छिमेक लघुवित्तद्वारा २५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र १२.५० प्रतिशत...


सानिमा रिलायन्स लाइफको नगद लाभांश घोषणा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर सहित) विरतण गर्ने निर्णय...


रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँड, २ हजार ३११ जनाले पाए शेयर

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले मंसिर २२ देखि २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कम्पनीले १ लाख १५ हजार ५९६ कित्ता आईपीओ निष्कासन गरेकोमा ३५ हजार १०२ जना योग्य लगानीकर्ताले...


लाभांश र मर्जर प्रस्ताव सहित स्वावलम्बन लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले पुस २५ गते शुक्रबार काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सन्समा बिहान ११ बजे २४औं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता...


कालीमाटीमा तरकारीः गोलभेंडा ६०, बन्दा ५० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ६० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, मटरकोशा १२० रुपैयाँ, परवर ९० रुपैयाँ, घिरौला...


अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा पुगेको छ जसकारण एक डलरको खरीददर १४४.८८ रुपैयाँ र बिक्रीदर १४५.४८ रुपैयाँ कायम भएको छ। आज एक क्यानेडियन डलरको खरीददर १०५.२० रुपैयाँ र बिक्रीदर १०५.६४ रुपैयाँ कायम भएको...


नेपाल लाइफको व्यतित बीमालेख नवीकरणमा छुट

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट जारी भई व्यतित भएका बीमालेखहरू आज पुस १ गतेदेखि माघ १५ गतेसम्म नवीकरण गरेका छुट दिने भएको छ। कम्पनीले एक सूचना जारी गर्दै भुक्तानी गर्नु पर्ने नवीकरण बीमाशुल्क भुक्तानी नगरी १८० दिनभन्दा...


जेनजी आन्दोलनले क्षतिग्रस्त चन्द्रागिरी हिल्सले लाभांश र हकप्रद प्रस्ताव सहित डाक्यो साधारणसभा

काठमाडौं । भदौ २५ गतेको जेनजी आन्दोलनमा तोडफोड र आगजनीमा परी पूर्ण रूपमा क्षतिग्रस्त भई मंसिर १५ गतेदेखि मर्मत सम्भार पश्चात् पुनः सञ्चालनमा आएको चन्द्रागिरी हिल्स लिमिटेडले लाभांश प्रस्ताव सहित साधारणसभा बोलाएको छ। कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक...


सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिकले पुस ९ गतेदेखि आईपीओ जारी गर्ने

काठमाडौं । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले यही पुस ९ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्ने भएको छ। यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १३ लाख ७९ हजार ३५० कित्ता आईपीओ...


लाभांश पारित गर्न आइएमई लाइफले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले पुस २४ गते बिहीबार काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा बिहान १० बजे नवौं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको...


आइसिएफसि फाइनान्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले २२औं वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न गरेको छ । साधारण सभाबाट आर्थिक वर्ष २०८१।८२ को मुनाफाबाट चुक्ता पूँजीको १५.७८९५५ प्रतिशत दरले नगद लाभांश दिने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ । साथै, आगामी...


बैंक कर्मचारीमाथि आक्रमणपछि सीईओ संगठनको गम्भीर ध्यानाकर्षण, कडा कारबाही माग

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाका सीईओहरूको संगठनले ज्योति विकास बैंक लिमिटेडका कर्मचारीहरूमाथि भएको आपराधिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघठनले जारी गरेको विज्ञप्तिमा रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि.का सञ्चालकहरूले कर्जाको किस्ता नियमित गर्ने सम्बन्धमा छलफल...


१६ दिनसम्म छुटेनन् प्रभु बैंकका सीईओसहितका कर्मचारी, आज पुनः ५ दिन म्याद थप

काठमाडौँ। प्रभु बैंकका सीईओ अशोक शेरचनसहित तीन जनामाथि थप पाँच दिन अनुसन्धानको अनुमति दिइएको छ। उच्च अदालत पाटनले शेरचन, डेपुटी सीईओ मणिराज पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठमाथि थप पाँच दिन अनुसन्धानका लागि म्याद थप गरेको हो ।...


