बेइजिङ पुगेका परराष्ट्र मन्त्रीले गरे नेपाली समुदायसँग संवाद
काठमाडौं । उत्तरी छिमेकी राष्ट्र चीन भ्रमणको क्रममा बेइजिङ पुगेका नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले त्यहाँ रहेका नेपाली समुदायसँग संवाद गरेका छन्। चार दिवसीय चीन भ्रमणका लागि आइतबार (आजै) मात्र बेइजिङ पुगेका खनालले त्यहाँ रहेको नेपाली दूतावासमा नेपाली समुदायसँग...
सर्भे क्षेत्र बलियो नभए निर्जीवन बीमा क्षेत्रमै संकट आउँछ: कार्यकारी निर्देशक सुवेदी
काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक शुशीलदेव सुवेदी ले बीमा सर्भेयरहरूले आफ्नो पेशाको संरक्षण, सम्मान र सुदृढीकरणका लागि स्वयं अग्रसर हुनुपर्ने बताएका छन्। नेपाल इन्स्योरेन्स सर्भेयर संघ (निसा) ले आयोजना गरेको ‘विद्युतीय सवारी (ईभी) बीमा दाबी विवाद व्यवस्थापनः...
विकास बैंकको नाफा ६ अर्ब २८ करोड: अग्रस्थानमा गरिमा र मुक्तिनाथ, १७ मध्य कुनले कति कमाए ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को १० महिनामा विकास बैंकहरुले ६ अर्बभन्दा धेरै नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका १७ विकास बैंकले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको अवधिमा ६ अर्ब २८...
युवाहरूले आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेकोे छ : अर्थमन्त्री डा. वाग्ले
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता सरकारले चिर्दै जाने र सुरुवात बजेटबाट भएको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ मा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...
बीमा प्राधिकरण मधेश प्रदेशले भोलि अभिकर्ता परीक्षा सञ्चालन गर्दै
काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय, वीरगंज–पर्साले भोलि असार १ गते सोमबार जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दैछ। बीमा ऐन, २०७९ को दफा ९२ (२) मा उल्लेख गरिएको “बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नु अघि तोकिए बमोजिम परीक्षा...
काठमाडौं महानगरको नीति तथा कार्यक्रम: संस्कृति संरक्षणदेखि स्मार्ट सिटी निर्माणसम्म (पूर्णपाठसहित)
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ भन्ने नारासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार राष्ट्रिय सभागृहमा आयोजित नगरसभाको १९औँ अधिवेशनमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षको नीति तथा...
‘सुस्तामा एसएसबीको बुटछाप, घण्टी सरकार चुपचाप’ भन्दै माइतीघरमा विद्यार्थीको प्रदर्शन
काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा वैज्ञानिक समाजवादी निकट विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेको छ। प्रधानमन्त्री बालेन शाहले हालै दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति तथा नवलपरासीको सुस्ता क्षेत्रमा भएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) को हस्तक्षेपको...
भारतीय अवरोधले थलियो नेपाली चिया उद्योग, सूर्योदयका ५३ उद्योग बन्द गर्ने घोषणा
काठमाडौँ । भारतले नेपाली चियामाथि कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। भारततर्फ निर्यात हुने तयारी चिया लामो समयदेखि अलपत्र परेपछि भण्डारण क्षमता सकिएको र नियमित कारोबार ठप्प भएपछि उद्योगीहरूले सञ्चालन रोक्ने निर्णय गरेका...
औद्योगिक क्षेत्रमा १७ खर्ब ७८ अर्ब कर्जा, तर उद्योग ४२ प्रतिशत क्षमतामै सीमित
काठमाडौं । नेपालमा बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा ठूलो मात्रामा कर्जा प्रवाह हुँदै गएको देखिए पनि उद्योगहरूको औसत उत्पादन क्षमता उपयोग भने अपेक्षाकृत कमजोर रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको पछिल्लो अध्ययनले औद्योगिक क्षेत्रको समग्र क्षमता...
ट्रकको ठक्करबाट सशस्त्रका सहायक हवल्दारको मृत्यु, अर्का जवान सहित चालक घाइते
काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरमा शनिबार बिहान भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ भने अर्का एकजना सशस्त्र प्रहरी जवान र ट्रक चालक घाइते भएका छन्। मृत्यु हुनेमा बर्दिया बासगढी नगरपालिका–५ मोतिपुर बस्ने अन्दाजी ३५...
परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
काठमाडौँ । चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक भ्रमणका लागि आइतबार बेइजिङ पुगेका छन्। आइतबार राति काठमाडौँबाट प्रस्थान गरेका मन्त्री खनाल स्थानीय समयअनुसार अपराह्न चीनको राजधानी बेइजिङ आइपुगेका हुन्। उनलाई विमानस्थलमा चीनका लागि नेपालका कार्यवाहक...
रिलायबल नेपाल लाइफको ‘ए माइनस’ रेटिङ पुनः पुष्टि, बीमा दाबी भुक्तानी र जोखिम व्यवस्थापनमा मजबुत
काठमाडौँ । क्रेडिट रेटिङ संस्था केयर रेटिङ्स नेपालले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको जारीकर्ता साख मूल्याङ्कन पुनः पुष्टि गर्दै ‘केयर–एनपी ए माइनस (जारीकर्ता)’ कायम राखेको छ। यस मूल्याङ्कन अनुसार सम्बन्धित संस्थाले वित्तीय दायित्व समयमै पूरा गर्ने सन्दर्भमा पर्याप्त स्तरको सुरक्षा...
ब्लू इनर्जीमा गरिएको १५ करोड लगानीको श्रोत के?
काठमाडौं । पाँचतारे याक एन्ड यति होटलले जलविद्युत् कम्पनी ब्लू इनर्जी लिमिटेडमा गरेको १५ करोड रुपैयाँको लगानीको स्रोतबारे प्रश्न उठ्न थालेको छ। होटलको लेखापरीक्षण प्रतिवेदनमा ब्लु इनर्जीको १५ लाख कित्ता शेयर खरिद गरिएको उल्लेख भए पनि उक्त रकमको स्रोत...
एनआईसी एशिया बैंकले घटायो ब्याजदर, कुन खातामा कति?
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले असारका लागि ब्याजदर घटाएको छ। बैंकले मुद्दती निक्षेपतर्फको ब्याजदर ०.५ प्रतिशतले घटाएको हो। नयाँ ब्याजदरअनुसार व्यक्तिगत निक्षेपतर्फ न्यूनतम २.७५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशत र संस्थागत निक्षेपतर्फ न्यूनतम २.७५ प्रतिशत र अधिकतम ३ प्रतिशत...
कुमारी बैंकको व्यक्तिगत निक्षेपको ब्याजदर घट्यो
काठमाडौं । कुमारी बैंक लिमिटेडले असार महीनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर ०.०५ प्रतिशतले घटाएको छ। बैंकले असार १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो। अब बैंकले असारमा व्यक्तिगत निक्षेपको ब्याजदर न्यूनतम २.८० प्रतिशतदेखि अधिकतम ३.९१ प्रतिशतसम्म दिने भएको...
ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति?
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले असार महीनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले असार १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो। नयाँ ब्याजदरको मुद्दती निक्षेपमा बैंकले जेठ महीनाकै ब्याजदरलाई निरन्तरता दिएको छ। बैंकले व्यक्तिगत...
खराब कर्जा लुकाउनेदेखि कमजोर सुशासनसम्म: राष्ट्र बैंकले देखायो बैंकहरूको भित्री बेथिति
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुपरिवेक्षण प्रतिवेदन २०२६ ले नेपाली बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जालाई सबैभन्दा गम्भीर र दीर्घकालीन जोखिमका रूपमा औंल्याएको छ। प्रतिवेदनअनुसार बैंकिङ प्रणाली अहिले मात्रात्मक विस्तारभन्दा गुणस्तरीय जोखिम व्यवस्थापनको चुनौतीतर्फ धकेलिएको जनाएको हो ।...
भूमि प्रशासन कार्यालय मनाङका नासु घुस सहित रंगेहात पक्राउ
काठमाडौं । भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायब सुब्बा (नासु) ज्ञानराज कण्डेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार घुस सहित रंगेहात पक्राउ गरेको छ। नासु कण्डेलले जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको सूचना प्राप्त भएपछि पोखरास्थित...
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ साउन २६ देखि ३१ गतेसम्म, स्टल बाँडफाँड सम्पन्न
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ का लागि स्टल बाँडफाँड सम्पन्न गरेको छ। नेपालकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा आयोजना हुन लागेको एक्स्पो आगामी साउन २६ गतेदेखि ३१...
१० महिनामा वाणिज्य बैंकको नाफा साढे ५६ अर्ब, नबिल अग्रस्थानमा हुँदा आक्रामक कुमारी, पुछारमा एनआईसी
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को १० महिनामा वाणिज्य बैंकले झण्डै साढे ५६ अर्ब मुनाफा आर्जन गर्ने सफल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको तथ्याङ्क अनुसार २० वाणिज्य बैंकहरुले ५६ अर्ब...




















