घोराही सिमेन्टको ४ करोड कित्ता शेयरको लकइन अवधि सकिंदै
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको ४ करोड ३ लाख १८ हजार १११ कित्ता शेयरको लकइन अवधि आउँदो असार ३१ गतेबाट समाप्त हुने भएको छ। कम्पनीको संस्थापक शेयरधनीहरूको ४ करोड १ लाख ९५ हजार ६३४ कित्ता, उद्योग प्रभावित क्षेत्रका...
नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक शेयर बिक्रिमा
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक शेयर बिक्रिमा आएको छ । कम्नीको संस्थापक शेयरधनी कृष्ण प्रसाद श्रेष्ठ र आइ एस एस इन्भेष्टमेन्ट मेनेजमेन्ट सर्भिसेजको कुल ६८ हजार १ सय २८ कित्ता शेयर बिक्रिमा आएको छ ।
नेपाल लाइफमा रोजगारीको अवसर
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले विभिन्न ६ विभागको लागि कर्मचारी माग गरेको हो । कम्पनीले मानव संसाधन विभाग, सूचना प्रविधि विभाग, ब्रान्ड विभाग, सिए अफिसर लेभल, जुनियर अफिसर(म्यानेनजमेन्ट टे्रनीदेखि असिस्टेनसम्मको लागि कर्मचारी...
सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज आइपीओ बिक्रि खुल्ला, असार २ गतेसम्म आवेदन दिन पाईने
काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आज देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई ७ लाख ५ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको छ। यस निष्काशनमा असार २ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिँदा...
एभरेष्ट कलरको आईपीओमा २७ लाख १८ हजारले दिए आवेदन, कतिले पाउँछन् शेयर ?
काठमाडौँ । एभरेष्ट कलर लिमिटेडको आईपीओमा अन्तिम दिनसम्ममा २७ लाख १८ हजार ६५३ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार उक्त आवेदन मागभन्दा साढे ४४ गुणाले बढी हो । कम्पनीको आईपीओमा कुल २ अर्ब ९२ करोड एक लाख ७६...
अन्तर्राष्ट्रिय मञ्चमा चम्कियो नवप्रभात डेरी, उत्कृष्ट कृषि उद्योग पुरस्कारबाट सम्मानित
काठमाडौं । भारतको सोसाइटी फर कम्युनिटी मोबिलाइजेसन फर सस्टेनेबल डेभलपमेन्ट तथा नेपालको नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलको संयुक्त आयोजनामा काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट नवप्रभात डेरी उद्योगलाई उत्कृष्ट कृषि उद्योग पुरस्कार प्रदान गरिएको छ। “महिला तथा युवामार्फत कृषि व्यवसाय...
धितो मूल्याङ्कन अब झन् सहज, बैंकहरूले ‘मेरो कित्ता’ बाटै नक्सा र फिल्डबुक लिनुपर्ने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अब जग्गासम्बन्धी आवश्यक कागजात प्राप्त गर्न नापी कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने व्यवस्था अन्त्य भएको छ। नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था लागू गर्दै बैंक तथा वित्तीय संस्थालाई नापी विभागको ‘मेरो कित्ता’ प्रणालीमार्फत मात्रै...
अध्यक्ष कार्कीविरुद्ध उपमहासचिव दुलालको विद्रोह, साधारणसभाको निर्णय मिचिएको आरोप
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का उपमहासचिव प्रकाशचन्द्र दुलालले संस्थाका अध्यक्ष गणेश कार्कीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले साधारणसभाको म्यान्डेट र संस्थाको विधानविपरीत निर्वाचन प्रक्रिया अघि बढाउन खोजिएको आरोप लगाएका छन्।...
बालेनको अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीको स्पष्टीकरण, सीमा मुद्दा द्विपक्षीय वार्ताबाटै समाधान हुने
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाह ले सीमा सम्बन्धी दिएको अभिव्यक्तिका विषयमा सरकारको धारणा स्पष्ट पारेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री खनालले लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका क्षेत्र नेपालको अभिन्न भूभाग रहेको र...
सांसद खुस्बु ओलीलाई ज्यान मार्ने र बलात्कार गर्ने धम्की
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीलाई ज्यान मार्ने र बलात्कार गर्ने धम्की आएको खुलेको छ । ओलीले आज प्रतिनिधि सभाको बैठकमा बोल्दै संसद्मा विषय उठाएकै कारण समाजिक सञ्जाल मार्फत ज्यान मार्ने धम्की आएको बताएकी हुन् ।...
बजेटपछि ई-भिटारा अझ सुलभ, चार भेरियन्टको मूल्यमा १ लाख रुपैयाँ कटौती
काठमाडौँ । नेपालमा सुजुकी अटोमोबाइल्सको अधिकृत वितरक सीजी मोटोकर्प प्रालिले सुजुकी ई–भिटाराको सबै भेरियन्टको मूल्य घटाएको छ। कम्पनीले चारवटा भेरियन्टमा १ लाख रुपैयाँ मूल्य कटौतीको घोषणा गरेको हो। सरकारले ब्याट्री इलेक्ट्रिक सवारीसाधन (ईभी) मा भन्सार महसुल तथा कर दरमा...
