महालक्ष्मी विकास बैंकद्धारा प्रहरी वृत दरबारमार्गको कार्यालय भवन मर्मत सम्भारमा सहयोग
काठमाडौँ । महालक्ष्मी विकास बैंकले मुलुकमा हालै भएको आन्दोलनको क्रममा भएको आगजानी तथा तोडफोडको कारणले क्षतिग्रस्त भएको प्रहरी वृत दरबारमार्ग, काठमाण्डौंको भवनको पुर्ननिर्माण कार्य तथा मर्मत सम्भारको लागि आर्थिक सहयोग गरेको छ । दरबारमार्गमा रहेको उक्त प्रहरी कार्यालयमा न्यूनत्तम...
शेयर बजार सुधारमा अर्थ मन्त्रालयको चासो, विसंगति र समस्याको अध्ययनका लागि बनायो कार्यदल
काठमाडौँ । अर्थ मन्त्रालयले पुँजी बजारमा देखिएको विसंगति र समस्याको अध्ययन गरी आम लगानीकर्ताको मनोबल वृद्धि गर्ने उद्देश्यले कार्यदल गठन गरेको छ। अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखा मार्फत गठन गरिएको कार्यदलले बजारमा देखिएका प्रणालीगत र प्रक्रियागत चुनौतीहरूको...
सूचीकृत १० कम्पनीको लाभांश घोषणा, एभरेष्ट बैंकको उच्च, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १० कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेका छन् । असोज ३ गतेसम्मको अवधिमा विभिन्न क्षेत्रका सूचीकृत कम्पनीहरुले न्युनतम् ६ प्रतिशतदेखि अधिकतम् २१ प्रतिशतसम्म लाभांश घोषणा गरीसकेका छन् । यसपाली लगानीकर्ताहरुको...
अटो बजारमा रोयल इन्फिल्डको राज, आकर्षक डिजाइनले वर्षदिनमा ११ हजार ८८३ युनिट बिक्री
काठमाडौं । नेपाली सडकमा रोयल इन्फिल्ड मोटरसाइकलले युवाको सपनालाई साकार बनाउँदै राज गरिरहेको छ। अटो बजारमा कडा प्रतिस्पर्धा र विभिन्न ब्रान्डको उपस्थितिका बाबजुद रोयल इन्फिल्डले आफ्नो विशेष पहिचान र बलियो उपस्थिति कायम राख्न सफल भइरहेको हो । मोटरसाइकलको आकर्षक...
दैलेखको डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत घुस सहित रंगेहात पक्राउ
काठमाडौं । दैलेख जिल्लाको डुंगेश्वर गाउँपालिकाका सातौं तहका लेखा अधिकृत टंक बहादुर कार्की एक लाख घुस सहित रंगेहात पक्राउ परेका छन्। उनले गापाको सडक स्तरोन्नती तथा निर्माण सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी दिने क्रममा घुस मागेको सूचना अख्तियारमा पुगेको...
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन
काठमाडौं । नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार राति १०ः५५ बजे समयमा चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको थियो । अवरुद्ध सडकको पहिरो पन्छाइ राति ११ः५५ बजदेखि...
लगानीकर्ताको दबाबपछि अन्तिम १५ मिनेटमा मूल्य तोक्ने नियम हट्ने!
काठमाडौँ । लगानीकर्ताको निरन्तर दबाबपछि नेपाल धितोपत्र बोर्डले शेयर बजारमा लागू गरिएको विवादास्पद मूल्य निर्धारण प्रणाली हटाउने तयारी गरेको छ। अबदेखि कारोबारको अन्तिम मूल्य १५ मिनेटको आधारमा तय नहुने भएको हो । गत चैत ७ गतेदेखि नेपाल स्टक एक्सचेन्ज...
बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला...
गरिमा विकास बैंकको २ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले २ लाख १२ हजार ८३४.६५ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले यसअघि उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला गरेकोमा तोकिएको अवधिसम्म केही कित्ताका लागि मात्रै आवेदन परेपछि...
‘गोली हान्ने आदेश थिएन, प्रहरीसँग नभएको हतियारबाट गोली चल्यो’ केपी शर्मा ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताको आन्दोलनमा सरकारले गोली हान्ने आदेश नदिएको र प्रहरीसँग हुँदै नभएको हतियार (बन्दूक) बाट गोली चलेको दाबी गरेका छन्। ओलीले आज संविधान दिवसको अवसरमा शुभकामना मन्तव्य जारी गर्दै...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले १ हजार ३२२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। यसका लागि शेयरधनीहरूलाई ३५ दिनको समयावधि दिइएको छ भने इच्छुकले...
कालीमाटीमा तरकारीः गोलभेंडा ३५, काउली ६५ र इस्कुस १० रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ३५ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ६५ रुपैयाँ र इस्कूस १० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य...
आज संविधान दिवस सामान्य रूपमा मनाइँदै
काठमाडौं । आज असोज ३ गते संविधान दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान साढे ८ बजे सैनिक मञ्च टुँडिखेलमा कार्यक्रमको आयोजना गरिएको छ। उक्त कार्यक्रमलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन्। अहिलेको राजनीतिक...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १४०.७१ रुपैयाँ र बिक्रीदर १४१.३१ रुपैयाँ कायम भएको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीदमूल्य ९३.६५ रुपैयाँ र बिक्रीमूल्य ९४.०५ रुपैयाँ र...
बीमा प्राधिकरणको अध्यक्षको कुर्सीमा एकै दिन दुई जना
काठमाडौं । नेपाल बीमा प्राधिकरणको इतिहासमा पहिलो पटक अध्यक्षको कुर्सीमा एकै दिन दुई जना बसेर काम गरेका छन् । अदालतबाट पुनर्बहाली भएको भन्दै हाजिर हुन पुगेका शरद ओझा र अर्थमन्त्रालयबाट अध्यक्ष तोकिएका सह सचिव सेवन्तक पोखरेल एकै दिन बीमा...
बीमा प्राधिकरणको अस्थिरता अन्त्य गर्न कर्मचारीहरुको माग
काठमाडौँ । नेपाल बीमा प्राधिकरणमा देखिएको नेतृत्वको अस्थिरताप्रति कर्मचारी संगठनहरूले गम्भीर ध्यानाकर्षण गराएका छन्। अर्थ मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै प्राधिकरणका कर्मचारी यूनियन र कर्मचारी संगठनले बीमा ऐन २०७९ अनुसार स्थापित संस्थाले एक वर्षको अवधिमा ४–५ पटक अध्यक्ष परिवर्तन भोग्नु...
शेयर बजार क्र्यास हुनुमा बीमा क्षेत्र नै मुख्य कारक, नयाँ अर्थमन्त्रीलाई नपत्याएको कुरा कति सत्य ?
काठमाडौँ । जेन जी आन्दोलनका कारण बन्द भएको शेयर बजार ९ दिन पहिलो आज खुल्यो । तर, प्रि ओपनिङ सेसनमै ३४ अंकले घटेको शेयर बजार दुई मिनेटमै सर्किट ब्र्रेक लागेर बन्द हुन पुग्यो । यसो हुनुमा बीमा समुह मुख्य...
सिन्धुपाल्चोकमा हाइड्रोपावरको शेयर विवाद चर्किदा पालिका भवनमा तोडफोड
काठमाडौैँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा हाइड्रोपावर कम्पनीले दिनुपर्ने शेयरको विषयलाई लिएर तनाव चर्किएको छ। आन्दोलनरत स्थानीय आक्रोशित बन्दै गएपछि पालिका भवनमा तोडफोड भएको हो। स्थानीयको दाबीसँगै लामो समयदेखि बन्द रहेको माथिल्लो भोटेकोशी पावर कम्पनी १० दिनपछि पुनः सञ्चालनमा आएको...
बजार छैन भनेर बिजुली उत्पादन रोक्नु हुँदैन, नत्र १० वर्षपछि ठूलो समस्या आउँछ : ऊर्जामन्त्री घिसिङ
काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री कुलमान घिसिङले बजार अभाव देखाएर विद्युत उत्पादनलाई रोक्न नहुने बताएका छन् । बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नवनियुक्त ऊर्जामन्त्री घिसिङलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्नो मागहरु पेश गरेपछि...
सागर डिस्टिलरीको आईपीओमा १७ लाख ५२ हजारले दिए आवेदन
काठमाडौँ ।सागर डिस्टिलरीको आईपीओमा साढे १७ लाख ५२ हजार ४४२ जनाको आवेदन परेको छ । कम्पनीको शेयरमा माग भन्दा १६।७० गुणा बढी आवेदन परेको हो । आईपीओमा १ करोड ९८ लाख कित्ता शेयरका लागि आवेदन परेको छ । कम्पनीले...




















