पाँच बीमा कम्पनीहरुलाई तत्काल बिशेष साधारणसभा गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । बीमा र धितोपत्र कसुरको कारण निलम्बनमा परेका पाँच लघुबीमा कम्पनीहरुले विशेष साधारणसभा बोलाउनु पर्ने भएको छ। नेपाल बीमा प्राधिकरणले पाँच बीमा कम्पनीहरुलाई तत्काल बिशेष साधारणसभा गर्न प्राधिकरणको निर्देशन दिएको हो । पाँच लघुबीमा कम्पनीहरुका सिईओसहित संचालकहरु निलम्बनमा...


विद्युतीय सवारी साधनको बीमा परिमार्जन गर्ने कि छुट्टै बीमालेख ल्याउने सम्बन्धमा छलफल

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बुधबार विद्युतीय सवारी साधनको बीमा, क्षति मूल्याङ्कन तथा मर्मत सम्भारमा देखिएका चुनौति एवम् समस्या र समाधानका उपायहरू सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्युतीय सवारी साधनको...


कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट

काठमाडौँ । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेडबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई ल्याबबाट प्रदान गरिने विभिन्न परिक्षण सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । यस सम्झौता अनुसार ल्याबबाट...


नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौतामा बिहीबार कोषका नि.कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप के.सी.ले हस्ताक्षर गरेका हुन्। सम्झौता...


अमेरिकी डलर र सुनचाँदी जस्तो धातु सहित भारतीय नागरिक पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–२५ ठहिटीबाट अमेरिकी डलर तथा सुनचाँदी जस्तो देखिने धातु सहित सोही ठाउँ बस्ने भारत सांगली महाराष्ट्र तासगाव तालुका झारखण्ड घर भएका ३३ वर्षीय अमित इरगोन्डा घालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको ज्याठा ठहिटी एरियामा अवैध...


बजार घटेपनि बिहिबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौँ । शेयर बजार आज पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.५० अकंले घटेर २६५१.५२ बिन्दुमा कायम भएको हो । कारोबार रकममा समेत भारी गिरावट आएको छ । आज ३३८ कम्पनीको ६४ लाख ६१ हजार कित्ता शेयर...


चलखेलमा कडाई हुँदा माफिया निष्क्रियः राताम्य यात्रामा शेयर बजार, यी कुरामा छ खतरा!

काठमाडौं । नेपालको पूँजी बजार पछिल्ला केही सातायता लगातार दबाबमा देखिएको छ । नयाँ सरकार गठनपछि लगानीकर्ताले अपेक्षा गरेको उत्साह बजारमा देखिन सकेको छैन । बरु नेप्से परिसूचक निरन्तर घट्दो क्रममा रहँदा लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ ।...


आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार

काठमाडौं । आज बिहीबार नेप्से ८.५० अंकले घटेर २६५१.५२ को विन्दुमा कायम भएको छ। यस दिन ६४ लाख ६१ हजार ७८७ कित्ता किनबेच हुँदा जम्मा २ अर्ब ८२ करोड ४० लाख ८८ हजार रुपैयाँ मात्रै कारोबार भएको छ। यस...


विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमाथि विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेल को एकल इजलासले बिहीबार रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीसँग लिखित जवाफ माग्ने गरी...


अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भारी गिरावट, नेपाली उपभोक्तामाथि लुटधन्दा चलाउँदै आयल निगम

काठमाडौँ । आम सर्वसाधारणको आँखामा छारो हाल्दै नेपाल आयल निगमले लुटधन्दा मच्चाइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आउँदा समेत नेपाल बजारमा महँगो दरमै इन्धन बिक्री भइरहेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो पटक...


आधा दर्जन बीमा कम्पनीमा नयाँ नेत्तृव चयन गर्न निर्देशन दिँदै प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले धितोपत्र र बीमा कसुरको कारण निलम्बनमा परेका झण्डै आधा दर्जन इन्स्योरेन्स कम्पनीमा नयाँ नेत्तृव चयन गर्न निर्देशन दिने भएको छ। फौजदारी मुद्दा दायर भएसँगै रिक्त भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) र कामु सिईओ छनोट...


