बन्दीपुर केवलकारको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडमा आईपीओ बाँडफाँट भएको हो । आईपीओमा २० लाख ७८ हजार १४ जनाको हात रित्तो भएको छ । कम्पनीको आईपीओमा...


भाटभटेनीमा जलेको अवस्थामा मानव कंकाल फेला

काठमाडौँ । विराटनगर महानगरपालिका–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार दिउँसो जलेको अवस्थामा मानव कंकाल फेला परेको छ। दिउँसो करिब २ः३० बजेतिर मार्केटको दोस्रो तलामा पूर्ण रूपमा जलेर नचिनिने अवस्थामा हड्डीहरू भेटिएका हुन्। कंकाल पुरुष वा महिला कसको हो भन्ने छुट्याउन...


राजनीतिक दबाबका टुक्रे आयोजना काटे करिब एक खर्ब जुट्न सकिने: अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्रीका रुपमा सोमबार पदभार ग्रहण गरेका डा. रामेश्वर खनालले राजनीतिक दबाबका कारण बजेटमा समेटिएका अनावश्यक र टुक्राटाक्रीका आयोजना कटौती गर्न सकिए करिब एक खर्ब रुपैयाँ बराबरको स्रोत जुटाउन सकिने बताएका छन् । मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले आगामी...


ऊर्जा मन्त्री घिसिङले तलबभत्ता–सुरक्षा सुविधा नलिने, रकम सहिद परिवारको कोषमा जम्मा गर्ने घोषणा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गर्दै आफूले तलबभत्ता, सुरक्षा सुविधा लगायत कुनै सुविधा नलिने घोषणा गरेका छन्। मन्त्री घिसिङले प्राप्त हुने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने बताए। उनले आफूलाई...


डेडिकेटेड लाइनको बक्यौता उठाउने ऊर्जा मन्त्री घिसिङको उद्घोष

काठमाडौँ  । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्दै नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम उठाउने पहिलो निर्णय गरेका छन्। मन्त्री घिसिङले प्राधिकरणको कार्यकारी निर्देशक रहँदा पनि बक्यौता रकम उठाउने विषयमा...


बैंकिङ प्रणाली ठिकठाक छ, मनोबल बढाएर ब्यवसाय गरौं: गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेलले जेन-जी आन्दोलनका क्रममा केही बैंक शाखा कार्यालयहरूमा आक्रमण भए पनि बैंकिङ प्रणाली पूर्ण रूपमा सुरक्षित रहेको जानकारी दिएका छन्। सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रमपछि बोल्दै गभर्नर...


नवनियुक्त अर्थमन्त्री खनालको घोषणा : पुरक बजेट नआउने, अनावश्यक खर्च कटौती हुने

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार पदभार ग्रहण गर्दै तत्कालीन सरकारले ल्याएको बजेटलाई नै कार्यान्वयन गर्ने र कुनै पनि हालतमा पुरक बजेट नल्याउने घोषणा गरेका छन् । मन्त्री खनालले पदभार ग्रहणपछि पहिलो निर्णयकै रूपमा पूर्व तयारीविहीन र टुक्रा–टुक्रा...


नेपालको पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारीले लिइन् पद तथा गोपनियताको शपथ

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनियताको शपथग्रहण गरेकी छन् । नवनियुक्त महान्यायाधिवक्ता भण्डारीले प्रधानमन्यायाधीश प्रकाशमानसिंह राउत समक्ष पद तथा गोपनियताको शपथग्रहण गरेकी हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन्...


नवनियुक्त गृहमन्त्री अर्यालद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त गृह र कानुनमन्त्री ओम प्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । उनले आजै पद तथा गोपनीयताको शपथ लिएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सोमबार शीतल निवासमा आयोजित एक...


अर्थमन्त्री खनालले पदभार ग्रहण गर्दै भने–सार्वजनिक सम्पत्तिको बीमा नहुदा सबै खर्च सरकारले नै व्यहोर्नु पर्नेछ’

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्री नियुक्त गरेका खनालले आजै पद तथा गोपनियताको शपथ लिएर पदभार ग्रहण गरेका हुन् । अर्थमन्त्री खनालले पूर्व तयारी नभएका र...


