सरकारले बीमा प्रक्रिया सहजीकरण गर्न उपयुक्त वातावरण बनाउनुपर्ने राजेन्द्र मल्लको आग्रह
काठमाडौं । निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रमा भएको भौतिक क्षतिको बीमा प्रक्रीया लगायात अन्य सहजीकरण गर्नका लागि सरकारले उपयुक्त वातावरण बनाउनुपर्नेमा मल्लले जोड दिएका छन्। साथै उनले आन्दोलनका...
इप्पानले भन्यो, ‘धितोपत्र बोर्डले शेयर निष्काशन नगर्दा लगानीकर्ताले गुमाए १ खर्ब ८ अर्ब’
काठमाडौँ। धितोपत्र बोर्ड नेपालले शेयर निष्काशन गर्न ढिलाई गर्दा ऊर्जा क्षेत्रका लगानीकर्ताले मात्र १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ गुमाएका छन् । २०८० साल जेठपछि आईपीओ र हकप्रद शेयर निष्काशनमा ढिलाई गर्दा ९७५ मेगावाट बराबरका आयोजना निर्माण गरिरहेका...
जेन जी आन्दोलनको २० अर्ब दावी मध्ये ६५ प्रतिशत नेपाल रि र हिमालयन रिमा, विदेशमा रेट्रो गरेकोले दुवै सुरक्षित
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीमा ठूलो मात्रामा बीमा दावी परेकोले कम्पनीले अप्ठेरो अवस्थाको सामना गर्नुपरेको भन्दै बजारमा अनेकथरी हल्ला चलेको कारण आज नेपाल स्टक एक्सचेन्जमा सो कम्पनीको मूल्यमा सर्टिक लाग्दा सिंगो पुँजि बजार नै क्र्यास हुन पुग्यो । त्यस्तै,...
सर्वोच्चमा त्रिपालमुनी सुरु भयो इजलास
काठमाडौं । सर्वोच्च अदालतले त्रिपालमुनी इजलास सञ्चालन गरी काम कारबाही अघि बढाइरहेको छ । जेन–जी आन्दालनकारीहरुले गत भदौ २४ गते सर्वोच्च अदालत जलाएर पुरै संरचना ध्वस्त बनाएपछि त्रिपाल मुनी इजालास सञ्चालन गरेर कारबाही अघि बढाएको हो । यस दिन...
एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपानेले दिए राजीनामा
काठमाडौँ । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले राजीनामा दिएका छन् । उनले असोज १ गते सीईओ पदबाट राजीमा बुझाएका हुन् । उनले दिएको राजीनामा आज बिहिबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत समेत गरिसकेको छ ।...
बीमा प्राधिकरणमा हाजिर भएकै दोस्रो दिन बीमकका सिईओहरुलाई ओझाले किन डाके ?
काठमाडौं । नक्कली कार्ययोग्यता पेश गरेर बर्खास्त भएका नेपाल बीमा प्राधिकरणका अध्यक्ष अदालतको आदेश बमोजिम पुनः बीमा प्राधिकरणमा हाजिरी गर्न पुगेको दोस्रो दिनमा बीमा कम्पनीहका सिईओहरुलाई डाकेका छन् । पहिलो दिनमा कार्यालय सकिने समय सकिन लाग्दा हाजिर भएका अध्यक्ष...
प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद
काठमाडौँ । अन्तरिम प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार टेलिफोन वार्ता सम्पन्न भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेर प्रधानमन्त्री कार्कीले भारतीय समकक्षीसँग प्रत्यक्ष टेलिफोन संवाद गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। करीब तीस मिनेटभन्दा बढी...
जेन–जी आन्दोलनको क्षतिमा पर्यो २० अर्ब ७० करोडको कुल बीमा दावी, द ओरियन्टलमै ५ अर्ब, कुन कम्पनीमा कति ?
काठमाडौं । गत साताको सोमबार अर्थात भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा २० अर्ब ७० करोड ३८ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार भदौ ३१ गतेसम्ममा कुल...
