धनगढी–दीपायल द्रुतमार्गमा दुई पक्की पुल निर्माण सम्पन्न

काठमाडौं । धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन् । सडक योजना कार्यालयका इन्जिनियर दीपक देवकोटाका अनुसार उक्त सडकखण्डअन्तर्गत जोनापुर रसुकुटी खोलामा पक्की पुल निर्माण भएका हुन् । दुवै पुल रु तीन करोड १५ लाखको लागतमा...


निरन्तर सुनको मूल्यमा भारी गिरावट, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । पछिल्लो केहि दिन यता सुनको मूल्यमा भारी गिरावट आइरहेको छ । आज पनि सुन तोलामा सात हजार ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा...


८२८ वटा निर्णय गरेर विदा भए अर्थमन्त्री रामेश्वर खनाल, आजदेखि मन्त्रीस्तरीय निर्णय नगर्ने

काठमाडौं । रामेश्वर खनाल ले आजदेखि मन्त्रीस्तरीय निर्णय प्रक्रिया रोक्ने घोषणा गरेका छन् । देशमा नयाँ सरकार गठनको प्रक्रिया निर्णायक चरणमा पुगेको सन्दर्भमा उनले यस्तो निर्णय लिएको स्पष्ट पारेका हुन् । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम...


वाणिज्य विभागद्वारा १३ फर्ममा छापा, दुईलाई जरिवाना

काठमाडौँ । कानुनविपरीत व्यापार व्यवसाय सञ्चालन गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई फर्मलाई जरिवाना गरेको छ । विभागले गरेको स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि काठमाडौँ महानगरपालिका–सिनामङ्गलस्थित जमकटेल फर्मालाई रु दुई लाख पाँच हजार जरिवाना गरिएको हो...


नागरिक उड्ड्ययन प्राधिकरणमा ७५ जना कर्मचारी माग (सूचना सहित)

काठमाडौं । नेपाल नागरिक उड्ड्ययन प्राधिकरणले विभिन्न पदहरूमा ७५ जनाका लागि दरखास्त आह्वान गरेको छ। प्राधिकरणले प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक र सहायक पदहरूमा कर्मचारी माग गरेको हो। तोकिएको योग्यता भएका इच्छुक नेपाली नागरिकले अनलाइन माध्यमबाट चैत...


बुद्धभूमि नेपाल हाइड्रोपावरले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । बुद्धभूमि हाइड्रोपावर कम्पनी लिमिटेडले यही चैत २२ गतेदेखि साविक शेयरधनीहरूका लागि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोड रुपैयाँ १ शेयर बराबर १ नयाँ शेयर (१ः१) को अनुपातमा प्रतिकित्ता १००...


काउली एकैदिन ४३ प्रतिशतले महंगियो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत ६ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जस अनुसार तराई काउली एकैदिन किलोमा ४३.७५ प्रतिशतले बढेर ५८ रुपैयाँ औषत मूल्य कायम भएको छ। त्यसैगरी आज...


मर्जर र शेयर स्वामित्व परिवर्तनको प्रस्ताव सहित उन्नती सहकार्य लघुवित्तको साधारणसभा आह्वान

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको चैत ५ गते दिउँसो साढे ३ बजे बसेको सञ्चालक समितिको २५१औं बैठकले यही चैत २८ गते शनिबार रुपन्देहीको भैरहवा सि.न.पा–८ स्थित एशियन बुद्ध होटलमा बिहान १० बजे एघारौं वार्षिक साधारणसभा आह्वान...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत ६ गतेका लागि विदेशी मुद्राको विनिदमयर कायम गरेको छ। जस अनुसार एक अमेरिकी डलरको खरीददर १४७.९२ रुपैयाँ र बिक्रीदर १४८.५२ रुपैयाँ रहेको छ। त्यसैगरी १० जापानिज येनको खरीददर ९.३० रुपैयाँ र बिक्रीदर...


प्रतिनिधि सभा निर्वाचन: पाँच अर्ब ३७ करोड खर्च, प्रतिमतदाता २८४ रुपैयाँ

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा कुल पाँच अर्ब ३७ करोड रुपैयाँ खर्च भएको छ। बिहीबार (चैत ५) आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिँदै भने कि प्रतिमतदाता औसत २८४ रुपैयाँ खर्च भएको छ। भट्टराईका अनुसार हालसम्म ३ अर्ब...


