एनआरएन इन्फ्रास्ट्रक्चरको संचालक नियुक्त

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको संचालकमा जोली अमात्य नियुक्त भएकी छिन् । कम्पनीको चैत ९ गते बसेको संचालक समितिको बैठकले महिला संचालक पदमा पर्सा जिल्ला, वीरगंज ११ स्थायी ठेगाना भएकी अमात्यलाई आजकै मितिबाट लागू हुनेगरी नियुक्त गरेको...


सुनको मूल्यमा गिरावट कायमै, मंगलबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आइरहेको छ । सुन आज पनि तोलामा एक हजार ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७३ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको...


कोलम्बियामा सैन्य विमान दुर्घटना, कम्तीमा ६६ जनाको मृत्यु

काठमाडौं । कोलम्बियाको दक्षिणी क्षेत्रमा वायु सेनाको एक सैन्य विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। विमान उडान भरेको केही समयमै दुर्घटनामा परेको हो। वायु सेना प्रमुखले उक्त विमानमा ११४ सैनिक र...


लघुवित्त सम्मेलन सम्पन्न, युवा उद्यमशीलता र हरित वित्तमार्फत आर्थिक रूपान्तरणमा जोड

काठमाडौं । पाँचौँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०८२ राजधानीमा सम्पन्न भएको छ। दुई दिनसम्म चलेको सम्मेलनले नौ बुँदे घोषणापत्र सार्वजनिक गर्दै लघुवित्त क्षेत्रमार्फत उद्यमशीलता विस्तार र युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने प्रतिबद्धता व्यक्त गरेको छ। घोषणापत्रमा देशको आर्थिक रूपान्तरणमा योगदान...


मेन्छियाम हाइड्रोपावरको ४३ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको ४३ लाख ७ हजार १०३ कित्ता शेयरको लकइन अवधि आउँदो वैशाख १२ गतेबाट समाप्त हुने भएको छ। कम्पनीको संस्थापकतर्फको ३७ लाख ९८ हजार ८३ कित्ता, स्थानीय बासिन्दातर्फको ५ लाख ५ हजार ७८० कित्ता र...


हिमालयन पावर पार्टनरको शेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन पावर पार्टनरको शेयरमूल्य समायोजन भएको छ। हकप्रद शेयर निष्काशन गर्नका लागि कम्पनीले बूक क्लोज गरेसँगै नेप्सेमा शेयरमूल्य समायोजन भएको हो। नेप्सेले कम्पनीले निष्काशन गर्न लागेको ५० प्रतिशत हकप्रद शेयर बापत मूल्य...


बालेनलाई प्रधानमन्त्री चयन गर्न रास्वपाले चैत १२ गते बोलायो बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द शाह (बालेन) लाई संसदीय दलको नेता अर्थात् प्रधानमन्त्री चयन गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठक चैत १२ गते दिउँसो ४ बजे बस्ने गरी बोलाइएको हो। संविधानको धारा ७६ को उपधारा...


भन्टाको भाउ २७% बढ्दा फर्सीको भाउ ३५% घट्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत १० गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार हिजो डल्ले भन्टाको प्रतिकेजी औसत भाउ ५५ रुपैयाँ रहेकोमा आज २७.२७ प्रतिशतले बढेर ७० रुपैयाँ पुगेको छ...


डोटीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । डोटी जिल्लाको आदर्श गाउँपालिका–६ रौसेल्लामा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ। दुर्घटनामा परी ज्यान गुमाउनेमा आदर्श गाउँपालिका–३ काँडीस्याउलेका अन्दाजी २२ वर्षीय सुबोध रोकाया र १९ वर्षीय कैलाश बिक रहेका छन्। दुर्घटना राति बरीब साढे...


अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत १० गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जस अनुसार एक अमेरिकी डलरको खरीददर १५०.०७ रुपैयाँ र बिक्रीदर १५०.६७ रुपैयाँ तोकिएको छ जुन हालसम्मकै उच्च हो। त्यसैगरी यस दिन एक अष्ट्रेलियन...


कालंगा हाइड्रोको आईपीओ खुला, कस्ले कति कित्तासम्म भर्न पाइन्छ?

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले आज चैत १० गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले हाल प्रथम चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला गरेको हो। कम्पनीले १ अर्ब...


इरानमाथिको आक्रमण पाँच दिन स्थगित गर्ने ट्रम्पको घोषणा

काठमाडौँ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग मध्यपूर्वमा जारी द्वन्द्वको पूर्ण समाधानका लागि उपयोगी वार्ता भएको बताएका छन्। उनले इरानका ऊर्जा संरचना र विद्युत् उत्पादन केन्द्रमाथि हुने सबै सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्ने निर्णय गरेको उल्लेख गरेका...


पिपुल्स हाइड्रोपावरले हकप्रद शेयर जारीका लागि विद्युत् नियमन आयोगबाट पायो पूर्वस्वीकृति

काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासनका लागि आवश्यक पूर्वस्वीकृति प्राप्त गरेको छ। विद्युत् नियमन आयोगले गत आइतबार कम्पनीलाई १ः१ अनुपातमा (शतप्रतिशत) हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो। यसअघि कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारणसभाले हकप्रद...


एभरेष्ट बैंकद्वारा देशभर वित्तीय साक्षरता अभियान, ३ हजारभन्दा बढी विद्यार्थी लाभान्वित

काठमाडौँ । नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षहरूजस्तै यस वर्ष पनि एभरेष्ट बैंकले मिति चैत २ गते देखि चैत ८ गतेसम्म ग्लोबल मनि विक २०२६ को अवसरमा सप्ताहव्यापी रूपमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ । यस कार्यक्रम...


ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ । यही मार्च १६ देखि २२ सम्म सञ्चालन भएको अभियानमार्फत सात वटै प्रदेशका ११ हजार ८७ विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरिएको...


डोटी जिल्लामा रहेको सालमनीदेवी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौँ । सालमनीदेवी हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँमा ८ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई ८ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने लागेको हो ।...


नाडा र बागमती सरकार सहकार्यको पहलः ट्राफिक, रोजगारी र प्राविधिक जनशक्ति विकासमा जोड

काठमाडौँ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले बागमती प्रदेशका माननिय मुख्यमन्त्री इन्द्रवहादुर बानियासंग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत रुपमा छलफल गरेको छ । सो भेटघाटमा मुख्यमन्त्री बानियाले अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा नाडाको नयाँ केन्द्रीय...


सांग्रिला डेभलपमेन्ट बैंकद्वारा फरक क्षमता भएका व्यक्तिलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले फरक क्षमता भएका व्यक्तिहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल वहिरा संघसँगको समन्वयमा चैत ८ गते आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा ४० जना फरक क्षमता भएका व्यक्तिको सहभागिता रहेको थियो । कार्यक्रममा...


सिटिजन लाइफ इन्स्योरेन्सद्वारा एक्चुरीयल एनालिष्ट माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले तीन जना एक्चुरीयल एनालिष्ट माग गरेको छ । सोमबार एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले सो पदमा कर्मचारी माग गरेको हो । कम्पनीका अनुसार सो पदमा आवेदन दिनको लागि सम्बन्धित विधामा स्नातक तह...


महासंघ निर्वाचनमा शिवप्रसाद घिमिरे समूहको प्यानल घोषणा, यस्तो छ टिम

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी ६०औं वार्षिक साधारणसभा तथा निर्वाचनलाई लक्षित गर्दै भावी अध्यक्ष अञ्जन श्रेष्ठको टिमबाट वस्तुगततर्फ शिवप्रसाद घिमिरेले आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा घिमिरे समूहले ‘हामी नै...