प्रभु महालक्ष्मी लाइफको १९ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १८ लाख ९९ हजार २४१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यसअघि यी शेयरहरू कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो। तर तोकिएको...


बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य...


फरवार्ड माइक्रोफाइनान्सले शेयर संरचना परिवर्तन गर्ने

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर संरचना परिवर्तन गर्ने भएको छ। कम्पनीमा हाल संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारण शेयर स्वामित्व ३० प्रतिशत रहेकोमा संस्थापकतर्फको १० प्रतिशत शेयर सर्वसाधारणमा परिवर्तन गर्न...


एकैपटक ७ संस्थापकले बेच्दै नेरुडे मिर्मिरे लघुवित्तको १ लाख ७२ हजार कित्ता शेयर

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका सात जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको कुल १ लाख ७२ हजार ६३४ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन्। संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार बिनोदकुमार अग्रवालले ४४ हजार ६२३ कित्ता, कोपिला राईले...


पोखरा र समृद्धि फाइनान्स मर्ज, असार २६ गतेबाट एकीकृत कारोबार

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड आपसमा मर्ज भएका छन् भने असार २६ गतेबाट एकीकृत कारोबार गर्ने भएका छन्। मर्जरपछि ‘पोखरा फाइनान्स लिमिटेड’ नामबाट असार २६ गतेदेखि एकीकृत कारोबार गरिने कम्पनीले जानकारी दिएको छ। मर्जरपछि...


तीन लघुवित्त गाभ्ने अन्तिम तयारीमा, स्वाप रेसियो तय

काठमाडौं । तीन लघुवित्त गाभ्ने अन्तिम तयारीमा पुगेको छ ।जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले एक आपसमा मर्जरको लागि स्वाप रेसियो तय गरेका छन् । जीवन विकास लघुवित्तको हिजो असार १० गते सम्पन्न विशेष साधारणसभाले स्वाप...


प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका संस्थापक शेयर बिक्रिमा ल्याएको छ । संस्थापक धनीहरूका लागि मिति २०८३ / ०१ / १५ गतेको राष्ट्रिय आर्थिक दैनिक पत्रिकामा ३५ (पैंतीस) दिने सार्वजनिक सूचना प्रकाशित गरिएकोमा सो अवधिभित्र साविकका संस्थापक शेयरधनीहरूबाट...


यी हुन रास्वपामा ६४ जना निर्वाचित केन्द्रीय सदस्य, को-को पछारिए ? (मतपरिणाम सहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको आज विहान सम्पन्न भएको केन्द्रीय समितिको निर्वाचनको मत परिणाम केहीबेर अघि सार्वजनिक भएको छ । जसमध्य २०३ जना केन्द्रीय पदाधिकारीहरुले प्राप्त गरेको मतको विवरण उल्लेख छ । हालसम्म सार्वजनिक भएको मत परिणाम अनुसार स्वर्णिम...


विश्वकप हेर्दै उपहार जित्ने अवसर, डीजीगोले ल्यायो मेस्सीको हस्ताक्षरित जर्सीसहित विशेष योजना

काठमाडौं। फुटबल स्टार लियोनेल मेस्सीको जन्मदिनको अवसर पारेर डीजीगो र हिमालयन स्पोर्ट्सले फिफा विश्वकप २०२६ लक्षित ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ अभियान सार्वजनिक गरेका छन्। कम्पनीका अनुसार आधिकारिक माध्यमबाट विश्वकप हेर्न प्रोत्साहन गर्ने तथा अनधिकृत स्ट्रिमिङ प्लेटफर्मको प्रयोग...


एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मी प्रसाद शर्मा नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन् । कम्पनीको असार ११ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । शर्मालाई असार ११ गतेदेखि...


झुटो नागरिकता सिफारिस गर्ने वडाध्यक्ष र सदस्य पक्राउ

काठमाडौँ ।  झुटो विवरणका आधारमा अङ्गीकृत नेपाली नागरिकताका लागि सिफारिस गरेको आरोपमा मोरङको रंगेली नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष र एक जना वडा सदस्य पक्राउ परेका छन्। बिहीबार पक्राउ पर्नेमा रंगेली नगरपालिका वडा नं. ५ का ५५...


चौतारा साँगाचोकगढी नगरपालिकाले ल्यायो १ अर्ब १९ करोड बढीको बजेट

काठमाडौं । चौतारा साँगाचोकगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब १९ करोड ७५ लाख ८१ हजार ७४४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको २०औँ नगरसभामा उपप्रमुख सीता थापाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै आगामी वर्षका...


अर्थमन्त्रीको महाधिवेशन दौडधुपले सेबोन अध्यक्ष भट्टको पदबहालीमा ढिलाइ

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्टको सपथ तथा पदभार ग्रहण प्रक्रिया अझै अघि बढ्न सकेको छैन। सरकारको मन्त्रिपरिषद् बैठकले गत शुक्रबार डा. भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरे पनि औपचारिक सपथ...


भक्तपुर नगरपालिकाको २ अर्ब ५५ करोड बजेट, शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकता

काठमाडौं । भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्ब ५५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको बीसौं नगरसभामा उपप्रमुख रजनी जोशीले बजेट प्रस्तुत गर्दै नगरको विकास, सेवा विस्तार तथा जनकल्याणका कार्यक्रमलाई केन्द्रमा राखिएको जानकारी दिइन्।...


वर्षौदेखि लाभांश नदिएको एनआईसी एशिया बैंकको हकप्रद गुपचुप पास गर्ने तयारीमा धितोपत्र बोर्ड

काठमाडौँ । निरन्तर वित्तीय, व्यवस्थापकीय, घाटाको दबाबको सामना गरिरहेको एनआईसी एशिया बैंकले सर्वसाधारण लगानीकर्ताको बढ्दो चिन्ता र बजारमा देखिएको अविश्वासका बीच हकप्रद शेयर निष्कासनको स्वीकृति प्राप्त गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा तीव्र रूपमा जोडबल गरिरहेको देखिएको छ ।...


आइएमई लाइफद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख सहयोग

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रको विकास तथा सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यले समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वासकासाथ आइएमई...


व्यतित बीमालेख पुनर्जागरणमा सन नेपाल लाइफको १०० प्रतिशत ब्याज छुट योजना

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित (निष्क्रिय) भएका बीमालेख पुनः सुचारु गर्न विशेष छुट योजना सार्वजनिक गरेको छ। कम्पनीले बीमाशुल्क बुझाउन छुटेका कारण निष्क्रिय बनेका बीमालेख पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्क (ब्याज) मा शतप्रतिशत छुट दिने...


नेपाल माइक्रो इन्स्योरेन्सको कामु सीईओमा अनिल गिरी नियुक्त

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा अनिल गिरी नियुक्त भएका छन्। कम्पनीको असार ११ गते बिहान साढे ८ बजे बसेको सञ्चालक समितिको बैठकले कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा कार्यरत अनिल गिरीलाई...


स्नो रिभर्सको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्नो रिभर्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको ९३ लाख ७५ हजार कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारणमा वितरण गरेको १८ लाख ७५ हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको...


बीमा क्षेत्रमा बैकल्पिक वितरण प्रणाली सम्बन्धी अन्तरक्रिया

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बुधबार बीमा क्षेत्रमा बैकल्पिक वितरण प्रणाली सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा क्षेत्रमा बैकल्पिक वितरण प्रणालीको उपयोगिता एवम् प्रभावकारिता, बैकल्पिक वितरण प्रणालीको विद्यमान अवस्था, टेलिफोन,...