जनकपुरस्थित मानवसेवा आश्रमलाई नबिल बैंकको सहयोग
काठमाडौं । नबिल बैंक लिमिटेडले जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) हस्तान्तरण गरेको छ। आश्रममा शुक्रवार आयोजित एक कार्यक्रममा नबिल बैंकका सीईओ मनोजकुमार ज्ञवालीले आश्रमका अध्यक्ष रामजी अधिकारीलाई अटो हस्तान्तरण गरेका हुन्। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रमलाई सहयोग प्रदान...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत ८ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सो अनुसार एक अमेरिकी डलरको खरीदमूल्य १४९.६४ रुपैयाँ र बिक्रीमूल्य १५०.२४ रुपैयाँ कायम भएको छ। त्यसैगरी एक युरोपियन युरोको खरीददर १७३.१२ रुपैयाँ र...
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ खुला, क–कस्ले दिने आवेदन?
काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज चैत ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूमा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २८ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट फागुन १७...
सानिगाड हाइड्रोको आईपीओ बिक्री खुला, कस्ले कति कित्तासम्म भर्न पाइन्छ?
काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले आज चैत ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको...
प्रतिकुल मौसमले हवाई उडान प्रभावित
काठमाडौँ । हावाहुरी, असिना र मेघगर्जनसहितको वर्षाले देशका प्रमुख विमानस्थलहरू प्रभावित बनेका छन् । विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसमका कारण हवाई उडान तथा अवतरणमा गम्भीर अवरोध देखिएको छ । मौसम एक्कासि बिग्रिएपछि आकाशमार्गको दृश्यता घट्नुका साथै अवतरण प्रक्रियामा...
भोलि शनिबार सरकारले दियो सार्वजनिक बिदा
काठमाडौँ । गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईदुल फित्र (ईद) का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै २०८२ साल चैत ७ गते शनिबारका दिन देशभर सार्वजनिक बिदा हुने जानकारी दिएको हो।...
भन्सार गेटमै लुकाइएकाे २० लाखसहित एक जना पक्राउ
काठमाडौँ । पर्साको वीरगञ्ज भन्सार क्षेत्रबाट स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन्। सशस्त्र प्रहरीले शुक्रबार बिहान वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मुख्य गेटबाट वीरगञ्ज–१७ अलौका निवासी ५० वर्षीय विनयशंकर साह तुरहालाई नियन्त्रणमा लिएको हो। सीमा सुरक्षा गुल्म वीरगञ्जअन्तर्गत...
काठमाडौंमा अन्धकार, भारी वर्षासहित असिना
काठमाडौँ । देशका धेरै स्थानमा यति बेला पानी परिरहेको छ । काठमाडौंमा पनि वर्षा भएको छ बादलले ढाक्दा काठमाडौंमा अन्धकार भएर असिनापानी परिरहेको छ ।
सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा यूएईमा सातजना नेपाली पक्राउ
काठमाडौं । प्रतिबन्धित भिडियो बनाएर सामाजिक सञ्जालमार्फत सेयर गरेको आरोपमा यूएईमा हालसम्म सातजना नेपाली पक्राउ परेका छन् । इजरायल–अमेरिका र इरानबीच जारी युद्धपछि इरानले यूएईमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ । आक्रमणपछि खसेका ड्रोन तथा मिसाइलका फोटो,...
सहकारी पीडितहरूको प्रदर्शन ‘हाम्रो पैसा फिर्ता गर, दोषीलाई कारबाही गर’
काठमाडौँ । काठमाडौंमा सहकारीमा बचत रकम फिर्ता नपरेको विरोधमा सहकारी पीडितहरूले प्रदर्शन गरेका छन्। सहकारी पीडित बचतकर्ता राष्ट्रिय महासंघको अगुवाइमा शुक्रबार माइतीघरमा आयोजित प्रदर्शनमा सहभागीहरूले सहकारीमा जम्मा गरेको पैसा फिर्ता गर्न र ठगि गर्नेहरूलाई कारबाही गर्न माग गरेका थिए।...
बादलले दिउँसोमा रात झैँ बनायो बुटवल
काठमाडौँ । रुपन्देहीको बुटवलसहितका क्षेत्रमा आज दिउँसो नै अँध्यारो फैलिएको छ। अचानक घना बादल छाएका कारण बजारमा प्रकाशको कमी भएको छ भने तीव्र हावाहुरीका कारण सडकमा चलिरहेका सवारी साधन रोकिनुपर्ने अवस्था देखिएको छ। बुटवल बजारमा गुडेका गाडीहरूले दिउँसो नै...
