कालंगा हाइड्रोको आईपीओ बाँडफाँड, २ लाख ८७ हजारले पाए शेयर

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलले आईपीओ बाँडफाँड गरेको हो। कम्पनीको आईपीओमा २८ लाख ६० हजार ७६६ आवेदकले आवेदन दिएका थिए।...


यी तिन तरिकाबाट हेर्नुहोस् कालंगा हाइड्रोको आईपीओ नतिजा

काठमाडौँ । कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलमा शेयर बाँडफाँड गरिएको हो । आईपीओमा २ लाख ८७ हजार आवेदकले १०।१० कित्ताका दरले शेयर पाएका छन् । कम्पनीको आईपीओमा २८...


निफ्राको अध्यक्षमा सुरेन्द्र राज रेग्मी नियुक्त, अनुज अग्रवालको राजीनामा स्वीकृत

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को अध्यक्षमा सुरेन्द्र राज रेग्मी नियुक्त भएका छन्। बैंकको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले रेग्मीलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। रेग्मी बैंकमा ग्लोबल आइएमई बैंक लिमिटेडको प्रतिनिधित्व गर्दै आएका...


प्यूठानमा हरित हाइड्रोजन उत्पादनको परीक्षण शुरु, बुटवल पावर कम्पनीद्वारा पाइलट परियोजना सञ्चालन

काठमाडौं । बुटवल पावर कम्पनी (बीपीसी) ले प्यूठानको दरिमचौरस्थित झिमरुक जलविद्युत् आयोजनामा ५० किलोवाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना सञ्चालनमा ल्याएको छ। कम्पनीले सोमबार आयोजना परिसरमा विशेष कार्यक्रमबीच परियोजनाको औपचारिक उद्घाटन गरेको हो। बेलायत सरकारको आर्थिक सहयोग र विश्व...


सुन एकैदिन तोलामा १० हजार रुपैयाँले घट्यो, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन तोलामा १० हजार १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...


हिमालयन पावर पार्टनरको लिलामी शेयरको बोलपत्र खुला

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको अवितरित हकप्रद शेयरको लिलाम बिक्रीका लागि आज जेठ २७ गतेदेखि बोलपत्र खुला भएको छ। बोलपत्र असार ४ गतेसम्म पेश गर्न सकिनेछ। कम्पनीले गत वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म बिक्री खुला गरेको हकप्रद...


बिवाईडी काण्डमा मुछिएपछि अर्थमन्त्री वाग्लेको छटपटी, भन्छन् ‘वित्तीय अपराधमा संलग्न समूहले आक्रमण गरे’

काठमाडौँ । बिवाईडी गाडी प्रकरणले राजनीतिक तथा प्रशासनिक वृत्तमा तीव्र तरंग उत्पन्न गरिरहेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्ले रक्षात्मक अवस्थामा देखिएका छन् । गाडी भित्रिनुअघि नै भन्सार जाँचपास गराइएको, कर संरचना परिवर्तन हुने संकेतका आधारमा व्यवसायीले लाभ लिने प्रयास...


एभरेष्ट कलरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणमा जारी गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो। प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्काशन गरिरहेको हो। यस कम्पनीले आफ्नो जारी पूँजी...


अनुमति नै नलिई विश्वकप खेलमा अर्बौ रुपैयाँ उठाइदै, उपभोक्तामाथि अपराध भयोः महर्जन

काठमाडौं । विश्वकै प्रतिष्ठित विश्वकप फुटबल भोलिबाट सुरु हुँदैछ । अमेरिका र मेक्सिकोमा सुरु हुने फुटबल खेलको प्रत्यक्ष प्रशारण सम्बन्धी दृष्य बिचौलियाहरुले सेटिङ मिलाएर अर्बौ रुपैयाँ कुम्ल्याउने योजना बनाइएको तथ्य खुलेको छ । नेपालमा विश्वकप हेर्न प्रति व्यक्ति नौ...


अमेरिकाको अभेद्य अपाचे हेलिकोप्टर इरानमा ठहरै, बोईङको खर्बौको व्यापार दाउमा

काठमाडौं । गएराति अमेरिकाको अत्याधुनिक अभेद्य एएच ६४ अपाचे हेलिकोप्टरलाई इरानले खसालेको छ । ओमानको खाडीमा उडेर इरानविरुद्ध सुचना लिइरहेको सो हेलिकोप्टरलाई इरानी सेनाले खतरनाक प्रहार गरी ठहरै पारेपछि अमेरिका स्तब्ध मात्रै भएको छैन, इरानी प्रविधि देखेर तीन छक...


इनड्राइभको नेपालमा ५ वर्ष पूरा: ‘ड्राइभ विदआउट प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौँ । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा आफ्नो सफल सञ्चालनको पाँच वर्ष पूरा गरेको अवसरमा चालक–केन्द्रित सेवा मोडेल, आयमा पारदर्शिता, स्वतन्त्र निर्णयको अधिकार तथा लचिलो कार्य वातावरणप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धता पुनः दोहो-याएको छ । नेपालमा पाँच वर्षको...


१४ वटा बैंकिङ कसूर मुद्दामा दोषी ठहर फरार राजु मिजार धुम्बाराहीबाट पक्राउ

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसूर तथा चेक अनादर सम्बन्धी १४ वटा मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। सीआईबीको टोलीले काठमाडौंको साविक विष्णु गाविस–८ घर भई हाल बुढानिलकण्ठ नगरपालिका–५ बस्ने...


दोस्रो पटक मन्त्रिपरिषद् प्रवेश गरेका सुधन गुरुङ पाँचौँ वरीयतामा, महावीर पुन आठौँ स्थानमा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा दोस्रो पटक प्रवेश गरेका गृहमन्त्री सुधन गुरुङले पाँचौँ वरीयता प्राप्त गरेका छन्। मन्त्रिपरिषद्को वरीयता क्रममा गुरुङभन्दा अगाडि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, शिशिर खनाल र विराजभक्त श्रेष्ठ रहेका छन्। मन्त्रिपरिषद्को गठनसँगै सदस्यहरूको...


१० महीनामा सरकारले खर्चियो ११ खर्ब ७३ अर्ब, सरकारी खातामा ४ खर्ब १६ अर्ब मौज्दात

काठमाडौं । नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को दश महिनासम्ममा नेपाल सरकारको कुल खर्च ११ खर्ब ७३ अर्ब ५२ करोड रहेको छ। समीक्षा अवधिमा चालु खर्च ८ खर्ब १४ अर्ब ६६ करोड, पँुजीगत...


१० महिनामा बैंक तथा वित्तीय संस्थाका १६७ शाखा कार्यालय बन्द

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाका १६७ शाखा कार्यालय बन्द भएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्त वित्तीय संस्थासमेत) को शाखा सङ्ख्या ११ हजार ५२६...


अन्तरबैंक कारोबारमा ठूलो संकुचन, १० महिनामा ९ खर्ब ७९ अर्बमा सीमित

काठमाडौँ । आर्थिक वर्ष २०८२।८३ को १० महिनामा वाणिज्य बैंकहरूको ८ खर्ब ३४ अर्ब ८६ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को १ खर्ब ४४ अर्ब ५५ करोड गरी कुल ९ खर्ब ७९ अर्ब ४१ करोडको अन्तरबैंक...


बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब रुपैयाँ पुग्यो, बैंक-वित्तीय संस्था र बीमाको हिस्सा ५०.७ प्रतिशत

काठमाडौं । नेपालको धितोपत्र बजारमा वैशाख मसान्तसम्म सकारात्मक सुधार देखिएको छ। २०८३ वैशाख मसान्तसम्म नेप्से सूचकाङ्क २७३०.१८ विन्दुमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा नेप्से २६२०.२७ विन्दुमा रहेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार धितोपत्र बजार पुँजीकरण बढेर ४६ खर्ब...


बैंकिङ क्षेत्रमा निक्षेप ७९ खर्ब नाघ्यो, निजी क्षेत्रमा कर्जा प्रवाह ५८ खर्ब पुग्यो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को १० महिना बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.४ प्रतिशत (६ खर्ब ८५ अर्ब ४१ करोड) ले वृद्धि भई ७९ खर्ब ४९ अर्ब २८ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक...


व्यापार घाटा १४ खर्ब ४३ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवैतर्फ वृद्धि भएको छ। यस अवधिमा कुल वस्तु निर्यात १४.२ प्रतिशतले बढेर २४८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार...


विदेशी मुद्रा ढुकुटी बलियो बन्दैः सञ्चिति ३८ प्रतिशतले बढेर ३७ खर्ब पुग्यो, २२ महिना आयात धान्ने

काठमाडौँ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३८.३ प्रतिशतले वृद्धि भई २०८३ बैशाख मसान्तमा ३७ खर्ब ०४ अर्ब ५५ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ...