शेयरधनीको हात रित्तो पार्दै ईङवा हाइड्रोपावरले बोलायो साधारणसभा

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १६ गते सोमबार काठमाडौंको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजे १६औं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले सभाका लागि आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने सम्बन्धी...


सानिमा रिलायन्स लाइफको नयाँ बोनसदर घोषणा, बीमितले ७५ रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले गत आर्थिक वर्षको बीमांकीय मूल्यांकन प्रतिवेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो। नयाँ बोनसदर अनुसार कम्पनीले सावधिक जीवन बीमा योजना (रेगुलर) मा बीमा अवधि अनुसार न्यूनतम...


लाभांश पारित गर्न निफ्राको साधारणसभा आज बस्दै

काठमाडौं । नेपाल इन्फ्रान्स्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सातौं वार्षिक साधारणसभा आज मंसिर २३ गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि बस्दैछ। साधारणसभाले बैंकको भदौ १९ गते बसेको सञ्चालक समितिले निर्णय गरेको चुक्ता पूँजीको ६.३१५८ प्रतिशत...


बीमा उद्योगले देशको संकटकालीन समयमा ठूलो भूमिका खेल्न सक्छ भनेर प्रमाणित गरिसकेको छः सिईओ श्रेष्ठ

२०८२ भदौ महिना नेपालको सामाजिक र आर्थिक इतिहासमै अविस्मरणीय भएर रहनेछ। जेनजी आन्दोलन र त्यसपछिको परिवर्तनले देशैभरि एक नयाँ जागरणको छाप छाडेको छ ।समग्र बीमा क्षेत्रले ठूलो चुनौतीको सामना गर्नुपर्ने अवस्था देखिए पनि यसले बीमा क्षेत्रमा नयाँ व्यावसायिक ऊर्जा...


प्रहरीको छापा: ५७ लाख नगदसहित हुन्डी कारोबारमा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ । काठमाडौंको कुलेश्वरबाट प्रहरीले ५७ लाख ४७ हजार नगदसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक नमोबुद्ध–९ का ३४ वर्षिय सरोज श्रेष्ठ रहेका छन्। उनीलाई हुन्डी कारोबारको सूचनाका आधारमा शनिबार नियन्त्रणमा लिइएको हो। पक्राउ परेका श्रेष्ठमाथि हुन्डीसम्बन्धी...


२६ करोडको आईपीओ ल्याउन रिज लाइन इनर्जीलाई अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले रिज लाइन इनर्जी लिमिटेडलाई आईपीओ निष्काशनको अनुमति दिएको छ । कम्पनीले २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री...


सागर डिष्टिलरीको शेयर बिक्री गरेर बाहिरिने बढ्दै, सोमबार १ लाख ३४ हजार कित्ता किनबेच

काठमाडौँ । वित्तीय विवरणमा त्रुटि गरेर आईपीओ स्वीकृति पाएको सागर डिष्टिलरीको शेयर बिक्री गर्दै एक्जिट हुनेहरुको संख्या उल्लेखनीय रूपमा बढी रहेको पाइएको छ। केहि सीमित समूहहरूले कम्पनीको शेयरको मूल्य अझै बढ्ने भन्दै लगानीकर्तालाई विश्वास दिलाएर आफै भने ठूलो संख्यामा...


गाउँ–गाउँसम्म बीमाको पहुँच विस्तारका लागि बेसीशहरमा बीमा प्राधिकरणद्वारा व्यापक अन्तरक्रिया कार्यक्रम

काठमाडौँ । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयले बीमाको विकास तथा प्रवर्द्धनलाई लक्षित गर्दै आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत रहेको “स्थानीय सरकार (बेसीशहर नगरपालिका) सँग छलफल तथा अन्तरक्रिया कार्यक्रम मंसिर १९ गते शुक्रबार लमजुङको बेसीशहरस्थित होटल दि टुकुचेमा सम्पन्न गरेको...


सांग्रिला डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ। बैंकको ५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको हो । सोमबार कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४०५ रुपैयाँ ८० पैसालाई आधार मानेर मूल्य समायोजन...


मनपरी ढङ्गले मुक्तिनाथ विकास बैंकका सञ्चालकको बैठक भत्ता वृद्धि, संस्थागत सुशासनप्रति गम्भीर प्रश्न!

काठमाडौँ । मुक्तिनाथ विकास बैंकका सञ्चालक समितिको बैठक भत्तामा उच्च वृद्धि गरिएको छ । देश आर्थिक संकटग्रस्त अवस्थाबाट गु्ज्रिरहेको बेला बैंकका सञ्चालकहरुको भत्ता वृद्धि गरिएको हो । बैंकले सञ्चालक समिति अध्यक्षको बैठक भत्ता ३३.३३ प्रतिशत र सदस्यहरुको ३८.४६ प्रतिशतले...


