शेयर बजारमा छायो हरियाली, युनियन हाइड्रोपावरसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको पहिलो दिन अथात आइतबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४७.५५ को अंकले बढेर २६३३.४२ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज विभिन्न सेक्टरका ३२८ वटा कम्पनीहरुको कुल पाँच...
सानिमा रिलायन्स लाइफका चिफ एजेन्सी म्यानेजर गुरुङ्ग सन २०२६ को सिओटी लक्ष्य प्राप्त गर्न सफल
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका चिफ एजेन्सी म्यानेजर नारायण बहादुर गुरुङ्ग सन् २०२६ को लागि कोर्ट अफ दि टेबल ‘सिओटी’ को लक्ष्य प्राप्त गर्न सफल भएका छन् । सन् २०२६ का लागि तोकीएको प्रिमियम संकलन गरी उनी...
स्थानीयमाथि ‘स्क्याम’ गरेर बनिरहेको पाथीभरा केबुलकारको भविष्य संकटमा
काठमाडौं । किराँत र हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र ताप्लेजुङको पाथीभरामा जबरजस्ती केबुलकार निर्माण गरिए पनि त्यसको भविष्य चौतर्फी खतरामा छ । राज्यसत्ताको दुरुपयोग तथा सरकारी सुरक्षाकर्मीको घेराबन्दीमा जबरजस्ती निर्माण भइरहेको केबुलकार किराँतहरुको मुक्कुमलुङ र हिन्दहरुको आस्थाको केन्द्रमाथिको प्रहार, शेयर...
मुलुक निर्वाचनतर्फ अघि बढ्योः सञ्चारमन्त्री खरेल
काठमाडौ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनतर्फ अघि बढेको बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजना र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको समन्वयमा आइतबार कास्कीको पोखरामा आयोजित ‘आमसंचारलाई व्यावसायिक बनाउन यस...
रविसँग सात बुँदे सम्झौतापछि मेयरबाट राजीनामा दिने तयारीमा बालेन
काठमाडौं । राजनीतिमा सक्रिय हुने भए पछि काठमाडौं महानगरपालिकाका प्रमुख एवं मेयर बालेन्द्र साह (बालेन)ले पदबाट राजीनामा दिने तयारी गरेका छन् । राष्ट्रिय राजनीतिमा नयाँ मोड ल्याउने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र बालेनबीच भएको सात...
वित्तीय रुपमा कमजोर ‘आइएमई लिमिटेड’, प्रतिस्पर्धा बजारमा टिक्न गारो परेपछि आईपीओ रणनीति
काठमाडौँ । सर्वसाधारणका लागि आईपीओ निष्कासनको तयारीमा रहेको व्यवसायी चन्द्र ढकालको स्वामित्वमा रहेको आइएमई लिमिटेड वित्तीय रुपमा कमजोर देखिएको छ। पछिल्ला वर्षका तथ्यांकले कम्पनीको आम्दानी, नाफा क्षमता, तरलता र कार्यशील पूँजी व्यवस्थापनमा गम्भीर कमजोरीहरू उजागर गरेको हो । कम्पनीले...
निर्वाचन आयोगद्वारा नयाँ आचारसंहिता जारी, माघ १ गतेदेखि कर्मचारी सरुवामा प्रतिबन्ध
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरेको छ। माघ पहिलो साताबाट लागू गरिने आचारसंहिता मार्फत् प्रशासनिक गतिविधि, प्रचारप्रसार र प्रविधिको प्रयोगमा कडाइ गरिने भएको छ। आचारसंहिता लागू भएसँगै माघ १ गतेदेखि कर्मचारी सरुवा...
कानुन पालना नगर्दा सुशासन कमजोर, ‘रुल अफ ल’ स्थापित गर्नुको विकल्प छैन: अर्थमन्त्री खनाल
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले कानुनको पालनामा सबैको प्रतिबद्धता नहुँदा नेपालमा सुशासन स्थापना हुन नसकेको बताएका छन् ।नेपाल जन–प्रशासन संघको २६औँ वार्षिक साधारण सभा तथा २१औँ राष्ट्रिय सम्मेलन–२०८२ का अवसरमा बोल्दै उनले ‘रुल अफ ल’ लागू गर्नुको विकल्प नभए पनि...
कञ्चनपुरमा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु
काठमाडौं । कञ्चनपुरमा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। शुक्रवार शुक्लाफाटा नगरपालिका– ५ बनसमिति स्थित पूर्व पश्चिम राजमार्गमा म १ त ९३१ नम्बर को ट्याक्टर र सु प प्र ०२००४ प २६८८ नम्बरको मोटरसाइकल...
सुनको मूल्य हालसम्मकै उच्च, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बन्न पुगेको छ । सुन आज तोलामा एक हजार ३०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७० हजार ६००...
अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले आज पनि २० अर्ब रुपैयाँ खिच्दै
काठमाडौँ ।बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज आइतबार पनि बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ। केन्द्रीय बैंकले आज दिउँसो २ बजे बोलकबोल प्रक्रियामार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम संकलन गर्न लागेको...
तेह्रथुम पावरले लालुपाते हाइड्रोपावरमा एक करोड लगानी गर्ने
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले लालुपाते हाइड्रोपावर कम्पनी लिमिटेडमा लगानीयोग्य मौज्दात रकममध्ये एक करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ। लालुपाते हाइड्रोपावरले मनाङको नासो गाउँपालिकामा निर्माण गरिरहेको दाना खोला जलविद्युत आयोजना (४९.९५ मेवा) को प्रतिकित्ता १०० रुपैयाँ अंकित...
प्रथम बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन सम्पन्न
काठमाडौं । सात बुँदे घोषणापत्र जारी गर्दै बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन सम्पन्न भएको छ । शुक्रबार कार्की ब्याङ्क्वेट, काठमाडौंमा भएको सम्मेलनको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले गरेका थिए । ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’...
कालीमाटीमा तरकारीः गोलभेंडा ७०, काउली ५५ रुपैयाँ किलो (मूल्यसूची)
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल बन्दा ४० रुपैयाँ, मकै बोडी ६५ रुपैयाँ, लोकल घिउ सिमी ७० रुपैयाँ, तीते करेला १०० रुपैयाँ, हरियो डल्ले...
प्रतिकित्ता २७० रुपैयाँमा प्रभु महालक्ष्मी लाइफको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख ७८ हजार कित्ता संस्थापक शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम २७० रुपैयाँमा लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखेको हो। शेयर किन्नका लागि गोप्य...
रवि बालेन सम्झौता अपुरो, कुन विधिबाट होला देशको समृद्धि ?
समाचार टिप्पणी काठमाडौं । मध्यरातिसम्मको घनघोर छलफलपछि आज विहान रास्वपाका सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीच भएको ७ बुँदे सम्झौताले देशको राजनीतिलाई नै तरंगित पारिदिएको छ । आगामी निर्वाचनमा रवि लामिछानेले पार्टी नेतृत्व गर्ने र बालेन शाह...
पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । आज पुस १३ गते पाँचवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। नेप्सेमा सूचीकृत र लाभांश वितरण गर्न लागेका पाँच कम्पनीहरूले भोलि बूक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्रै लाभांश लिन सक्नेछन्। सन नेपाल लाइफको...
रवि र बालेनबीच सात बुँदे सम्झौता, प्रधानमन्त्रीमा बालेनलाई अघि सार्ने
काठमाडौं । राष्ट्रिय राजनीतिमा नयाँ मोड ल्याउने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सात बुँदे सम्झौता भएको छ। सम्झौताले जेन–जी पुस्ताले भ्रष्टाचार र कुशासनविरुद्ध चलाएको आन्दोलनको अपनत्व लिंदै...
सुपर खुदी हाइड्रोपावरले पुस २२ गतेदेखि आईपीओ निष्कासन गर्ने
काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले पुस २१ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३१ लाख...
रिज लाइन इनर्जीको आईपीओ बिक्री खुला, कति कित्तासम्म भर्न पाइन्छ?
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले आज पुस १३ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २६...




















