अभियान लघुवित्तमा ५६ जनालाई रोजगारको अवसर, के–के चाहिन्छ योग्यता?

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । लघुवित्तले विभिन्न पदमा ५६ जना योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । लघुवित्तले कनिष्ठ अधिकृत चार जना, सुपरभाईजर नौ जना, सुपरभाईजर–वरिष्ठ सहायक एक जना, वरिष्ठ सहायक...


गणपति लघुवित्तले माग्यो कर्मचारी, के–के चाहिन्छ योग्यता?

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा रही कार्य गर्नका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले शाखा प्रबन्धक, सहायक÷कनिष्ठ सहायक, सहायक र प्रशिक्षार्थी...


गोर्खाज फाईनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न पाउने

काठमाडौं । गोर्खाज फाईनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी यादप राईको नाममा रहेको ६२ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । बिक्रीमा ल्याइएको यस शेयरको मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ । यसअघि संस्थापक...


सिंगटी हाईड्रो इनर्जीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज (चैत्र २० गते) मंगलबार अन्तिम दिन रहेको छ । चैत्र १२ गतेदेखि बिक्री खुला गरेको कम्पनीको ४६ लाख ११ हजार ५३९ कित्ता शेयरमा आज कार्यालय समयसम्म मात्र आवेदन...


एकैपटक हिमालयन बैंकबाट ८ जना संस्थापक सेयरधनी बाहिरिँदै

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न आठ संस्थापक शेयरधनीको नाममा रहेको १३ लाख २७ हजार ८६७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकले संस्थापक शेयरधनी पुन प्रसाद सुवेदीको ३० हजार कित्ता, नम्रता...


शेयरधनीहरुको हात रित्तो पार्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा आज बस्दै

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ३७ औं वार्षिक साधारण सभा आज (चैत्र २० गते) मंगलबार बस्दैछ । बैंकको सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहानको १० बजेदेखि सुरु हुनेछ । बैंकले लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन् ।...


सरकारले गर्यो ३० जना उपसचिवको पदस्थापन (सूची सहित)

काठमाडौं । सरकारले ३० जना उपसचिवको पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त उपसचिवहरूलाई विभिन्न निकायमा पदस्थापन गर्ने निर्णय गरेको हो । नरायणप्रसाद भट्टराई, चन्द्रप्रसाद मिश्र, विष्णुप्रसाद पौडेललगायतका उपसचिवहरुको पदस्थापन भएको हो ।


लघुवित्त कर्मचारी मञ्चद्वारा आयोजित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । लघुवित्त कर्मचारी मन्चले वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । सुदुरपश्चिम प्रदेशको राजधानी रहेको कैलाली जिल्लाको बौंनियामा उक्त सचेतना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बौंनिया क्षेत्रका एक सय जना भन्दा बढी नागरिकहरुको उपस्थिती रहेको छ ।...


धितोपत्र बोर्डको एसएमई प्लेटफर्मको फाइल एक बर्षदेखि अर्थमन्त्रालयमै अड्कियो

काठमाडौं। धितोपत्र बोर्डले अघिल्लो चैतमा अर्थमन्त्रालयमा पेश गरेको ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली, २०७९’ मस्यौदा अर्थमन्त्रालयमा एक बर्षदेखि अड्किएको छ। साना तथा मझौला संगठित संस्था (एसएमई) प्लेटफर्म सञ्चालनमा आउन विलम्ब भएको छ । एक वर्षअघि...


अमेरिकी चेम्बरका लगानीकर्ता नेपालको लगानी सम्मेलनमा आउने

काठमाडौं । अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डल आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुने भएको छ । सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तलाई भेट्न मन्त्रालय आएका नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले सो जानकारी दिएका छन् । लगानी सम्मेलन सफाल...