मागको चापसँगै ग्यास आयातमा उछाल, बजारमा अभाव भने कायमै
काठमाडौँ । बढ्दो माग, अन्तर्राष्ट्रिय आपूर्ति दबाब र उपभोक्ता असन्तुष्टिकोबीच नेपाल आयल निगमले फागुन महिनामा खाना पकाउने ग्यास (एलपीजी) आयातलाई उल्लेख्य रूपमा बढाएको छ। निगमले विगत तीन महिनाकै उच्च परिमाणमा ग्यास भित्र्याए पनि बजारमा सहज आपूर्ति हुन नसक्दा उपभोक्ता...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे २ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ६ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २ लाख ५३ हजार ३६७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।...
यस्तो छ आज तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत ९ गतेका लागि कृषि उपजको मूल्य सार्वजनिक गरेको छ। जस अनुसार सानो लोकल गोलभेंडा ५० रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, सेतो लोकल मुला २०...
पिपुल्स पावरले बोलायो साधारणसभा, यस्ता छन् प्रस्ताव
काठमाडौं । पिपुल्स पावर लिमिटेडको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले चैत २९ गते आइतबार काठमाडौंको टोखा नगरपालिका–८, जाल्पाचोकस्थित पारिजात पार्टी प्यालेसमा बिहान ११ बजेदेखि नवौं वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले गत आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत ९ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जस अनुसार एक अमेरिकी डलरको खरीदमूल्य १४९.६४ रुपैयाँ र बिक्रीमूल्य १५०.२४ रुपैयाँ रहेको छ। त्यसैगरी १० जापानिज येनको खरीददर ९.४० रुपैयाँ र बिक्रीदर...
सोपान फर्मास्युटिकल्सको आईपीओ आजदेखि बिक्रीमा
काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले आज चैत ९ गतेदेखि प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट फागुन १७...
स्नो रिभर्सको आईपीओ खुला, कस्ले कति कित्तासम्म भर्न पाइन्छ?
काठमाडौं । स्नो रिभर्स लिमिटेडले आउँदो चैत ९ गतेदेखि प्रथम चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १८ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्न...
आठ महिनामा १५ लाखभन्दा बढी स्मार्टफोन भित्रियो, राजस्व ५ अर्ब नाघ्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा फागुन मसान्तसम्म नेपालमा १५ लाखभन्दा बढी स्मार्टफोन आयात भएको छ। भन्सार विभागका तथ्यांक अनुसार सो अवधिमा कुल १५ लाख २८ हजार ४९५ थान स्मार्टफोन भित्रिएका छन्, जसको मूल्य २९ अर्ब ९३...
जेको ‘जे सिक्स टी’ नेपाली बजारमा आउँदै, यस्ता छन् विशेषता
काठमाडौं । चिनियाँ इलेक्ट्रिक भेहिकल निर्माता चेरीको न्यू इनर्जी ब्राण्ड जेकोले आफ्नो लोकप्रिय जे सिक्स मोडलमा सुधार गर्दै ‘जे सिक्स टी’ नामक नयाँ मोडल नेपाली बजारमा ल्याउन लागेको छ। एसपीजी अटोमोबाइल्स कम्पनीले यहि साताको सार्वजनिक गर्ने तयारी गरिरहेको हो...
हिमालयन रि इन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छाले दिए राजिनामा
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीका अध्यक्ष शेखर गोल्छाले राजिनामा दिएका छन् । उनले कम्पनीको सञ्चालक समितिको अध्यक्षबाट फागुन २५ गते राजिनामा दिएका थिए । कम्पनी सञ्चालक समितिको चैत ५ गते अपरान्ह ३ः३० बजे बसेको बैठकले अध्यक्ष गोल्छाले दिएको...
प्रभु बैंकको ‘स्मार्ट मनी टक्स’ अभियानः देशभर २०० शाखाबाट वित्तीय साक्षरता
काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘स्मार्ट मनी टक्स’ भन्ने मूल नारासहित ग्लोबल मनी वीक–२०२६ अन्तर्गत देशका विभिन्न स्थानमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले २०८२ चैत २ गतेदेखि सुरु गरेको साताव्यापी अभियान चैत ८ गते...
