भारत-चीनले लिपुलेकमा सीमा व्यापार सुरु गर्ने तयारी, नेपाल सरकार अझै बेखबर

काठमाडौँ – नेपालको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले सीमा व्यापार पुनः सुरु गर्न लागेका छन्। भारतीय सञ्चारमाध्यमले जनाएअनुसार भारत सरकारले यसका लागि सरोकारवाला निकायहरूलाई निर्देशन दिइसकेको छ। सम्भवतः यो व्यापार आगामी जुन महिनादेखि सुरु हुने बताइएको छ। उत्तराखण्डको...


१२ खर्ब ८९ अर्बको आयात हुँदा १ खर्ब ९१ अर्बको निर्यात, चुलियो व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालले १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.५४ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा ११...


कपिलवस्तु तनावग्रस्त, मन्दिर तोडफोडपछि भएको प्रदर्शनमा गोली चल्दा ४ जना घाइते

काठमाडौँ ।  कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकास्थित बरगदा गाउँमा शनिबार बिहान मुस्लिम समुदायका केही युवाले काली मन्दिरमा रहेको भजन बज्ने साउण्ड सिस्टम तोडफोड गरेका छन्। यस घटनापछि विवाद चर्कँदै गएर उग्र रुप लिएको छ। हिन्दू समुदायका युवाहरूले दोषीमाथि कारबाहीको माग...


नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

काठमाडौं । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल स्वच्छ खानेपानी अभियान’को आरम्भ गरेको छ। बैंकका अध्यक्ष निर्वाण चौधरीले १२३ वटा विद्यालयहरूमा आइतबार डिजिटल माध्यमबाट अभियान आरम्भ गरेका हुन् । चौधरीले उक्त अभियानले विद्यालयमा अध्ययनरत बालबालिकामा शुद्ध खानेपानी...


गुणस्तरहीन पफ बिक्री गर्दै आइरहेको खजुरीको नेपालको वर्षदिनको व्यापार २ अर्ब, उपभोक्ताको स्वास्थ्यमा जोखिम

काठमाडौँ । नेपाली बजारमा गुणस्तरहीन उत्पादन बेच्दै आएको खजुरीको नेपाल प्राइभेट लिमिटेडले वर्षदिनमा २ अर्बमाथिको व्यापार गरेको छ । गत मंसिरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन पफ बिक्री गरेको भन्दै कारबाही गरेको खजुरीको नेपालले सन् २०२५ मा...


ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मृत्यु

काठमाडौँ । ललितपुर महानगरपालिका–२८ हरिसिद्धि मा रहेको एक इँट्टाभट्टामा आइतबार बिहान भएको दुर्घटनामा एक महिलाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। हरिसिद्धिस्थित होसना इँट्टाभट्टामा काम गर्दै आएकी रुकुमकी ५५ वर्षीया तिल्सरी खड्का पर्खाल भत्किँदा गम्भीर घाइते...


विकास निर्माणमा बैंकहरुको सहकार्यः वर्षदिनमा थपियो साढे २० अर्ब लगानी, कुनले कति दिए ऋण ?

काठमाडौँ । लामो समयदेखि सुस्ताएको निर्माण क्षेत्र पुनः चलायमान बन्न थालेको संकेत देखिएको छ । अर्थतन्त्रका प्रमुख सूचकहरू बैंकिङ तरलता, ब्याजदरमा क्रमिक गिरावट र लगानीमैत्री वातावरण सुधारोन्मुख बन्दै जाँदा निर्माण उद्योगमा नयाँ उत्साह देखिन थालेको हो । विशेषगरी ठूला...


चैत १३ गते प्रधानमन्त्रीको शपथ लिंदै बालेन, राम नवमीकै दिन सत्ता हस्तान्तरण

काठमाडौं । प्रतिनिधिसभामा स्पष्ट बहुमतसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको चरणमा प्रवेश गरेको छ। पार्टीले चैत १३ गतेका दिन वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ को नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी गरेको हो। चैत १३ गते रामनवमीको...


एनआइसी एशिया लघुवित्तका सीईओ चोलराज शर्मा जोशीले दिए राजिनामा

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चोलराज शर्मा जोशीले राजिनामा दिएका छन् । कम्पनी सञ्चालक समितिको चैत ८ गते बसेको बैठकको निर्णयले जोशीको राजिनामा स्वीकृत गरेको हो । साथैं, सोही बैठकले संस्थाका नायब...