ग्लोबल मनि विक २०२६ अन्तर्गत प्रभु बैंकको कमलादी शाखाद्धारा प्रभातफेरी
काठमाडौँ । प्रभु बैंक लिमिटेडको कमलादी शाखाद्धारा ‘Smart Money Talks’ भन्ने मूल नाराका साथ ग्लोबल मनि विक–२०२६ अन्तर्गत प्रभातफेरी कार्यक्रम चैत्र ६ गते आयोेजना गरी मनाईएको छ । उक्त कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा सहित बैंकका...
पश्चिम नेपालमा हावाहुरीसहित वर्षा, जनजीवन प्रभावित
काठमाडौँ । आज बिहानदेखि पश्चिम नेपालका विभिन्न जिल्लामा हावाहुरीसहित वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, दाङको अम्बापुर क्षेत्रमा सबैभन्दा बढी ३३.८ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा पनि वर्षा भएको छ। हावाहुरीसँगै...
हिमालय एयरलाइन्सले दुबई उडान सेवा पुनः सुरु
काठमाडौं। मध्यपूर्वका केही देशहरूमा उत्पन्न तनावका कारण रोकिएको दुबई उडान सेवा अब पुनः सुचारु भएको छ। हिमालय एयरलाइन्सले आफ्नो निर्धारित दुबई सेक्टरको उडान सेवा पुनः सञ्चालनमा आएको जानकारी दिएको छ। एयरलाइन्सले यात्रुहरूलाई टिकट पुनः प्रमाणीकरण गर्न वा नयाँ टिकट...
वित्तीय बजारमा डिजिटल ठगहरुको बिगबिगि, साक्षरताको नाममा राष्ट्र बैंक र प्रशासन नोटिसमै सीमित
काठमाडौँ । नेपाली वित्तीय बजारमा डिजिटल ठगीको घटनाले डरलाग्दो रुप लिँदै गएको छ । प्रविधिको द्रुत विकास र अनलाइन सेवाको प्रयोग बढ्दै जाँदा ठगीको घटना पनि निरन्तर वृद्धि भएको देखिन्छ । पछिल्ला वर्षमा डिजिटल ठगीको दायरा फराकिलो हुँदै गएकाले...
राष्ट्र बैंकअघि त्रुटि स्वीकार गरेको मुक्तिनाथको समस्या समाधानमा ढिलासुस्ती, ग्राहकको १२ लाख अझै बन्धक
फलोअफ:- काठमाडौँ । ग्राहकको रकम ठगी गरिएको घटनामा मुक्तिनाथ विकास बैंकले त्रुटि भएको विषय नेपाल राष्ट्र बैंकसँग अप्रत्यक्ष रूपमा स्वीकार गरे पनि समाधानतर्फ भने आनाकानी गर्दै आइरहेको छ । नवलपरासीको गैँडाकोट–५ निवासी ख्याम नारायण पराजुलीले घर निर्माण र व्यवसाय...
छोरोको जन्मदिनमा सन नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय जन्मदिन, विवाह, चाडपर्व तथा अन्य विशेष अवसरमा महंगा सामान, जिन्सी सामग्री वा गरगहना उपहार दिनुको सट्टा दीर्घकालीन महत्व बोकेको बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ। यसैको थप एक उदाहरणस्वरूप सैनामैना नगरपालिका वडा नम्बर...
‘सुरक्षित डिजिटल भविष्यका लागि महिला सशक्तीकरणः साइबर सुरक्षा नेतृत्व निर्माण’ कार्यक्रम सम्पन्न
काठमाडौं । सुरक्षित डिजिटल भविष्य निर्माणमा महिलाको नेतृत्व अपरिहार्य बन्दै गएको सन्दर्भमा क्यान महासंघ अन्तर्गतको सफ्टवेयर एन्ड सर्भिसेज कमिटीले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन (सीएसआरआई नेपाल) र इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) को सहकार्यमा महिला सशक्तीकरण...
नेपालमा विदेशी मुद्रा बजारलाई सुदृढ पार्न ‘विदेशी विनिमय बजार काउन्सिल’ गठन गर्न सुझाव
काठमाडौँ । नेपालमा विदेशी मुद्रा बजारलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन स्वनियामक संरचना आवश्यक रहेको निष्कर्षसहित नयाँ अध्ययन सार्वजनिक भएको छ । बैंक अफ कोरिया अन्तर्गत गरिएको उक्त अध्ययनले नेपाल राष्ट्र बैंक लाई ‘विदेशी विनिमय बजार काउन्सिल’ गठन...
सुदूरपश्चिम र कर्णालीमा सिमसिमे वर्षा
काठमाडौं । देशका केही स्थानमा पानी पर्न सुरु भएको छ । शुक्रबार चैत ६० बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भएको छ । लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जनरचट्याङसहित हल्का पानी परेको जल तथा मौसम विज्ञान विभागले...




















