कालिन्चोक हाईड्रोपावर सहित यी १० कम्पनीको शेयर मूल्य वृद्धि
काठमाडौं । आज शेयर बजारमा गिरावट आएको छ। आज कालिन्चोक हाईड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । त्यस्तै, केष्ट माईक्रो, सोपान, सामुदायिक लघुवित्त, सिभिल बैंकको डिभेञ्चर ८८, गृहेश्वरी मर्चेन्ट, लक्ष्मी उन्नती कोष, केबिएल डिभेञ्चर ८८, गृहेश्वरी मर्चेन्ट बैंक, लक्ष्मी उन्नती...
दोहोरो अंकले घट्दा राताम्मे बन्यो शेयरबजार, कारोबारमा पनि संकुचन
काठमाडौं । साता कारोबारको पहिलो दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घट्दा शेयरबजार राताम्मे बनेको छ। नेप्से परिसूचक २०.२७ अंकले घटेको कारण बजार राताम्मे बन्न पुगेको हो। आज नेप्से २७३५.१४ को विन्दुमा झरेको छ। गत शुक्रबार पनि नेप्से ११.३७...
यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार शेयर बजार ओरालो लागेको छ । आज शेयर बजार घट्दा सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, लक्ष्मी बैंकको डिभेञ्चर २०८८, आँखु खोला, सिटि होटल, रिलायन्स स्पिङ्ग मिल्स, नेशनल हाईड्रोपावर, बेष्ट फाइनान्स,...
बजेटमाथि उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रेष्ठको टिप्पणी: बजेटमार्फत नाम फेर्दैमा करको भार कम हुँदैन
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बजेटमार्फत विभिन्न शीर्षकको नाम परिवर्तन गर्दैमा करदातामाथिको वास्तविक करभार कम नहुने बताएका छन्। आर्थिक वर्ष २०८३/०८४ को बजेटसम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले विभिन्न शीर्षकमा कर कटौती गरिएको देखिए...
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि राजद्रोहको मुद्दा चलाउन माग, बजेट काण्ड संसदीय छानविन हुनुपर्छ
काठमाडौं । आज बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि गम्भिर फौजदारी अभियोगमा छानविन गर्न सांसदहरुले माग गरेका छन् । बजेटमा करको दर हेरफेर सम्बन्धी सूचना चुहाएर राज्यलाई आउने अर्बौ रुपैयाँको राजश्व घाटा लगाएको भन्दै राप्रपाका सांसद ज्ञानेन्द्र...
संसदमा उठ्यो बजेट चुहाएर करछली गरेको काण्ड
काठमाडौं । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बजेट चुहाएर करछली गरेको विषयमा प्रश्न उठेको छ। प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाहीले आर्थिक विधेयक संसदको सम्पत्ति भएको बताउँदै त्यो विधेयक संसदमै पेश नगरी भकाभक परिवर्तन गरिएको बताए। देशलाई कमजोर बनाउने काम सत्ता...
प्रधानमन्त्रीले आफ्नो भनाई आफैं सच्याउनुपर्छः हर्क साम्पाङ
काठमाडौं । प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राईले प्रधानमन्त्रीले दिएको सीमा सम्बन्धी विवादित भनाई प्रधानमन्त्री आफैंले संसदमा आएर सच्याउनुपर्ने बताएका छन्। आजको संसद बैठकमा बोल्दै उनले देशको सीमानाको विषय प्रधान विषय भएकाले यसको विषयान्तर स्वीकार नहुने उनले बताए। प्रधानमन्त्रीले दिएको...
महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ पाँचौं संस्करण सम्पन्न
काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सम्पन्न भएको छ। यही जेठ १७ गतेदेखि २० गतेसम्म चार दिन काठमाडौंमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राईम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको...
फिलिपिन्समा भूकम्पमा परी कम्तीमा १५ जनाको मृत्यु, १२९ जना घाइते
काठमाडौं । दक्षिणी फिलिपिन्समा सोमबार बिहानै गएको ७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १५ जनाले ज्यान गुमाएका छन् भने १२९ जना घाइते भएका छन्। मिन्डानाओ टापुको सोक्सार्जेन क्षेत्रमा १२ जनाको र दाभाओ अक्सिडेन्टल प्रान्तमा थप ३ जनाको मृत्यु भएको...
देशभरका ५६ जिल्लामा रास्वपाको अधिवेशन सम्पन्न, कहाँ कस्को नेतृत्व?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को देशभरका ५६ वटा जिल्लामा अधिवेशन सम्पन्न भएको छ। अधिवेशन भएकामध्ये झण्डै ९० प्रतिशत जिल्लामा निर्वाचन सम्पन्न भएको हो। १२ वटा जिल्लामा अधिवेशन प्रक्रियामा रहेको छ भने केही जिल्लामा चुनाव सम्पन्न भएर मतगणना भइरहेको...
