रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा कति पर्यो आवेदन ?
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा मागभन्दा बढीको आवेदन परेको छ । कम्पनीको आइपीओमा मागभन्दा ३३ गुणाको आवेदन परेको छ । प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले निष्कासन भएको कम्पनीको आईपीओमा आवेदन दिने लगानीकर्ताको आइरो नै लागेको छ ।...
हिमालयन एभरेष्ट इन्स्योरेन्सका सतिश कुमार यादवको असामयिक निधन
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सका सतिश कुमार यादवको असामयिक निधन भएको छ । कम्पनीको लाहान शाखाका ब्रान्च म्यानेजरको असामयिक निधन भएको हो । कम्पनी यस दुखद घडीमा यादवको आत्माको चिर शान्तिको कामना समेत गरेको छ ।
निर्जीवन बीमा कम्पनीहरुको मंसिर महिनाको व्यवसाय तीन अर्ब ६४ करोड, कुनको कति ?
काठमाडौं । नेपालमा सञ्चालन रहेका निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर महिनामा कुल तीन अर्ब ६४ करोड १४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नेपालमा सञ्चालन रहेका १४...
मन्त्रिपरिषदको बैठकको ६ मुख्य निर्णयहरु यस्ता छन्
काठमाडौं । सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले ६ मुख्य निर्णयहरु गरेका छन् । बैठकले विभिन्न जिल्लाका ९ स्थानमा इलाका प्रशासनकार्यालय स्थापना गर्ने, नागरिकता, श्रम रोजगार सकृषिमार्पत च्याउ दिवस मनाउने बिषयमा निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो...
हिमालयन एभरेष्टको लाभांश घोषणा
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । आर्थिक बर्ष २०८१/८२ को वितरण योग्य मुनाफाबाट नगद लाभांश घोषणा गर्ने निर्णय गरेको हो । कम्पनीको पौष ११ गते दिउँसो ३ः०० बजे बसेको संचालक समितिको बैठकको निर्णयले आर्थिक...
अस्थिरतामै रुमलिएको पुँजी बजार, नीतिगत सुधारमा पनि गुम्दै लगानी, ‘होल्ड गरेर पर्ख र हेर’
काठमाडौँ । पछिल्लो समय नेपाली पुँजी बजार सुस्त गतिमा छ । केही महिना अघिसम्म तीव्र उतार–चढावसहित अघि बढिरहेको शेयर बजार हाल भने निश्चित दायराभित्रै घुमिरहेको हो । लगानीकर्तामा प्रतीक्षा र अनिश्चितता हावी भएको देखिन्छ । बजारलाई गति दिनुपर्ने प्रायः...
नेपाल बीमक संघको २४औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । नेपाल बीमक संघको २४औं वार्षिक साधारण सभा आज काठमाण्डौको होटल न्याडिसन, लाजिम्पाटमा सम्पन्न भएको छ । सभामा संघका अध्यक्ष विरेन्द्र बैदवार क्षेत्री लगायत निर्जीवन बीमा कम्पनीका प्रतिनिधि, नियामक निकायका पदाधिकारी तथा अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।...
रिलायन्स स्पिनिङ्गको आईपीओमा ३३ गुणाबढी आवेदन, आईपीओ पाउन भाग्यकै भर
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा माग गरिएको भन्दा ३२.९८ गुणा बढीको आवेदन परेको छ । आज शुक्रबारसम्ममा ५ लाख ८३ हजार ८ सय ९६ जनाले ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताको...
२०२६ लाई लक्षित गर्दै हिरोको ‘हातमा सात’ योजना, ग्राहकलाई नगद छुट र सहज फाइनान्स
काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरमा नयाँ अंग्रेजी वर्ष २०२६ लाई लक्षित गर्दै ‘हातमा सात’ अफर सुरु गरिएको छ । नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले ग्राहकलाई लक्षित गरी उक्त अफर सार्वजनिक गरेको हो । अफरअन्तर्गत हिरोको मोटरसाइकल...
