किलोमै ४५ रुपैयाँले महंगियो हरियो छ्यापी, अन्य तरकारीको कति?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज हरियो छ्यापीको भाउ एकैदिन ४५ रुपैयाँले बढेर २१० रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ भने सुकेको छ्यापीको भाउ ४५ रुपैयाँले घटेर १६५ रुपैयाँमा झरेको छ। आज हरियो...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १४३.५१ रुपैयाँ र बिक्रीमूल्य १४४.११ रुपैयाँ निर्धारण भएको छ। त्यसैगरी एक क्यानेडियन डलरको खरीददर १०३.६८ रुपैयाँ र बिक्रीदर १०४.११ रुपैयाँ तोकिएको छ भने १० जापानिज येनको खरीददर ९.१९...
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
काठमाडौं । आज डिसेम्वर १० अर्थात विश्व मानव अधिकार दिवस । सन् १९४८ मा आजैका संयुक्त राष्ट्र संघको महासभाबाट मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र जारी भएको दिन हो । त्यसयता, डिसेम्वर १० लाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको रुपमा...
भदौ २३ गतेका दमनकारीलाई अन्तर्राष्ट्रिय घेराबन्दी गर्छौंः गृहमन्त्री
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ गते भएको जेन–जी आन्दोलनमा दमन गर्नहरूलाई अन्तर्राष्ट्रिय रूपमा समेत घेराबन्दी गरिने बताएका छन्। मंसिर २३ गते मंगलबार जेनजी विद्रोहको तीन महीना पूरा भएको र जेन–जी शहीदहरूको सम्झनामा काठमाडौंमा आयोजित दीप प्रज्वलन कार्यक्रमलाई...
नेपाल लाइफको बोनसदर घोषणा, बीमितलाई ८५ रुपैयाँसम्म बोनस दिइने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले मंसिर २३ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर घोषणा गरेको छ। नयाँ बोनसदर अनुसार कम्पनीले सावधिक जीवन बीमालेख...
बुद्ध भूमि नेपाल हाइड्रोपावरको साधारणसभा बस्दै, शेयरधनीलाई छैन लाभांश
काठमाडौं । बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारणसभा आज मंसिर २४ गते काठमाडौंको पानीपोखरीस्थित वालनट बिस्ट्रोमा बिहान ११ बजेदेखि बस्दैछ। लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश नगरेको कम्पनीको उक्त सभाले सञ्चालक समितिको तर्फबाट पेश हुने गत...
लाभांश र हकप्रद पारित गर्न साहस ऊर्जाको साधारणसभा आज बस्दै
काठमाडौं । साहस ऊर्जा लिमिटेडको बाह्रौं वार्षिक साधारणसभा आज मंसिर २४ गते बुधबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि बस्दैछ। साधारणसभाले हाल कायम चुक्ता पूँजीको २१ प्रतिशत बोनस शेयर १.१०५३ प्रतिशत नगद लाभांश र लाभांश वितरणपछि कायम हुने...
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा निलम्बित महानिर्देशक अधिकारीसँग पाँच लाख धरौटी माग
काठमाडौँ । ८ अर्ब ३ करोड रुपैयाँ बिगो रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धि भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग पाँच लाख रुपैयाँ धरौटी माग गरिएको छ। विशेष अदालतले मंगलबार भएको पेशीमा अधिकारीसँग पाँच...
विकास हाइड्रोपावरको लक इन अवधि पुषमा सकिने
काठमाडौँ । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको लक इन अवधि पुषमा सकिने भएको छ । कम्पनीको लकइन अवधि पुष २८ गते समाप्त हुने भएको हो । कम्पनीको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको १ लाख ७७ हजार २७५ कित्ता शेयरको लक...
रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटललाई तीन नयाँ सेवाको अनुमति
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सहायक कम्पनी रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा विक्री प्रवन्धक शेयर रजिष्ट्रेशन र संस्थागत परामर्श सेवा सम्वन्धि कार्यहरु गर्ने अनुमति प्राप्त गरेको छ । कम्पनीले यस अधि...
सिजी फुड्समा करेन्ट लागेर एक जना मजदुर घाइते
काठमाडौँ । देबचुली नगरपालिका–२ स्थित सिजी फुड्स प्रालिमा मंगलबार विहान भएको एक दुर्घटनामा एक मजदुर गम्भीर रूपमा घाइते भएका छन्। स्टिम पाइपलाइन निर्माण/मर्मत कार्य चलिरहेको क्रममा हाइटेन्सनको तारसँग स्पर्श हुँदा दुर्घटना भएको प्रहरीले पुष्टि गरेको छ। दुर्घटनामा पर्सा जिल्लाको...
