निर्वाचनमाथि शंका नगर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । वर्तमान नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित समयमै निर्वाचन सम्पन्न हुने कुरामाथि शंका नगर्न आग्रह गरेका छन्। सोमबार कास्कीको पोखरामा भएको गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी कार्यक्रलाई सम्बोधन गर्दै उनले निर्धारित समय फागुन २१ मै निर्वाचन सम्पन्न गर्न...


निरन्तर बढ्दै सुनको मूल्य, सोमबार प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा निरन्तर सुनको मूल्य उकालो लागि रहेको छ । आज मात्रै सुन तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भईरहेको...


युनाइटेड ईदी मर्दीको लाभांश प्रस्ताव, बोनस र नगद कति?

काठमाडौं । युनाइटेड ईदी मर्दी आरबी हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको तर्फबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको...


इमर्जिङ्ग नेपालको नगद लाभांश घोषणा

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको मुनाफा तथा संचित कोषबाट हाल कायम चुक्ता पूँजी ५५ करोड ५६ लाख रुपैयाँको ५.२६३१५ प्रतिशत नगद लाभांश (कर...


प्रतिकित्ता १५० रुपैयाँमा निफ्राको १० लाख ८० हजार कित्ता शेयर बेचेर बाहिरिंदै आइएमई लिमिटेड

काठमाडौं । नेपाल इन्फ्रान्स्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) का संस्थापक शेयरधनी आइएमई लिमिटेडले आफ्नो स्वामित्वमा रहेको १० लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। हाल यो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन् भने शेयरको प्रतिकित्ता...


सालपा विकास बैंकको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले मंसिर २५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४४.३७ रुपैयाँ र बिक्रीदर १४४.९७ रुपैयाँ कायम भएको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९६.०४ रुपैयाँ र बिक्रीदर ९६.४४ रुपैयाँ कायम भएको छ भने १० जापाजिन येनको खरीददर...


आजसम्म लक्ष्मी सनराइज बैंक र कालिञ्चोक दर्शनको शेयर किन्नेले लाभांश पाउने

काठमाडौं । आज मंसिर २९ गतेसम्म लक्ष्मी सनराइज बैंक लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर किन्ने शेयरधनीहरूले सम्बन्धित कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन्। यी दुवै कम्पनीले आ–आफ्नो वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि पुस १ गते बुक क्लोज...


प्रभु महालक्ष्मी लाइफको नयाँ बोनसदर घोषणा, बीमितले ७३ रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको गत आर्थिक वर्षको आर्थिक लेखाजोखा तथा दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएसँगै कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीले अर्काे बीमांकीय मूल्यांकन नभएसम्मका लागि परिपक्व दाबी, मृत्यु दाबी...


आज पाँच कम्पनीको साधारणसभा बस्दै, सबैले लाभांश दिने

काठमाडौं । आज मंसिर २९ गते एकैदिन पाँच वटा कम्पनीहरूको वार्षिक साधारणसभा बस्दैछ भने पाँचै कम्पनीहरूले आफ्ना शेयरधनीहरूका लागि लाभांश वितरणको प्रस्ताव गरेका छन्। माउन्टेन इनर्जी नेपाल लिमिटेडले २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश (कर समेत)...


दुर्गा प्रसाईंको माग सुन्न सरकारले बनायो समिति

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानसँग वार्ता गर्न सरकारले समिति बनाएको छ । आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले महाअभियानसँग वार्ता गर्न आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरिएको जानकारी दिएको हो...


जन्मदिनमा छोरीलाई नेशनल लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार

काठमाडौं । उपहारमै जोखिम रक्षावरण गर्ने बीमा पोलिसी पाउन थालेपछि पाउनेलाई पनि जीवनभर दिनेलाई पनि जीवनभर नै खुशी हुने भएन त? पछिल्लो समय बीमा क्षेत्रमा लागेका बीमाकर्मीहरुले विभिन्न उत्सव, जन्मदिन, विवाह लगायतका पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा...