दशैं-तिहारको मुख्य सिजनमै थला परेको अटो उद्योग, थापाथलीका शोरुम खण्डहरमा परिणत

काठमाडौँ । व्यापार गर्ने वातावरण अनिश्चित बन्दा योजनाबद्ध रूपमा अघि बढिरहेका व्यवसायीहरू एकै पटक निराश हुनुपर्ने अवस्था सिर्जना भएको छ । खास गरी अटो क्षेत्रलाई हेर्ने हो भने लामो समयदेखि दशैं–तिहारको महिना नै वार्षिक कारोबारको मेरुदण्ड मानिन्छ । यही...


रुपन्देहीमा ठूलो वर्षा, जनजीवन प्रभावित

काठमाडौं । रुपन्देही जिल्ला आसपासका क्षेत्रमा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । लगातारको झरीले सहरका विभिन्न भाग डुबानमा परेपछि स्थानीय बासिन्दालाई आवतजावतमा कठिनाइ भएको छ । विशेषगरी भैरहवाका वडा नम्बर ३ को खजहना, वडा नम्बर...


अर्थमन्त्री खनाल, ऊर्जामन्त्री घिसिङ र गृहमन्त्री अर्यालले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीलाई नियुक्त गरेका छन् । पूर्वअर्थ सचिव रामेश्वर खनाल, विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्रीको शपथ लिएका हुन् । अर्थमन्त्रीमा...


जेन-जी आन्दोलनमा ६५ बैंक शाखा र ४५ एटीएममा तोडफोड तथा आगजनी

काठमाडौं । जेन-जी आन्दोलनले मुलुकभरका बैंक तथा वित्तीय संस्थामाथि ठूलो भौतिक क्षति पुर्‍याएको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार वाणिज्य बैंकका ६५ शाखा र एक्सटेन्सन काउन्टरमा आगजनी तथा तोडफोड भएको छ। संघका अनुसार क्षतिग्रस्त ६५ मध्ये ४० वटा...


इञ्जिनियर्स एशोसिएसनले क्षतिग्रस्त भौतिक संरचनाको पुनः निर्माणमा निःशुल्क प्राविधिक सहयोग गर्ने

काठमाडौं । देशभरका इञ्जिनियरहरुको छाता संस्था नेपाल इञ्जिनियर्स एशोसिएसनले क्षतिग्रस्त भौतिक संरचनाको क्षतिको मूल्यांकन र पुनःनिर्माणका लागि निःशुल्क प्राविधिक सहयोग गर्ने भएको छ । एशोसिएसनका महासचिव विनोदप्रकाश पण्डितले आइतबार एक विज्ञप्ति जारी गरी जेन जेड आन्दोलनका क्रममा देशभर भत्केका...


बढ्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । सुन तोलामा १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन...


बन्दीपुर केवलकारको आईपीओ आज बाँडफाँट हुँदै, २० लाखको हात खालि हुने पक्का

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ आज बाँडफाँट हुने भएको छ। कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार आईपीओ सोमबार दिउँसो ४ बजे बाँडफाँट गरिने भएको हो । आईपीओमा २० लाख ७८ हजार १४ जनाको...


जेनजी आन्दोलनपछि क्षतिग्रस्त हिमालयन बैंक बत्तीसपुतली शाखाको लकर सेवा कमलादीमा सारियो

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले हिमालयन बैंकको बत्तीसपुतली शाखा प्रभावित भएपछि त्यहाँ रहेका लकर सेवा अब बैंकको कमलादीस्थित केन्द्रीय कार्यालयबाट उपलब्ध हुने भएको छ। भदौ २४ गतेको घटनामा शाखा कार्यालयमा ठूलो क्षति पुगेपछि सुरक्षित ढंगले...


सानिमा जिआईसी इन्स्योरेन्सको ५ लाख ८० हजार लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं। सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले विभिन्न संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको ५ लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यो शेयर खरिदका लागि जो सुकै व्यक्ति...


सिटिजन लाइफको व्यतित बीमालेख रिन्यू गर्दा आजदेखि विशेष छुट

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट (ब्याज छुट) को व्यवस्था गरेको छ । कम्पनीले व्यतित बीमालेख पुनजार्गरण वा नविकरण गराउँदा शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको हो । हाल देशमा देखापरेको असामान्य परिस्थितिको कारण बीमितहरुले आफ्नो...