‘३५ दिनभित्र शुल्क नतिरे २० इन्टरनेट कम्पनीको लाइसेन्स खारेज हुने चेतावनी’
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले २० वटा इन्टरनेट सेवाप्रदायक कम्पनीलाई ३५ दिनभित्र रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) शुल्क तिर्न सार्वजनिक रूपमा ताकेता गरेको छ। प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै तोकिएको शुल्क तोकिएको समयसीमाभित्र नवितरण गरे सेवाप्रदायकको लाइसेन्स...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय
काठमाडौँ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख १८ निर्णय सार्वजनिक गरेको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले निर्णयहरूको विवरण सार्वजनिक गरेका हुन् । मन्त्री खरेलका अनुसार मन्त्रिपरिषद्ले आर्थिक कार्यविधि तथा वित्तीय...
बीमा कम्पनीहरुले बाढीपहिरो र जेन–जी आन्दोलनको क्षतिको कति रकम भुक्तानी गर्न बाँकि छ ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘जेन–जी’ आन्दोलन र गत असोजमा आएको बाढीपहिरोबाट भएको क्षतिको बीमा दाबी विवरण सार्वजनिक गरेको छ। प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म बाढी पहिरो र जेनजी आन्दोलनको कारणबाट निर्जीवन बीमा कम्पनीहरूमा कुल २७ अर्ब रुपैयाँभन्दा...
एक व्यक्ति एक सहकारी संस्थाको सञ्चालक हुनसक्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन
काठमाडौं । कुनै व्यक्ति एक समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुनसक्ने व्यवस्था कार्यान्वयन गर्न सहकारी विभागले निर्देशन दिएको छ । विभागले सोमबार देशभरका सहकारी संस्थालाई निर्देशन दिँदै सहकारी ऐन २०७४ को दफा ४१ को व्यवस्था कार्यान्वयन गर्न भनेको...
सेटिङको बलमा रिलायन्स मिल्सको महङ्गो आईपीओ, लगानी डुब्ने कम्पनीको अवैध असुली
काठमाडौँ। सेटिङमा आईपीओ निष्कासन गरीरहेको रिलायन्स स्पिनिङ मिल्सले लगानीकर्ताबाट अवैध तरिकाले रकम असुलि गरिरहेको छ । शक्ति र दबाबको अगाडि जेपनि गर्ने सक्ने सोच लिएर अघि बढेको गोल्यान ग्रुप लगानीकर्तालाई गुमराहमा राख्दै आईपीओ प्रक्रियामा अघि बढेको हो । डेढ...
रुपन्देहीका शोभाखर चालिसेले जन्मदिनमा श्रीमतीलाई दिए २० लाखको जीवन बीमा उपहार
काठमाडौँ । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ८, अन्नपुर्णटोलका शोभाखर चालिसेले आफ्नी श्रीमती लक्ष्मी आचार्य चालिसेको जन्मदिनको अवसरमा २० लाखको जीवन बीमा पोलिसी उपहार दिएका छन्। सिटिजन लाइफ इन्स्योरेन्सकी सिनियर एजेन्सी मेनेजर मिना वाग्लेले आजको सानो बचतले भविष्यमा आर्थिक...
मंगलबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । पुँजी बजारमा आज एकल अकंको सुधार देखिएको छ । लगातार ६ दिन ओरालो लागेको बजार आज भने बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३९ अकंले बढेर २६१४.१४ बिन्दुमा कायम भएको छ । आज ३३१ कम्पनीको ८७...
६ दिनको राताम्यमा ब्रेकः छैन लगानीकर्तामा उत्साह, सकारात्मक माहोलमा अनिश्चित मार्केट किन ?
काठमाडौँ । पछिल्ला केही दिन यता राताम्य भएको शेयर बजारमा आज झिनो सुधार देखिएको छ । ६ दिन ओरालो लागेको बजार आज भने सामान्य अकंले बढ्न पुगेको छ । बजार पछिल्लो समय सुस्त देखिदै आइरहेको छ । बजार अन्तिम एक...
ङादी र लक्ष्मी सनराइज बैंकमा लगानीकर्ताको ओइरो, अन्य कुन कम्पनीको भयो बढी कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज ३ अर्ब ७५ करोड ५० लाख २७ हजार रुपैयाँमाथिको शेयर कारोबार भएको छ। जसमध्ये ङादी ग्रुप पावरको सर्वाधिक ३१ करोड ९२ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ। त्यसैगरी लक्ष्मी सनराइज बैंकको...




















