विमानस्थलबाट स्रोत नखुलेको रकम सहित भारतीय नागरिक पक्राउ

काठमाडौं । रुपन्देहीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विभानस्थलको आन्तरिक टर्मिनलबाट स्रोत नखुलेको रकम सहित भारतीय नागरिक पक्राउ परेका छन्। भारतको आन्ध्र प्रदेश प्रकासम घर भएमा ५९ वर्षीय भीम श्रीनिवासलाई शनिबार दिउँसो प्रहरीले स्रोत नखुलेको ७ लाख ९५ हजार भारतीय रुपैयाँ...


भारतमा सिलिन्डरको मूल्य बढ्यो, नेपालमा के होला ?

काठमाडौं । भारत सरकारले घरेलु प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास सिलिन्डरको मूल्य वृद्धि गरेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार १४.२ किलोग्राम क्षमताको घरेलु एलपी ग्यास सिलिन्डरको मूल्यमा २९ भारतीय रुपैयाँ थप गरिएको हो। नयाँ मूल्य आइतबारदेखि लागू भएको छ।...


नेपाल संयुक्त राष्ट्रसंघको निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा समितिको अध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघीय महासभा (यूएनजीए) को ८१औँ अधिवेशनअन्तर्गत प्रथम समिति (निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा) को अध्यक्षमा निर्वाचित भएको छ। यो उपलब्धिलाई अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र निःशस्त्रीकरणप्रति नेपालले लामो समयदेखि निभाउँदै आएको भूमिकाको अन्तर्राष्ट्रिय मान्यताका रूपमा हेरिएको छ।...


विश्व वातावरण दिवसमा सिटिजन्स बैंकको देशव्यापी अभियान, ७ प्रदेशमा १५ सय बिरुवा रोपियो

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट एक्सन’ लाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०८३ साल जेठ...


डिम्याट खातामा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य, असार १ देखि नयाँ व्यवस्था लागू

काठमाडौं । नेपाली शेयर बजारमा नयाँ डिम्याट (हितग्राही) खाता खोल्न तथा हाल सञ्चालनमा रहेका खाताहरूको विवरण अद्यावधिक गर्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा समावेश गर्नुपर्ने भएको छ। सिडिएससीले सम्पूर्ण निक्षेप सदस्य (डीपी) हरूलाई पत्राचार गर्दै आगामी २०८३ असार १...


नबिल बैंकको डिजिटल फड्को: ‘पीटूपी’ रेमिट्यान्स सेवाबाट अब सिधै खातामा पैसा पठाउन सकिने

काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरूलाई थप सहज र आधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले ‘पियर–टु,पियर’ (पीटूपी) रेमिट्यान्स सेवाको सुरुवात गरेको छ। बैंकले डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्दै विदेशमा रहेका नेपालीहरू तथा स्वदेशभित्रै पनि पैसा पठाउन र प्राप्त गर्न अझ...


ग्लोबल आइएमई अवकाश कोषका योगदानकर्तालाई रकम स्थानान्तरण गर्न आग्रह

काठमाडौं । ग्लोबल आइएमई बैंकद्वारा सञ्चालित ग्लोबल आइएमई अवकाश कोषले कोषमा आबद्ध रहेका संघ, संस्था तथा योगदानकर्तालाई स्वीकृत प्राप्त अन्य अवकाश कोषमा रकम स्थानान्तरण गर्न १५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। कोषले आर्थिक ऐन, २०८२ को...


लिपुलेकमा भारत र चीन सम्झौताप्रति खनालको आपत्ति, ‘नेपालको सहमतिबिनाको निर्णय स्वीकार्य छैन’

काठमाडौँ ।  परराष्ट्रमन्त्री शिशिर खनाल ले लिपुलेक र कालापानी क्षेत्रका विषयमा भारत र चीन बीच भएको पछिल्लो सम्झौताप्रति नेपालको गम्भीर असहमति रहेको स्पष्ट पारेका छन् । आइतबार नयाँ दिल्लीमा भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा मन्त्री खनालले नेपाली भूभागलाई नेपाललाई...


भोलिदेखि नेप्सेमा सोपान फर्मास्युटिकल्सको कारोबार, लगानीकर्ताको नजरमा नयाँ कम्पनी

काठमाडौं । भोलि सोमबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोपान फर्मास्युटिकल्स लिमिटेडको कारोबार शुरू हुँदैछ। हालैमात्र आईपीओ जारी गरेको यस कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएर कारोबारमा आउन लागेको हो। सोपान फर्मास्युटिकल्स लिमिटेडले वैशाख ३ गतेदेखि ८ गतेसम्म सर्वसाधारणलाई ३४...


समयसँगै बीमाको परिभाषा फेरिएको छः विष्णु

विगत लामो समयदेखि बीमा क्षेत्रमा सक्रिय रुपमा कार्यरत रहेका विष्णु प्रसाद सापकोटा हाल सिटिजन लाइफको क्षेत्रीय प्रबन्धकको रुपमा कार्यरत छन् । साविकको प्राइम लाइफबाट बीमा क्षेत्रमा प्रवेश गरेर हाल सिटिजन लाइफमा कार्यरत विष्णु प्रसाद सापकोटाले बीमा क्षेत्रलाई नजिकबाट नियाल्ने...


