बीमा प्राधिकरणद्वारा नीति तथा कार्यक्रम सार्वजनिक, डिजिटल बीमा र उपभोक्ता हितमा जोड

काठमाडौं । नेपाल बिमा प्राधिकरणले चालू आर्थिक वर्ष (आव) को कार्यसम्पादनको समीक्षा गर्दै आगामी आवका लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। काठमाडौंको बूढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा जेठ १२ र १३ गते साँझ साढे ५ गतेको कार्यक्रममा नीति...


बर्डफ्लुको संक्रमण ११ जिल्लामा, काठमाडौं उपत्यकामा अझै उच्च जोखिम

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा पछिल्लो तीन महिनायता बर्डफ्लु (एच–फाइभ एन–वान) संक्रमण तीव्र रूपमा फैलिएको छ। हालसम्म ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि भइसकेको छ भने नियन्त्रणका लागि पाँच लाख ६९ हजारभन्दा बढी पक्षी नष्ट गरिएको छ।...


सुनको मूल्यमा उच्च वृद्धि, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा चार हजार ७०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो । यता,...


शेयर संरचना परिवर्तन गर्दै कर्पाेरेट डेभलपमेन्ट बैंक

काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक र सर्वसाधारण शेयरको संरचना परिवर्तन गर्ने भएको छ। हाल संस्थापक शेयरधनीको स्वामित्व ७० प्रतिशत र सर्वसाधारण शेयरधनीको स्वामित्वमा ३० प्रतिशत रहेकोमा संस्थापकतर्फको १० प्रतिशत शेयर सर्वसाधारणमा परिवर्तन गर्न लागेको हो। परिवर्तन पश्चात्...


पाँच दशकको यात्रामा नाडा: स्वर्ण उत्सव सप्ताहव्यापी रूपमा मनाइँदै

काठमाडौँ । नेपाल उद्योग वाण्ज्यि महासंघका अध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्यतामा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको स्वर्ण उत्सव उद्घाटन समारोह काठमाडौँमा भव्यतापूर्वक सम्पन्न भएको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको सभापतित्वमा सो उद्घाटन समारोहको आयोजना गरिएको हो। २०३२ सालमा स्वर्गिय...


हिमालयन पावरको अवितरित हकप्रद बाँडफाँट, कटअफ मूल्य कति?

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको अवितरित हकप्रद शेयरको बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले अवितरित ४ लाख ६८ हजार ७४० कित्ता हकप्रद शेयरका लागि प्राप्त आवेदनअनुसार बाँडफाँट गरेको हो। उक्त शेयर गत जेठ २७ गतेदेखि असार ४ गतेसम्म गोप्य...


भेनेजुएलामा भूकम्पपछिको ३२ घण्टापछि नवजात शिशुको जीवित उद्धार

काठमाडौं । उत्तरी भेनेजुएलाबाट भग्नावशेषमुनिबाट एक नवजात शिशुलाई भूकम्पपछिका ३२ घण्टापछि पनि जीवितै उद्धार गरेका छन। स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तरी भेनेजुएलाको ला ग्वाइरा क्षेत्रमा भत्किएको भवनको भग्नावशेषमुनि फसेका करिब १८ दिनको शिशुलाई अमेरिकी खोज तथा उद्धार टोलीले जीवितै उद्धार...


राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा, प्रत्येक बर्ष बोनस घट्दै

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आर्थिक बर्ष २०८३ / २०८४ को लागि नयाँ बीमालेखको बोनसदर घोषणा गरेको छ । कम्पनीको बोनसदर प्रत्येक बर्ष ५ रुपैयाँको दरले घट्दै गएको देखिएको छ । हाल कम्पनीले नयाँ बोनसदर अनुसार कम्पनीले सबै...


ट्रष्ट माइक्रोद्धारा बीमितलाई दाबी भुक्तानी लिन आउन बारे जरुरी सूचना

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्सले बीमा दाबीको निवेदन प्राप्त भएको तर मूल्याङ्कनका लागि आवश्यक कागजात प्राप्त भएको र सम्र्पकमा नआएका बीमितहरुको लागि सूचना जारी गरेको छ। कम्पनीमार्फत खरिद भएका बीमालेख बमोजिमनै बि.सं. २०८२ साल श्रावण १ गतेदेखि २०८३ साल...


त्रसित बन्दै गयो साताको शेयर बजार, अर्बौं गुम्यो लगानी

काठमाडौँ । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार पाँचै कारोबार दिन ओरालो लाग्दै करिब २ प्रतिशतको गिरावटसहित बन्द भएको छ। लगानीकर्ताको आत्मविश्वास कमजोर बन्दै जाँदा बजारमा खरिद पक्ष कमजोर देखिएको छ भने कारोबार रकमसमेत अघिल्लो साताको तुलनामा...


