अब नागरिकको तत्कालै मौखिक आदेशमा बैंक खाता रोक्का हुने

काठमाडौं । अब नागरिकले बैैंक तथा वित्तिय अपराध भएमा तत्कालै मौखिक आदेश दिएमा खाता रोक्का हुने व्यवस्था लागू हुने भएको छ। जसको लागि राष्ट्र बैंकले २४ औं घण्टा सेवा प्रवाह गर्न बैंकहरुलाई आग्रह गरेका हो । नेपाल राष्ट्र बैंकले...


सुनचाँदीको मूल्यमा भारी गिरावट, बिहिबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आइरहेको छ । सुन तोलामा पाँच हजार २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ...


मातुभूमि लघुवित्तले एफपीओ र हकप्रद निष्काशन गर्ने, बोलायो साधारणसभा

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको बैठकले असार ३२ गते बिहीबार कैलालीको लम्कीस्थित केन्द्रीय कार्यालयमा बिहान १० बजे सातौं वार्षिक साधारणसभा बोलाएको छ। सभाले थप सार्वजनिक निष्काशन (एफपीओ) गर्ने, एफपीओ निष्काशन पश्चात कायम हुने चुक्ता पूँजीको...


नेपाल बैंकको ठूलो सहुलियत : खराब कर्जा चुक्ता गरे ब्याजमा विशेष छुट

काठमाडौं । नेपाल बैंकले कर्जा ग्राहकहरूलाई लक्षित गर्दै ब्याज छुटसहितको विशेष ऋण चुक्ता योजना सार्वजनिक गरेको छ। बैंकले खराब कर्जा भएका तथा नियमित किस्ता भुक्तानी गर्न बाँकी रहेका ग्राहकहरूलाई लक्षित गरी ऋण राफसाफ गर्ने अवसर उपलब्ध गराएको हो। बैंकले...


एन्फामाथि फिफाले लगायो प्रतिबन्ध, बालेन्द्र शाहमाथि अन्तर्राष्ट्रिय झट्का

काठमाडौं । लामो समयदेखि राष्ट्रिय खेलकूद परिषदको नाममा भइरहेको चर्को हस्तक्षेप बालेन्द्र शाहले रोक्न नसकेपछि अन्ततः अखिल नेपाल फुटबल संघ (एन्फा) विश्व फुटबल महासंघ (फिफा) को प्रतिबन्धमा परेको छ । फिफाले हिजो (नेपाल समय अनुसार आज विहान) अखिल नेपाल...


हिमालयन पावर पार्टनरको साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको असार १० गते बसेको सञ्चालक समितिको बैठकले असार ३२ गते बिहीबार काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि १३औं वार्षिक साधारणसभा आह्वान गरेको छ। लाभांश वितरण नगर्ने निर्णय गरेको यस कम्पनीको साधारणसभाले सामाजिक...


सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजको आईपीओ यी माध्यमबाट हेर्न सकिने

काठमाडौं ।  सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजले आईपीओ बाँडफाँड भएको छ। कम्पनीको आइपीओ सिडिएसको वेवासाईट https://iporesult.cdsc.com.np/  क्यापिटल वेवासाईट https://globalimecapital.com/ipo-fpo-share-allotment-checkमार्फत हेर्न सकिनेछ ।


नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा असार २२ गते, हकप्रद प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तले कम्पनीले असार २२ गते साधारणसभा बोलाएको छ। कम्पनीले सभाको विशेष प्रस्तावमा हकप्रद निष्काशनको प्रस्ताव पेश गर्ने भएको छ। कम्पनीले पुँजी वृद्धि योजना अनुसार नियामक निकायको अन्तिम स्वीकृतिको प्राप्त भएको अवस्थामा हकप्रद निष्काशन गर्ने प्रस्ताव...


सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजले आईपीओ बाँडफाँड,कतिको भयो हात खाली ?

काठमाडौं । ।सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजले आईपीओ बाँडफाँड भएको छ। सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ आज बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा शेयर बाँडफाँड गरेको हो। कम्पनीले जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणलाई ७ लाख ५ हजार ५ सय कित्ता...


भेनेजुएलामा एकै पटक दुई शक्तिशाली भुकम्प, हजारौं मानिस जीवितै भेटिने आशा

एजेन्सीहरु । उत्तर–पश्चिमी भेनेजुएलामा बुधबार साँझ एकाएक ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा शक्तिशाली भूकम्प जाँदा राजधानी काराकाससहितका शहरहरुमा ठूलो धनजनको क्षति भएको छ । अमेरिकी भुगर्भ सम्बन्धी संस्था युएसजिएसका अनुसार १० हजार देखि एक लाख जनाले ज्यान गुमाउन सक्ने...


