रिज लाइन इनर्जीको आइपीओ नेप्सेमा सूचीकृत

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेड १ करोड १८ लाख ५० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले दुई चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन गरी अन्तिम चरणमा थप सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ फागुन १४ गते...


नवीकरण बीमाशुल्क आर्जन १२.८० प्रतिशतले बढ्यो (तथ्यांक सहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूको मासिक विवरण आज सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार गत आर्थिक वर्षको फागुन मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा नवीकरण बीमाशुल्क आर्जन १२.८० प्रतिशतले वृद्धि भएको हो। हाल नेपालमा...


लघु जीवन बीमा कम्पनीहरुको व्यवसाय ७२ करोड, क्रेष्ट र गार्डियनबीच कडा प्रतिस्पर्धा

काठमाडौं । नेपालमा सञ्चालित लघु जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा ७२ करोड नौ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित तीन वटा लघु जीवन...


आठ महीनामा २८ अर्ब प्रथम बीमाशुल्क आर्जन, कुन कम्पनीको कति?

काठमाडौं । १४ वटा जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको आठ महीना (साउनदेखि फागुन मसान्तसम्म) मा २८ अर्ब १४ करोड ७६ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन्। नेपाल बीमा प्राधिकरणले आजै सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाल लाइफ...


जीवन बीमा कम्पनीहरुको व्यवसाय १४% ले बढ्यो, आइएमई–रिलायबल र सिटिजनको उच्च ग्रोथ

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा एक खर्ब २४ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४...


जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १ खर्बमाथि, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले फागुण मसान्तसम्ममा १ खर्ब २४ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले मासिक तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले १ खर्ब २४ अर्ब ७२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन...


आज पाँच वटा कम्पनीको शेयरमा सर्किट

काठमाडौं । आज बुधबार पाँच वटा कम्पनीहरूको शेयरमूल्य सर्किट लेभलमा वृद्धि भएको छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स र सुपर खुदी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो। त्यसैगरी सोलु हाइड्रोपावर, भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनको शेयरमूल्य ९.९९...


शेयर बजार २४ अंकले घट्यो, यी सूचकहरु बने राताम्मे

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २४.४५ अंकले घटेर २९३५.९४ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा बुधबार विभिन्न सेक्टरका ३४५ वटा कम्पनीहरुको तीन करोड...


ङादी र अपी पावरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार?

काठमाडौं । बुधबार नेप्से २४.४५ अंकले घट्दा १५ अर्ब ९ करोड ४ लाख रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ। जसमध्ये ङादी ग्रुप पावरको मात्रै ५२ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भएको छ। त्यस्तै अपी पावरको ५१ करोड ९६...


केपी ओलीको हातमा लाग्नेभो हत्कडी, अपराध संहिताको दफा किटेर गरियो सिफारिस

काठमाडौं । गत भदौं २३ र २४ गते भएको जनदमन र जनधनको क्षति सम्बन्धमा गठित छानविन आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशिला कार्कीलाई बुझाई सकेको छ । सो प्रतिवेदनमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० वर्ष कैद सजाय हुने दफा...


प्रतिनिधि सभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीद्वारा पदभार ग्रहण

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गरेका थिए। केसीले चैत १२ गते प्रतिनिधि सभाका २७४ सदस्यलाई सपथ ग्रहण गराउनेछन् र सभामुख निर्वाचित नहुँदासम्म...


सानिमा रिलायन्स लाइफले विभिन्न कार्यक्रम गरी मनायो वार्षिकोत्सव

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो नवौं वार्षिकोत्सव विविध कार्यक्रमहरूको आयोजना गरी मनाएको छ। कम्पनीका संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहरू लगायतको सहभागितामा कम्पनीको प्रधान कार्यालय र देशभरिका क्षेत्रीय र प्रादेशिक कार्यालयहरूमा मानव...


एनआईसी एसिया बैंकभित्र सुशासनको अवस्था भद्रगोल, सूचना मागेको चिठ्ठी दर्ता गर्न अस्वीकार

काठमाडौं । एनआईसी एसिया बैंकभित्र सुशासन र पारदर्शीताको अवस्था भद्रगोल भएको पाइएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको अनुमति प्राप्त गरी सर्वसाधारण जनताको खर्बौ रुपैयाँ निक्षेप संकलन गरेको बैंकले सूचना हक सम्बन्धी निवेदन समेत दर्ता नगरी फिर्ता गर्ने...


छ बीमा कम्पनी र एक सिईओलाई कारवाही गर्ने बीमा प्राधिकरणको निर्णयमा के छ ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले केही दिन पहिले छ वटा बीमा कम्पनी, एक वटा ब्रोकर कम्पनी र एक जना सिईओलाई गरेको कारवाही सम्बन्धी निर्णय बाहिर आएको छ । बीमा प्राधिकरणको निर्णयमा छ वटा बीमा कम्पनीहरु नेको इन्स्योरेन्स, एशियन लाइफ...


नक्कली सुन सहित चार जना पक्राउ

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित रिसोर्ट होटलबाट नक्कली सुन जस्तो देखिने ७ थान धातु सहित चार जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत पश्चिम बंगाल दार्जलिङ मटिघारा ग्राम पंचायत–३ बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका–३ घर भएका...


रवि लामिछानेलाई अमेरिकाको बधाई

काठमाडौं । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा विजयी भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अमेरिकाले बधाई दिएको छ। दक्षिण तथा मध्य एशियाली मामिला सम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले सभापति रवि लामिछानेलाई...


ज्येष्ठ सांसदको हैसियतमा अर्जुननरसिंह केसीले लिए शपथ

काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कांग्रेसको समानुपातिक तर्फबाट निर्वाचित भएका सबैभन्दा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित शपथ समारोहमा उनले सबैभन्दा ज्येष्ठ सांसदको हैसियमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको...


इटहरीको पूर्वाञ्चल क्याफेमा भीषण आगलागी

काठमाडौं । सुनसरी जिल्लाको इटहरी चोक नजिकै धरान रोडमा अवस्थित पूर्वाञ्चल क्याफेमा भीषण आगलागी भइरहेको छ। इटहरी चोक नजिकै रहेको गोर्खा डिपार्टमेन्ट स्टोरको पछाडि सञ्चालनमा रहेको पूर्वाञ्चल क्याफेमा भीषण आगलागी भएको हो। इटहरीको सबै दमकल जेनजी आन्दोलनमा जलाइएपछि हाल...


ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, अब प्रतितोला कति?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपालमा सुनको भाउ तोलामै १४ हजार ६०० रुपैयाँले वृद्धि भएको छ। महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला २...


हिमालयन बैंकका सञ्चालक थापाले दिए राजीनामा

काठमाडौं । हिमालयन बैंक लिमिटेडका सञ्चालक सुनिल बहादुर थापाले सञ्चालक पदबाट राजीनामा दिएका छन्। बैंकका संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गरिरहेका सञ्चालक थापाले फागुन १५ गतेबाट लागू हुने गरी दिएको राजीनामा बैंकको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत...