बाह्य बचतमा ठूलो वृद्धि: चालु खाता र शोधनान्तर दुवै मजबुत
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालको बाह्य क्षेत्र थप मजबुत देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा देशको चालु खाता २ खर्ब ७९ अर्ब ६५ करोड रुपैयाँले बचतमा पुगेको छ। गत...
राष्ट्र बैंकको तथ्याङ्क, ‘कात्तिकमा महँगी दर उल्लेख्य रूपमा घट्यो’
काठमाडौँ । मुलुकमा महँगीको दबाब उल्लेख्य रूपमा कम भएको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कात्तिकसम्मको आर्थिक अवस्थासम्बन्धी विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.५३ प्रतिशतमा झरेको छ। गत वर्षको सोही अवधिमा...
पाण्डेयको अध्यक्षतामा राष्ट्रिय बीमा कम्पनी कर्मचारी संघको १५ सदस्यीय केन्द्रीय समिति निर्वाचित
काठमाडौँ । नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय बीमा कम्पनी लिमिटेडको दोस्रो केन्द्रीय अधिबेशन मंसिर २६ र २७ गते नुवाकोटको सूर्यचौरमा सम्पन्न भएको छ। अधिबेशनबाट दिपक राज पाण्डेयको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्य समिति निर्वाचित भएको हो । निर्वाचित...
अर्थतन्त्र लयमा रहेको संकेत, विदेशी मुद्रा सञ्चिति ३० खर्ब नाघ्यो
काठमाडौँ । नेपालमा विदेशी मुद्रा सञ्चिति साढे ३० खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले वृद्धि भई ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक...
चार महिनामै ६ खर्ब ८७ अर्ब रेमिट्यान्स भित्रियो, कात्तिकमा मात्रै १ खर्ब ३३ अर्ब
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालमा पौने ७ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार समीक्षा अवधिमा कुल ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ विप्रेषण आप्रवाह भएको हो, जुन...
वित्तीय कर्मचारीमाथि आक्रमण बढ्दै, संघले भन्यो, ‘सुरक्षा सुनिश्चित नभए सडकमा आउँछौं’
काठमाडौँ । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय समितिले बैंक, बीमा, लघुवित्त, पूँजी बजार र अन्य वित्तीय संस्थामा कार्यरत कर्मचारीहरु माथि भएको अराजक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण गरेको छ। संघका अनुसार, केही समूह तथा व्यक्तिहरुले बैंक, लघुवित्त र अन्य...
सोमबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक वृद्धि, कुनको कति ?
काठमाडौँ । निरन्तरको राताम्य यात्रापछि आज भने बजारमा सामान्य सुधार देखिएको हो । बजार बढेपनि अधिकांश कम्पनीको शेयर मूल्य भने घटेको हो । यसदिन १५५ कम्पनीको शेयर मूल्य मात्रै सुधार देखिएको देखिन्छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.७४ अकंले...
ङादी ग्रुप र लक्ष्मी सनराइज बैंकमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ अर्ब ४४ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। जसमध्ये ङादी ग्रुप पावरको सर्वाधिक १४ करोड २५ लाख रुपैयाँको शेयर किनबेच भएको छ। त्यसपछि...
बजारमा झिनो सुधारः लगानी डुब्दै जादा निराशमा नै लगानी, किन मार्केटमा अस्थिरता ?
काठमाडौँ । नेपाली पुँजी बजारले निरन्तर ओरालो यात्रा गरेको बेला आज केही झिनो अंकले मात्र वृद्धि देखाएको छ । बजार लामो समयदेखि २५ सयदेखि २६ सय बिन्दुको वरिपरि स्थिर रहेकाले लगानीकर्ताको आत्मविश्वास कमजोर भएको छ । निरन्तर घट्दो बजारले...
गुम्दै बिवाईडी ब्रान्डको विश्वसनीयता, गुणस्तर समस्या कारण अन्तर्राष्ट्रिय बजारबाट लाखौं गाडी रिकल
काठमाडौँ । चीनको प्रमुख विद्युतीय सवारी उत्पादक कम्पनी बीवाईडी हाल आफ्नो उत्पादनमा देखिएको गुणस्तर समस्याका कारण अन्तर्राष्ट्रिय बजारमा बिक्री घटाउने र विश्वसनीयतामा प्रश्न उठाउने अवस्थामा पुगेको छ। कम्पनीले उत्पादन प्रक्रियामा आएको त्रुटि स्वीकार्दै लाखौँ सवारी फिर्ता बोलाइरहेको छ। यसले...
विद्यालयमा आईसीटी ल्याब स्थापनाको नाममा भ्रष्टाचार, प्रधानाध्यापक र लेखापाल विरुद्ध मुद्दा
काठमाडौं । धनुषा जिल्लाको विदेह नगरपालिका–२ स्थित श्री शंकर जनता माध्यमिक विद्यालयमा आईसीटी ल्याब स्थापनाको नाममा ८ लाख ६२ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ। अख्तियारका अनुसार आर्थिक वर्ष (आव) ०७६/७७ मा आईसीटी...