महासंघको स्थिति पत्र बुझ्दै मुख्यमन्त्री शाह: सुदूरपश्चिममा ठूलो लगानी सम्भावना, सरकार लगानीमैत्री वातावरणमा केन्द्रित

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा लगानीका ठूला सम्भावना रहेको बताउँदै प्रदेश सरकार लगानीअनुकूल वातावरण निर्माणमा केन्द्रित रहेको स्पष्ट गरेका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घले सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनका लागि तयारीस्वरूप तयार पारेको ‘सुदूरपश्चिम प्रदेशमा लगानी सम्भावना,...


हिमालयन लाइफ इन्स्योरेन्सद्वारा मृतक परिवारलाई ६ लाख ३८ हजार दाबी भुक्तानी

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको मसुरिया उपशाखाले एक बीमित परिवारलाई मृत्यु दाबी भुक्तानी प्रदान गरेको छ। कम्पनीको टोलीले बीमित परिवारको घरमै पुगेर सम्मानपूर्वक आयोजित कार्यक्रमका बीच दाबी रकम हस्तान्तरण गरेको हो। कठिन समयमा परिवारलाई आर्थिक सहारा उपलब्ध गराउने...


बजार घटेपनि यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौँ । शेयर बजार लगातार ६ दिनसम्म ओरालो लागेको छ । बजार निरन्तर खुम्चि रहदा लगानीकर्ताको मनोबल कमजोर भइरहेको हो । नेपाल स्टक एक्चसेञ्ज (नेप्से) ३.०२ अकंले घटेर २६०६.६७ बिन्दुमा कायम भएको छ । आज ३३१ कम्पनीको १ करोड...


डुब्दै शेयर बजारको लगानीः ६ दिन मार्केट ओरालो लाग्दा हैरानीमा लगानीकर्ता, अझै किन राताम्य ?

काठमाडौँ । शेयर बजार निरन्तर ओरालो लागेको छ । पछिल्ला केही दिनयता नेप्से सूचकांक लगातार खुम्चिँदै गएपछि लगानीकर्ता चिन्तित बनेका छन् । बजार लामो समयदेखि २५ सयदेखि २७ सय परिसूचकको आसपास स्थिर अवस्थामा घुमिरहेकाले धेरैले गरेको लगानी ‘बालुवामा पानी’ जस्तै भएको...


ङादी ग्रुप र सागर डिष्टिलरीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?

काठमाडौं । आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। जसमध्ये सबैभन्दा धेरै ङादी ग्रुप पावरको ५५ करोड ८६ लाख रुपैयाँको शेयर किनबेच भएको छ। त्यसपछि...


प्रधानमन्त्री कार्यालयको निर्देशन : ‘करार सेवाका कर्मचारीलाई पनि महंगी भत्ता उपलब्ध गराउनु’

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले करार सेवाका कर्मचारीहरुलाई महंगी भत्ता उपलब्ध गराउने सर्वोच्च अदालतको फैसलाको कार्यान्वयन गर्न आदेश दिएको छ। कार्यालयका कानुन अधिकृत रमेश नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आदेश दिँदै करार सेवाका कर्मचारीहरुलाई स्थायी कर्मचारी...


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल अवकाश

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर कुमार सिलवाल (उच्च अदालतका पूर्व न्यायाधीश) ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका छन्। उनीसँगै नियुक्त भएका प्रमुख आयुक्त प्रेमकुमार राई र आयुक्त जयबहादुर चन्द अर्को माघसम्म पदमा रहने छन्।...


सार्वजनिक संस्थानमा ४७ अर्ब सरकारी लगानीको हिसाब मिलेन, लेखाजोखा र आन्तरिक नियन्त्रणको अभाव

काठमाडौँ । सार्वजनिक संस्थानमा करिब ४७ अर्ब रुपैयाँ सरकारी लगानीको हिसाब मिल्न सकेको छैन। अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार विभिन्न संस्थानका बहीखाताले ऋण तथा शेयर लगानीको विवरण लामो समयदेखि पुष्टि गर्न सकेका छैनन्। सरकारी र संस्थान...


सचिव बढुवाका लागि तीन जनाको नाम सिफारिस

काठमाडौँ । लोकसेवा आयोगले सचिवमा बढुवा गर्न तीन जनाको नाम सिफारिस गरेको छ। आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिसको समितिले तीन जनाको नाम सिफारिस गरेको हो। बढुवा सिफारिस समितिले सहसचिव राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरेको...


स्थानीयले निभाएको डढेलोको नाममा समेत भ्रष्टाचार

काठमाडौं । जाजरकोटको शिवालय गाउँपालिका अन्तर्गत चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहको झण्डै १० लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा ४ जना विरुद्ध मुद्दा दर्ता भएको छ। भ्रष्टाचारमा संलग्न भएको आरोपमा उपभोक्ता समूहका तत्कालीन अध्यक्ष अमृते दमाई, कोषध्यक्ष धनसरी राना,...