नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा प्रहरीका असई विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा खाएको आरोपमा एकजना प्रहरी विरुद्ध मुद्दा चलाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा दरबन्दी भई कलंकीमा कार्यरत नेपाल प्रहरीका असई चक्रदेव भट्ट...
नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै
काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा वर्तमान नागरिक सरकारको मन्त्री बन्ने भएका छन्। उनलाई आज २ बजे मन्त्रीको रूपमा शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ। उनलाई परराष्ट्र वा रक्षा मन्त्रालयको जिम्मेवारी दिने सम्भावना रहेको बताइएको छ। यी...
प्रसारण लाइन मुनिको जग्गा अब कित्ताकाट गर्न पाइने
काठमाडौं । विद्युतीय प्रसारण लाइनका कारण प्रयोगमा आउन नसकेका जग्गाबारे सरकारले नीतिगत परिवर्तन गरेको छ। भूउपयोग नियमावली, २०७९ संशोधन गर्दै प्रसारण लाइनको तारमुनि पर्ने जग्गालाई छुट्टै कित्ताका रूपमा दर्ता गर्न सकिने व्यवस्था लागू गरिएको हो। यस व्यवस्थाअनुसार प्रसारण लाइनको...
खानी खोला हाइड्रोपावरका सञ्चालक बटु लामिछानेको राजिनामा स्वीकृत
काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडका सञ्चालक बटु लामिछानेले दिएको राजिनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको पौष ९ गते बसेको बैठकको निर्णयले सञ्चालक लामिछानेले दिएको राजिनामा स्वीकृत गरेको हो । सञ्चालक लामिछानेले आफ्नो घरायसी एवं व्यवसायीक...
सुन चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा, प्रतितोला कति?
काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज छापावाला सुनको भाउ तोलामा १८०० रुपैयाँले बढेर उच्च विन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ६९ हजार...
नेपाल ट्रस्टको जग्गा लिज काण्डमा मुख्य अभियुक्त जोगाउन सरकारी वकिल र न्यायाधीशको सेटिङ
काठमाडौं । भ्रष्टाचारविरुद्ध भएको जेनजी विद्रोहपछि उत्पन्न राजनीतिक संकट चुलिँदा न्यायाधीशहरु ठूला भ्रष्टाचार काण्ड मच्चाउने अभियुक्तहरुलाई नै सुविधामाथि सुविधा दिइरहेका छन् । नेपाल ट्रस्टको दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा लिजमा भएको अनियमिततामा पाँच अर्ब २५ करोड ६३ लाख...
दुई वटा कम्पनीलाई एक बनाउँने पाँचथर पावरको निर्णय
काठमाडौं । पाँचथर पावर कम्पनीले दुई वटा कम्पनीलाई गाभ्ने भएको छ । कम्पनीको पुस ९ गते बसेको संचालक समितिको बैठकले यस सम्बन्धि निर्णय गरेको हो । उक्त निर्णय अनुसार पाँचथर पावरले एक्सेस इन्भेष्टमेण्ट कम्पनी र मेघा भेन्चरलाई प्राप्ति गर्ने...
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
काठमाडौं । चितवनमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ गर्दी का २० वर्षीय तृशल महतो रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाालका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा प्र ०३४...
एलआईसी नेपालका सञ्चालक अशोक कुमारले दिए राजीनामा
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) को सञ्चालक समितिका सदस्य अशोक कुमार अग्रवालले राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनी विशाल ग्रुप लिमिटेडको तर्फबाट प्रतिनिधित्व गरेका अग्रवालले दिएको राजीनामा कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको...
विन नेपाल र स्वरोजगार लघुवित्त मर्ज हुने, हस्ताक्षर सम्पन्न
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज हुने भएका छन्। काभ्रेपलाञ्चोक बनेपा–१३ मा केन्द्रीय कार्यालय रहेको विन नेपाल लघुवित्त र बनेपा–५ मा केन्द्रीय कार्यालय रहेको स्वरोजगार लघुवित्त मर्ज हुन लागेका हुन्।...
