जेनजी आन्दोलनको छानबिन उच्च तहसम्म: रमेश लेखकलाई आयोगको पत्र

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबीन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ। आयोगले मंगलबार लेखकलाई पत्र पठाउँदै शुक्रबार बयानका लागि उपस्थित हुन आग्रह गरेको हो। आयोगका...


अप्पर हेवाखोला हाइड्रोपावरद्वारा लाभांश घोषणा

काठमाडौँ । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले लाभाशं घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८९ प्रतिशत...


एसवाई प्यानलसहित यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौँ । नेपाल स्टक एक्चसेञ्ज (नेप्से) ३.२७ अंकले बढेर २५८४.४९ बिन्दुमा कायम भएको छ । ३२८ कम्पनीको ७६ लाख ६८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४२ करोड ९८ लाख ९३ लाख रुपैयाँको कारोबार भएको हो । बजार...


यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति शेयर किनबेच ?

काठमाडौँ । शेयर बजार झिनो अकंले बढेको छ । निरन्तर घटी रहेको बजार आज भने केही सामान्य सुधार देखिएको हो । नेपाल स्टक एक्चसेञ्ज (नेप्से) ३.२७ अंकले बढेर २५८४.४९ बिन्दुमा कायम भएको छ । आज ३ अर्ब ४२ करोड...


सुस्त पुँजी बजारः निरन्तर डुब्दै लगानी, कहिलेसम्म ‘पर्ख र हेर’को अवस्थामा ?

काठमाडौँ । शेयर बजार झिनो अकंले बढेको छ । निरन्तर सुस्त रहेको बजार आज भने सामान्य अकंले बढेको हो । बजार लगातार खुम्चिँदै जाँदा अधिकांश लगानीकर्ताको मनोबल कमजोर भएको देखिन्छ। घट्दो शेयर मूल्यले नाफा कमाउने अपेक्षामा रहेका लगानीकर्तालाई दबाबमा...


महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणाली प्रभावकारी बनाउँदै लगेको छ: प्रधानन्यायाधीश राउत

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै आएको बताएका छन्। महान्यायाधिवक्ता कार्यालयको ७५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले अभियोजनमा सुधार भइरहेको भए पनि अझै वैज्ञानिक र व्यवस्थित ढंगले अनुसन्धान तथा...


एक सातादेखि बीमा प्राधिकरणका कर्मचारी आन्दोलित, कालोपट्टी बाँधेर ‘पेन डाउन’

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका कर्मचारीहरू सातबुँदे माग सहित हड्तालमा उत्रिएको एक साताभन्दा बढी भइसकेको छ । प्राधिकरणका कर्मचारीहरु दैनिक एक घण्टा पेन डाउन गरी कालो पट्टी बाँधेर काम गर्दै आइरहेको एक साता बितिसक्दा पनि...


राष्ट्रपति पौडेल र तीन प्रमुख दलका नेताबीच भेट

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलसँग आज दिउँसो तीन बजे प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच सामूहिक भेटवार्ता हुने भएको छ। भेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल...


नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक, पाँच महिनामा १ खर्बभन्दा बढी थप

काठमाडौं   । नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका तथ्यांक अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म देशको कुल सार्वजनिक ऋण २७ खर्ब ८८ अर्ब ५३ करोड २१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको...


डोटी बडीकेदारको सामुदायिक वनमा तीन लाख भ्रष्टाचार, अध्यक्ष र सचिव सहित ३ जना विरुद्ध मुद्दा

काठमाडौं । डोटी जिल्लाको बडीकेदार गाउँपालिका–२ मा रहेको समाज कल्याण जनजागृत सामुदायिक वन उपभोक्ता समितिमा तीन लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ। अख्तियारका अनुसार समितिले वन क्षेत्रमा वृक्षारोपणका लागि ६७ हजार ५०० रुपैयाँ...


१६ अर्बको गाडी बिक्री गर्ने बिवाईडीको व्यापार साढे ११ अर्बमा सीमित, साँढे चार अर्ब ऋण कसरी तिर्ला ?

काठमाडौँ । नेपालमा बिवाईडीका गाडीको आधिकारिक वितरक साइमेक्स इंकको व्यापारमा धक्का लागेको छ । वर्षदिनको अवधिमा बिवाईडीको बिक्री साढे रुपैयाँको व्यापार घटेर १६ अर्बबाट साढे ११ अर्बमा सीमित हुन पुगेको छ । उच्च दरले व्यापार घटेपछि साइमेक्स इन्कले बैंकबाट...


पोखरा फाइनान्सका शेयरधनीले लाभांश नपाउने

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडका शेयरधनीहरूले लाभांश नपाउने भएका छन्। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण राष्ट्र बैंकबाट स्वीकृत गरी आगामी वार्षिक साधारणसभामा पेश गर्ने निर्णय गरेको छ भने शेयरधनीलाई...


प्रभु महालक्ष्मी लाइफकी अध्यक्ष शिक्षा भट्टचनले दिइन् राजीनामा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी अध्यक्ष शिक्षा भट्टचलनले राजीनामा दिएकी छन् । भट्टचनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएकी हुन् । उनले दिएको राजीनामा पुष ७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । शिक्षा प्रभु ग्रुपका अध्यक्ष...


सञ्चालनमा नरहेका विद्यालयमाथि काठमाडौँ महानगरको कडाइ, अनुमति खारेजीको प्रक्रिया सुरु

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजी प्रक्रिया अघि बढाएको छ। महानगरपालिका नगर शिक्षा समितिको मिति २०८२/०४/२८ गतेको निर्णयअनुसार विगतमा अनुमति प्राप्त गरी सञ्चालनमा आएका तर हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजीका लागि प्रक्रिया अघि...


लुम्बिनी विकास बैंकका शेयरधनीहरुको हात रित्तो हुने

काठमाडौँ । लुम्बिनी विकास बैंकले लाभांश नदिने भएको छ । वित्तीय रुपमा कमजोर रहेको बैंकले शेयरधनीहरुलाई यस वर्ष लाभांश नदिने निर्णय गरेको हो । पुष ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।


हिमालयन बैंकका शेयरधनीको हात रित्तो

काठमाडौं । हिमालयन बैंक लिमिटेडको हिजो पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरणअनुसार कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिम नेपाल राष्ट्र...


सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा पाँच हजार ५०० रुपैयाँले उकालो लागेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार...


बालेन रविको भेटवार्ताले चौतर्फी तरङ्ग, क–कस्को मुटुमा ठोक्यो ढ्याङग्रो ?

काठमाडौं । जेनजी आन्दोलनपछि टाउको उठाउन खोजेको भ्रष्ट तथा दलाल संस्कृति भएका पुराना संसदवादी दलहरुको मुटुमा फेरि एक पटक ढ्याङ्ग्रो ठोक्किन पुगेको छ । हिजो मध्यराति काठमाडौंका मेयर बालेन शाह र रास्वपाका सभापति रवि लामिछानेको बीचमा भएको भेटवार्ताले पुरानो...


लक्ष्मी लघुवित्तले लाभांश नदिने, पुष २९ गते बोलायो साधारण सभा

काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । कम्पनीको पुष ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । सोहि बैंठकले गत आर्थिक वर्ष २०८१।०८२ को वार्षिक प्रतिवेदन पारितका लागि पुष २९ गते १४औं...


मेरोमाइक्रोफाइनान्सको लाभांश घोषणा

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आज बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी...