सरकारी साक्षीले दिए भ्रष्टाचारीको पक्षमा बयान, अख्तियारले चलायो ५० लाखको मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका विकास कुमार चापागाईंले भ्रष्टाचारीको पक्षमा बयान दिएपछि उनीमाथि अनुसन्धान गरी भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ। उदयपुरको चौदण्डीगढी नगरपालिका–५ का चापागाईंले यसअघि झलकराम अधिकारीसमेत...
राताम्यमा पनि यी १० कम्पनीका लगानीकर्ता मालामाल
काठमाडौँ । शेयर बजार आज दोहोरो अकंले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.४५ अकंले घटेर २६६०.०२ बिन्दुमा कायम भएको हो । आज ३३८ कम्पनीको १ करोड ७ लाख ७७ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्बए ४१ करोड...
आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । बुधबार नेप्से १४.४५ अंकले घटेर २६६० को विन्दुमा कायम रहँदा ३३८ कम्पनीको १ करोड ७ लाख ७७ हजार ५८२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ। यस दिन...
शेयर बजारमा माफियाको भागाभाग: निरन्तर डुब्दै अर्बौ लगानी, यी कारण त्रसित छ मार्केट!
काठमाडौं । नेपालको शेयर बजार फेरि एकपटक दबाब र अन्योलको अवस्थामा पुगेको छ । नयाँ सरकार गठन भएपछि नेप्से परिसूचकले निरन्तर ओरालो यात्रा तय गरिरहेको छ भने लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको देखिएको छ । विगतमा राजनीतिक परिवर्तन, अर्थमन्त्रीको...
शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनको ‘एससीएसएमएफ स्पोर्ट्स अवार्ड २०२६’ सम्पन्न
काठमाडौं । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (एससीएसएमएफ) ले नेपाली खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विशिष्ट र उदीयमान खेलाडीहरूलाई सम्मान गर्दै ‘एससीएसएमएफ स्पोर्ट्स अवार्ड २०२६’ सम्पन्न गरेको छ। काठमाडौंको कमलादीस्थित होटल रोयल सिंगीमा मंगलबार आयोजित कार्यक्रममा नेपाली बक्सिङका वरिष्ठ...
नियमनमा बीमा प्राधिकरण असफल, बीमा कम्पनी नेतृत्वविहीन हुँदा पनि केही गर्न सकेन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुमा प्रभावकारी नियमन गर्न सक्नेमा आशंका उत्पन्न भएको छ । बीमा कम्पनीका थुप्रै सिईओहरु निलम्वनमा परेपछि छानविनमा परेका कम्पनीहरु नेतृत्व विहिन हुँदा समेत प्राधिकरणले केही गर्न नसकेपछि नियमन क्षमतामा प्रश्न चिन्ह उठेको हो...
प्रतिकित्ता १६५ रुपैयाँमै सूर्यज्योति लाइफको शेयर लिलामीमा
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनी नन्द किशोर शर्माले आफ्नो नाममा रहेको ३ लाख २० हजार कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम १६५ रुपैयाँमै शेयर बिक्रीमा राखेको हो। यसमा कम्पनीका संस्थापक शेयरधनी सहित...
मौद्रिक नीतिमा सुधार र आर्थिक गतिविधि विस्तारमा जोड, परिसंघले बुझायो राष्ट्र बैंकलाई सुझाव
काठमाडौँ । नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । परिसंघकोतर्फबाट अध्यक्ष वीरेन्द्रराज पाण्डेले गभर्नर विश्वनाथ पौडेललाई आगामी मौद्रिक नीतिका लागि सुझाव हस्तान्तरण गरेका हुन् । परिसंघले बाह्य क्षेत्रका समष्टिगत...
१२ अर्बमाथि आम्दानी गर्दै वर्ल्डलिङ्कको नयाँ उचाइ, इन्टरनेट बजारमा ३२ प्रतिशत हिस्सा कायम
काठमाडौं । नेपालको इन्टरनेट सेवा क्षेत्रमा अग्रणी स्थान बनाउँदै आएको वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको छ। कम्पनीले उक्त अवधिमा सञ्चालन आम्दानी १२ अर्ब १३ करोड १० लाख रुपैयाँ पुगेको हो ।...