गलत उद्देश्यका लागि विवरण हेरफेर गरेको आरोपमा विभागका कर्मचारी पक्राउ

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको छ। दर्ता अपरेटरका रूपमा कार्यरत २८ वर्षका सुनित प्रभाग रेग्मीलाई सिआइबीले नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धान अनुसार उनले गलत उद्देश्यका लागि राष्ट्रिय परिचयपत्र प्रणालीमार्फत विभिन्न...


एनपीएलका तीन उत्कृष्ट खेलाडीले पाए पल्सर एन १६० मोटरसाइकल

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले करिब ४ लाख पर्ने पल्सर एन १६० मोटरसाइकल प्रदान गरेको छ। ‘टु ह्विलर पार्टनर’ रहेको गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलासचन्द एण्ड कम्पनीले शनिबार एनपीएल दोस्रो संस्करणका तीन...


सप्तरीमा ज्योति विकास बैंकका कर्मचारीलाई स्थानियले दले कालोमोसो

काठमाडौँ । सप्तरीमा ज्योति विकास बैंकका कर्मचारीलाई कालोमोसो दलेको छ । सप्तरीको रुपनीमा मंसिर २५ गते केहि स्थानियहरुले बैंकका दुई कर्मचारीहरुलाई कालोमोसो दलेका हुन् । बैंकका कर्मचारीहरूले ऋण असुली गर्ने क्रममा परिवारलाई अपमान गर्ने, गालीगलौज गर्ने र मानसिक तनाव...


सिन्धुलीमा साइबर सुरक्षा क्षमता विकास कार्यक्रम सम्पन्न; डाटा संरक्षणका लागि सचेतना र प्रविधिमा जोड

काठमाडौं । क्यान महासंघ जिल्ला शाखा सिन्धुलीको आयोजनामा, कमलामाई नगरपालिका र श्रेष्ठ कम्प्यूटर ट्रेडर्स सिन्धुलिको सहकार्यमा “साइबर सुरक्षा क्षमता विकास तथा स्मार्ट बोर्ड ज्ञान साझेदारी कार्यक्रम” भव्यरूपमा सम्पन्न भएको छ। नेपाली संस्थाहरूमा डाटा संरक्षणका अभ्यासहरूलाई सुदृढ पार्ने उद्देश्यका साथ...


ग्लोबल आइएमई बैंकको नयाँ सुविधा: शेयर धितो कर्जा अब अनलाइनबाटै, ५० लाखसम्म उपलब्ध

काठमाडौं। ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूलाई अब अनलाइनबाटै शेयर धितो कर्जा उपलब्ध गराउने भएको छ। बैंकले ‘फास्ट लोन अगेंस्ट शेयर’ योजना सार्वजनिक गर्दै नयाँ डिजिटल सेवाको माध्यमबाट ग्राहकहरूले शेयर धितो कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ। बैंकका...


प्रभु महालक्ष्मी लाइफ नवौँ वर्षमा प्रवेश, ई–पोलिसी लोनको सुरुवात

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स मंसिर २८ गते आइतबारबाट आफ्नो स्थापनाको ८ वर्ष पूरा गरी ९ वर्षमा प्रवेश गरेको छ । कम्पनीले नवौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सवका अवसरमा कम्पनीले डिजिटल माध्यमबाट बीमालेख धितो राखी...


हिमालयन क्यापिटलको साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडको आठौँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । सभा काठमाडौं महानगरपालिका–२८ कमलादीस्थित क्यापिटलको केन्द्रीय कार्यालय (आइटी प्लाजा) मा आयोजना गरिएको थियो । सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका...


जीवन बीमाले फेरिएको सुन्दर घिमिरेको जिन्दगी, सिटिजन लाइफ प्रवेशसँगै भरियो उत्साह

मानिसको जिन्दगीको यात्रा कहिल्यै सरल हुँदैन, सहज पनि हुँदैन र अनगिन्ती अप्ठ्यारा घुम्तीहरू मोडिदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रूपमा काम गरिरहेका सुन्दर घिमिरेले संघर्षको राजमार्गमा आफ्ना...