माउन्ट एभरेष्टको आईपीओ कहिले हुन्छ बाँडफाँड?

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि असार ८ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ अर्काे हप्ता बाँडफाँड गर्ने भएको छ। बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडले आउँदो असार १७ गते बुधबारसम्ममा आईपीओ बाँडफाँड गर्ने तयारी...


सरकारलाई गरेका सिफारिसको कार्यान्वयन सन्तोषजनक छैनः मानव अधिकार आयोग

काठमाडौं । यातनापीडितहरूको सहयोगार्थ अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारलाई गरेका सिफारिसहरूको कार्यान्वयन अवस्था सन्तोषजनक नरहेको जनाएको छ। आयोगले यातना तथा अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार तथा दण्डविरुद्ध शून्य सहनशीलताको नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै...


पुनःस्थापनाको माग गर्दै माइतीघरमा सुकुम्बासीको प्रदर्शन, ‘राज्य आतंक बन्द गरियोस्’

काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको सुकुम्वासी बस्ती हटाउने सरकारी अभियानको विरोध गर्दै प्रभावित समुदायले शुक्रबार राजधानीमा प्रदर्शन गरेका छन्। विस्थापनमा परेका परिवारको पुनःस्थापना, क्षतिपूर्ति र सुरक्षित आवासको सुनिश्चितता माग गर्दै उनीहरूले सरकारविरुद्ध विरोध जनाएका हुन्।...


अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत एसआईपी आवेदन भर्न सकिने

काठमाडौँ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण लगानीकर्ताहरूमा नियमित तथा दीर्घकालीन लगानी संस्कृतिको विकास गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको “सिटिजन्स सदाबहार योजना एसआईपी अब ग्राहकहरूले डिजिटल माध्यमबाट सहज रूपमा आवेदन दिन सक्ने भएका छन । सिटिजन्स...


राताम्यमा समेत ३ कम्पनीको शेयरमा सर्किट, यी हुन् सर्वाधिक बढ्ने १० कम्पनी

काठमाडौँ । शेयर बजारमा राताम्यले निरन्तरता पाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ अकंले घटेर २६४९.५१ बिन्दुमा कायम भएको हो । आज ३५९ कम्पनीको ७७ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड ४० लाख...


सम्पत्ति शुद्धीकरण अनुसन्धानको छायाँमा शेयर बजारः त्रसित लगानीकर्ता एक्जिट, अझै सुस्त हुने संकेत

काठमाडौं । नेपालको पूँजी बजार पछिल्ला केही सातादेखि निरन्तर दबाबमा परेको छ । नयाँ सरकार गठनसँगै बजारमा देखिने अपेक्षित उत्साह यसपटक देखिन नसक्दा लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ । विगतमा सरकार परिवर्तन, अर्थमन्त्री नियुक्ति, ब्याजदरमा कमी वा आर्थिक...


आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार नेप्से २ अंकले घटेर बन्द भएको छ। आज ७७ लाख २४ हजार २१३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड ४० लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ। आज ग्लोबल आइएमई बैंक...


सुकुमबासीहरुले असार १९ भित्र अनिवार्य रूपमा होल्डिङ सेन्टर छोड्नुपर्ने

काठमाडौं । सरकारले होल्डिङ सेन्टरमा अस्थायी रूपमा आश्रय लिइरहेका सुकुमबासी परिवारलाई केन्द्र खाली गर्न थप समय दिएको छ। नयाँ निर्णयअनुसार उनीहरूले अब असार १९ गतेभित्र अनिवार्य रूपमा होल्डिङ सेन्टर छोडिसक्नुपर्नेछ। यसअघि सरकारले असार ९ गते सूचना जारी गर्दै असार...


२ बजे मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ। आज शुक्रबार दिउँसो २ बजे मन्त्रिपरिषदको बैठक बस्न लागेको हो। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ।


अनुगमनकै क्रममा सहायक प्रमुख जिल्ला अधिकारीको खानामा कीरा, होटललाई ५० हजार जरिवाना

काठमाडौँ । पश्चिम नवलपरासीमा खाद्य स्वच्छतासम्बन्धी गम्भीर लापरबाही सार्वजनिक भएपछि एक होटललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनका क्रममा चितवनको एक होटलमा गृहमन्त्रीसहितको टोलीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको घटना सेलाउन नपाउँदै...


हेटौंडाका चर्चित व्यवसायी अजेय सुमार्गीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

काठमाडौं । हेटौंडाका चर्चित व्यवसायी अजेयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान तीव्र बनाइएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहपछि अध्यागमन विभागले उनको पासपोर्ट समेत रोक्का गरेको छ। विभागले सुमार्गीमाथि विदेशबाट नेपाल भित्रिएको ठूलो परिमाणको लगानीको स्रोत र कारोबारबारे विस्तृत...