नेशनल लाइफसहित ६ कम्पनीको बोनश शेयर सूचीकृत, कसको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न सेक्टरका ६ वटा कम्पनीहरुको बोनश शेयर सूचीकृत भएको छ । आइतबार साना किसान विकास लघुवित्तको १४ दशमलव २५ प्रतिशत बोनश वापत ६१ लाख ४५ हजार ४८५ कित्ता, नेपाल एसबिआई बैंकको ४ प्रतिशत...
ग्लोबल मनी विक २०२६ अवसरमा महालक्ष्मी विकास बैंकद्वारा वित्तीय सचेतना र साक्षरता कार्यक्रम
काठमाडौँ । महालक्ष्मी विकास बैंकले चैत २ देखी ८ गतेसम्म साताव्यापी रुपमा मनाइएको ग्लोबल मनी विक २०२६ को अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका देशै भरी रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरु मार्फत वित्तीय...
ग्राहकबाट कार्यकक्षमै किन कुटिएका थिए हिमालयन बैंकका ब्रान्च म्यानेजर ?
काठमाडौँ । ऋण नदिएको भन्दै एक ग्राहकले हिमालयन बैंकका ब्रान्च म्यानेजरलाई कार्यकक्षमै हातपात गरेको खुलेको छ । बैंकको पाल्पा शाखाका ब्रान्च मेनेजर प्रकाश सुवेदीमाथि ऋणको विषयमा विवाद हुँदा एक महिलाले कुटपिट गरेको घटना बाहिरिएको हो । घटना २०८२ माघ...
राष्ट्रिय परिचयपत्र बनाउन झन्झट अन्त्य, अब फाराम भर्नु नपर्ने व्यवस्था लागू
काठमाडौँ । गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र बनाउन प्रारम्भिक विवरण दर्ता गर्नुपर्ने झन्झट हटाउने व्यवस्था लागू गरेको छ। अब सेवाग्राहीहरूले अलग्गै आवेदन फाराम भर्नुपर्ने बाध्यता बिना नै बायोमेट्रिक विवरण दिन सक्ने भएका छन्। मन्त्रालयका अनुसार केन्द्रीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणः पूर्वसचिवसहित २१ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा भएको भनिएको भ्रष्टाचार प्रकरणमा २१ जना विरुद्ध मुद्दा दायर गरेको छ। आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारीसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका...
कालोपुलमा कोठा फोडेर सुन–नगद चोरी गर्ने गिरोह पर्दाफास, हतियारसहित दुई पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले डेरा कोठाबाट सुन, चाँदीका गरगहना, नगद तथा धारिलो हतियारसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–५ कालोपुल लामा गल्लीस्थित एक डेरा कोठाबाट करिब २६ तोला ८ आना बराबरका सुनका गरगहना, करिब...
सात कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कसले कति कमाए ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उत्साहजनक कारोबार भएको छ । आज नेप्से परिसूचक ५४.५१ अंकले बढेर २९३१.५५ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका १८३ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको...
पुँजी बजारमा चमकः साढे २३ अर्बको कारोबार हुँदा लघुवित्तका लगानीकर्ता मालामाल, नयाँ रेकर्ड बनाउँला ?
काठमाडौँ । शेयर बजारले यो साता पनि हरियालीलाई निरन्तरता दिएको छ । गत साताको अन्तिम कारोबारमा उच्च अकंले बढेको बजार आइतबार पनि उच्च वृद्धि सहित बन्द भएको हो । हरियालीसँगै लगानीकर्ताहरूमा उत्साह बढिरहेको र बजारमा सकारात्मक लहर देखिएकछ ।...
शेयर बजारमा उत्साहजनक कारोबार, कसको कति ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उत्साहजनक कारोबार भएको छ । आज नेप्से परिसूचक ५४.५१ अंकले बढेर २९३१.५५ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३६४ वटा कम्पनीहरुको ६ करोड १४...




