क्यान महासंघद्वारा ‘सार्वभौम एआई’ र डिजिटल रूपान्तरणको राष्ट्रिय मार्गचित्र सार्वजनिक
काठमाडौं । नेपालको सूचना प्रविधि क्षेत्रमा दूरगामी प्रभाव पार्ने उद्देश्यका साथ कास्कीको पोखरामा आयोजित बहुप्रतीक्षित प्रादेशिक भेला ‘डिजिटल गण्डकी सम्वाद २०२६’ भव्यताका साथ सम्पन्न भएको छ। क्यान महासंघ गण्डकी प्रदेश र क्यान महासंघ कास्की शाखाको संयुक्त आयोजनामा सम्पन्न उक्त...
बीमा प्राधिकरणमा उजुरीको चाङ: १० महिनामा १४९ नयाँ मुद्दा, ३८६ अझै विचाराधीन
काठमाडौँ । नेपाल बीमा प्राधिकरणमा १० महिनामा १४९ वटा उजुरी दर्ता भएका छन् । प्राधिकरणले प्रकाशित गरेको बीमा प्रतिबिम्ब अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को बैशाख मसान्तसम्मको केन्द्रिय कार्यालयमा १०४ वटा र प्रदेश कार्यालयमा ४५ वटा मुद्दा परेका हुन्...
कतिमा भयो सोपान फर्मास्युटिकल्सको पहिलो कारोबार?
काठमाडौं । आज सोमबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोपान फर्मास्युटिकल्स लिमिटेडको शेयर कारोबारमा आएको छ। कम्पनीको शेयर २७६.५० रुपैयाँमा पहिलो कारोबार भएको हो। कम्पनीलाई नेप्सेले ९२.१५ रुपैयाँदेखि २७६.५० रुपैयाँसम्मको ओपनिङ्ग रेन्ज तोकेको थियो। नेप्सेमा कम्पनीको कुल १ करोड...
फिलिपिन्समा ७.८ म्याग्निच्यूडको भूकम्प, जापानमा सुनामीको चेतावनी
काठमाडौं । दक्षिणी फिलिपिन्समा सोमबार बिहानै ७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ। फिलिपिन्सका साथै इन्डोनेसिया र जापानसहित सो क्षेत्रका कैयौं देशहरूले सुनामीको चेतावनी जारी गरेका हुन्। भूकम्पमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको बताइएको छ।...
घट्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य...
मर्जर प्रक्रियामा अघि बढ्दै सप्तकोशी डेभलपमेन्ट बैंक, असार १४ मा साधारण सभा
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड मर्जरमा जाने भएको छ। बैंक सञ्चालक समितिको जेठ २३ गते बसेको बैठकले अन्य बैंक तथा वित्तीय संस्थासँग गाभिने वा प्राप्ति (मर्जर/एक्विजिसन) प्रक्रियामा अघि बढ्ने निर्णय गरेको हो। बैंकले उक्त प्रस्ताव पारित गर्न असार...
अभियान लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको जेठ २२ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैठकले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण पारित गर्दै उक्त आर्थिक वर्षको...
इरान र इजरायलबीच पुनः भिषण युद्ध सुरु, इरानद्वारा रणनीतिक आक्रमण
काठमाडौं । इरानले आइतबार मध्यराति प्रहारको गरेको मिसाइलका विरुद्धमा इजरायलले प्रत्याक्रमण सुरु गरेको छ । इजरायलले इरानको राजधानी तेहरानसहितका शहरहरुमा शक्तिशाली विस्फोटहरुको आवाज सुनिएको अलजजिराले जनाएको छ । इरानको राजधानी तेहरान, अर्को शहरहरु तरबिज र इस्फहानमा विस्फोटका आवाजहरु सुनिएका...
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा अनिवार्य आवद्ध गरिने, साउनदेखि नयाँ व्यवस्था लागू हुने
काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रममा सरकारी कर्मचारीलाई अनिवार्य रूपमा आवद्ध गराउने भएको छ । आगामी साउन महिनादेखि राष्ट्रसेवक कर्मचारीलाई यो कार्यक्रममा समेटिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव डा. विकास देवकोटाले...
नेपाली दर्शक विश्वकप फुटबल हेर्नबाट बञ्चित, प्रसारण प्लेटफर्मको ब्रमलुट
काठमाडौँ । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव मानिने फिफा विश्वकप २०२६ सुरु हुन अब केही दिन मात्र बाँकी रहँदा नेपालमा भने यसको सशुल्क प्रसारणको विषयले व्यापक बहस सिर्जना गरेको छ। वर्षौंदेखि विभिन्न विदेशी टेलिभिजन च्यानलमार्फत निःशुल्क रूपमा विश्वकप हेर्दै...




















