मेडिकल समुदायका लागि टाटा टियागो ईभीमा भारी अफरः बाली भ्रमणदेखि आईफोन जित्ने मौका

काठमाडौँ । टाटा मोटर्स नेपालका लागि एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले समाजका लागि निरन्तर सेवा गर्ने मेडिकल समुदायप्रति सम्मान प्रकट गर्दै टियागो ईभिमा विशेष योजना शुभारम्भ गरेको छ। यस योजना अन्तर्गत टियागो ईभि किन्न इच्छुक मेडिकल समुदायको ग्राहकले आकर्षक...


नक्कली प्रमाणपत्रमा सरकारी जागिर खाएका सब–इन्जिनियरविरुद्ध अख्तियारको मुद्दा

काठमाडौँ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी लामो समयसम्म सरकारी सेवा उपभोग गरेको आरोपमा सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सब–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार मण्डलले भारतको बिहार विद्यालय...


सहकारीबाट सरिता खत्रीको यूटर्न, सिटिजन लाइफ प्रवेशसँगै भरियो उत्साह

मानिसको जीवनमा असीमित चाहाना हुन्छन् र उतार–चढाव आउँछन्। जिन्दगीको यात्रा सधै सरल हुँदैन र सधैं असहज पनि हुँदैन। अनगिन्ती अप्ठ्यारा घुम्तीहरू पार गर्दै जीवनको लय अघि बढ्दै जान्छ। हजारौं समस्या र बाधा अड्चनको औषधि बनेको छ सरिता खत्रीको लागि...


आईपीओमा विभेद र भ्रष्टाचारको आरोपसहित जेन-जी सेबोनमा

काठमाडौँ ।  नेपाल धितोपत्र बजारमा देखिएको अनियमितता, भ्रष्टाचार र आईपीओ निष्कासनमा विभेद भएको आरोप उठाउँदै ‘जेन–जी’ समूहका आन्दोलनकारीहरू बुधबार नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेका छन्। बिहान १० बजे प्रदर्शन गर्ने घोषणा गरे पनि उनीहरू दिउँसो करिब १ बजे मात्र...


स्वस्तिक लघुवित्तसहित ३ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ७.८६ अंकले घटेर २६०६.२० को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि तीन कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।...


श्रीनगर एग्रिटेकको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ७.८६ अंकले घटेर २६०६.२० को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार...


अस्थिर यात्रामा पुँजी बजारः लगानी बालुवामा पानी, किन निरन्तर खुम्चिदै छ मार्केट ?

काठमाडौँ । पछिल्ला केही दिनयता नेप्से सूचकांक लगातार ओरालो लाग्दा लगानीकर्ता चिन्तित बनेका छन् । हिजो सामान्य अकंले बढेको बजार आज फेरी घटेको छ । बजार लामो समयदेखि २६ सयदेखि २७ सय परिसूचकको आसपास स्थिर आएको छ । लगानीकर्ताको लगानी बालुवामा...


चेपाङ बिद्यार्थीले बनाए स्याटेलाईट, चीनमार्फत प्रक्षेपण

काठमाडौं । चेपाङ विद्यार्थीले बनाएको स्याटेलाइट चीनबाट प्रक्षेपण भएको छ । ‘स्लिपर्स टु स्याटु’ मिसनअन्तर्गत निर्माण गरिएको स्याटेलाइट बुधबार बिहान पौने १० बजे प्रक्षेपण गरिएको अन्तरिक्ष प्रतिष्ठान नेपालले जनाएको छ । चीनको इनर मंगोलियास्थित चिउक्वान स्याटेलाइट लन्च सेन्टरबाट काइनेटिका...


भन्सार एजेन्ट र विभागबीच सहमति जुट्यो, ‘पेन डाउन’ फिर्ता

काठमाडौं । भन्सार ऐनमा समावेश कतिपय प्रावधानहरूमा असन्तुष्टि जनाउँदै भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा गरिएको विरोध कार्यक्रम ‘पेन डाउन’ फिर्ता भएको छ। गत साताबाट लागू भएको भन्सार ऐन, २०८२ जारी भएपछि त्यसमा राखिएको कतिपय प्रावधानहरूले भन्सािर एजेन्टहरूको पेशागत हकहित,...


मलेसियामा आप्रवासी कामदारमाथि व्यापक धरपकड, कैयौं नेपाली समेत पक्राउ

काठमाडौं । मलेसिया सरकारले आप्रवासी कामदारहरूमाथि तीव्र गतिमा धरपकड अभियान थालेको छ। मलेसियाको सेलायाङ बारु क्षेत्रबाट मात्रै ८४३ जनालाई मलेसियन प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूमध्ये ८०८ जना पुरुष र ३५ जना महिला आप्रवासी रहेका छन्। उनीहरूको समेर २१...


साना किसान लघुवित्तमा राजनीतिक व्यक्तिलाई सीईओ बनाउने चलखेल, राष्ट्र बैंकमा उजुरी पर्दा प्रक्रियामा नै प्रश्न

काठमाडौँ । साना किसान विकास लघुवित्तमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रियामा ढिलाइ भएको छ । राजनीतिक दलमा आबद्ध ब्यक्तिलाई कम्पनीको सीईओ बनाउने गरी चलखेल सुरु भएपछि नियुक्तिमा ढिलाई भएको हो । नेपाल राष्ट्र बैंकको नियमअनुसार बैंक तथा वित्तीय...


हेटौंडाको लक्ष्मी आधारभूत विद्यालयका छात्रालाई शिवम् सिमेन्टको सहयोग

काठमाडौं । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई मध्यनजर गर्दै हेटौंडामा रहेको शिवम् सिमेन्ट लिमिटेडले छात्रा लक्षित छात्रवृत्ति प्रदान गरेको छ । कम्पनीले हेटौंडा–१७, हटिया स्थित उद्योग प्रभावित क्षेत्रभित्र रहेको लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत १०४ जना छात्रा...


सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?

काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँड गरेको छ। कम्पनीको विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्गको कार्यालयमा आईपिओ बाँडफाँड भएको हो। बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको १० लाख शेयरमा २१...


बढ्यो सुनचाँदीको मूल्य, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने...


एसवाई प्यानलको पहिलो कारोबार कतिबाट भयो ?

काठमाडौँ । स्पेशल प्रि ओपन सेसनमा एसवाई प्यानल नेपाल लिमिटेडको पहिलो कारोबार भएको छ। कम्पनीको शेयर प्रतिकित्ता ३१९ रुपैयाँ ८० पैसामा पहिलो कारोबार भएको हो। कम्पनीले सर्वसाधारणमा वितरण गरेको ५२ लाख ३२ हजार ५४८ कित्ता र संस्थापक शेयरधनीहरुले लगानी...


सिटिजन लाइफ इन्स्योरेन्सको २० प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको...


नेपाल विद्युत प्राधिकरणमा हितेन्द्रदेव शाक्यको इन्ट्री

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि हितेन्द्रदेव शाक्य नेपाल विद्युत प्राधिकरण (नेपाल विद्युत प्राधिकरण) का कार्यकारी निर्देशकको हैसियतमा पुनः कार्यालय प्रवेश गरेका छन्। सर्वोच्च अदालतले सोमबार शाक्यलाई पुनर्वहाली गर्न परमादेश जारी गरेपछि उनी आज (बुधबार) बिहान १० बजे कार्यालय पुगेका...


कर्णालीमा बीमाको पहुँच विस्तार गर्न बीमा प्राधिकरण र एनएलजी इन्स्योरेन्सबीच छलफल

काठमाडौं । कर्णाली प्रदेशमा बीमाको दायरा विस्तार तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयका प्रमुख निल प्रसाद लामीछाने र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनील बल्लभ पन्तबीच एक महत्वपूर्ण छलफल...


हकप्रद प्रस्ताव सहित चिरख्वा हाइड्रोपावरले बोलायो साधारणसभा

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस २३ गते बुधबार काठमाडौंको जोरपाटीस्थित कुण्डलिनी रोयल्समा बिहान १० बजे सातौं वार्षिक साधारणसभा बोलाएको छ। लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश नगरेको कम्पनीले हाल कायम चुक्ता...


प्रतिकित्ता १०५ रुपैयाँमै सिटिजन्स बैंकको शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन्। बैंकले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०५ रुपैयाँमै दिने गरी बिक्रीमा राखेको हो। संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीका विद्यमान संस्थापक...