बीमा प्राधिकरण, धितोपत्र बोर्ड, राष्ट्र बैंक लगायत सबै नियामक निकायलाई बलियो बनाउने रास्वपाको प्रतिबद्धता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकको आर्थिक प्रणालीलाई पारदर्शी, प्रतिस्पर्धी र परिणाममुखी बनाउन नेपालका सबै नियामक निकायलाई थप शक्तिशाली, स्वायत्त र व्यावसायिक बनाउने नीति अघि सारेको छ। चितवनमा जारी रास्पवाको प्रथम राष्ट्रिय महाधिवेशनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...
११ महिनामै १० हजार ८४५ विद्युतीय सवारी आयात, ५१–१०० किलोवाट क्षमताका गाडीको दबदबा
काठमाडौँ । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) प्रति उपभोक्ताको आकर्षण निरन्तर बढिरहेका बेला चालु आर्थिक वर्षको पहिलो ११ महिनामा मात्रै २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार रुपैयाँ बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् ।...
गृहमन्त्रीले खान लागेको अम्लेटभित्र माछाको काँडा भेटिएपछि होटलको भान्सामा अनुगमन, ३ लाख जरिवाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आज बिहान नास्ता गर्ने क्रममा अम्लेटभित्र माछाको काँडा भेटिएपछि भरतपुरस्थित एक होटललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। भरतपुर विमानस्थल अगाडि रहेको होटल लर्ड्स बिजनेस कम्प्लेक्स प्रालिमा गरिएको अनुगमनका क्रममा गुणस्तरहीन तेल प्रयोग गरिएको,...
दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय बिर्तामोड मार्फत बिर्तामोड नगरपालिका ०९, झापा, स्थित श्री दुर्गा माध्यमिक विद्यालयलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण गरेको छ । बैंकका कोशी प्रदेश प्रमुख खिम...
जीवन बीमा कम्पनीहरूको नवीकरण बीमाशुल्क झण्डै १२ प्रतिशत बढ्यो, आइएमई र राष्ट्रिय जीवन बीमाको उच्च वृद्धि
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आजै सार्वजनिक गरेको जीवन बीमा कम्पनीहरूको व्यावसायिक तथ्यांकअनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा नवीकरण बीमाशुल्क आर्जन ११.६३ प्रतिशतले वृद्धि भएको छ। गत आवको जेठ मसान्तसम्म १ खर्ब १९ अर्ब...
११ महिनामा लघु जीवन बीमा कम्पनीहरुको व्यवसाय १ अर्ब ६ करोड, कुनको ग्रोथ कति ?
काठमाडौं । नेपालमा सञ्चालित लघु जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनासम्मको अवधिमा एक अर्ब ६ करोड ४५ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित तीन वटा...
राष्ट्र बैंकद्वारा राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज
काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय मनिचेञ्जर प्रालिको इजाजतपत्र खारेज गरेको छ। राष्ट्र बैंकको धनगढी कार्यालयले कञ्चनपुरको भीमदत्तनगर–४, महेन्द्रनगरस्थित उक्त मनिचेञ्जरको लाइसेन्स रद्द गरेको हो। राष्ट्र बैंकका अनुसार कम्पनीले आफ्नो कारोबार बन्द गर्न निवेदन दिएपछि इजाजतपत्र खारेज गर्ने प्रक्रिया...
सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंहका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...
जीवन बीमा कम्पनीहरूको प्रथम बीमाशुल्क २६ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरूको जेठ मसान्तसम्मको तथ्याङ्क सार्वजनिक गरेको छ। उक्त तथ्याङ्कअनुसार कम्पनीहरूको प्रथम बीमाशुल्क आर्जन २६.३१ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको जेठ मसान्तसम्म १४ जीवन बीमा कम्पनीहरूले ३१ अर्ब ३४ करोड ६४ लाख...
जीवन बीमा कम्पनीहरुको व्यवसाय १२.६४% ले बढ्यो, आइएमई र सिटिजन वृद्धिदरमा आक्रामक
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२।०८३ को जेठ मसान्तसम्मको अवधिमा एक खर्ब ७३ अर्ब ५० करोड ७६ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार...
जेठ महिनासम्ममा जीवन बीमा कम्पनीहरुको झण्डै २ खर्बको कारोबार, कुनको कति ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुले जेठ महिनासम्ममा झण्डै २ खर्बको व्यवसाय गर्न सफल भएको छ । नेपाल बीमा प्राधिकरणले जेठ मसान्तसम्ममा सार्वजनिक गरेको मासिक तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा १ खर्ब ७३ अर्ब रुपैयाँ कुल बीमा व्यवसाय...


















