मर्जर र हकप्रद प्रस्ताव सहित अभियान लघुवित्तको साधारणसभा आह्वान

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको असार ९ गते बसेको सञ्चालक समितिको बैठकले असार ३० गते मंगलबार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ स्थित ताम्राकार पार्टी भेन्युमा बिहान ११ बजे छैठौं वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीले अन्य लघुवित्तसँग गाभ्ने/गाभिने वा...


एभरेष्ट कलरको शेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता

काठमाडौं । एभरेष्ट कलरले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता भएको छ। असार ९ गते सिडिएससी, शेयर रजिष्ट्रार र निष्काशनकर्ता कम्पनीबीच धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौता भएको हो। अब यी शेयर डिम्याट भए पछि सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा आउने...


युनाईटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, यस्ता छन् एजेणडाहरु

काठमाडौं ।  युनाईटेड अजोड इन्स्योरेन्सले साधारणसभा बोालाएको छ । कम्पनीले असार ३१ गते काठमाडौं भाटभटेनीस्थित अम्रपाली ब्याकेटमा बिहान १०ः३० बजे साधारणसभा डाकेको हसभामा गत आर्थिक बर्षको प्रतिवेदन पारित गर्ने, नयाँ लेखापरिक्षक नियुक्त गर्ने र्निाय गरेको छ। त्यस्तै, कम्पनीमा हाल...


अर्थमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ। ​अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई सोमबारदेखि...


रवि लामिछानेको सभापतिको उम्मेदवारीको लागि बालेन बने प्रस्तावक

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले अब बन्ने नयाँ कार्यसमितिको केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिएका छन् । उनले केहीबेर अघि बन्द सत्र हलमा आफ्नो उम्मेदवारी दर्ता गराएको उनको सचिवालयले जनाएको छ । उनको प्रस्तावक वरिष्ठ नेता बालेन शाह बसेका...


शेयर बजारका सडक छापामारहरू रातारात अर्बपति, सम्पत्ति शुद्धीकरणको अनुसन्धान घेरामा पर्लान् ?

समाचार टिप्पणी काठमाडौँ ।नेपालको शेयर बजार फेरि एकपटक त्रास र अन्योलको केन्द्रमा पुगेको छ । नयाँ सरकार गठनसँगै बजारले निरन्तर ओरालो यात्रामा लागि रहेको हो । लगातारको गिरावटले लगानीकर्तालाई झन् चिन्तित बनाएको छ । विगतमा राजनीतिक परिवर्तन, अर्थमन्त्रीको नियुक्ति...


विष्णु पौडेललाई थप २० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतसँग माग

काठमाडौं । उपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। पौडेललाई विभागले २० दिन थुनामा राखेर अनुसन्धान गर्न मंगलबार अदालतसमक्ष माग गरेको छ। सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग शङ्कास्पद...


गृहमन्त्री सुधन गुरुङको खानामा माछाको हड्डी भेटिएपछि प्रहरीद्धारा सोधपुछ

काठमाडौं । रास्वपाको महाधिवेशनमा सहभागी हुन चितवन पुगेका गृहमन्त्री सुधन गुरुङ बसेको होटलको खानामा अखाद्य बस्तु फेला परेको छ । विमानस्थल नजिकै लड्स प्लाजामा मन्त्री गुरुङले अमलेट खाने क्रममा माछाको हड्डी भेटिएको थियो । अमलेटमा माछाको काँडा फेला परेपछि...


नेको इन्स्योरेन्सले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले आन्तरिक नियन्त्रण तथा जोखिम व्यवस्थापन विभागका लागि एक जना चार्टर्ड एकाउन्टेन्ट र एक जना एक्चुरियल विश्लेषक पदमा दरखास्त आह्वान गरेको हो। कम्पनीले मुख्य कार्यालय काठमाडौंका लागि एक जना चार्टर्ड...


काठमाडौँ उपत्यकासहित ११ जिल्लाका ८२ ठाउँमा बर्ड फ्लु संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु संक्रमण पुष्टि भएको छ। संक्रमण फैलिँदै गएपछि पशु सेवा विभागले किसान, व्यवसायी तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका महानिर्देशक डा. उमेश दाहाल ले मंगलबार जारी...