हरियो धनियाँ र छ्यापी महंगियो, अन्य तरकारीको भाउ कति?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज हरियो धनियाँ २० रुपैयाँले बढेर ११२ रुपैयाँ र छ्यापी २५ रुपैयाँले बढेर १९० रुपैयाँ प्रतिकिलो औसत मूल्य तोकिएको छ। आज सानो गोलभेंडा, लोकल घिउ सिमी, हरियो डल्ले फर्सी,...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४३.३६ रुपैयाँ र बिक्रीदर १४३.९६ रुपैयाँ रहेको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर ९६.०६ रुपैयाँ र बिक्रीदर ९६.४६ रुपैयाँ, एक क्यानेडियन डलरको खरीददर १०४.८१ रुपैयाँ र बिक्रीदर १०५.२५...
शेयरधनीलाई निराश पार्दै बलेफी हाइड्रोपावरले बोलायो साधारणसभा
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले पुस २९ गते मंगलबार वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौंको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजेदेखि शुरू हुनेछ। कम्पनीले आफ्ना शेयरधनीहरूका लागि कुनै पनि लाभांश प्रस्ताव गरेको छैन। सभाले गत आर्थिक वर्षको वार्षिक...
रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले पुस ७ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज पुस ११ गते अन्तिम दिन रहेको छ। सार्वजनिक निष्कासन गरिने ११ लाख ५५ हजार ९६० कित्ता आईपीओमध्ये ५७ हजार ७९८ कित्ता सामूहिक...
हिमालयन लाइफको बोनसदर घोषणा, बीमितले ८६ रुपैयाँसम्म बोनस पाउने
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले पुस ८ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर घोषणा गरेको छ। नयाँ बोनसदर अनुसार बीमितले बीमालेख र बीमा अवधि...
होटलबाटै क्रिप्टोकरेन्सी कारोबार, कपिलवस्तुबाट दुई भारतीय नागरिक पक्राउ
काठमाडौँ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ स्थित हम्बल होटलबाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले प्राप्त सुराकीका आधारमा छापा मारेर भारतको महाराष्ट्र राज्यअन्तर्गत मुम्बईको मलाड ईस्ट, कुलार भिलेज पिपरी पाडाचौल निवासी २१...
एमजी र आइएमका ईभी किन्नेलाई ४ लाखसम्म लाभ, पारामाउन्ट मोटर्सको नयाँ वर्ष अफर
काठमाडौँ । एमजी र आइएम मोटर्सका लागि नेपालको आधिकारिक आयातकर्ता तथा वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ वर्ष २०२६ को अवसरमा ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६’ नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यस योजनाअन्तर्गत एमजी र आइएमका इलेक्ट्रिक...
सानिमा रिलायन्स लाइफकी नमिता न्यौपाने लगातार चौथो पटक टीओटी छनौट
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सकी वरिष्ठ एजेन्सी म्यानेजर नमिता न्यौपाने सन् २०२६ को टीओटी छनौट भएकी छिन् । आम अभिकर्ताहरु एमडीआरटी बन्न दिन–रात संघर्ष गरिरहेका छन् तर न्यौपाने चाँही एमडीआरटी भन्दा ६ गुणा बढीको बीमा व्यवसाय गरेर लगातार...
बीमा प्राधिकरणको संचालकमा सरकारी दुई प्रतिनिधि मात्रै
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणको संचालक समितिमा सरकारको प्रतिनिधिमा मात्रै सिमित भएको छ । बीमा प्राधिकरणको अध्यक्षमा सहसचिव जनकराज शर्मा र कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्याल मात्र बोर्ड सदस्य छन् । बीमा ऐन २०७९ को दफा ६...
एसआरएम ईभी माइक्रोको सुरक्षामाथि गम्भीर प्रश्न, दुर्घटनाको शृङ्खला बढ्दै जाँदा मौन बिक्रेता
काठमाडौँ । नेपाली अटो बजारमा एसआरएम ब्रान्डका विद्युतीय माइक्रोबस (ईभी) को गुणस्तर कमजोर रहेको तथ्य पटक–पटक बाहिर आइरहेको छ । नेपालका लागि आधिकारिक बिक्रेता भिजि मोटर्सले भित्र्याएका एसआरएम ब्रान्डका ईभी माइक्रोबसहरूबारे सुरक्षा मापदण्डमै गम्भीर प्रश्न उठ्न थालेको हो ।...




















