आँखुखोला र सिटी होटलमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?

काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ११.३७ अंकले घटेर २७५५.४१ को विन्दुमा कायम हुँदा जम्मा ५ अर्ब ६१ करोड ५२ लाख २० हजार रुपैयाँको शेयर कारोबार भएको छ। जसमध्ये सर्वाधिक आँखुखोला जलविद्युत कम्पनीको ५५ करोड ६९...


दुई तिहाई सरकारसँग त्रसित शेयर लगानीकर्ताः निरन्तर गुम्दै लगानी, किन छ राताम्य यात्रा ?

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को बजेटपछि शेयर बजारमा उत्साह देखिने अपेक्षा गरिए पनि हालको अवस्था भने उल्टो देखिएको छ । बजेट प्रस्तुत भएयता बजार निरन्तर दबाबमा रहँदै आएको छ र सूचकांकमा देखिएको गिरावटले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ...


बीमा कम्पनीद्वारा ५८ अर्ब दाबी भुक्तानी, १ लाख ७८ हजार दाबी अझै बक्यौता

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को १० महिनासम्म आइपुग्दा बीमा कम्पनी (जीवन र निर्जीवन) हरुले झण्डै ५८ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्षको चैतसम्मको तथ्याङ अनुसार बीमा कम्पनीबाट ५७...


सोपान फर्मास्युटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको १ करोड ७१ लाख ६० हजार कित्ता सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारणमा वितरण गरेको ४२ लाख ९० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको...


परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा, जयशङ्करसँग उच्चस्तरीय वार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतीय विदेशमन्त्री डा. एस. जयशङ्कर को निमन्त्रणामा उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन्। नयाँ दिल्ली प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री खनालले रास्वपाको सरकार...


आइएमई लाइफद्वारा सुनसरीमा वृक्षरोपण

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, तरहरा शाखाले विश्व वातावरण दिवसको अवसर पारेर वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुनसरीको रामधुनी वन क्षेत्रमा उक्त कार्यक्रमको आयोजना गरेको हो। पर्यावरण संरक्षण र हरियाली प्रवद्र्धन...


२ लाख ८७ हजारले पाउने कालंगा हाइड्रोको आईपीओ कहिले हुन्छ बाँडफाँड ?

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको आईपीओमा अर्का साता मात्रै बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन जेठ १३ गते नै सकिएको भएपनि बाँडफाँडमा ढिलाइ भएको हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल...


राष्ट्र बैंकद्वारा २०८३/८४ को मौद्रिक नीतिका लागि सुझाव आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमाका लागि सरोकारवालाहरूसँग राय तथा सुझाव माग गरेको छ। केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले सूचना जारी गर्दै नयाँ मौद्रिक नीतिका लागि आवश्यक राय तथा सुझाव उपलब्ध गराउन...


कुमारी बैंकद्वारा ईलाममा वृक्षरोपण

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले ईलाम जिल्लामा ३०० वटा बिरुवा रोपेको छ । बैंकको फिक्कल शाखा मार्फत ईलाम नगरपालिका र लुम्विनी विश्व शान्ति मञ्चसँग सहकार्य गरी ईलाम नगरपालिकाको स्वामित्वमा रहेको चियाबगान क्षेत्रभित्र...


बिवाईडी भन्सार सेटिङ प्रकरणमा छानबिन तीव्र, सयौँ सवारीमा कागजी भन्सार पासको रहस्य खुल्दै

काठमाडौँ । बिवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले भन्सार कार्यालयसँगको सेटिङमार्फत सयौँ सवारी साधन अनियमित रूपमा भित्र्याएको विषयमा गठित छानबिन समितिले अनुसन्धानलाई तीव्र बनाएको छ । बजेट मार्फत कर बढ्ने सूचना चुहिएपछि भन्सार नाकामा आईनपुगेका बिवाईडी ब्राण्डका सवारी साधन...


दूषित खानाबाट विश्वभर वार्षिक १५ लाखको मृत्यु, ८८ करोडभन्दा बढी बिरामी

काठमाडौँ । हानिकारक ब्याक्टेरिया, भाइरस, परजीवी तथा रासायनिक पदार्थले दूषित खाद्य वस्तुका कारण विश्वभर प्रत्येक वर्ष करिब १५ लाख मानिसको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ । विशेषगरी पाँच वर्षमुनिका बालबालिका सबैभन्दा बढी दूषित खाद्यबाट प्रभावित हुने गरेको...


एलआईसी नेपालको व्यतित बीमालेख नवीकरणमा छुट

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले ‘विशेष पुनर्जागरण अभियान २०८३’ सञ्चालनमा ल्याएको छ। यसअन्तर्गत व्यतित भएका बीमालेख नवीकरण गराएमा ३० हजार रुपैयाँसम्म ब्याज छुट दिइने भएको हो। बीमितले एलआईसी नेपालबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क...


राति सिटिजन्स बैंकको विद्युतीय भुक्तानी सेवा अवरुद्ध हुने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कोर बैंकिङ प्रणाली अपग्रेड गर्नु पर्ने भएकाले आज राति बैंकको विद्युतीय भुक्तानी सेवा अवरुद्ध हुने जनाएको छ। आज राति करिब ११ बजेदेखि राति २ बजेसम्म बैंकका विद्युतीय भुक्तानी सेवाहरू मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ,...


हराएको सिमबाट मोबाइल बैंकिङ चलाएर कसरी भयो २४ लाख ठगी ?

काठमाडौँ । हराएको सिमकार्ड पुनः आफ्नो नाममा जारी गराएर मोबाइल बैंकिङको दुरुपयोग गर्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार सिन्धुलीको फिक्कल गाउँपालिका–४ घर भई हाल भक्तपुरको सिर्जनानगर बस्दै...


३५ दिनभित्र कागजात नबुझाए हिमालयन एभरेष्टको दाबी फाइल बन्द हुने

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले २०८३ वैशाख मसान्तसम्म पर्न आएको बीमा दाबी सम्बन्धमा आवश्यक कागजात पेश गर्न र सम्पर्कमा आउन बीमितलाई आग्रह गरेको छ। वैशाख मसान्तसम्म परेको दाबी निवेदनहरूमध्ये कतिपयमा आवश्यक कागजात अपुग रहेको र कतिपय बीमित वा...


घट्यो सुनचाँदीको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार रुपैयाँले ओरालो लागेको हो । यता, चाँदी...


अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ७० अर्ब रुपैयाँ तानिने

काठमाडौँ । बैंकिङ प्रणालीमा तरलता लगातार बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले बजारबाट थप ७० अर्ब रुपैयाँ खिच्ने भएको छ। वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत रकम तान्न लागेको हो। राष्ट्र बैंकका अनुसार...


श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ५० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौँ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५...


रसुवागढी जलविद्युत आयोजना २२ दिन बन्द गरिने

काठमाडौं । १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना आगामी वर्षायामअघि आवश्यक पुनर्स्थापना तथा पुनर्निर्माण कार्य सम्पन्न गर्न केही समयका लागि बन्द गरिने भएको छ। रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाका संरचना तथा उपकरणमा गत वर्ष आएको हिमबाढीले पुर्‍याएको क्षतिपछि थप...


युनाइटेड अजोड इन्स्योरेन्सले जेठ २९ गतेदेखि अवितरित हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले जेठ २९ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले गत चैत २६ गतेदेखि बैशाख ३१ गतेसम्म १०० बराबर १० अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम...