जेनजी आन्दोलनः हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दावी भुक्तानी प्रक्रिया

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले क्षति पुगेका सम्पत्तिको दावी भुक्तानी दिने प्रक्रिया सुरु गरेको छ । जेन जी आन्दोलनका क्रममा भएका क्षतिको दावी गरेका बीमितिहरुलाई भुक्तानी दिने प्रक्रिया सुरु गरेको हो। विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमितको सुविधाका लागि शीघ्र भुक्तानी...


बीमा प्राधिकरणका कर्मचारी अध्यक्षको फोटो दिन-दिनै फेर्दैमा दिक्क

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा अध्यक्षको रूपमा गत मंगलबार नै शरद ओझा पुगेपछि अर्थमन्त्रालयले उनलाई हाजिर हुन नदिन प्राधिकरणलाई पत्राचार गरेको छ। मंगलबार साँझ प्राधिकरण पुगेका ओझालाई उनी अघि अर्थमन्त्रायकोे प्रतिनिधिको रुपमा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका सेवन्त पोखरेलको तस्वीर...


लगानीकर्ता संघले विचौलियाको ट्याग लागेका शरद ओझाकोे राजिनामा सहित अर्थमन्त्रीलाई गराए ध्यानकर्षण

काठमाडौं। पाँच लगानीकर्ता संघले आज बीमा प्राधिकरणका विचौलियाको ट्याग लागेका सरकारले बर्खास्त गरेका अध्यक्ष शरद ओझालाई राजिनामा सहित अर्थमन्त्रीलाई ध्यानकर्षण बुझाएको छ । मगलबार अर्थमन्त्रालयलाई कुनै जानकारी नलिई अदालतको पत्रको आधारमा कार्यालय बन्द भएपछि बीमा प्राधिकरणमा पुगेका शरद ओझलाई...


‘आईपीओ प्रक्रियामा पारदर्शिता र १५ मिनेटको नियम खारेज नभएसम्म बोर्डको दैलोमा धर्ना’

काठमाडौँ । शेयर लगानीकर्ताहरु धितोपत्र बोर्ड (सेबोन) अगाडि धर्नामा बसेका छन्। विभिन्न मागहरु अघि सारेका उनीहरुले बोर्डको ध्यानाकर्षण गर्न दबाबका साथ धर्ना कार्यक्रम थालेका हुन्। लगानीकर्ताले आफ्ना मागहरुलाई सार्वजनिक गर्दै हातमा प्लेकार्ड बोकेर धितोपत्र बोर्डको दैलोमै पुगेर आन्दोलनको शैलीमा...


सिटिजन्स क्यापिटलको १९ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेडको १९औं वार्षिक साधारण सभा कम्पनीको रजिष्र्टड कार्यालय, बाटुलेघर डिल्लीबजार काठमाडौंमा सम्पन्न भएको छ । संस्थाको १९ औं साधारण सभाले आ.व.२०८१/८२ को मुनाफाबाट १६ प्रतिशत नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको हो । वार्षिक साधारण...


देशभर क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा लक्ष्मी टेक्नोप्लास्टको सामाजिक उत्तरदायित्व

काठमाडौं । काठमाडौंमा हालैको आन्दोलनका क्रममा देशभरि भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। यस्तो चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रिय पुनर्निर्माणमा योगदान दिने उद्देश्यसहित ओम शिवम पाइप्स एण्ड फिटिङ्स र मेरीगोल्ड फर्निचर अन्तर्गत सञ्चालन हुने लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले ऐतिहासिक निर्णय गरेको छ।...


अर्थमन्त्रालयको पत्र प्राधिकरणमा पुगेपछि पनि रोकिएन ओझाको जबरजस्तीपन

काठमाडौं। मगलबार अर्थमन्त्रालयलाई कुनै जानकारी नलिई अदालतको पत्रको आधारमा कार्यालय बन्द भएपछि बीमा प्राधिकरणमा पुगेका शरद ओझलाई तत्काल हाजिर नगराउन प्राधिकरणलाई सुझाव दिइसकेको छ । सो पश्चात् पनि पत्र खोज्नु समय लाग्ने भन्दै आजको कामकारवाही गर्न लागिएको बुझिएको छ...


नर्भिक इन्टरनेशनल हस्पिटलले २५ लाख कित्ता आईपीओ निष्कासन गर्ने

काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने २५ लाख कित्ताको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतामा नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...


आठ इन्स्योरेन्ससहित यी २० कम्पनीमा नकारात्मक सर्किट

काठमाडौँ । आठ इन्स्योरेन्स कम्पनीसहित २० कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । आज नेप्सेमा तेस्रो पटक ऋणात्मक सर्किट लाग्दा कारोबार बन्द भएको हो । जेन जी आन्दोलनमा गाडी घर तोडफोडपछि ठुलो बीमा दाबी आउँदा बीमा कम्पनी प्रभावित भएका...


हिमालयन बैंकको चाबहिल–२ शाखा स्थानान्तरण, बालुवाटार शाखा आजदेखि सेवा प्रारम्भ

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना नजिकका शाखा सञ्जालमध्ये चाबहिल–२ शाखालाई स्थानान्तरण गरी आजदेखि एन एल कम्प्लेक्स, काठमाण्डौं महानगरपालिका वडा नं ०२, बालुवाटारमा बालुवाटार शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा संचालनमा ल्याएको छ। उक्त शाखाको औपचारिक शुभारम्भ बैंकका प्रमुख कार्यकारी...


शरद ओझालाई हाजिर रोकी काम गर्न नदिन बीमा प्राधिकरणलाई अर्थमन्त्रालयको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणलाई एक पत्र पठाउँदै शरद ओझा नाम गरेको व्यक्तिलाई अध्यक्षको हैसियतमा काम गर्न नदिन पत्राचार गरेको छ । आज मन्त्रालयले बीमा प्राधिकरणलाई पठाएको पत्रमा सर्वोच्च अदालतको अल्पकालिन आदेशमार्फत भदौं ३१ गतेदेखि नेपाल बीमा...


१५ मिनेटको नियम खारेजसहित लगानीकर्ताले राखे ४ बुँदे माग, सम्बोधन नभए बजार अस्वीकार गर्ने!

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज, धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकलाई आम लगानीकर्ताहरूले बजार सञ्चालन अघि सुधार गर्नुपर्ने मागसहित निवेदन दिएका छन्। लामो समयदेखि लगानीकर्ताको विश्वास गुमाउँदै आएको शेयर बजारलाई तरलता अभाव, अव्यवहारिक नियम र अनावश्यक प्रतिबन्धका कारण थप...


प्रहरीको गोली युवकको मुटुमै, मनमोहन कार्डियो भास्कुलरमा गरियो सफल शल्यक्रिया

काठमाडौं । गत साताको भदौ २४ गतेको आन्दोलनमा परेर मुटुमा गोली लागेका एक घाइतेको त्रिवि मनमोहन सेन्टरमा सफल शल्यक्रिया भएको छ। पर्वत घर भएका एक युवकको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मुटुको शल्यक्रियापछि...


डेढ अर्बभन्दा बढी बीमा दाबी परेपछि आइजिआई प्रुडेन्सियलको शेयर मूल्यमा उच्च गिरावट

काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा तोडफोडका कारण आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा करिब डेढ अर्ब रुपैयाँ बराबरको बीमा दाबी परेपछि कम्पनीको शेयर मूल्यमा भारी गिरावट देखिएको छ । आन्दोलनका क्रममा भएको क्षतिको आधारमा २४ वटा दावी बापत कुल १ अर्ब ५९...


विदेशमा रहेका नेपालीलाई निर्वाचनमा भाग लिन दिने अडानमा गृहमन्त्री अर्याल

काठमाडौं । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था जसरी पनि मिलाउले अडान लिएका छन् । विहीबार निर्वाचन आयोगमा छलफल गर्दै कम्तीमा पनि समानुपातिकतर्फ भने पनि मतदानको व्यवस्था मिलाउनुपर्ने गृहमन्त्री...


सरकारले बीमा प्रक्रिया सहजीकरण गर्न उपयुक्त वातावरण बनाउनुपर्ने राजेन्द्र मल्लको आग्रह

काठमाडौं । निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रमा भएको भौतिक क्षतिको बीमा प्रक्रीया लगायात अन्य सहजीकरण गर्नका लागि सरकारले उपयुक्त वातावरण बनाउनुपर्नेमा मल्लले जोड दिएका छन्। साथै उनले आन्दोलनका...


इप्पानले भन्यो, ‘धितोपत्र बोर्डले शेयर निष्काशन नगर्दा लगानीकर्ताले गुमाए १ खर्ब ८ अर्ब’

काठमाडौँ। धितोपत्र बोर्ड नेपालले शेयर निष्काशन गर्न ढिलाई गर्दा ऊर्जा क्षेत्रका लगानीकर्ताले मात्र १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ गुमाएका छन् । २०८० साल जेठपछि आईपीओ र हकप्रद शेयर निष्काशनमा ढिलाई गर्दा ९७५ मेगावाट बराबरका आयोजना निर्माण गरिरहेका...


जेन जी आन्दोलनको २० अर्ब दावी मध्ये ६५ प्रतिशत नेपाल रि र हिमालयन रिमा, विदेशमा रेट्रो गरेकोले दुवै सुरक्षित

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीमा ठूलो मात्रामा बीमा दावी परेकोले कम्पनीले अप्ठेरो अवस्थाको सामना गर्नुपरेको भन्दै बजारमा अनेकथरी हल्ला चलेको कारण आज नेपाल स्टक एक्सचेन्जमा सो कम्पनीको मूल्यमा सर्टिक लाग्दा सिंगो पुँजि बजार नै क्र्यास हुन पुग्यो । त्यस्तै,...


सर्वोच्चमा त्रिपालमुनी सुरु भयो इजलास

काठमाडौं । सर्वोच्च अदालतले त्रिपालमुनी इजलास सञ्चालन गरी काम कारबाही अघि बढाइरहेको छ । जेन–जी आन्दालनकारीहरुले गत भदौ २४ गते सर्वोच्च अदालत जलाएर पुरै संरचना ध्वस्त बनाएपछि त्रिपाल मुनी इजालास सञ्चालन गरेर कारबाही अघि बढाएको हो । यस दिन...


एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपानेले दिए राजीनामा

काठमाडौँ । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले राजीनामा दिएका छन् । उनले असोज १ गते सीईओ पदबाट राजीमा बुझाएका हुन् । उनले दिएको राजीनामा आज बिहिबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत समेत गरिसकेको छ ।...