मध्य भोटेकोशी जलविद्युतका सीइओ शिवाकोटीको कार्यकाल ६ महिनाको लागि रिन्यू

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम गोपाल शिवाकोटीको कार्यकाल थप गरिएको छ । २०७७ चैत ९ गते कम्पनीको सीइओमा नियुक्त भएका शिवाकोटीको कार्यकाल यहि चैत ९ गते सकिने भएकाले उनको कार्यकाल थप गरिएको हो...


रिलायबल नेपाल लाइफ काठमाडौ रिजनको अर्ध बार्षिक एजेन्सी सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, काठमाडौं रिजनले २०८२ चैत्र ६ र ७ मा ललितपुरको गोदावरीस्थित होटल भ्यु भृकुटीमा एक भव्य समारोहका बीच ‘अर्धवार्षिक एजेन्सी मेनेजर सम्मान तथा उत्प्रेरणा कार्यक्रम’ सम्पन्न गरेको छ । कम्पनीले गत आर्थिक वर्ष...


सुनको मूल्यमा निरन्तर पहिरो, आइतबार प्रतितोला कति ?

काठमाडौँ । पछिल्लो केहि दिन यता सुनको मूल्यमा निरन्तर पहिरो गइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आइरहेको गिरावटसँगै नेपालमा समेत निरन्तर घट्न थालेको हो । आज एकैदिन सुन तोलामा १२ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी...


वायुसेवा निगमभित्रको भ्रष्टाचार र बेथिति छानबिन गर्न समिति गठन, ३० दिनभित्र प्रतिवेदन बुझाइँने

काठमाडौं । नेपाल वायुसेवा निगमभित्र देखिएको भ्रष्टाचार, व्यवस्थापकीय बेथिति, सेवा सञ्चालनमा रहेका कमजोरी तथा जहाज खरीद, सञ्चालन र मर्मत–सम्भारसँग जोडिएका अनियमितताका विषय अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अध्ययन समिति गठन गरेको छ। सचिवस्तरीय निर्णयमार्फत गठन गरिएको...


प्रदेशलाई ६१ अर्ब र स्थानीय तहलाई ९० अर्ब अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान शीर्षकमा एक खर्ब ५१ अर्ब ७० करोड ७८ लाख बराबर रकम छुट्याउन सरकारसमक्ष सिफारिस गरेको छ। आयोगले प्रदेश सरकारका लागि...


राष्ट्र बैंकद्वारा २०८३ सालका लागि बैंक बिदा सूची सार्वजनिक, कुन-कुन दिन बिदा पर्नेछ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी वर्ष २०८३ का लागि बैंक बिदाको विस्तृत सूची सार्वजनिक गरेको छ। बैंकको मानव संसाधन व्यवस्थापन विभागले सार्वजनिक, धार्मिक तथा विभिन्न समुदायसँग सम्बन्धित पर्वहरू समेट्दै बैंकिङ कारोबार समयसम्बन्धी विवरण पनि सार्वजनिक गरेको हो। राष्ट्र...


प्रभु महालक्ष्मी लाइफका सीईओ सन्तोष प्रसाई ‘इन्स्योरेन्स विधा अवार्ड’ बाट सम्मानित

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई कोशी एक्सिलेन्स अवार्ड २०८२ अन्तर्गत इन्स्योरेन्स विधा अवार्डबाट सम्मानित भएका छन् । बीमा क्षेत्रको नियमनकारी निकाय तत्कालिन बीमा समिति(हालको नेपाल बीमा प्राधिकरण) देखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको...


सम्पदा लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय कार्यालयका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ। नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गर्न लागेको हो। संस्थाले वरिष्ठ प्रबन्धक/प्रबन्धक...


यस्तो छ आज फलफूल र तरकारीको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जस अनुसार सानो लोकल गोलभेंडा ५० रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, तने बोडी १७० रुपैयाँ, लोकल घिउ...


बर्दिबासमा नेरुडे मिर्मिरे लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा ‘ग्लोबल मनी वीक–२०२६’ को अवसरमा चैत ७ गते शनिबार बर्दिबास शाखा कार्यालयद्वारा आयोजित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा शाखा कार्यालयका सदस्यहरू, स्थानीय युवा–युवतीहरू तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय...


डोटीमा सन नेपाल लाइफद्वारा वृक्षारोपण

काठमाडौं । अन्तर्राष्ट्रिय जंगल दिवसको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी विश्व शान्ति मञ्चको आयोजनामा डोटी जिल्लाको आदर्श गाउँपालिका–७, दडीमाडा गाउँमा वृक्षरोपण गरेको छ। सन नेपाल लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको...