देउवा-ओली गोप्य छलफल, राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। सोमबार महाराजगञ्जमा देउवा र ओलीबीच भेट भएको हो। ओलीको सचिवालयका अनुसार भेटमा एमाले र कांग्रेसले सर्वोच्च अदालतमा दर्ता गराएका मुद्दा तथा समसामयिक...


कैलाश हेलीकप्टरले बोलायो साधारण सभा, आईपिओ प्रस्ताव पारित गर्ने

काठमाडौं । कैलाश हेलीकप्टर सर्भिसेस लिमिटेडले तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २८ गते साधारणसभा गर्ने निर्णय गरेको हो । साधारणसभामा कम्पनीको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष...


निर्यातमा ५८ प्रतिशतको उछाल, आयात बढ्दा पाँच महिनामै नेपालको व्यापार घाटा ६ खर्ब नाघ्यो

काठमाडौँ ।  नेपालले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँ बराबरको विभिन्न वस्तु निर्यात गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार यो निर्यात अघिल्लो वर्षको यही अवधिको तुलनामा ५८.१७ प्रतिशतले वृद्धि भएको हो। गत आर्थिक...


लाभांश पारितका लागि कालिका पावरले बोलायो साधारण सभा

काठमाडौँ । कालिका पावर कम्पनी लिमिटेडले १८औं वार्षिक साधारण सभा बोलाएको छ । सभा पुष २८ गते सोमबार दियालो फुडल्याण्ड चितवन भरतपुर चितवनमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो। सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस...


भीजी मोटर्सद्वारा ७ सिटर एसआरएम विद्युतीय भ्यान सार्वजनिक, ३०० किलोमिटर रेन्ज

काठमाडौँ । नेपालका लागि एसआरएम र जोयलोङ ब्रान्ड विद्युतीय सवारी साधन (ईभी)को अधिकृत विक्रेता भीजी मोटर्सले एरआरएमको ७ सिटर विद्युतीय भ्यान सार्वजनिक गरेको छ । काठमाडौंको सोल्टी होटलमा आयोजित एक विशेष समारोहमा वरिष्ठ अभिनेता सुनिल थापाले उक्त भ्यान अनावरण...


राताम्य यात्रामा पनि यी १० कम्पनीको शेयर मूल्यमा सर्वाधिक वृद्धि

काठमाडौँ । शेयर बजार आज पनि राताम्य भएको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको लगानी बालुवामा पानि झै भइरहेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८८ अकंले घटेर २५८१.२१ बिन्दुमा कायम भएको छ । आज ३३२ कम्पनीको ९१...


लुम्बिनी विकास बैंक र सन नेपाल सहित यी १० कम्पनीका झुम्मिए लगानीकर्ता

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) साताको दोस्रो दिन घटेको छ । आज लुम्बिनी विकास बैंक र सन नेपालको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, मञ्जुश्री फाइनान्स, हिमालयन पावर पार्टनर, सिटिजन लाइफ, स्वतिक लघुवित्त, बन्दीपुर केबुलकार, नाग्दी पावर, हिमालयन रि र...


शेयर बजार अनिश्चितः घाटामा परेका लगानीकर्ताहरू अन्यौलमा, मार्केटको राताम्य कहिलेसम्म ?

काठमाडौँ । शेयर बजारमा लगातार गिरावटको प्रभाव जारी छ । गत बिहीबारदेखि ओरालो लागेको बजारले आज पनि सोही प्रवृत्ति कायम राखेको छ, जसले लगानीकर्तामा निराशा थपेको छ । बजार खुम्चिँदै जाँदा अधिकांश लगानीकर्ताको मनोबल कमजोर भएको देखिन्छ । घट्दो...


सिटिजन लाइफ इन्स्योरेन्सद्वारा शेयरधनीलाई बैंक खाता र प्यान अद्यावधिक गर्न अनुरोध

काठमाडौँ ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो शेयरधनीहरुलाई बैंक खाता तथा प्यान नम्बर (स्थायी लेखा नम्बर) अद्यावधिक गर्न आग्रह गरेको छ। कम्पनीले वार्षिक साधारण सभाबाट पारित हुने नगद लाभांश यथासमयमा सरल र सुरक्षित रुपमा शेयरधनीको बैंक खातामा वितरण...


महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व: स्वास्थ्य, शिक्षा, पूर्वाधार र विपन्नमा आर्थिक सहयोग

काठमाडौँ। महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमास र कार्तिक–मंसिरमा वित्तीय साक्षरता, स्वास्थ्य, वातावरण संरक्षण, दैवी प्रकोप व्यवस्थापन लगायतका क्षेत्रहरुमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गरेको छ। बैंकले दिगो विकास लक्ष्य, सांस्कृतिक प्रवद्र्धन, पूर्वाधार सुधार तथा मानव...


सेटिङमा आएको रिलायन्सको आईपीओ: हप्तौसम्म लगानी घाटामा, यी हुन् ‘खतराको घण्टी’

काठमाडौँ । इतिहासकै महँगो आईपीओका रूपमा चर्चामा आएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर निष्कासनले आम सर्वसाधारण लगानीकर्तालाई गम्भीर जोखिममा पार्ने भन्दै बजारमा चर्को आलोचना सुरु भएको छ । लगानीकर्तालाई गुमराहमा राख्दै कम्पनीले आजदेखि उक्त आईपीओ सर्वसाधारणका लागि समेत खुला...


प्रभु इन्स्योरेन्सको बोनस शेयर डिम्याट खातामा जम्मा

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको उनन्तीसौं वार्षिक साधारणसभाले पारित गरेको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट (हितग्राही) खातामा जम्मा भएको छ। कम्पनीको गत साउन २३ गते सम्पन्न भएको वार्षिक साधारणसभाले साउन १ गतेसम्म कायम शेयरधनीहरूका लागि १८ प्रतिशत बोनस...


माइतीघरमा जेन-जीको प्रदर्शन, ५ जना पक्राउपछि सामूहिक गिरफ्तारीको तयारी

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै युवाहरूले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। मिराज ढुंगानाको अगुवाइमा भएको प्रदर्शनका क्रममा प्रहरीले पाँच जना सहभागीलाई नियन्त्रणमा लिएको छ। प्रदर्शन चलिरहेकै बेला प्रहरीले रविकिरण हमालसहित पाँच जनालाई माइतीघर क्षेत्रबाट पक्राउ गरेको...


जीवन बीमा कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजरमाथि निगरानी राख्दै प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा ऐन विपरित काम गर्न लगाएको भन्दै जीवन बीमा कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजरमा निगरानी राख्न सुरु गरेको छ। प्राधिकरणले पुस ६ गते ६ कम्पनीका ११ जना बीमा परिक्षार्थी अभिकर्ताहरुलाई कारवाही गरेको थियो ।...


बाक्लो हुस्सुका कारण भैरहवा, जनकपुर र सिमरा विमानस्थल बन्द

काठमाडौँ । प्रतिकूल मौसमका कारण आन्तरिक हवाई सेवामा आंशिक अवरोध देखिएको छ। बाक्लो हुस्सुका कारण हाल भैरहवा, जनकपुर र सिमरा विमानस्थलबाट उडान तथा अवतरण हुन सकेको छैन। यद्यपि धनगढी विमानस्थल भने केही समयअघि पुनः सञ्चालनमा आएको छ। नागरिक उड्डयन...


ब्रिटिस कलेजद्वारा विद्यार्थीमाथि दादागिरी, भयो यस्तो लफडा

काठमाडौँ । शिक्षाको नाममा खुलेआम कमाउधन्दा चलाइरहेको आरोप खेप्दै आएको द ब्रिटिस कलेज अहिले विद्यार्थीको चर्को विरोधको केन्द्रमा पुगेको छ । आफूहरूबाट करोडौँ रुपैयाँ असुलेर पढाइ नगरी प्रमाणपत्र बेचबिखन गरिएको तथ्य बाहिरिएपछि कलेज परिसतनावग्रस्त बनेको हो । ठगीको शिकार...


गुल्मीको अटो वर्कशपमा भीषण आगलागी

काठमाडौं । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ८ स्थित एउटा अटो वर्कशपमा भीषण आगलागी भएको छ। बिक्रम सुनारले सञ्चालन गरेको सुजता अटो वर्कशपमा एक्कासी आगो सल्किएर भीषण रूप लिएको हो। अहिले उक्त क्षेत्रमा स्थानीय बासिन्दा, प्रहरी र दमकलको...


पाथीभरा केबुलकार काण्डमा पहिचानवादीहरुनै मिलेको आशंका

काठमाडौं । किराँतहरुको मुक्कुमलुङ सभ्यता मास्नेगरी प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबुलकार निर्माण गर्न पुगेका व्यवसायी चन्द्र ढकालसँग पहिचानवादीहरु नै मिलेको आशंका जन्मिएको छ । ढकालको पाथीभरा केबुलकार कम्पनीले फुङलिङको काफ्लेटारमा जग हाल्न खोज्दा पहिचानवादी तथा मुक्कुमलुङ सभ्यताप्रेमीको नामा संघर्ष समिति...


माइतिघरमा सयौंको संख्यामा सुरक्षाकर्मी, छैनन् प्रदर्शनकारी

काठमाडौँ । जेन–जी समूहले आज माइतिघर मण्डलामा आन्दोलन गर्ने घोषणा गरे पनि प्रशासनबाट अनुमति नपाउँदा आन्दोलन अन्योलमा परेको छ। मिराज ढङ्गानाको टोलीले आज बिहान ११ बजे माइतिघर केन्द्रित प्रदर्शन गर्ने जानकारी गराएको थियो। तर, काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुमति...


जेनजी समूहलाई काठमाडौं प्रशासनको रोक, विरोध प्रदर्शनको अनुमति अस्वीकृत

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘जेनजी’ समूहलाई विरोध प्रदर्शनका निम्ति अनुमति नदिने भएको छ । आन्दोलनको घोषणा गर्दै अनुमति माग्न प्रशासन पुगेको जेनजी समूहको टोलीलाई प्रशासनले प्रदर्शन गर्न नदिने निर्णय गरेको हो । सोमबार (पुस ७) जेनजीका विभिन्न...