उपभोक्ता ठगीमा दुई कम्पनीलाई ४ लाख ४० हजार रुपैयाँ जरिवाना

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत कार्य गरेको पाइएपछि दुई कम्पनीलाई कुल ४ लाख ४० हजार रुपैयाँ जरिवाना गरेको छ। विभागले मंगलबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा...


मुक्तिनाथ विकास बैंकमा कर्मचारी माग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले दुई पदका लागि कर्मचारी माग गरेको छ। बैंकले सिभिल इन्जिनियर र हेड–रिसर्च, इनोभेसन एण्ड प्रोडक्ट डेभलपमेन्ट विभागमा एक–एक जना कर्मचारी माग गरेको हो। सिभिल इन्जिनियर पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक...


एनआईसी एशिया बैंकको हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद शेयर निष्काशनका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। बैंकले नेपाल राष्ट्र बैंकबाट प्राप्त स्वीकृतिअनुसार हाल कायम १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार...


सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड मिति तय भएको छ। कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात ८ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १००...


अन्ततः होल्डिङ सेन्टरबाट पनि निकालिए सुकुम्बासी, जनतामाथि राज्यको भद्दा मजाक

काठमाडौं । सरकारले होल्डिङ सेन्टरमा राखेको सुकुम्बासीहरूलाई त्यहाँबाट पनि निकाल्ने भएको छ। होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूलाई सरकारले उपलब्ध गराउने भनेको सेवा सुविधा लिएर होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको हो। सरकारी र नदी किनारका जग्गामा बसिरहेको सुकुम्बासीहरूको बस्तीमा डोजर...


बैंकिङ कसुर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

काठमाडौं। बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका–९ निवासी ५६ वर्षीय माधव श्रेष्ठ र तनहुँ भानु नगरपालिका–८ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–४ बसुन्धारामा बस्दै आएका ४३ वर्षीय रामचन्द्र अधिकारी...


वन कर्मचारीले भीरबाट खसालेको टेम्पो प्रकरण ५ लाख क्षतिपूर्तिमा टुङ्गियो

काठमाडौँ । कैलालीको गोदावरी नगरपालिकामा वन कर्मचारीले टेम्पो भीरबाट धकेलेर खसालेको घटनाको विवाद पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने सहमतिसँगै टुङ्गिएको छ। गोदावरी नगरपालिका–४ अन्तर्गत भीमदत्त राजमार्गको बासपानी क्षेत्रमा गत जेठ २९ गते डिभिजन वन कार्यालयका कर्मचारीले स्थानीय...


भारी गिरावटमा समेत यी कम्पनीका लगानीकर्ता मख्ख, कुनले कति कमाए ?

काठमाडौँ । शेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.१६ अकंले घटेर २६७४.४८ बिन्दुमा कायम भएको हो । कारोबार समेत निरन्तर सुस्त बन्दै गएको छ । आज ३५३ कम्पनीको १ करोड ४० हजार कित्ता शेयर किनबेच...


माफिया भाग्दा शेयर बजारमा गिरावटः फाइनान्स र हाइड्रोका लगानीकर्ता डुबे, अझै छैन सुधारको अवस्था !

काठमाडौँ । पछिल्ला दिनहरूमा नेपाली पूँजी बजारमा निरन्तर दबाब देखिँदै आएको छ । नेप्से परिसूचक लगातार ओरालो लागेसँगै बजारमा भारी गिरावट कायम छ । सूचकसँगै कारोबार रकम पनि क्रमशः खुम्चिँदै गएको छ भने बजार सहभागिता कमजोर बन्दै गएको छ...


आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार

काठमाडौं । आज नेप्से २६.१६ अंकले घटेर २६७४ को विन्दुमा कायम हुँदा ३५३ कम्पनीको १ करोड ४० हजार १६४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३६ करोड २२ लाख बराबरको शेयर कारोबार भएको छ। यसदिन आँखुखोला जलविद्युत कम्पनी, सोपान...