यो साता नेप्सेमा १ करोड १८ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यो साता १ करोड १८ लाख ७५ हजार ५७९.६०३५ कित्ता शेयर सूचीकृत भएको छ। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस शेयर बापत २५ लाख ५७९.६०३५ कित्ता र स्नो रिभर्स...


रास्वपाको उपसभापतिमा सोविता गौतम विजयी, सहमहामन्त्रीमा को–को भए निर्वाचित ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय नेतृत्व चयनअन्तर्गत उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन्। उनले प्रतिस्पर्धी तोसिमा कार्कीलाई पराजित गर्दै उपसभापतिको जिम्मेवारी प्राप्त गरेकी हुन्। यस्तै, सहमहामन्त्री पदमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका...


उच्च आर्थिक वृद्धिका लागि निजी क्षेत्रलाई कर सहुलियत: गुणाकर भट्ट

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट ले सरकारले देशभर पूर्वाधार विकासमा उल्लेख्य लगानी गर्ने नीति लिएको बताएका छन्। उनले भौतिक पूर्वाधारसँगै सूचना प्रविधि (आईटी) क्षेत्रमा पनि प्राथमिकताका साथ लगानी बढाइने उल्लेख गर्दै उच्च आर्थिक वृद्धिदर, गरिबी...


पाँचतारे होटल सञ्चालक शुभ इन्टरनेशनलको २० प्रतिशत आईपीओ आउने

काठमाडौं । शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत साधारण सेयर निष्काशन गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो। यससम्बन्धी...


नेपाल इन्स्योरेन्सद्धारा नियामकीय प्रावधान उल्लंघन, भुकम्प जोखिम जगेडा कोष शून्य

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले बीमा प्राधिकरणको निर्देशन उल्लंघन गरेको पाइएको छ। नेपाल बीमा प्राधिकरणले अनिवार्य १० प्रतिशत रकम भुकम्प जोखिम जगेडामा राख्नुपर्ने प्रावधान भएपनि कम्पनीले नियामकिय नियम मिचेको पाइएको हो । भूकम्प प्रिमियम जोखिम जगेडा कोष भनेको बीमा...


धितोपत्र बोर्डका निर्देशक अनुज कुमार रिमाल अनिवार्य अवकाशमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डका निर्देशक अनुजकुमार रिमाल ५८ वर्ष उमेर पूरा गरी बोर्डको सेवाबाट अनिवार्य अवकाशमा गएका छन्। यसैको अवसरमा शुक्रबार बोर्डको कार्यालय, ललितपुरमा रिमाललाई सम्मानसहित बिदाइ कार्यक्रम गरिएको छ। वि.सं. २०५४ सालमा नेपाल धितोपत्र बोर्डको सेवामा प्रवेश...


बीमा सम्बन्धी अनुसन्धान तथा तथ्याङ्क सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आज बीमा सम्बन्धी अनुसन्धान तथा तथ्याङ्क सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बीमकहरूबाट प्राप्त हुने दैनिक, मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक तथ्याङ्कहरूमा एकरूपता तथा गुणस्तर सुनिश्चित गर्ने,...


अम्बेको व्यापारमा संकुचित: नाफा १८ करोडमा खुम्चियो, ऋण तिर्न ३०३ रुपैयाँमा आईपीओ निकाल्ने दाउ

काठमाडौँ । प्रतिकित्ता ३०३ रुपैयाँमा प्रिमियम आईपीओ निष्कासन गर्ने तयारीमा रहेको अम्बे ग्रुपहअन्तर्गतको अम्बे स्टिल्स लिमिटेडको व्यापार सुस्त देखिएको छ । आम सर्वसाधारणबाट प्रिमियम मूल्यमा अर्बौं रुपैयाँ उठाउने योजनासहित कम्पनी नेपाल धितोपत्र बोर्ड पुगेको भए पनि कम्पनीको व्यापार, नाफा...


सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई उद्धार सामग्री सहयोग

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल, नेपाललाई उद्धार सामग्रीहरू सहयोग गरेको छ। आज असार १२ गते सशस्त्र प्रहरीको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर...


मन्त्रिपरिषद्को बैठक सम्पन्न, निर्णय ‘होल्ड’मा

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक शुक्रबार सिंहदरबारमा सम्पन्न भएको छ। बैठकमा अधिकांश मन्त्री अनुपस्थित रहेकाले न्यून उपस्थितिमै बैठक बसेको थियो। बैठकले एउटा मात्र निर्णय गरेको छ। तर उक्त निर्णय भने अर्को मन्त्रिपरिषद् बैठकपछि मात्र सार्वजनिक गर्ने सहमति भएको छ। यसअघि...