नेपालको बाह्य क्षेत्र थप मजबुत, १० महिनामा शोधनान्तर बचत ८ खर्ब ६३ अर्ब नाघ्यो
काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा चालु खाता ७ खर्ब २९ अर्ब २८ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ७२...
महँगी २.२७ प्रतिशतले बढ्यो, फलफूल र यातायात क्षेत्रमा उच्च मूल्यवृद्धि
काठमाडौं । वैशाख महिनामा उपभोक्ता मुद्रास्फीति (महँगी) ५.०४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको वैशाख महिनामा यस्तो महँगी २.७७ प्रतिशत रहेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहको महँगी ४.६३ प्रतिशत तथा गैर–खाद्य तथा सेवा समूहको महँगी...
१० महिनामै १९ खर्ब १६ अर्ब रेमिट्यान्स भित्रियो, बैशाखमा मात्रै २ खर्ब ५७ अर्ब
काठमाडौँ । आर्थिक वर्ष २०८२।८३ को १० महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ४१.२ प्रतिशतले वृद्धि भई १९ खर्ब १६ अर्ब ९० करोड पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार यस्तो देखाएको हो । गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह...
गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए सपथ
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले २ मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । प्रधानमन्त्री शाहले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई नियुक्त गरेका हुन् । नवनियुक्त दुवै मन्त्रीले मंगलबार पद तथा गोपनियताको सपथ लिएका...
ईभी गाडीको बढ्दो लहरसँगै आगलागीको त्रास, कसरी सुरक्षित राख्न सकिन्छ ब्याट्री ?
काठमाडौँ । विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग नेपाल तिव्र रुपमा बढ्दै गएको छ । पछिल्लो समयको तथ्याङलाई हेर्दा नेपाली अटो बजार ईभीमय बन्दै गएको देखिएको हो । बजार ईभीमय बन्दै जादा आगलागी सबैभन्दा जोखिम बन्दै गइरहेको छ । पछिल्ला...
मकालु वाइन इन्डस्ट्रीजले आईपीओ जारी गर्ने
काठमाडौं । मकालु वाइन इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी गरेको छ। कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर प्रति शेयर रु. १०० अंकित मूल्यका १० लाख कित्ता शेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको...
प्रभु बैंकका ग्राहक र कर्मचारीलाई भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा छुट
काठमाडौं । नयाँ दिल्ली भारत स्थित इन्द्रप्रस्थ अपोलो हस्पीटल र काठमाण्डौ महानगरपालिका, वाड नं ११, बबरमहल स्थित प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई इन्द्रप्रस्थ अपोलो हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । प्रभु...
मंगलबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौँ । शेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.५४ अकंले घटेर २७३३.५९ बिन्दुमा कायम भएको हो । आज ३५७ कम्पनीको १ करोड २३ लाख ७९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड १७...
आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको दोस्रो दिन मंगलबार नेप्से सामान्य १.५४ अंकले घट्दा ६ अर्ब रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ। आज १ करोड २३ लाख ७९ हजार ६७० कित्ता खरीदबिक्री हुँदा ६ अर्ब ४४ करोड १७ लाख रुपैयाको कारोबार...
नयाँ सरकाप्रति छैन शेयर बजारको विश्वासः राताम्यले छटपटीमा लगानीकर्ता, त्रसित छन् ब्यवसायी!
काठमाडौँ । शेयर बजार आज पनि लगातार चौथो दिन ओरालो लागेको छ । बजारमा देखिएको यो निरन्तर गिरावटले लगानीकर्ताको मनोबल थप कमजोर बनाएको छ । उतारचढावबीच स्थायित्व खोजिरहेका लगानीकर्ता अहिले गहिरो त्रास र अनिश्चिततामा छन् । बजार सुस्तिँदै जाँदा...
निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल निर्विरोध निर्वाचित
काठमाडौं । नेपालमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरूको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष मनोहर दास मुल निर्विरोध निर्वाचित भएका छन् । संघको सोमबार सम्पन्न नवौं र दशौं...
कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई सेतो छडी वितरण
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सर्वोदय परियोजनासँगको सहकार्यमा दृष्टिविहीन तथा आर्थिक रूपमा विपन्न र सामाजिक रूपमा पछाडि परिएका समुदायमा २५ थान सेतो छडी वितरण गरेको छ । दृष्टिविहीन व्यक्तिहरूको स्वतन्त्र, सुरक्षित तथा सम्मानजनक...
बिवाईडी काण्डमा राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
काठमाडौं । करको सूचना चुहाएर भन्सारमा सयौ बिवाईडी गाडी भित्र्याउन सहयोग गरेको भन्दै राप्रपाले अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा मागेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक खुस्बु ओलीले अर्थमन्त्रीले मार्ग प्रशस्त गर्न उपयुक्त हुने बताइन्। उनले भनिन, ‘छानबिन पुरा...
बैंकिङ र बीमासहित २५ अत्यावश्यक सेवामा हडताल पूर्ण रूपमा निषेध
काठमाडौं । गृह मन्त्रालयले ‘आवश्यक सेवा सञ्चालन ऐन, २०१४’ अन्तर्गत विभिन्न २५ क्षेत्रलाई अत्यावश्यक सेवाको सूचीमा समावेश गर्दै ती क्षेत्रमा कुनै पनि प्रकारको हड्ताल गर्न निषेध गरेको छ । मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै दफा ३ को उपदफा...
महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै
काठमाडौं । प्रतिनिधि सभाका सदस्य महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने भएका छन्। उनी गत फागुन २१ गते सम्पन्न भएको चुनावमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारको रूपमा विजयी भएका थिए।
चिनियाँ कम्पनी अलीबाबा, बीवाईडी र बाइडुलाई कालोसूचीमा, सूचना चुहावट हुने आशंका
काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले चिनियाँ प्रविधि तथा व्यापार क्षेत्रका ठूला कम्पनीहरू अलीबाबा, बीवाईडी र बाइडुलाई चीनको सेनासँग सम्बन्धित कम्पनीको सूचीमा समावेश गर्दै कालोसूची (ब्ल्याक लिस्ट) मा राखेको छ । सोमबार सार्वजनिक गरिएको अद्यावधिक सूचीमा यी तीन...
एशियन लाइफमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले केन्द्रीय कार्यालयका लागि अफिसर लेभलको कर्मचारी माग गरेको हो। यसका लागि इन्फरमेसन टेक्नोलोजी, कम्प्युटर साइन्स, इन्फरमेसन सिस्टम्स वा सम्बन्धित विषयमा ब्याचलर वा मास्टर्स गरेको हुनु पर्नेछ। साथै...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णयहरू
काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले विभिन्न ४ वटा निर्णयहरू गरेको छ। शिक्षा मन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले मंगलबार बसेको बैठकका चार निर्णय सार्वजनिक गरेका हुन् । कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण मानिएका चारवटा...
सुदन गुरुङ पुनः गृहमन्त्रीमा फर्किने, आजै राष्ट्रपति कार्यालयमा सपथ
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदन गुरुङ पुनः गृहमन्त्रीका रूपमा फर्किने भएका छन् । उनलाई आजै पद तथा गोपनीयताको सपथ गराइने तयारी गरिएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा सपथ समारोह हुने...
महँगो मूल्य, कमजोर बिक्री र नगद अभावले हेटौंडा सिमेन्ट उद्योग आर्थिक संकटमा
काठमाडौं । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग गम्भीर आर्थिक संकटमा परेको छ। दीर्घकालीन आर्थिक स्रोतको व्यवस्थापन हुन नसक्दा उद्योगले कोइला खरिद गर्नेदेखि कर्मचारीलाई नियमित तलबभत्ता उपलब्ध गराउन समेत कठिनाइ भोगिरहेको छ। उद्योग व्यवस्थापनका अनुसार बिक्रीमा आएको तीव्र गिरावट र...




















