नेपाल लाइफको २१ प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरूलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र...


डिप्रोक्स लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि १५ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको आज मंसिर २५ गते बिहान साढे ८ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा रकमबाट हाल कायम चुक्ता पूँजीको...


फर्स्ट माइक्रोफाइनान्सको नगद लाभांश घोषणा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट असार मसान्तसम्म कायम कुल चुक्ता पूँजीको ६.५ प्रतिशत नगद लाभांश...


मिड सोलु हाइड्रोपावरको साधारणसभा पुस २१ गते, लाभांश पारित गरिने

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस २१ गते सोमबार काठमाडौंको पुरानो बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा दिउँसो १ बजे चौथो वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ। साधारणसभाले हाल कायम चुक्ता पूँजीको...


लाभांश पारित गर्न महालक्ष्मी विकास बैंकले बोलायो साधारणसभा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले पुस २१ गते सोमबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजे २४औं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभाले हाल कायम चुक्ता पूँजीको ५.३७ प्रतिशत नगद...


सन नेपाल लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक, बीमितले ८० रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले मंसिर १९ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर लागू भएको छ। नयाँ बोनसदर अनुसार सनलाइफ सावधिक जीवन...


रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले मंसिर २२ गतेदेखि निष्कासन गरिरहेको प्रथम चरणको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिने आज मंसिर २५ गते अन्तिम दिन रहेको छ। कम्पनीले कुल ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ निष्कासन गर्ने...


फेयर भ्यालुमा बीमा नगर्दा बीमित आफै मारमा पर्छन्ः सञ्चित बज्राचार्य

नेपालको सन्दर्भमा सम्पत्ति बीमा हुन नसक्नुमा चेतनाको कमी मुख्य कारण हो । जनामानसमा यसबारे चेतना फैलिन सकेको छैन । अतः पहिला सबैले बीमा भनेको के हो भनेर बुझ्नु जरुरी छ । सम्पत्ति बीमा संसारभर छ । आफ्नो सम्पत्तिको बीमा...


अमेरिकी डलरको भाउ बढ्यो, अरु मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ १४ पैसाले बढेर खरीदमूल्य १४३.६५ रुपैयाँ र बिक्रीमूल्य १४४.२५ रुपैयाँ कायम भएको छ। यस दिन एक साउदी अरेबियन रियालको खरीददर ३८.२८ रुपैयाँ र बिक्रीदर ३८.४४ रुपैयाँ तोकिएको छ भने...


सालपा विकास बैंकको आईपीओ आजदेखि खुला

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले आज मंसिर २५ गतेदेखि प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको छ। बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न मंसिर ८ गते...


आजसम्म घोराही सिमेन्टको शेयर किन्नेले लाभांश पाउने

काठमाडौं । आज मंसिर २५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको शेयर किन्ने शेयरधनीले कम्पनीले वितरण गर्न लागेको लाभांश पाउनेछन्। यस कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश...


नेपाली रिइन्योरेन्स कम्पनीले छनोट गरेर व्यवसाय गर्दा बीमा कम्पनीहरु समस्यामा

अनिवार्यबाहेकका सम्पत्तिको हकमा निजी क्षेत्रका मानिसहरूले विगतभन्दा दिनप्रतिदिन बीमाको दायरा बढाउँदै गएका छन् । सम्पत्ति बीमाको हकमा सरकारी पक्षले बीमा गर्दै गर्दैनन् । सरकारले पनि विशेष गरी ठूला–ठूला भौतिक पूर्वाधार, घर र गाडीहरूको बीमा गर्नुपर्छ । बीमामा छुट्याएको सानो...


किसानको हितमा सरकारको निर्णय, सिँचाई कम्पनी थप्ने भएसँगै कृषक हर्षित

काठमाडौं । सुशीला कार्की नेत्तृवको सरकारले कृषकहरुको हितमा सिँचाई कम्पनी थप्ने निर्णय गरेको छ। सरकारले सिँचाई कम्पनी थप्ने निर्णय गरेसागै कृषकहरु हर्षित भएका छन् । यसअघिको सरकारले सरकारी संरचनाको आकार घटाउन सिँचाई कम्पनी नथप्ने गरेको निर्णयलाई चिर्दै हालको सरकारले...


