जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्त मर्ज हुने, तीनवटै कम्पनीको सभा आह्वान

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा मर्ज हुने भएका छन्। यसका लागि जीवन र युनिकले विशेष र मानुषीले वार्षिक साधारणसभा आह्वान गरेका छन्। जीवन...


बीमितको विश्वास जित्दै आइएमई लाइफ, केयर नेपालबाट ‘ट्रिपल ए माइनस’ रेटिङ

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो इश्युअर रेटिङमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । केयर रेटिङ नेपालले कम्पनीको मूल्याङ्कनलाई केयर एनपी त्रिपल बी प्लस बाट स्तरोन्नति गर्दै केयर एनपी त्रिपल ए माइनस प्रदान गरेको हो । यो...


बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य...


नबिल बैंक र धुलिखेल अस्पतालबीच ६ करोड रुपैयाँको रणनीतिक साझेदारी

काठमाडौं । नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं पुनःस्थापना सेवाका लागि रणनीतिक साझेदारीसम्बन्धी आशयपत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा. विराजमान कर्माचार्यले सोमबार...


आइएमई लाइफको लकइन अवधि सकिंदै

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २ करोड ८६ लाख कित्ता शेयरको लकइन अवधि असार ३० गतेबाट सकिंदैछ। कम्पनीको संस्थापकतर्फको २ करोड ८० लाख कित्ता र कम्पनीमा कार्यरत कर्मचारीतर्फको ६ लाख कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो।...


सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरिने तय भएको हो । सरकारका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय, प्रशासनिक निर्णय तथा विभिन्न नीतिगत...


हिमालयन रिको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, कस्तो छ वित्तीय अवस्था?

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक (साउनदेखि चैत मसान्तसम्म) वित्तीय विवरण आज सार्वजनिक गरेको छ। सोही वित्तीय विवरण अनुसार चालू आवको चैत मसान्तसम्म कम्पनी ४ करोड ४३ लाख रुपैयाँ घाटामा रहेको छ। गत आवको...


हकप्रद निष्कासनको अनुमतिका लागि दुई हाइड्रोपावरले दिए बोर्डमा आवेदन

काठमाडौँ । हकप्रद निष्कासनका लागि दुई हाइड्रोपावर कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएका छन् । पिपुल्स हाइड्रोपावर र अरुण काबेली पावरले हकप्रद निष्कासनको माग गरेका हुन् । पिपुल्स हाइड्रोपावरले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३...


विद्युत् महसुल बक्यौता असुलीलाई तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणलाई लामो समयदेखि बाँकी रहेको विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई उच्च प्राथमिकतामा राखी प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिएका छन्। प्राधिकरण सञ्चालक समिति तथा उपकार्यकारी निर्देशकहरूसँग छुट्टाछुट्टै...


विधुतीय माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मागर्दशन संसोधन, कति सम्म पाईन्छ ऋण ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले विधुतीय माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मागर्दशन, २०७८ संसोधन गरिएको छ। राष्ट्र बैंकले लघु, साना तथा मझौला व्यवसायीलाई विद्युतीय माध्यमबाट कारोबारमा आधारित भई प्रवाह गरिने कर्जामा सहजीकरण गर्नेदेखि विद्युतीय कर्जा प्रवाह गर्न सम्भावित ऋणीबाट...


भारतबाट पठाएको रकम अब तुरुन्तै खातामा, एनएमबि बैंकको नयाँ डिजिटल रेमिट्यान्स सेवा सुरु

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले नेपाल–भारत सजिलै र तुरुन्तै पैसा पठाउन मिल्ने नयाँ ’इन्डो–नेपाल P2P रेमिट्यान्स’ सेवा सुरु गरेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा सुरु गरिएको यस सेवाले गर्दा अब भारतबाट नेपालमा र नेपालबाट भारतमा पैसा पठाउन...


