ब्याजदर घट्दा नागरिकहरु बैंकबाट बीमा कम्पनीमा सिफ्ट
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ब्याजदर घट्दा नागरिकहरु बीमा कम्पनीमा सिफ्ट हुन थालेका छन् । ब्याजदर घट्दाको प्रत्यक्ष सकारात्मक असर बीमा क्षेत्रमा देख्न थालेको छ । बैंकमा मुद्दती निक्षेप पैसा राख्दा पनि न्यून ब्याज पाइन थालेपछि नागरिकले बीमा...
सामसङको मोबाइल, ट्याबलेट र टीभी किन्दा बम्पर छुट, अनलाइनबाट सजिलै अर्डर गर्न सकिने
काठमाडौं । सामसङ नेपालले आफ्ना मोबाइल, ट्याब्लेट, टिभी, फ्रिज तथा अन्य इलेक्ट्रोनिक उपकरणहरूमा बम्पर छुट, क्यासब्याक र सजिलो किस्ताबन्दी (ईएमआई) सुविधा प्रदान गरिरहेको छ। यसमा ग्राहकहरूले घरमै बसेर https://buysamsung.com.np/ मार्फत सजिलै अर्डर गरी खरीद गर्न सक्ने व्यवस्था समेत रहेको...
सार्वजनिक सवारी दर्ता विवादमा सरकारको लचकता, एलसी खुलेका सवारी दर्ता हुने
काठमाडौं । सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्का गर्ने सरकारको निर्णयका कारण समस्यामा परेका यातायात व्यवसायीको मागलाई आंशिक रूपमा सम्बोधन गर्दै यातायात व्यवस्था विभागले जेठ ८ गतेसम्म एलसी खोलिएका तथा आयात प्रक्रिया अघि बढिसकेका सार्वजनिक सवारीसाधन दर्ता गर्न सकिने व्यवस्था...
५२० किलोमिटर रेन्ज र प्रिमियम फिचरसहित ओरा ५ ईभी नेपालमा सार्वजनिक, मूल्य ४६ लाख ९९ हजार
काठमाडौं। विश्वव्यापी अटोमोबाइल ब्रान्ड ग्रेट वाल मोटर अन्तर्गतको प्रिमियम विद्युतीय एसयूभी ओरा ५ इलेक्ट्रिक सवारी नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता भिजी इम्पेक्स प्रा.लि.ले काठमाडौंस्थित द प्लाजामा आयोजना गरिएको विशेष कार्यक्रममा यो सवारी...
असार १३ गते दुई घण्टा नेशनल लाइफको सम्पूर्ण सेवा अवरुद्ध हुने
काठमाडौं । नेशलन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सम्पूर्ण सेवाहरू असार १३ गते दुई घण्टाका लागि अवरुद्ध हुने भएको छ। कम्पनीले डिजास्टर रिकभरी ड्रिल (डीआर ड्रिल) सम्बन्धी कार्य गर्नु पर्ने भएकाले असार १३ गते बिहान ९ बजेदेखि ११ बजेसम्म अस्थायी...
जेनजी आन्दोलनमा जलेर खरानी बनेको बौद्धस्थित भाटभटेनी स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भई क्षति पुगेको काठमाडौं बौद्धस्थित भाटभटेनी सुपर स्टोर भोलि बुधबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । भाटभटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोरले भोलिदेखि नियमित रूपमा सेवा सञ्चालन गर्नेछ । ग्राहकलाई...
पूर्व उपप्रधानमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ल्याइयो
काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पुर्याइएको छ । सोमबार पक्राउ गरेर ल्याइएका उनलाई बयानका लागि विभाग पुर्याइएको हो । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेको व्यवसायी दीपक भट्टसँगको शंकास्पद कारोबार देखिएको भन्दै सम्पत्ति...
११ महिनामा नेपालले भारतलाई बेच्यो २ अर्ब ६४ करोडको सिमेन्ट, निर्यातको आंकडामा किन खुसी छैनन् व्यवसायी?
काठमाडौँ । ११ महिनामा नै नेपालबाट भारतमा साढे २ अर्बको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागको तथ्याङ अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को जेठ मसान्तसम्मको अवधिमा नेपालले २ अर्ब ६४ करोड २० लाख ५९ हजार रुपैयाँको सिमेन्ट तथा...
एनआईसी एशिया क्यापिटलमा कर्मचारी माग
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले एचआर असिस्टेन्ट (करार) पदमा कर्मचारी माग गरेको छ। कम्पनीले सूचना प्रकाशित गर्दै योग्य तथा इच्छुक उम्मेदवारबाट आवेदन आह्वान गरेको छ। कम्पनीका अनुसार नियुक्त हुने कर्मचारीले भर्ती तथा कर्मचारी छनोट प्रक्रियामा सहयोग गर्ने, कर्मचारी...
हिमालयन रिको सञ्चालकमा सागर प्रसाद मुल्मी नियुक्त, थप दुई पद रिक्त
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेड (हिमालयन रि) को रिक्त सञ्चालक पदमा सागर प्रसाद गुल्मी नियुक्त भएका छन्। कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सर्वसाधारण शेयरधनी समूहको सञ्चालक पदमा आगामी वार्षिक साधारणसभा सम्मका लागि सागर प्रसाद...
कामु सीईओ नियुक्त भएको ६ दिनमै हिमालयन रिइन्स्योरेन्सका मुकेश कुमार कपूरको राजीनामा
काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मुकेश कुमार कपूरले पदबाट राजीनामा दिएका छन्। कम्पनीका अनुसार सञ्चालक समितिको असार २ गते बसेको बैठकले कपूरलाई कायममुकायम सीईओको जिम्मेवारी प्रदान गरेको थियो। तर जिम्मेवारी सम्हालेको एक सातासमेत नपुग्दै...
राष्ट्र बैंकले छोड्दै उपभोक्ता मूल्य सूचकांकको जिम्मा, तथ्याङ्क कार्यालयले सम्हाल्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले देशव्यापी रूपमा संकलन तथा प्रकाशन गर्दै आएको उपभोक्ता मूल्य सूचकांक (सिपिआई) अब राष्ट्रिय तथ्यांक कार्यालयले संकलन गर्ने भएको छ। राष्ट्रिय तथ्यांक परिषद्को सोमबार बसेको बैठकले मुद्रास्फीति मापनका लागि प्रयोग हुने उपभोक्ता मूल्य सूचकांकको तथ्यांक...
महिला लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न तहका पदमा कर्मचारी माग गरेको छ। कम्पनीले व्यवस्थापकीय, सहायक तथा सहयोगी श्रेणीका पदहरू खुला प्रतिस्पर्धामार्फत पूर्ति गर्न दरखास्त आह्वान गरेको हो।...
सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...
छिमेक लघुवित्तको अध्यक्षमा ऋषिराज जोशी नियुक्त
काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा ऋषिराज जोशी नियुक्त भएका छन् । असार ८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले जोशीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।
एकैदिन २६ सय चालक कारवाहीमा, २३ लाख जरिवाना संकलन
काठमाडौं । असार ९ गते बिहान ६ बजेसम्म चौबीस घण्टामै काठमाडौं उपत्यकाभित्र २ हजार ६४१ जना सवारी चालक कारवाहीमा परेका छन् भने २२ लाख ९६ हजार ५०८ रुपैयाँ जरिवाना संकलन भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मापद...
नबिल बैंकको संस्थापक शेयर बिक्रिमा
काठमाडौं । नबिल बैंकको संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको ३,८९,२५१ कित्तासंस्थापक शेयर एकमुष्ट बिक्रीमा आएको छ । बैंकका विद्यमान संस्थापक शेयरधनीहरूलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्था भए बमोजिम इच्छुक तथा योग्य विद्यमान संस्थापक शेयरधनीहरूलाई यो सूचना प्रकाशित भएको मितिले ३५...
स्वाभिमान लघुवित्तको साधारणसभा असार ३० गते, यस्ता छन् प्रस्ताव
काठमाडौं । स्वाभिमान लघुवित्तको नबौ बार्षिक साधारणसभा असार ३० गते हुने भएको छ। कम्पनीको रुपन्देहीमा रहेको केन्द्रिय कार्यालयमा साधारणसभा ११ बजे सुरु हुने भएको छ। लघुवित्तले सभामा गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन, संस्थापकतर्फबाट चार संचालक र ,सर्वसाधारणबाट एक जना...
प्रभु बैंकको संस्थापक शेयर बिक्रिमा
काठमाडौं । प्रभु बैंकको संस्थापक शेयर बिक्रिमा ल्याएको छ। बैंकको ९ जना संस्थापक शेयर बिक्रिमा ल्याएको हो । कम्पनीले हाल संस्थापक शेयरधनीको लागि उक्त शेयर बिक्रिमा ल्याएको हो ।
शिखर इन्स्योरेन्सका सिईओ दीप प्रकाश पाण्डे विरुद्ध सर्वोच्चमा परेको रिट खारेज
काठमाडौं । शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी निर्देशक दीप प्रकाश पाण्डेको नियुक्ती गैर कानुनी रहेको भन्दै सर्वोच्च अदालतमा दायर रिट आज खारेज गर्ने फैसला भएको छ । अधिवक्ता माधव गौतमले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल...




