सुरक्षित भनिएको म्युचुअल फण्डमै झट्का, डुब्दै लगानीकर्ताको पुँजी

काठमाडौँ । आकर्षक लगानीको विकल्पका रूपमा व्यापक चर्चा कमाएको म्युचुअल फण्ड क्षेत्रमा अहिले निरन्तर गिरावट र अनिश्चितताको छाया परेको छ । सुरक्षित, व्यवस्थित र पेशागत रूपमा सञ्चालन हुने अपेक्षासहित स–साना बचतलाई एकीकृत गरेर दीर्घकालीन प्रतिफल दिने माध्यमका रूपमा हेरिँदै...


हुण्डी कारोबारको आशंकामा १९ लाख रुपैयाँ सहित एकजना पक्राउ

काठमाडौं । रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–६ धुन्चे बजारबाट प्रहरीले १९ लाख ५२ हजार १०० रुपैयाँ नगदसहित एक जनालाई नियन्त्रणमा लिएको छ। उनलाई हुण्डी सम्बन्धी कारोबार गरेको आशंकामा पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय...


महिला लघुवित्तको शेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ८४ हजार ५३७ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी निरु कुथुमी राईको नाममा रहेको ७४ हजार २४६ कित्ता र इन्दिरा गिरीको नाममा रहेको १० हजार २९१ कित्ता शेयर...


सामाजिक सुरक्षा भत्तामा चरम लापरबाही: शिखरका वडाहरुले ३३ जना मृतकका खातामा पठाए रकम

काठमाडौँ । डोटीको शिखर नगरपालिका अन्तर्गतका वडाहरुले आर्थिक वर्ष २०८१।०८२ मा सामाजिक सुरक्षा भत्ता वितरणमा गम्भीर लापरबाही भएको पाइएको छ । महालेखा परिक्षकको ६३ औं प्रतिवेदनमा वडाहरुले सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ ले मृत्यु भइसकेका लाभग्राहीलाई मृत्यु भएको...


साइकलमार्फत वातावरण संरक्षणको सन्देश, सांग्रिलाको चौथो र्याली भव्य रूपमा सम्पन्न

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको चौथो सांग्रिला साइकल र्याली भव्यतापूर्वक सम्पन्न भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर जेठ २३ गते शनिबार काठमाडौँमा आयोजना गरिएको साइकल र्यालीमा करीब १५ सय जना सहभागी रहेको थियो । काठमाडौँको...


चार अर्ब घोटाला प्रकरणमा ४० जना बीमा क्षेत्रका उच्च पदाधिकारी विरुद्ध मुद्दा दर्ता हुँदै

काठमाडौं । चार अर्ब घोटाला प्रकरणमा ४० जना बीमा क्षेत्रका उच्च पदाधिकारी विरुद्ध मुद्दा दर्ता गरिने भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हिमालयन रि–इन्स्योरेन्ससहितका बीमा कम्पनी भएको चार अर्ब बढी घोटाला प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाईसकेको छ।...


समस्याग्रस्त बैंकबाट पुनरुत्थानको यात्रामा कर्णाली, झण्डै ४८ करोड निक्षेपकर्तालाई फिर्ता

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको सुधार तथा सुदृढीकरण प्रक्रिया निरन्तर अघि बढिरहेको जनाएको छ। समूहले बैंक र व्यवस्थापनलाई लक्षित गरी पछिल्ला दिनमा भइरहेका अवाञ्छित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै समस्या समाधानमा...


कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुने, कतिले पाउँछन् शेयर ?

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको आईपीओ बुधबार बाँडफाँड हुने भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड आईपीओ बुधबार बिहान बाँडफाँड गर्ने गरी तयारी भइरहेको जनाएको हो । यसअवधिमा धेरै लामो सार्वजनिक बिदा परेको हुँदा...


खनाल र जयशंकर वार्तापछि तीन बुँदे घोषणा, डिजिटल भुक्तानीदेखि पुनर्निर्माणसम्म सहकार्य विस्तार

काठमाडौँ ।  नयाँ दिल्लीमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकर बीच शनिबार साँझ भएको भेटवार्तापछि नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित तीन बुँदे संयुक्त घोषणा जारी गरिएको छ। भेटवार्ताका क्रममा दुवै पक्षबीच व्यापार तथा आर्थिक सहयोगका...


बजेट अवधीमा लक्ष्मी ग्रुपका निराकार श्रेष्ठ पटक पटक अर्थमन्त्रालयमा, गतिविधि शंकास्पद

काठमाडौं । बजेट निर्माणकै क्रममा भन्सार दर परिवर्तनको सूचना चुहिएसँगै कसले उक्त सूचना चुहायो भनेर अहिले व्यापक खोजी भइरहेको छ । भन्सार कार्यालयका प्रमुखदेखि अनेकन पदमा कार्यरत व्यक्तिहरुलाई शंकाको राडारमा राखेर अहिले सुक्ष्म निगरानी भइरहेको छ । बीमापोष्टले नयाँ...