दीपक भट्ट र शुलभ अग्रवाललाई तीन दिन थप थुनामा राखिने

काठमाडौं । हाल चार अर्ब प्रकरणमा अनुसन्धानको लागि पक्राउ परेका दीपक भट्ट र शुलभ अग्रवाललाई तीन दिन म्याद थप गरेको छ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका दीपक भट्ट र शुलभ अग्रवाललाई तीन...


कुन प्रदेश र स्थानीय तहले कति पाए बजेट ? (सूचीसहित)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत प्रदेश र स्थानीय तहमा ४ खर्ब २४ अर्ब २७ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ। संघीय सरकारले सार्वजनिक गरेको विवरणअनुसार कुल विनियोजनमध्ये स्थानीय तहका लागि ३...


६१ उद्योगको काँधमा झण्डै २७ अर्बको विद्युत् बक्यौता, कुनको कति ? (सूचीसहित)

काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत विद्युत् सेवा उपभोग गरेका ६१ उपभोक्तासँग सम्बन्धित विवादित बक्यौता रकम झण्डै २७ अर्ब रुपैयाँ पुगेको देखिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ब्याज र जरिवाना जोडेर २०८२ पुस...


१० जना सचिवको एकैसाथ सरुवा, को कहाँ पुगे?

काठमाडौं । सरकारले संघीय प्रशासनको नयाँ संरचनाअनुसार प्रशासनिक तहमा फेरबदल गर्दै १० सचिवको जिम्मेवारी परिवर्तन गरेको छ। मन्त्रिपरिषद्को हालैको निर्णय कार्यान्वयन गर्दै विभिन्न मन्त्रालय, संवैधानिक निकाय तथा सरकारी कार्यालयमा सचिवहरूको सरुवा गरिएको हो। सरकारले मन्त्रालयहरूको संख्या घटाएर २२ बाट...


प्रधानमन्त्रीलाई एसएमएस गर्ने कृष्णहरि पुस्कर प्रधानमन्त्री कार्यालयमै तानिए

काठमाडौं । प्रधानमन्त्रीलाई एसएमएस गर्ने कृष्णहरि पुस्करलाई प्रधानमन्त्री कार्यालयमै सरुवा गरिएको छ। केही दिन अघि मात्रै प्रधानमन्त्री बालेनलाई राजदूत हुने चाहाना देखाएर एसएमएस गरेका डा. कृष्णहरि पुस्करलाई सरकारले उपराष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेर अतिरिक्त समूहमा राखेको छ।...


बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेललाई सङ्घीय मामिलाबाट सरुवा

काठमाडौं । नेपाल सरकारबाट अस्थायी रुपमा नियुक्त भएका नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलको सरुवा भएको छ। सरकारले यस पटक १० जना सचिवको सरुवा गरेको छ । सरकारले बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेललाई सङ्घीय मामिलाबाट उपराष्ट्रपतिको कार्यालयमा सुरुवा गरेको...


वीरगञ्जका मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, नक्कली विवरणबाट नागरिकता दिलाएको आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अर्काको छोरीलाई आफ्नी छोरी भएको झुटो विवरण तयार गरी जन्मदर्ता र नागरिकता बनाइदिएको आरोपमा आयोगले सोमबार मुद्दा चलाएको हो।...


बजेट समस्याको समाधान गर्ने विषय होइनः अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार पाँच वर्षे रोडम्याप अनुसार अघि बढिरहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक वर्ष २०८३/०८४ को बजेटसम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै उनले वाचापत्रमै पाँच वर्षको कार्ययोजना सार्वजनिक गरिएको र सरकार...


एपोलो हाइड्रोपावरको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति?

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओ नेपाल स्टक एक्सेचन्ज (नेप्से) मा सूचीकृत भएको छ। आज कम्पनीको ४७ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो। कम्पनीले आईपीओ मार्फत सर्वसाधारणमा बाँडफाँड गरेको १४ लाख १० हजार कित्ता (३० प्रतिशत) र कम्पनीका...