इन्फिनिटी लघुवित्तका शेयरधनीहरुको हात रित्तो
काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । कम्पनीको पुष ६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको कम्पनी सचिव ज्ञानीश्वर पन्तले जानकारी दिए । सोहि बैठकले गत आर्थिक वर्ष २०८१।०८२ को वार्षिक प्रतिवेदन...
सुनचाँदीको मूल्य हालसम्मकै उच्च, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुन एकैदिन तोलामा तीन हजार ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६१ हजार ७००...
माया खोला हाइड्रोपावरले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने
काठमाडौँ । माया खोला हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले आगामी साधारण सभामा हकप्रद प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त हकप्रद प्रस्ताव पारितका...
नेप्सेले बोलायो ४४औँ वार्षिक साधारण सभा, ८५ प्रतिशत लाभांश पारित गरिने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ४४औँ वार्षिक साधारण सभा बोलाएको छ । सभा पुष २९ गते युएनआई शान्तिमार्ग काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो । सभाले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेप्से सञ्चालक...
नबिल बैंकले जित्यो एक अर्बको मुद्दा
काठमाडौं । चीनको अदालतमा चलेको काउन्टर ग्यारेन्टी सम्बन्धी मुद्दा नबिल बैंकले जितेको छ। माथिल्लो त्रिशूली थ्री–बी जलविद्युत् आयोजनाको ठेक्का सम्झौता तोडिएपछि जमानत जफतको विषयलाई लिएर चिनियाँ निर्माण कम्पनीले दायर गरेको मुद्दा सिचुआनको तल्लो र माथिल्लो दुवै अदालतबाट खारेज भएको...
जुनसुकै हालतमा चुनाव गराउन प्रधानमन्त्रीलाई रविको चेतावनी
काठमाडौं । कारागारबाट फर्किए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने फागुन २१ का लागि घोषित चुनाव गराउन सरकारमाथि दबाब बढाउन सक्रिय भएका छन् । पार्टी सभापतिको जिम्मेवारीमा फर्किएकै दिन आइतबार लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर जुनसुकै हालतमा...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने
काठमाडौैँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने भएको छ । कम्पनीको पुष ७ गते बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सोहि बैठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारितका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने...
ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र फ्लोरिकल्चर एसोसिएशन नेपाल बीच पुष्प खेती तथा आलङ्कारीक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र सोको लागि सहज कर्जा प्रणालीको विकास गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । उक्त समझदारीमा बैंकका इन्फ्रास्टक्चर...
नेष्डो समृद्ध लघुवित्तका शेयरधनीको हात रित्तो
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीले लाभांश नपाउने भएका छन्। कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
नागरिक लगानी कोषद्वारा १३ प्रतिशत लाभांश घोषणा
काठमाडौं । नागरिक लगानी कोषको हिजो बसेको सञ्चालक समितिको बैठकले १३ प्रतिशत लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको आम्दानी बाँडफाँड हिसाब विवरणबाट कोषका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल...
लाभांश पारित गर्न सूर्यज्योति लाइफले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते बुधबार विराटनगरको होटल हैरिसन प्यालेसमा बिहान साढे १० बजे अठारौं वार्षिक साधारणसभा बोलाएको छ। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको...
लाभांश पारित गर्न कुथेली बुखरी स्मल हाइड्रोपावरले डाक्यो साधारणसभा
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते काठमाडौंको नयाँ बानेश्वरस्थित काठमाडौं ब्याङ्क्वेट प्रा.लि मा दिउँसो साढे २ बजे चौधौं वार्षिक साधारणसभा बोलाएको छ। सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र...
दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । आज पुस ७ गते दुई कम्पनीहरू सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुवै कम्पनीले भोलि पुस ८...
सलिकोको साधारणसभा पुस २९ गते, १५ प्रतिशत लाभांश पारित गरिने
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते मंगलबार काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजे २९औं वार्षिक साधारणसभा डाकेको छ। सभाले चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित...
लाभांश र मर्जर प्रस्ताव राखेर हिमालयन लघुवित्तले डाक्यो साधारणसभा
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले पुस २८ गते सोमबार काठमाडौंको त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा बिहान ११ बजे चौधौं वार्षिक साधारणसभा बोलाएको छ। सभाले चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र ०.३५ प्रतिशत नगद...
मर्जर र लाभांश प्रस्ताव सहित नबिल बैंकले बोलायो साधारणसभा
काठमाडौं । नबिल बैंक लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले पुस २८ गते सोमबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिर्सस क्लबमा बिहान ११ः१५ बजे ४१औं वार्षिक साधारणसभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश (कर सहित)...
लाभांश पारित गर्न रिलायबल नेपाल लाइफले डाक्यो साधारणसभा
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते मंगलबार काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा बिहान ११ बजे नवौं वार्षिक साधारणसभा डाकेको छ। सभाले गत आर्थिक वर्ष (आव) को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई हाल कायम...
रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले आज पुस ७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो। सार्वजनिक निष्कासन गरिने ११ लाख...
सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा आज, लाभांश पारित गरिने
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २१औं वार्षिक साधारणसभा आज पुस ७ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटरर्समा बिहान साढे १० बजेदेखि बस्दैछ। सभाले चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ५.३५८३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने, उपयुक्त...
बालुवाटारमा प्रधानमन्त्री र रवि लामिछानेबीच भेटवार्ता
काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा आइबार साँझ प्रधानमन्त्री सुशीला कार्की र रवि लामिछानेबीच भेटवार्ता भएको छ ।भेटमा मुलुकको समसामयिक परिस्थितलगायत विषयमा कुराकानी भइरहेको बुझिएको छ । भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल,सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल,रास्वपाका उपसभापतिद्वय डोल प्रसाद अर्याल,...




