पोखरा फाइनान्सलाई राहत, राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही हटायो

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडमाथि लगाएको शीघ्र सुधारात्मक कारबाही फुकुवा गरेको छ। समृद्धि फाइनान्स कम्पनी लिमिटेडसँग गाभिने प्रक्रियापछि संयुक्त संस्थाको पुँजीकोष अनुपात तोकिएको न्यूनतम स्तर नजिक पुगेको देखिएपछि राष्ट्र बैंकले उक्त कारबाही हटाएको हो। राष्ट्र बैंकले...


पोल्यान्ड, क्यानडा र मकाउ पठाइदिने भन्दै ४७ लाख ९२ हजार ठगी, चार जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि पोल्यान्ड, क्यानडा र मकाउ पठाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट ४७ लाख ९२ हजार रुपैयाँ ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) सुस्ता गाउँपालिका–१ का २३ वर्षीय सन्देश चौधरी,...


बीमा प्राधिकरणको निर्देशनपछि पनि कामु सिईओ राख्न अटेर गर्दै कम्पनीहरु

काठमाडौं । बीमा प्राधिकरणको निर्देशनपछि पनि नेत्तृवविहिन रहेको बीमा कम्पनीहरुमा कामु सिईओ राख्न नै अटेर गरेको पाइएको छ। बीमा कम्पनीका कर्मचारीहरुले नै व्यवस्थापकिय काम थप्प भएपछि प्राधिकरणमा उजुरी दिएपछि प्राधिकरणले पुनर्बीमा, बीमा र लघुबीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो...


दुबईबाट फर्केर तीन वर्षमै चम्किए उमाकान्त पौडेल, बने सिटिजन लाइफको दरिलो खम्बा

वि.सं. २०३९ साल चैतको ५ गते स्याङ्जाको पुतलीबजारमा जन्मिएका उमाकान्त पौडेल यतिबेला चितवनलाई आफ्नो कर्मभूमि बनाएर बीमा मार्फत् आम नागरिकको आर्थिक जोखिम रक्षावरणमा ठूलो भूमिका खेलिरहेका छन्। उनले सिटिजन लाइफको नारायणगढ शाखामा एजेन्सी मेनेजरको रूपमा रहेर बीमा क्षेत्रमा होमिएका...


सुपर स्प्लेन्डर र जुम जेडएक्सको बढ्दो मागले चम्कियो सीजी फ्युचर, १० महिनामै ४ अर्बमाथिको व्यापार

काठमाडौँ । नेपालको व्यावसायिक घराना चौधरी ग्रुपअन्तर्गतको हिरो मोटरसाइकल एसेम्बली उद्योग सीजी फ्युचर फ्याक्ट्रीले १० महिनामा नै ४ अर्बमाथिको व्यापार गरेको छ । ‘हिरो’ ब्रान्डका दुईपांग्रे सवारीसाधनको स्थानीय एसेम्बल सुरु गरेसँगै कम्पनीले चालु आर्थिक वर्ष २०८२।०८२ को बैशााख मसान्तसम्मको...


नागार्जुन नगरपालिकामा २ अर्ब ५० करोडको बजेट प्रस्तुत

काठमाडौं । नागार्जुन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्ब ५० करोड ४० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। असार १० गते १३औं नगरसभामा कार्यवाहक मेयर सुशीला अधिकारीले बजेट प्रस्तुत गरेकी हुन्। बजेटअनुसार संघीय सरकारबाट सशर्त अनुदानतर्फ...


ट्राफिक कारवाहीबाट एकैदिन २१ लाख जरिवाना संकलन

काठमाडौं । काठमाडौं उपत्यकामा गरिएको चौबीस घण्टे ट्राफिक कारवाहीबाट २० लाख ७९ हजार रुपैयाँ जरिवाना संकलन भएको छ। नियम उल्लंघन गर्ने २ हजार ४३८ चालकबाट उक्त जरिवाना संकलन भएको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मापसेमा ८५ जना,...


चेम्बर अफ कमर्सका सदस्यलाई नेपाल मेडिसिटीमा विशेष स्वास्थ्य सुविधा

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी अस्पताल बीच चेम्बरका पदाधिकारी, कर्मचारी, जिल्ला चेम्बरका सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रित परिवारलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । जमल स्थित चेम्बर भवनमा सम्पन्न सम्झौता...


स्नो रिभर्सको पहिलो कारोबार कतिमा भयो ?

काठमाडौं । स्नो रिभर्स लिमिटेडको शेयरको दोस्रो बजारमा पहिलो कारोबार सम्पन्न भएको छ। शुक्रबार स्पेशल प्रि–ओपन सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २९८ रुपैयाँ ७० पैसामा भएको हो। कम्पनीको शेयर यसअघि असार ११ गते बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा...