सुनचाँदीको मूल्यमा भारी गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन एकैदिन तोलामा आठ हजार २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ८०० रुपैयाँमा किनबेच भइरहेको छ । यता, चाँदीको मूल्य तोलामा...
पाँच वर्षदेखि रोकिएको लाभांश लिन युनाइटेड मोदी हाइड्रोपावरका शेयरधनीलाई अन्तिम अवसर
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले विगतका आर्थिक वर्षमा वितरण गरेको तर हालसम्म पनि शेयरधनीहरूले प्राप्त नगरेको नगद लाभांश दाबी गर्न सम्बन्धित लगानीकर्तालाई आग्रह गरेको छ। कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै आर्थिक वर्ष २०७३/७४, २०७४/७५, २०७५/७६ र २०७६/७७ को...
मर्जर प्रस्तावसहित मानुषी लघुवित्तले बोलायो वार्षिक साधारण सभा
काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौँ वार्षिक साधारण सभा बोलाएको छ । सभा आगामी असार १३ गते बनेपामा रहेको होटल उग्रचण्डीमा बिहान साढे १० बजेदेखि बस्ने गरी आव्हान गरेको हो । सभामा जीवन विकास लघुवित्त र युनिक...
कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा विशेष छुट
काठमाडौँ । कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल प्रा.लि., ग्वार्को–ललितपुरबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई अस्पतालबाट प्रदान गरिने स्वस्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार अस्पतालबाट प्रदान गरिने सेवाहरु inpatient, outpatient, आकस्मिक...
प्रभु महालक्ष्मी लाइफको अभिकर्ता प्रशिक्षण तथा व्यवसायिक योजना निर्माण कार्यक्रम सम्पन्न
बिर्तामोड । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका इलाम, बिर्तामोड, चन्द्रगढी र दमक शाखाको संयुक्त आयोजनामा अभिकर्ता प्रशिक्षण, व्यवसायिक योजना निर्माण तथा यस आर्थिक वर्षको लक्ष्य पुरा गर्न विशेष कार्यक्रम शनिबार बिर्तामोडमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा प्रभु...
सामाजिक सुरक्षा कोषले लगानीको दायरा विस्तार गर्ने
काठमाडौं । सामाजिक सुरक्षा कोषले लगानीको दायरा विस्तार गर्ने भएको छ । कोषले जेठ २० गतेसम्म एक खर्ब ११ अर्ब सात करोड पाँच लाख ८५ हजार रुपैयाँबराबरको योगदान रकम जम्मा भएको छ । दैनिक रूपमा रकम थपिँदै गएकाले लगानीको...
बैंकका सिईओलाई राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम
काठमाडौं । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत(सिईओ)हरुलाई नेपाल राष्ट्र बैंकले र सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम दिएको छ । राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी नीतिगत व्यवस्थाको अनुपालनाका सन्दर्भमा बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र...
रवि लामिछानेको भारत भ्रमणमा उठेन सीमा मिचिएको विषय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका बेला सीमाको बारे कुनै छलफल नभएको बताएका छन् । ५ दिन भारत भ्रमण गरेर नेपाल फर्किएका लामिछानेले पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् । यसअघि पत्रकारहरूले सीमा...
सञ्चारमन्त्री र संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिबिच भेटवार्ता, डिजिटल नेपालबारे छलफल
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालस्थित संयुक्त राष्ट्रसंघका विभिन्न निकायका प्रतिनिधिहरूले शुक्रबार भेटवार्ता गरेका छन्। भेटमा डिजिटल रूपान्तरण, साइबर सुरक्षा, मिडिया सुधार, पत्रकार सुरक्षा तथा सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगका विषयमा छलफल भएको छ। संयुक्त राष्ट्रसंघीय...
बीमा साक्षरता सम्बन्धी मस्यौदा तयार, राय संकलन माग
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा साक्षरता सम्बन्धी मस्यौदा तयार पार्नको लागि सम्पूर्ण बीमक र मध्यस्तकर्ताहरुसँग सुझाव मागेको छ। बीमा साक्षरताको अभियानमा नेपाल बीमा प्राधिकरण तथा बीमकको समेत भूमिका वृद्धि गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी नेपाल बीमा प्राधिकरणले विभिन्न रूपमा...
गृह मन्त्रालयद्वारा १२ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवको सरुवा तथा पदस्थापन
काठमाडौं । गृह मन्त्रालयले १२ जना प्रमुख जिल्ला अधिकारीसहित १८ जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले जेठ १३ र २२ गतेको निर्णयअनुसार सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेको जनाएको हो। सरुवा तथा पदस्थापन भएकामध्ये १२ जना सहसचिवलाई विभिन्न...
पञ्चकन्या माईद्वारा सञ्चालित अप्पर माई जलविद्युत आयोजना बन्द
काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित अप्पर माई जलविद्युत आयोजना ९.९८ मे.वा को विद्युत उत्पादन बन्द भएको छ। आयोजनाको एक्सेन्सन जोइन्टमा अत्यधिक पानी लिकेज भएको कारण उक्त एक्पेन्सन जोइन्ट मर्मत गर्नका लागि टनेल नै पूरा खाली गर्नुपर्ने भएकाले...
नेपालमा भित्रियो उबर, सहरी यातायातमा बढ्यो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा
काठमाडौं । विश्वकै अग्रणी डिजिटल सवारी सेवा प्रदायक उबरले नेपालमा औपचारिक रूपमा आफ्नो सेवा सुरु गरेको छ। नेपाललाई दक्षिण एसियाको तीव्र रूपमा विकास हुँदै गएको सहरी बजारका रूपमा मूल्याङ्कन गर्दै कम्पनीले आफ्नो मोबाइल आधारित सवारी सेवा नेपाली प्रयोगकर्तामाझ उपलब्ध...
विश्व वातावरण दिवसमा शिवम् सिमेन्टको हरित अभियान, हेटौंडा उद्योग परिसरमा २०० बिरुवा रोपियो
काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा शिवम् सिमेन्टले वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यका साथ हेटौंडा–१७, हटिया स्थित आफ्नो उद्योग परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमअन्तर्गत आज उद्योग परिसरमा विभिन्न प्रजातिका करिब २०० वटा बिरुवा रोपिएका...
कर नीतिमा फेरबदलले अटो व्यवसाय प्रभावित, नाडाले गर्यो पुनरावलोकनको माग
काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटमा सवारी साधन सम्बन्धी कर नीतिमा गरिएको परिवर्तनप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले ध्यानाकर्षण भएको जनाएको छ। नाडाले बजेटका केही सकारात्मक पक्षको स्वागत गरे पनि सवारी साधनमा थप करको भार पर्ने...
नेष्डो समृद्ध लघुवित्तमा रोजगारीको अवसर
काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ। संस्थाले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। संस्थाले विज्ञापन नम्बर २१/२०८२/८३ अन्तर्गत कनिष्ठ सहायक पदमा केही कर्मचारी नियुक्त गर्न लागिएको जनाएको छ।...
आईपीओ निष्कासनको माग गर्दै ६ कम्पनी धितोपत्र बोर्डको दैलोमा, कुनले कति ?
काठमाण्डौ । विभिन्न सेक्टरका ६ कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गरेका छन् । नेपाल धितोपत्र बोर्डमा दुई हाइड्रो र चार उत्पादन तथा प्रशोधन सेक्टरका गरी कुल ६ कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गरेका हुन् । सुपरहेवा पावर कम्पनी र...
एनआईसी एशिया ग्राहकलाई अनर स्मार्टफोनमा १२ महिनासम्म शून्य ब्याजदरको किस्ता सुविधा
काठमाडौं । एनआईसी एशिया बैंक र नेपालका लागि अनर ब्राण्डका स्मार्टफोनको अथराइज्ड रिसेलर ईएफआईएक्स नेपालबीच बैंकका ग्राहकहरूलाई विशेष सुविधा प्रदान गर्ने सम्बन्धी एक द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । आफ्ना ग्राहकहरुको डिजिटल बैंकिङ सम्बन्धी आवश्यकताहरूलाई सम्बोधन गर्दै ग्राहक अनुभवलाई...
आइजीआई प्रुडेन्सियल र पुलिस फुटबल क्लबबीच खेलकुद विकास र बीमा सहकार्य सम्बन्धी सम्झौता
काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल पुलिस फुटबल क्लबबीच खेलकुद क्षेत्रको विकास, खेलाडी तथा कर्मचारीहरूको वित्तीय सुरक्षा अभिवृद्धि एवं संस्थागत सहकार्य विस्तार गर्ने उद्देश्यले सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत...
राताम्यमा पनि शुक्रबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । शेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.३७ अकंले घटेर २७५५.४१ बिन्दुमा कायम भएको हो । आज ३५१ कम्पनीको १ करोड २७ लाख २१ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६१ करोड ५२...




