काठमाडौंमा पाँचौं लघुवित्त सदस्य सम्मेलन हुने, युवाको उद्यमशीलता र सदस्य सहभागितामा केन्द्रित

काठमाडौं। काठमाडौंमा चैत ८ र ९ गते पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ। सम्मेलनमा लघुवित्त कार्यक्रमको उपलब्धि, समस्या र चुनौतीबारे छलफल गरी आगामी रणनीति तय गरिनेछ। सम्मेलन नेपालमा लघुवित्त कार्यक्रम सञ्चालन गर्ने प्रमुख संस्थाहरूको पहल र स्वावलम्बन...


रवि लामिछानेको मुद्दामा संशोधन निर्णय पेश गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेमाथि दर्ता भएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधनबारे महान्यायाधिवक्ता कार्यालयको निर्णयसम्बन्धी सबै कागजात पेश गर्न आदेश दिएको छ। न्यायाधीश शारङ्गा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ताले मातहतका जिल्ला सरकारी...


निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचन प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझायो

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। बिहीबार शीतलनिवासमा आयोगका पदाधिकारीसहितको टोलीले प्रतिवेदन बुझाएको हो। आयोगले आजै समानुपातिक सांसद निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको थियो। फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र...


सुनको मूल्यमा उच्च गिरावट, कतै मूल्यमा क्र्यास त हुँदैन ?

काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको युद्ध नयाँ मोडमा पुग्दै गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट मात्रै आएको छैन अन्तर्राष्ट्रिय बजारमा सुन बिक्री गर्नेको भिड लागेर सुनको मूल्य नै क्र्यास नै त हुदैन ? भन्ने आशंका उब्जिएको छ ।...


देशभर भारी वर्षा र तीव्र हावाहुरीको चेतावनी, जोखिमपूर्ण क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ ।  देशका विभिन्न भागमा भोलि चैत्र ६ गते शुक्रबार र पर्सि ७ गते शनिबार भारी वर्षा, हिमपात र तीव्र हावाहुरीको संभावना रहेको छ। राष्ट्रिय विपद् जोखिम मूल्याङ्कन तथा व्यवस्थापन प्राधिकरणद्वारा जारी सूचनामा चैत्र ६ गते दिउँसो कर्णाली र...


नेपाल टेलिकमले विश्वका ६२ देशमा प्रिपेड रोमिङ सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवा विस्तार गर्दै अब विश्वका ६२ देशमा सेवा उपलब्ध गराएको जनाएको छ। कम्पनीले ८९ वटा विदेशी दूरसञ्चार सेवा प्रदायकसँग सहकार्य विस्तार गरेसँगै सेवा दायरा बढेको हो। कम्पनीका अनुसार चालु...


तत्काल एमसीसी खारेज गर्न दुर्गा प्रसाईको चेतावनी

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त नहुँदै बालेन शाहलाई राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईले कडा चेतावनी दिँदै एमसीसी खारेज गर्न र एसपीपी पास नगर्न भनेका छन् । आज सामाजिक सञ्जालमा एक स्टाटमार्फत प्रसाईले रास्वपा, घण्टी र बालेनको नाम नलिई पश्चिमाहरुले उठाएको...


अछाममा महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले अछामको ढकारी गाउँपालिकामा फिल्म निर्माणको नाममा सरकारी बजेट दुरुपयोग भएको आरोपमा अध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत...


ग्लोबल मनी वीक २०२६: नेपाल बीमा प्राधिकरणद्वारा लगानी र बीमाबारे विद्यार्थीसँग अन्तरक्रिया

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले ग्लोबल मनी वीक २०२६ को अवसरमा आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल मनी वीक २०२६ अन्तर्गत विद्यार्थी तथा शिक्षकसँग ‘नेपाल बीमा प्राधिकरण’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम बिहीबार श्री दिब्य एस...


बिहिबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल, कुनको कतिले बढ्यो ?

काठमाडौँ । बजारमा हरियाली आएको छ । बजार उच्च सुधार देखिएसँगै अधिकांश कम्पनीको शेयर मूल्य बढेको हो । मूल्य आकाशिदा लगानीकर्ता उत्साहित भएका छन् । अब बन्ने स्थायी सरकारले लिने सकारात्मक नीतिले बजारलाई थप उचाईमा पुराउने विश्वास आम लगानीकर्तामा...