बैंकका अध्यक्ष र सीईओ विदेश जान कडाई, प्रत्येक पटक सञ्चालक समितिबाट निर्णय गर्नुपर्ने
काठमाडौं । बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले विदेश जाँदा अब प्रत्येक पटक सञ्चालक समितिबाट निर्णय लिन अनिवार्य भएको छ। राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै सञ्चालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृतको विदेश भ्रमणमा निर्णय गराउनु अनिवार्य...
कुमारी बैंकले ल्यायो बैंकिङ्ग हायर पर्चेज कर्जा
काठमाडौं । दिगो विकासका लक्ष्यहरु प्राप्तिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आफ्ना प्रडक्ट, प्रक्रिया तथा पार्टनरशिप मार्फत टेवा पुर्याउन अग्रसर कुमारी बैंकले ग्रीन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ। दिगो, समावेशी तथा जिम्मेवार बैंकिङ्गको नियमित अभ्यास गर्दै दिगो विकासका...
अब घरजग्गा र व्यक्तिगत कर्जा लिन सहज, हरेक वर्ष कर चुक्ता प्रमाणपत्र अनिवार्य हट्यो
काठमाडौं । अब घरजग्गा खरिद, निर्माण तथा व्यक्तिगत कर्जा लिन सजिलो भएको छ। बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशिकामा संशोधन गर्दै अब हरेक वर्ष कर चुक्ता प्रमाणपत्र पेश गर्नु नपर्ने व्यवस्था लागू गरिएको छ। यसअघि ऋणीले हरेक...
बैंकले गैरबैंकिङ सम्पत्ति स्वीकार गर्दा सतप्रतिशत नोक्सानी गर्न नपर्ने, यी ब्यवस्था भए परिवर्तन
काठमाडौं ।नेपाल राष्ट्र बैंकले बैंकहरूले ऋणीको धितो स्वीकार्ने प्रक्रियामा नयाँ व्यवस्था लागू गरेको छ। केन्द्रीय बैंकले जारी गरेको नयाँ परिपत्रअनुसार अब बैंकहरूले कम्तिमा ३ पटकसम्म धितो लिलाम गर्दा पनि बिक्री नभएमा मात्र उक्त धितो आफैंले स्वीकार गर्नुपर्ने भएको छ।...
हकप्रद प्रस्ताव सहित दोर्दी खोला जलविद्युतले बोलायो साधारणसभा
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले पुस २१ गते ललितपुरको चापागाउँस्थित बज्रबाराही पार्टी प्यालेसमा बिहान ८ बजे वार्षिक साधारणसभा बोलाएको छ। शेयरधनीलाई लाभांश प्रस्ताव नगरेको यस कम्पनीले हकप्रद शेयर निष्कासनको प्रस्तावलाई...
व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरूको ब्याजदर घट्दो, पुसमा औषत ५ प्रतिशतभन्दा तल झर्यो
काठमाडौँ । वाणिज्य बैंकहरूमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर निरन्तर ओरालो लाग्दै जाँदा यसको औषत दर ५ प्रतिशतभन्दा तल झरेको छ। पुस महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर घटाउने निर्णय गरेसँगै यस्तो निक्षेपमा पाइने अधिकतम औषत ब्याजदर ४.८३ प्रतिशतमा सीमित...
रिलायबल नेपाल लाइफ डुम्रे शाखाद्वारा ५ लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको डुम्रे शाखा कार्यालयले प्रस्तावकको मृत्यु भएपछि बीमित बच्चाको आमा मन कुमारी गुरुङलाई बीमा दाबी भुक्तानी गरेको हो । दाबी भुक्तानी कार्यक्रमका क्रममा रिलायबल नेपाल...
लिबर्टी माइक्रो लाइफको १०० प्रतिशत विलम्ब शुल्क छुट लिने आज अन्तिम दिन
काठमाडौँ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बीमालेख नवीकरण तथा पुनर्जागरणका क्रममा लाग्ने बक्यौता बीमाशुल्कको विलम्ब शुल्कमा शत प्रतिशत छुट दिने सुविधा आजबाट समाप्त हुने जनाएको छ । भदौं १५ गतेदेखि लागू गरिएको यो छुट सुविधा २०८२ मंसिर मसान्त...
नाइमाको साधारण सभा सम्पन्न, नीतिगतदेखि मोबिलिटी एक्सपोसम्मको कार्ययोजना पारित
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा अध्यक्ष रितु सिंह वैद्यको अध्यक्षतामा नाइमाको कार्यालय कमलपोखरीमा सम्पन्न गरेको हो । साधारण सभाले संस्था स्थापना भएदेखि हालसम्मका प्रमुख उपलब्धि...




















