८० लाख ठगी गरेर फरार भएकी राधिका बस्नेत काठमाडौँबाट पक्राउ
काठमाडौँ । बैंकिङ कसूरसम्बन्धी विभिन्न मुद्दामा फरार रहँदै आएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार राधिका बस्नेतलाई मंगलबार काठमाडौँ महानगरपालिका–६ बाट नियन्त्रणमा लिइएको हो। बैंकिङ कसूर मुद्दामा काठमाडौँ जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति...
बर्दियामा प्रहरी र स्थानीयबीच झडप, बन्द सडक खुलाउन हवाई फायर
काठमाडौँ । बर्दियाको गुलरिया नगरपालिका–११ स्थित गणेशपुर चोक मंगलबार बिहान तनावग्रस्त बनेको छ। सीमा व्यवस्थापनको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयवासीले सडक अवरुद्ध गरेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो। शनिबार ३६ वर्षीय सुरेश खटिक र सोमबार ३३ वर्षीय राम...
ग्लोबल मनी वीक २०२६ मा एनएमबि बैंकको सक्रियता: ४ हजारभन्दा बढीमा वित्तीय साक्षरता विस्तार
काठमाडौँ । एनएमबि बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको छ । युवा पुस्तामा वित्तीय ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले आफ्ना शाखामार्फत विभिन्न विद्यालय, कलेज तथा समुदायस्तरमा वित्तीय साक्षरता...
माछापुच्छ्रे क्यापिटलद्वारा ‘ग्लोबल मनि विक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले ग्लोबल मनी विक–२०२६ को अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिका तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न शिक्षामूलक कार्यक्रमहरू सञ्चालन गरी सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रममार्फत वित्तीय ज्ञान, सीप तथा...
नेप्सेमा सुपर खुदी हाइड्रोपावरको आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ । मंगलबार कम्पनीको एक करोड ५५ लाख कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले फागुन ५ गतेदेखि फागुन ११ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता...
बझाङमा फिल्डमै नभएको काम कागजमा देखाएर रकम निकासा, ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिका–९ स्थित बागथला धारी डोबा सडकमा सिँचाइ क्यानल तथा मेशनरी वर्क ह्युम पाइप कलभर्टसहितको संरचना निर्माणका क्रममा भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा दायर गरेको छ । आयोगका अनुसार उक्त योजनामा फिल्डमा...
पुँजी बजारमा रौनकः विकास बैंक र हाइड्रोको मूल्यमा उछाल, अब करेक्सन आवश्यक हो ?
काठमाडौँ । नेपाली शेयर बजार आज पनि हरियालीमा छ । बजार लगातार पाँच दिन बढेर लगानीकर्तामा उत्साह पैदा गरेको छ । लगानीकर्ताहरूले बजारमा नयाँ रेकर्ड कायम हुने अपेक्षासँगै उचित लगानीको अवसर खोज्दै प्रवेश गरिरहेका छन् । हालै सम्पन्न निर्वाचनको...
मंगलबार ६ कम्पनीको शेयरमूल्यमा सकारात्मक, कसले कति कमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २३.८३ अंकले बढेर २९६० को विन्दुमा कायम भएको छ । त्यस्तै, मंगलबार कारोबार भएका १३६ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको...
करिब १५ अर्बको कारोबार हुँदा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । पुँजी बजार आज लगातार ५ दिन उकालो लागेको छ । बजार निरन्तर बढ्दा लगानीकर्तामा उत्साह छाएको हो । पछिल्लो केहि दिन यता कारोबार रकम समेत उच्च भइरहेको छ । २३.८३ अकंले नेप्से बढेर २९६० बिन्दु्मा पुगेको हो...
जेनजी आन्दोलनमा नेताका घरमा भेटिएको पैसाबारे कानुनसम्मत अनुसन्धान हुनुपर्छ: गगन थापा
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनका क्रममा भेटिएका पैसाबारे कानुनसम्मत छानबिन हुनुपर्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै सभापति थापाले भने, ‘जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेताका घरमा भेटिएका...
तेजो थोगाम ३७ मेगावाट जलविद्युत आयोजना अघि बढ्यो, डीपीआर र बोलपत्र सम्झौता सम्पन्न
काठमाडौं। ३७ मेगावाट क्षमताको तेजो थोगाम खोला पिआरओआर जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र बोलपत्र तयार गर्न परामर्श सेवा सम्झौता भएको छ। आयोजनाको प्रवर्द्धक कम्पनी स्नोफल हाइड्रोपावर प्रा. लि. र परामर्शदाता कम्पनी स्लेसा इन्जिनियरिङ कन्सल्टेन्सी प्रा. लि. (सेकोन)...
कोशी प्रदेशका जिल्लाहरुमा बर्डफ्लु, हजारौं कुखुरा नष्ट
काठमाडौँ । कोशी प्रदेशका मोरङ, सुनसरी र झापामा फैलिएको घातक बर्डफ्लुका कारण कुखुरापालकहरूले ठूलो आर्थिक घाटा बेहोर्नुपरेको छ। मंगलबारसम्ममा यी जिल्लाका विभिन्न १२ वटा कुखुरा फार्ममा संक्रमित कुखुराहरू नष्ट गरिएको छ जसको संख्या ६० हजारभन्दा बढी पुगेको छ। मोरङको...
सातै प्रदेशमा सिटिजन्स बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ वटै प्रदेशमा रहेका आफ्ना १०८ शाखा कार्यालयहरूबाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम संचालन गरेर ‘स्मार्ट मनी टक्स २०२६’ भन्ने मूल नाराका साथ चैत्र २ देखी ८ गतेसम्म संचालन भएको ‘ग्लोबल मनि विक–२०२६’ हजारौं...
लघु निर्जीवन बीमा कम्पनीले आठ महिनामा कमाए ८२ करोड बीमाशुल्क
काठमाडौं । चार वटा लघु निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/०८३ को आठ महिना अर्थात् फागुनसम्म ८२ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुलक आर्जन गरेका छन्। सबैभन्दा बढी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले २२ करोड ८० लाख रुपैयाँ...
निर्जीवन बीमकको व्यवसाय १३% ले बढ्यो, अग्रस्थानमा शिखर र सलिको, बृद्धिदरमा आक्रामक हिमालयन एभरेष्ट
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को फागुन मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले साढे ३१ अर्बमाथिको ब्यवसाय गरेका छन् । नेपालमा सञ्चालन रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ८ महिनासम्मको अवधिमा ३१ अर्ब ७० करोड २३ लाख...
निर्जिवन बीमा कम्पनीहरुको व्यवसाय साढे ३१ अर्बमाथि, कुनको कति ? (सूची सहित)
काठमाडौं। निर्जिवन बीमा कम्पनीहरुले फागुण मसान्तसम्ममा ३१ अर्ब रुपैयाँ बीमा व्यवसाय गर्न सफल भएका छन् । हाल संचालनमा रहेका १४ निर्जिवन बीमा क्म्पनीहरुले ३१ अर्ब ७० करोड २३ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् । बीमा...
भारतीय बजारमा नेपाली सिमेन्टको पकड: आठ महिनामा २ अर्बको निर्यात, बक्यौता विवादले उद्योगीलाई तनाब
काठमाडौँ । नेपालको अर्थतन्त्रको समग्र वित्तीय अवस्था हेर्दा लामो समयदेखि देखिँदै आएको एउटा स्थायी घाउ हो -व्यापार घाटा । देशले आयात गरेभन्दा निर्यात अत्यन्तै कम हुँदा यो घाटा हरेक वर्ष बढ्दो छ । यस्तो अवस्थामा नेपाली सिमेन्ट उद्योगहरुले भने...
सिप्रदी ट्रेडिङद्वारा ट्रक व्यवसायी महासंघको नयाँ नेतृत्वलाई सम्मान
काठमाडौँ । सिप्रदी ट्रेडिङ प्रालिले नेपाल ट्रक यातायात व्यवसायी महासंघको आठौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । गत पुस २७ गते सम्पन्न महासंघको सत्रौँ वार्षिक साधारण सभा तथा आठौँ महाधिवेशनबाट राजेन्द्र विक्रम बानियाँको अध्यक्षतामा नयाँ...
पोखरामा भोलिदेखि दोस्रो संस्करणको वाडा अटो शो: रोबोटदेखि भिन्टेज कारसम्म विशेष आकर्षण
काठमाडौँ । पहिलो संस्करणमा प्रदर्शक तथा अवलोकन्कर्ताहरूको प्रसंसनिय सहभागिता पछी नाडा अटोमोबाइल्स् एशोसिएशन अफ नेपालको प्रस्तुतीमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशिएसन (वाडा)द्वारा भोलि चैत्र ११ गते देखि १५ गतेसम्म ‘दोस्रो नाडा प्रजेन्ट्स् वाडा अटो शो २०२६’ आयोजना गरिने भएको छ।...
डोटीमा बोलेरो जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
काठमाडौं । डोटीको आदर्श गाउँपालिका– ६ रौसेल्ला खोलानजिक मौवा–गिरीचौकको कच्ची सडकमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोलेरो चालक आदर्श– ३ काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया र सोही स्थानका १९ वर्षीय कैलाश बिक...




















