बीमा कम्पनीहरुको लागि एक्चुअरी नियुक्ति सम्बन्धी निर्देशिका जारी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको लागि एक्चुअरी नियुक्ति सम्बन्धी निर्देशिका जारी गरेको छप्राधिकरणले बीमकको कारोबार बिस्तारसँगै जोखिमको बदलिंदो प्रकृतिलाई मध्यनजर गर्दै सबै खाले बीमकलाई समेट्ने गरी जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमाङ्कीय मूल्याङ्कन सम्बन्धि निर्देशिका संशोधन सहित...
खजुरीको पफ गुणस्तरहिन रहेको स्वीकार
काठमाडौं । खजुरीको नेपाल प्राइभेट लिमिटेडले उत्पादन गरेको पफ गुणस्तरहिन रहेको कम्पनीले स्वीकार गरेको छ । कम्पनीले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै उत्पादनको शिलशिलामा गल्ती भएको स्वीकार गरेको छ । कम्पनीले गुणस्तरहिन रहेका पफहरु बजारबाट फिर्ता लिसकेको जनाएको...
कञ्चनपुर बेलडाँडीमा भ्रष्टाचार: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोपमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। मुद्दामा जोशीसहित...
एसवाई प्यानल र स्वस्तिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ९८ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली...
निरन्तर खुम्चिदै पुँजी बजारः हैरानीमा लगानीकर्ता, अझै अनिश्चित किन मार्केट ?
काठमाडौँ । शेयर बजार यतिबेला लगातार सुस्त छ । सूचक दिनहुँ ओरालो लागिरहँदा लगानीकर्ताको पूँजी डुब्ने क्रम रोकिएको छैन । लामो समयदेखि बजार २६ सयदेखि २७ सय बिन्दु वरपर नै घुमिरहेकाले लगानीकर्ताको मनोबल कमजोर भएको छ । लगानी ‘बालुवामा...
ङादी ग्रुप पावरको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै आजपनि कारोबार रकम घटेको छ । बिहीबार...
भारतीय अटो बजारमा टाटाको दबदबा, टाटा नेक्सन र पञ्च सर्वाधिक बिक्री हुने सूचीमा
काठमाडौँ । भारतीय अटो बजारमा सवारी साधनको बिक्री निरन्तर उकालो लाग्दै गएको छ। सन् २०२४ को नोभेम्बरसँग तुलना गर्दा सन् २०२५ नोभेम्बरमा बिक्री १८.७ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष नोभेम्बरमा ३ लाख ५१ हजार ५९२ युनिट सवारी...
शिवम् सिमेन्ट्सको दशौं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा मंसिर २५ गते काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा सभा सम्पन्न भएको हो । उक्त साधारणसभाले आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता...
नयाँ बसपार्कमा यात्रु लुटपाट रोक्न प्रहरीको कडा अभियान, एकैदिन ४६ जना पक्राउ
काठमाडौँको नयाँ बसपार्क क्षेत्रमा यात्रुहरुलाई जथाभावी झोला तानेर हैरानी दिने तथा शंकास्पद गतिविधि गर्ने ४६ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा प्रहरी प्रभाग नयाँ बसपार्कको संयुक्त टोलीले बुधबार साँझ गोँगबुस्थित नयाँ बसपार्क क्षेत्रबाट...
९५ हजार नक्कली नोट सहित एकजना पक्राउ
काठमाडौं । प्रहरीले सर्लाही जिल्लाको विष्णु गाउँपालिका–६ बाट ९५ हजार नक्कली नोट सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही जिल्लाकै कौडेना गाउँपालिका–५ छपकैया बस्ने ३० वर्षीय फिरोज खान रहेका छन्। प्रहरीले बुधबार बेलुकी उनको साथबाट १ हजार...
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले पायो आईपीओ निष्कासनको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीलाई अकिंत मूल्य १०० रुपैयाँमा १३ लाख ७९ हजार ३५० कित्ता जारी गर्ने बोर्डले मंसिर २५ मा निष्कासन अनुमति दिएको हो । कम्पनीको...
शेयर बजारमा जीवन बीमा कम्पनीहरुको लगानी ५१% ले बढ्यो, हिमालयन र नेपाल लाइफको सर्वाधिक
काठमाडौं । हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले पुँजी बजारमा लगानीको दायरा व्यापक रुपले बढाएका छन् । बीमा कम्पनीहरुले दोस्रो बजारमा सूचीकृत विभिन्न सेक्टरका कम्पनीहरुको शेयरमूल्य खरिद गर्दै लगानीको दायरा विस्तार गरेका हुन् । नेपालमा सञ्चालन रहेका १४ जीवन...
लाभांश र मर्जर प्रस्ताव सहित नेपाल एसबिआई बैंकले बोलायो साधारणसभा
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ३२औं वार्षिक साधारणसभा पुस १८ गते शुक्रबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि बस्ने भएको छ। उक्त साधारसभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद...
डराउनुपर्ने कुनै कारण छैन, बैंकका लागि सबैभन्दा सुरक्षित लगानी शेयर बजार नै हो: डेपुटी गभर्नर मिश्र
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले बैंक तथा वित्तीय संस्थाका लागि सबैभन्दा सुरक्षित लगानी शेयर बजार नै भएको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बैंकहरूले शेयर बजारमा लगानी गर्न डराउन नहुने बताएका हुन्...
१३ प्रतिशतले घट्यो वाणिज्य बैंकको नाफाः चार महिनामा कमाए साढे १९ अर्ब, कुनको कति ?
काठमाडौँ । वाणिज्य बैंकहरुको नाफामा गिरावट देखिएको छ । जेन जी आन्दोलनपछि बनेको असहज परिस्थितिका कारण बैंकहरुको मुनाफा प्रभावित बन्न पुगेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को चार महिनासम्मको तथ्याङ्क अनुसार वाणिज्य बैंकको...
बुद्धभुमि हाइड्रोपावर नेपालको सञ्चालकमा नीर क्षेत्री नियुक्त
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालकमा नीर कुमार क्षेत्रीलाई नियुक्त गरिएको छ । कम्पनी सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकको निर्णयले स्वतन्त्र सञ्चालकमा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
नेरुडे मिर्मिरे लघुवित्तको कामु सीईओमा ऋषी न्यौपाने नियुक्त
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा ऋषी प्रसाद न्यौपाने नियुक्त भएका छन् । संस्थाका कामू सिईओ भागनारायण साहुले मंसिर २४ गतेदेखि भिआरएस लिएर बाहिरीएपछि सहायक प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई काम सीईओ नियुक्त...
बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...
डडेल्धुराबाट काठमाडौँतर्फ आउँदै गरेको बस दुर्घटना, २२ यात्रु घाइते
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियामा आज बिहान भएको बस दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन्। डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस पुलबाट तल खोलामा खस्दा दुर्घटना भएको हो। प्रहरीका अनुसार बिहीबार बिहान...
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा नगद लाभांश घोषणा
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको मंसिर २५ गते बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। बैठकले आफ्ना शेयरधनीहरूलाई गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण...




