प्रभु बैंकका सीईओ शेरचनसहित सम्पूर्ण कर्मचारी रिहा
काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन रिहा भएका छन्। सरकारी वकिलको कार्यालयले उनलाई हिराशत मुक्त गर्ने निर्णय गरेको हो । सीईओसहितका सम्पूर्ण कर्मचारी रिहा भएका केन्द्रीय अनुसन्धान व्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले बीमापोष्टलाई जानकारी दिए । प्रभु...
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र आईएमई हस्पिटालिटीबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख विमल लम्साल र आईएमई हस्पिटालिटी...
हिमालयन लाइफ इन्स्योरेन्सद्वारा शैक्षिक सामाग्री वितरण
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले गोल्मा देवी आधारभुत विद्यालय धुलिखेल १ मितिनछाप काभ्रेपलान्चोकका विद्यार्थीहरुलाई सुइटर र ब्याग बितरण गरेको छ । कम्पनीले शुक्रबार बिहान एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्री हस्तान्तरण गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका...
नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा छुट
काठमाडौं। नागरिक लगानी कोषका सहभागी, शेयरधनी र कर्मचारीहरूलाई मौलाकालिका अस्पताल प्रालि भरतपुर, चितवनले सबै सेवामा २० प्रतिशत छुट दिने भएको छ । सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक शोभा श्रेष्ठ सुवेदी र अस्पतालका प्रबन्ध निर्देशक डा. केशब राज भुर्तेलले हस्ताक्षर...
पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री, राष्ट्रपति पौडेलबाट शपथ
काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्माले शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका पूर्वरथी समेत रहेका शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्दै शपथ खुवाएका हुन् । आज मात्रै प्रधानमन्त्री सुशीला कार्कीले उनलाई पराष्ट्रमन्त्रीमा सिफारिस गरेका थिए ।
सन नेपाल लाइफ रामपुर शाखाद्वारा २० लाख रुपैयाँको बीमा दावी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स रामपुर शाखाले मृत्युदाबी भुक्तानी गरेको छ । रामपुर नगरपालिका ५ निवासी हुम बहादुर बिकले सुरक्षा बचत तथा ऋण सहकारी संस्था मार्फत लिएको ऋणको कर्जा ‘सुरक्षा म्यादी जीवन बीमा’ अन्तर्गत कम्पनीबाट मृत्युदाबी भुक्तानी गरिएको...
ओमोडा एण्ड जेकोको ब्रान्ड एम्बेसडरमा क्रिकेटर रोहित पौडेल नियुक्त
काठमाडौं । नेपालका लागि ओमोडा र जेको गाडीहरूको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेडले नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । काठमाडौंमा शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गरी जेको जे–५...
निर्जीवन बीमा कम्पनीको व्यवसाय १३% बढ्यो: वृद्धिदरमा हिमालयन एभरेष्ट अगाडि, आरबीसीएलको घट्यो (अन्यको सूचीसहित)
काठमाडौं । चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। गत आवको यही अवधिसम्म १७ अर्ब १७ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका कम्पनीहरूको यस...
लघु निर्जीवन बीमकको व्यवसाय ४६.३७% ले बढ्यो, प्रोटेक्टिभको सर्वाधिक र ट्रस्टको उच्च ग्रोथ
काठमाडौं । हाल सञ्चालनमा रहेका लघु निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर महिनासम्मको अवधिमा ४९ करोड ६० हजार रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार चार लघु निर्जीवन...
निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन साढे १९ अर्ब नजिक, कुनको कति?
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले मंसिर मसान्तसम्ममा साढे १९ अर्ब नजिकको कारोबार गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणमा प्रकाशित मासिक तथ्यांकले यस्तो देखाएको हो । बीमा कम्पनीहरुले यस अवधिसम्ममा १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ कुल...
ईयु र युएनको सहयोगमा एनजीओ चलाएका वरिष्ठ अधिवक्ता पशुपतिको सदस्य-सचिव, धरापमा पद
काठमाडौं । मंसिर अन्तिम साता पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव नियुक्त वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा (भुसाल)एनजीओ कर्मी समेत भएको खुलेको छ । कोषको अध्यक्ष समेतका हैसियतले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री (पूर्व न्यायाधीश) अनिलकुमार सिन्हाले सदस्य-सचिव नियुक्त...




