विश्वकप सिजनका सामसङको अफर: २५% क्यासब्याक, सस्तो साउन्डबार र एक वर्षसम्म निःशुल्क नेटटिभी प्याकेज
काठमाडौँ । सामसङ नेपालले विश्वकप सिजनका लागि आफ्ना टिभी लाइनअपमा विशेष अफर घोषणा गरेको छ। २०२६ जुलाई १९ सम्म मान्य हुने अफरअन्तर्गत चुनित सामसङ टिभी मोडेलहरूमा २५ प्रतिशतसम्म क्यासब्याक पाइनेछ। उत्कृष्ट इमर्सिभ अनुभवका लागि ७५ इन्च वा ८५ इन्चको टिभी...
तीन कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ता भए आज मालामाल
काठमाडौँ । शेयर बजारमा झिनो सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.५७ अकंले बढेर २७२६.१७ बिन्दुमा कायम भएको हो । आज ३५६ कम्पनीको ९२ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ७४ लाख...
राताम्य यात्रामा ब्रेकः मनोबल कमजोर हुँदा खुम्चिदै कारोबार, सरकारसँग किन त्रसित लगानीकर्ता ?
काठमाडौँ । शेयर बजार सामान्य सुधार देखिएको छ । लगातार चार दिन ओरालो लागेको बजार आज भने झिनो अकंले बढेको छ । तर, समग्रमा बजार सुस्त देखिएको छ । पछिल्ला दिनमा देखिएको निरन्तर गिरावटले बजारको सूचकांक मात्र कमजोर बनाएको...
आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार
काठमाडौं । बुधबार नेप्से परिसूचक २.५७ अंकले बढेर बन्द हुँदा ४ अर्ब २९ करोड ७४ लाख ६४ हजार रुपैयाँको शेयर कारोबार भएको छ। आज ९२ लाख ८३ हजार ३२६ कित्ता शेयर किनबेच भएका छन्। यसदिन आँखुखोला जलविद्युत, सप्तकोशी विकास...
पोखराका सुकुमवासी तथा न्यून आय परिवारका लागि निःशुल्क जीवन बीमा कार्यक्रम सुरु
काठमाडौँ । पोखरा महानगरपालिका–१२ ले वडाभित्र बसोबास गर्ने सुकुमवासी तथा न्यून आय भएका परिवारका लागि निःशुल्क म्यादी जीवन बीमा कार्यक्रम सुरु गरेको छ। आर्थिक अभावका कारण बिमा सेवाको पहुँचबाट टाढा रहेका विपन्न समुदायलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यसहित वडाले...
चिट काट्नमै व्यस्त छन् ट्राफिक, जनतालाई जामको सास्ती
काठमाडौं । सडक दुर्घटना नियन्त्रण र ट्राफिक व्यवस्थापनको जिम्मेवारी बोकेको ट्राफिक प्रहरी पछिल्लो समय सवारी चालकलाई कारबाही गर्ने कार्यमा अत्यधिक केन्द्रित भएको आरोप बढ्दै गएको छ। सडकमा बढ्दो जाम, अव्यवस्थित पार्किङ, अस्तव्यस्त सार्वजनिक यातायात र कमजोर व्यवस्थापनका समस्या यथावत्...
पिपिए गरेर पनि निर्माण अघि नबढाउने जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिस
काठमाडौँ । विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) सम्पन्न गरिसकेपछि पनि लामो समयसम्म निर्माण प्रक्रिया सुरु नगर्ने जलविद्युत् आयोजनामाथि कडा कदम चाल्न सरकारलाई सुझाव दिइएको छ। जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्रहरूको अवस्था, प्रगति र प्रभावकारिताको समीक्षा गर्न गठित उच्चस्तरीय समितिले यस्ता आयोजनाको अनुमतिपत्र...
कर्जा गुणस्तर परीक्षणपछि ठूला बैंकमा पूँजी दबाब, राष्ट्र बैंकको चरणबद्ध सुधार योजना
काठमाडौँ । नेपालका ठूला वाणिज्य बैंकहरूको कर्जा गुणस्तर परीक्षण (एसेट क्वालिटी रिभ्यु) सम्पन्न भएपछि केही बैंकको पूँजी अवस्थामाथि थप दबाब पर्न सक्ने देखिएको छ । कर्जा वर्गीकरण, नोक्सानी व्यवस्थापन तथा जोखिम मूल्याङ्कनलाई थप यथार्थपरक बनाउँदा बैंकहरूको पूँजी पर्याप्तता सूचक...
टोखास्थित गार्मेन्टमा आगलागी, करिब ८ करोड रुपैयाँ बराबरको क्षति
काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–५ बसुन्धारास्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेज (गार्मेन्ट) मा बुधबार बिहान आगलागी हुँदा करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ। प्रहरीका अनुसार विद्युत सर्ट भएर बिहान अन्दाजी २ः५२ बजे आगलागी भएको थियो। आगो नियन्त्रणका लागि ११...




