आन्दोलनका बीच पनि मजबूद अर्थतन्त्रः बाह्य क्षेत्र बलियो, रेमिट्यान्स र मुद्रा सञ्चितिमा उल्लेखनीय वृद्धि

काठमाडौँ । जेन जी आन्दोलनपछि देशको अर्थतन्त्र धरापमा पर्ने आशंका भए पनि उपलब्ध तथ्याङ्कले आशा जगाएको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार अधिकांश आर्थिक सूचक पुनः लयमा फर्किएका छन् । व्यवसाय, लगानी र उत्पादनका गतिविधि क्रमशः सुधार हुँदै...


राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. श्रेष्ठलाई राष्ट्रिय योजना आयोगको जिम्मेवारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका निवर्तमान कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठलाई राष्ट्रिय योजना आयोगमा उपाध्यक्षको जिम्मेवारी सुम्पिएको छ। सोमबार भएको मन्त्रिपरिषदको बैठकले डा. श्रेष्ठलाई आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेको हो। डा. श्रेष्ठ यसअघि पनि आयोगका सदस्यका रूपमा कार्यरत रहिसकेका...


माउन्टेन इनर्जी नेपालको १२औं वार्षिक साधारण सभा सम्पन्न, २१ प्रतिशत लाभांश पारित

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रदीप जंग पाण्डेको अध्यक्षतामा सम्पन्न सभाले लाभांश वितरणलगायतका विभिन्न प्रस्तावहरू पारित गरेको हो। साधारण सभाले आर्थिक वर्ष २०८१।८२ को मुनाफाबाट सेयरधनीहरूलाई...


छलफल गर्न बोलाएर कर्मचारीलाई घण्टौंसम्म कब्जामा, उपमेयरको समेत संलग्नताः ज्योति विकास बैंक

काठमाडौँ। ज्योति विकास बैंकको रुपनी शाखाका कर्मचारीहरू कर्जाको किस्ता नियमित गर्ने सम्बन्धमा छलफल गर्न भनि क्षेत्रीय कार्यालय बर्दिबासका दुई जना कर्मचारी ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि.का सञ्चालकसँग संवादका लागि पुगेका बेला गम्भीर आपराधिक घटनाको शिकार भएका छन्। बैंकले...


नेप्से सूचकाङ्क र बजार पुँजीकरण घट्यो, सूचीकृत कम्पनी र धितोपत्र गतिविधिमा वृद्धि

काठमाडौँ। २०८२ कार्तिक मसान्तमा नेप्से सूचकाङ्क २५४०.५८ कायम भएको छ जुन २०८१ कात्तिक मसान्तको २७४८.७९ भन्दा घटेको हो।केन्द्रिय बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस्तो देखाएको हो । सो अवधिमा धितोपत्र बजार पुँजीकरण ४२ खर्ब ६५ अर्ब ६८ करोड पुगेको...


चार महिनामा अन्तर–बैंक कारोबारमा गिरावटः वाणिज्य बैंकको कारोबार २ खर्ब ८८ अर्बमा सीमित

काठमाडौँ। आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूबीच कुल ३ खर्ब ५४ अर्ब १५ करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार यसमा वाणिज्य बैंकहरूको हिस्सा २ खर्ब...


सिबिफिनले भन्यो, ‘ज्योति विकास बैंकका कर्मचारीमाथि भएको आक्रमण लज्जास्पद र घृणित’

काठमाडौँ। सप्तरीको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीमाथि प्रवाहित कर्जासम्बन्धी छलफलका क्रममा अर्धन्यायिक निकायको नेतृत्वमा रहेका व्यक्तिहरूले नियोजित रुपमा घण्टौंसम्म कब्जामा राख्दै घृणित र हिंस्रक व्यवहार गरेको घटनाप्रति सिबिफिनले कडा आपत्ति प्रकट गरेको छ। सिबिफिनले घटनालाई अत्यन्त लज्जास्पद, पशुवत...