लघुवित्त एकीकरणमा राष्ट्र बैंकको नयाँ नियम, अन्ततः खुद्रा कारोबारमै केन्द्रित हुनुपर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले “घ” वर्गका इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै थोक कर्जा प्रदायक र खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाबीच हुने गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ।...


ब्याज पुँजीकरणमा सहुलियत, वित्तीय अपराध नियन्त्रणका लागि बैंकहरूलाई २४ घण्टा निगरानीको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन परिमार्जन तथा थप व्यवस्था गर्दै नयाँ निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को...


मनसुनको जोखिम बढ्दै : ५१ हजार घरधुरी प्रभावित हुने, २ लाख २६ हजार नागरिक जोखिममा

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनका कारण देशभर करिब ५१ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरेको छ। प्राधिकरणका अनुसार मनसुनजन्य विपद्का कारण करिब २ लाख २६ हजार नागरिक प्रत्यक्ष जोखिममा पर्न सक्ने अवस्था...


१९ फर्ममा वाणिज्य विभागको छापा, तीनलाई २ लाख १५ हजार रुपैयाँ जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका विभिन्न उद्योग तथा व्यावसायिक फर्ममा बुधबार गरेको अनुगमनका क्रममा कैफियत भेटिएका तीन कम्पनीलाई कुल २ लाख १५ हजार रुपैयाँ जरिवाना गरेको छ । विभागका अनुसार काठमाडौं महानगरपालिका–२६ त्रिदेवी...


अप्पर माई जलविद्युत आयोजना पुनः सञ्चालनमा

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित अप्पर माई जलविद्युत आयोजना ९.९८ मे.वा प्लान्ट पुनः सञ्चालनमा आएको छ। उक्त आयोजनाको एक्स्पेन्सन जोइन्टमा अत्यधिक पानी लिकेज भएको कारण उक्त स्थानमा पहिरो जाने स्थिति बनेपछि एक्स्पेन्सन जोइन्ट मर्मतका लागि टनल नै...


रातारात गायब भयो पेट्रोल बोकेको ट्यांकर, ९७३ लिटर चोरी भएको पुष्टि

काठमाडौँ । नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय, विराटनगरका लागि पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएको एक ट्यांकरबाट ९७३ लिटर पेट्रोल चोरी भएको घटना सार्वजनिक भएको छ। निगमले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ। निगमका अनुसार नवीन ढुवानी सेवा प्रालिको...


मानव अधिकारको हनन भएमा सरकारले निगरानी राख्नुपर्छः अध्यक्ष मगर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको हनन भएमा त्यसको निगरानी सरकारले राख्नुपर्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले मानव अधिकारको सम्मान गरेर...


हराएको चेकमा किर्ते हस्ताक्षरः खातावालामाथि नै चेक बाउन्सको मुद्दा, एनआईसी एशियाले किन देखेन जालसाजी ?

काठमाडौं । एक निजी कम्पनीमा सरसफाइको काम गर्दै मासिक करिब २० हजार रुपैयाँ आम्दानी गर्ने स्ववित्रा फुयाल अहिले आफूले नलेखे, नदिएको र हस्ताक्षरसमेत नमिलेको चेकका कारण कानुनी झमेलामा परेकी छन् । उनको हराएको चेक दुरुपयोग भएपछि लाखौं रुपैयाँको चेक...


अबदेखि ट्राफिक प्रहरीले चालक र सेवाग्राहीसँग हात मिलाउन नपाउने

काठमाडौं । अबदेखि ट्राफिक प्रहरीले ड्यूटीको समयमा चालक तथा अन्य सेवाग्राहीहरूसँग हात मिलाउन नपाउने भएका छन्। ट्राफिक प्रहरीहरूले ड्यूटीको समयमा सवारी चालक लगायत सेवाग्राहीहरूसँग हात मिलाएको दृश्यहरू सामाजिक सञ्जाल तथा आम नागरिकहरूबाट गुनासो आएपछि अबदेखि त्यस्तो नगर्न सबै ट्राफिक...


राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिएको दाबी गर्दै पौडेलको रिहाइ माग, सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल लाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरिएको छ। पौडेलकी पत्नी निवेदक रहेको उक्त रिटमा राजनीतिक पूर्वाग्रहका आधारमा कुनै ठोस प्रमाण वा कानुनी...