अनिश्चित बाटोमा पुँजी बजारः ३ पटक ऋणात्मक सर्किट लाग्दा कारोबार बन्द, लगानीकर्ताको डुब्यो अर्बौं लगानी
काठमाडौँ । जेन जी आन्दोलनले एक सातापछि खुलेको शेयर बजारमा लगातार तेस्रो पटक ऋणात्मक सर्किट लागेपछि आजका लागि बन्द भएको छ । सरकारमा नयाँ समिकरण र दशैंको बिक्री दबाबकाबीच बजार पहिरो गएको हो । बजार खुलेको २ मिनेटमै नेप्से...
कोरियामा इ–७ भिसामा कामदार पठाउन नपाइने
काठमाडौं । वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८०’ कार्यान्वयन नगर्ने जानकारी गराएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उक्त कार्यविधि कार्यान्वयन नगर्न आएको निर्देशन अनुसार इ–७ मार्फत दक्ष कामदार पठाउने कार्य रोकीएको हो । उक्त...
रिलायबल नेपाल लाइफका सञ्चालक भिष्म कार्कीको राजिनमा स्वीकृत
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक भिष्म कार्कीको राजिनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको असोज २ गते बसेकोे बैठकले सञ्चालक कार्कीको राजिनामा आजकै मितिबाट लागु हुनेगरी स्वीकृत गर्ने निर्णय गरेको हो । कम्पनीमा सर्वसाधारण समुहको...
३ मिनेटमा नेप्सेमा दोस्रो पटक ऋणात्मक सर्किट, कारोबार ४० मिनेटका लागि स्थगित
काठमाडौँ । शेयर बजारमा एकैदिन दोस्रो पटक ऋणात्मक सर्किट लागेको छ । बजार खुलेको सुरुवाति २ मिनेटमा नै नकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि शेयर कारोबार बन्द भएको थियो । दोस्रो पटक खुल्ने वित्तीकै बजारमा पुनः नकारात्मक सर्किट लागेको...
नेपाल पुनर्बीमा कम्पनीको हकप्रद तत्काल रोक्न अर्थमन्त्रालयको निर्देशन
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले जारी गर्न लागेको शत् प्रतिशत हकप्रद तत्काल स्थगित गर्न अर्थमन्त्रालयले निर्देशन दिएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार हिजो पुनर्बीमा कम्पनीलाई शतप्रतिशत हकप्रद निष्काशन गर्ने कार्य रोक्न निर्देशन दिइएको हो । कम्पनीले बीमा प्राधिकरणले तोकेको...
नेप्सेमा ऋणात्मक सर्किट, १०७ अकंले घटेपछि शेयर कारोबार बन्द
काठमाडौँ । पुँजी बजारमा भारी गिरावट देखिएको छ । खुलेदेखि नै बजारमा पहिरो गएपछि ऋणात्मक सर्किट लागेर बन्द हुन पुगेको हो । जेन जी आन्दोनलले एक सातापछि खुलेको शेयर बजार आज राताम्य भएको हो । अब बजार २० मिनेटका...
नेपाल बैंकको अध्यक्षमा शर्मा नियुक्त, पद तथा गोपनियताको शपथ ग्रहण
काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा प्रा.डा. डिल्लीराज शर्मा नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको भदौ २० गते बसेको बैठकले शर्मा अध्यक्षमा चयन गरेको हो। नव नियुक्त अध्यक्ष शर्माले आज असोज २ गते नेपाल राष्ट्र बैंकका गर्भनर...
अरुण भ्याली हाइड्रोपावरद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि...
बिहिबार सुनको मूल्यमा गिरावट, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो । अघिल्लो कारोबारको दिन...
नेपाल ल्युव आयलद्वारा २० प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय
काठमाडौं । नेपाल ल्युव आयल लिमिटेडले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीको असाज १ गते साझ बसेको सञ्चालक समितिको बैठकको निर्णयले चुक्ता पुँजीको २० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि सात लाख ६६ हजार रुपैयाँ...
यसरी हेर्नुहोस् बुङ्गल हाइड्रोको आईपीओको नतिजा
काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट सम्पन्न भएको हो । कम्पनीको आइपीओको नतिजा विभिन्न माध्यम तथा वेबसाइट मार्फत हेर्न सकिन्छ ।जसमध्ये केही सर्वाधिक...
बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न, १ लाख ७० हजारले पाए शेयर ?
काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ आज अर्थात असोज २ गते बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान सो आईपीओ बाँडफाँट भएको हो। कम्पनीले गत भदौ १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका...




