जी मोटर्सबाट खोसियो स्काईवेलको आधिकारिक डिलरसिप, नयाँ आयातकर्ताको दौड सुरु

काठमाडौं । नेपालमा चिनियाँ प्रिमियम विद्युतीय सवारी साधन (ईभी) ब्रान्ड स्काईवेल र स्काईवर्थको आधिकारिक वितरकका रूपमा कार्यरत जी मोटर्सको अधिकार औपचारिक रूपमा समाप्त भएको छ। स्काईवेलको उत्पादक कम्पनी जियान्सु स्काईवेल अटोमोबाइल कम्पनी लिमिटेडले जी मोटर्ससँगको आधिकारिक बिक्रेता सम्झौता खारेज...


भेनेजुएलामा शक्तिशाली जुम्ल्याहा भूकम्पः मृतकको संख्या ३२ नाघ्यो, ७०० भन्दा बढी घाइते

काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएला बुधबार साँझ दुर्लभ र विनाशकारी भूकम्पको चपेटामा परेको छ। करिब ३९ सेकेन्डको अन्तरमा आएका ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली जुम्ल्याहा भूकम्पले राजधानी काराकाससहित देशका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार...


११ महिनामा लघु निर्जीवन बीमा कम्पनीले गरे एक अर्ब १९ करोडको ब्यवसाय, कुनले कति ?

काठमाडौं । चालू आर्थिक वर्ष २०८२।०८३ को ११ महिनामा निर्जीवन लघुबीमा कम्पनीहरूले एक अर्ब १९ करोड ६९ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा प्रोटेक्भि...


निर्जीवन बीमा कम्पनीहरूले जेठमा मात्रै गरे ४ अर्ब ९ करोडको व्यवसाय, कुन कम्पनीले कति?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूको व्यावसायिक तथ्याङ्क आज सार्वजनिक गरेको छ। सार्वजनिक तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको जेठ महीनामा मात्रै १४ वटा निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब ९ करोड ६ लाख रुपैयाँमाथिको बीमा व्यवसाय गरेको देखिएको...


निर्जीवन बीमकको व्यवसाय १३.७१% ले बढ्यो: अग्रस्थानमा शिखर, ग्रोथमा आक्रामक हिमालयन एभरेष्ट र एनएलजी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले झण्डै साढे ४४ अर्बमाथिको ब्यवसाय गरेका छन् । नेपालमा सञ्चालन रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनासम्मको अवधिमा ४४ अर्ब ३८ करोड ६४...


निर्जिवन बीमा कम्पनीहरुको कुल बीमा व्यवसाय ४४ अर्बमाथि, कुन कम्पनीको कति ?

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा ४४ अर्ब ३८ करोड रुपैयाँ बराबरको कुल बीमा व्यवसाय भित्र्याउन सफल भएको छ। नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले सो मात्रामा बीमा व्यवसाय भित्र्याउन सफल भएको हो । यस अवधिमा शिखर...


जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तको मर्जर प्रस्ताव पारित

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभाले युनिक नेपाल लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। मोरङको कटहरीस्थित केन्द्रीय कार्यालयमा सम्पन्न विशेष साधारणसभाले सञ्चालक समितिका अध्यक्ष विक्रमराज सुवेदीद्वारा प्रस्तुत...


बाढीले जलविद्युत् आयोजनामै प्रहारः कसुवाखोला र इसुवा हाइड्रोमा करोडौंको क्षति

काठमाडौँ । गत सोमबार परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजना, पूर्वाधार तथा बस्तीमा ठूलो क्षति पुर्‍याएको छ। मकालु गाउँपालिका–२ मा निर्माणाधीन ४५ मेगावाट क्षमताको कसुवाखोला जलविद्युत् आयोजनाको ड्यामसाइटमा बाढी पसेपछि आयोजनामा व्यापक...


स्वावलम्बन लघुवित्तको अध्यक्षमा प्रा.डा कुसुम शाक्य नियुक्त

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा प्रा.डा कुसुम शाक्य नियुक्त भएकी छन्। कम्पनीको असार १० गते अपरान्ह ५ बजे बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा रहेका बेचन गिरीको स्थानमा स्वतन्त्र सञ्चालक शाक्यलाई छनौट गर्ने निर्णय...