प्रदेश–स्थानीय तहबाट माल ढुवानीमा कर असुली बन्द, अर्थ मन्त्रालयले काट्यो पत्र

काठमाडौँ । संघीय सरकारले प्रदेश र स्थानीय तहले बाटो वा सिमाना प्रयोगको बहानामा जथाभावी कर र शुल्क असुल गर्ने प्रवृत्तिमा रोक लगाएको छ। अब एक प्रदेशबाट अर्को प्रदेश वा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने मालवस्तुको ढुवानीमा कुनै...


सेबोनमा मौलाकाली केवलकारको निवेदन, आईपीओ अनुमति माग

काठमाडौं । मौलाकाली केवलकार लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले कार्तिक २४ गते बोर्डमा आवेदन दिएको हो। कम्पनीले १८ करोड ७९ लाख १३ हजार रुपैयाँ बराबरको १८ लाख ७९ हजार १...


प्रभु बैंकका रेमिट प्रमुख सुजिन शाक्य पक्राउ

काठमाडौँ । प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख सुगेन (सुजिन) शाक्यलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ। बुधबार ललितपुर महानगरपालिका–११ इखाँछेबाट पक्राउ परेका शाक्यलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको हो । अनुसन्धानका क्रममा शाक्यले प्रभु बैंकलाई एक...


नेरुडे मिर्मिरे लघुवित्तका उच्च व्यवस्थापकसहित ४ दर्जन कर्मचारीद्वारा राजिनामा

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका कामू प्रमुख कार्यकारी अधिकृत भाग नारायण साहुसहित ५१ जना कर्मचारीहरुले राजिनामा दिएका छन् । मर्जर विवादमै अल्झिएको नेरुडे मिर्मिरे लघुवित्तले भिआरएस अफर ल्याएर कर्मचारीहरुलाई राजिनामा दिन लगाउँदै बिदा गरेको हो । कम्पनीमा...


ओलीको सेटिङलाई सर्वोच्चका न्यायाधीश सुवेदी र पौडेलको साथ, यसरी फर्किए हितेन्द्रदेव शाक्य

काठमाडौँ । भदौ २३ र २४ गते चलेको जेन जी आन्दोलनको बेला बालुवटारबाट ज्यान जोगाउन हेलिकप्टर चढेर भागेका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका कतिपय विवादित र सेटिङका निर्णयलाई सर्वोच्चका न्यायाधीशहरुले धमाधम स्वीकृत गरेर वर्तमान सरकारलाई असहयोग गर्न थालेको देखिन...


वैदेशिक रोजगार विभागमा सेवाग्राहीहरुलाई दुःख हैरानी दिने १३ जना विचौलिया प्रहरी फन्दामा

काठमाडौं । वैदेशिक रोजगार विभाग ताहाचलबाट विचौलियाको काम गर्ने १३ जना व्यक्तिहरू पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार १३ जनालाई पक्राउ गरेको हो । वैदेशिक रोजगारको सिलसिलामा ठगिएका पीडितहरू न्यायका लागि वैदेशिक रोजगार विभागमा...


मेडिकल समुदायका लागि टाटा टियागो ईभीमा भारी अफरः बाली भ्रमणदेखि आईफोन जित्ने मौका

काठमाडौँ । टाटा मोटर्स नेपालका लागि एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले समाजका लागि निरन्तर सेवा गर्ने मेडिकल समुदायप्रति सम्मान प्रकट गर्दै टियागो ईभिमा विशेष योजना शुभारम्भ गरेको छ। यस योजना अन्तर्गत टियागो ईभि किन्न इच्छुक मेडिकल समुदायको ग्राहकले आकर्षक...