एक हजार दरका ४३ करोड थान नोट छाप्न चिनियाँ कम्पनीले पायो टेण्डर

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान नोट छपाइका लागि चिनियाँ कम्पनीलाई ठेक्का दिएको छ। राष्ट्र बैंकले भदौ १० गते आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियामा चीनको चाइना बैंक नोट मिन्टिङ एण्ड प्रिन्टिङ कर्पोरेशन चयन भएको हो।...


हङकङको आवासीय क्षेत्रमा भीषण आगलागी : ९४ को मृत्यु, सयौं बेपत्ता

काठमाडौँ । हङकङको ताई पो क्षेत्रमा बुधबार राति भएको भीषण आगलागीमा कम्तीमा ९४ जनाको ज्यान गएको छ भने ७६ भन्दा बढी घाइते भएका छन्। आगोले आठ भवनमध्ये सात वटा आवासीय टावरलाई समेटेपछि घटना अत्यन्तै भयावह बनेको अधिकारीहरूले बताएका छन्।...


आकासियो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार २०० रुपैयाँमा कारोबार भइरहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...


१९ करोडभन्दा बढीको अवैध क्रिप्टो कारोबारमा काठमाडौं डल्लुबाट एक व्यक्ति पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने मोहम्मद सेफलाई अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा सेफलाई नियन्त्रणमा लिइएको हो।...


कामना सेवाको वित्तीय पारदर्शितालाई अन्तर्राष्ट्रिय मान्यता, साफा अवार्ड २०२४ बाट सम्मानित

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२४ बाट सम्मानित भएको छ। बैंक साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्र अन्र्तगत प्रदान गरिने सर्टिफिकेट अफ मेरिट अवार्डबाट सम्मानित भएको हो।...


सिटि होटलको लिलामी शेयर बाँडफाँड, कतिमा बिक्यो?

काठमाडौं । सिटि होटल लिमिटेडले कात्तिक २३ देखि ३० गतेसम्म लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रीमा राखेको २१ लाख ५० हजार ४१८ कित्ता अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ। बिक्री अवधिभर परेका गोप्य शिलबन्दी बोलपत्रहरू मंसिर ५ गते खोली मंसिर...


निर्धन उत्थान लघुवित्तद्वारा तुल्सीपुरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले दाङ जिल्लाको तुल्सीपुर उपमहानगरपालिका–९ स्थित सल्लीबन सामुदायिक वनको भवनमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। कम्पनीको शाखा कार्यालय तुल्सीपुर–५ को आयोजनामा भएको कार्यक्रममा करिब १०७ जनाको सहभागिता रहेको थियो। सहभागीमध्ये सल्लीवन,...


षडानन्द नगरपालिकामा बीमासम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनामा भोजपुरको षडानन्द नगरपालिका मा बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रियामा तेस्रो पक्ष बीमाअन्तर्गत पर्ने विषयहरू कर छुट, जीवन बीमाको बोनस गणना, कृषि तथा बाली बीमाका शुल्क र...


यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ (मूल्यसूची)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सानो लोकल गोलभेंडा ८० रुपैयाँ, लोलक बन्दा ५० रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, लोकल गाजर १४० रुपैयाँ र लोकल सेतो मुला २५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।...


सिटिजन्स बैंक र आरएसडिसी लघुवित्तको साधारणसभा आज, लाभांश पारित गरिंदै

काठमाडौं । आज मंसिर १२ गते सिटिजन्स बैंक इन्टरनेशल लिमिटेड र आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा बस्दैछ। दुवै कम्पनीले लाभांश लगायतका प्रस्तावहरू पारित गर्न साधारणसभा बस्न लागेका हुन्। सिटिजन्स बैंकको १९औं वार्षिक साधारणसभा बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड...


आज चितवनसँग काठमाडौं र विराटनगरसँग कर्णाली याक्स भिड्दै

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आजको खेलमा ४ वटा टोलीहरू मैदानमा उत्रँदैछन्। आज पहिलो खेल चितवन राइनोज र काठमाडौं गोर्खाजबीच ११ बजेर ४५ मिनेटदेखि शुरू हुँदैछ भने दोस्रो खेल विराटनगर...


तीन तोला सुन लगाएर स्वदेश फर्केका पूर्वनेपाली नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको होल्ड ब्यागेज चेकजाँच गर्ने क्रममा सुन, चाँदी तथा मोतीको जस्तो देखिने गरगहनाहरू सहित दुई जना पूर्वनेपाली नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा हाल अमेरिकी नागरिक भइसकेका ३२ वर्षीय सुनिल शंकर र...


डलरको भाउ बढ्यो, अन्य मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ ६ पैसाले बढेर खरीदमूल्य १४२.६० रुपैयाँ र बिक्रीमूल्य १४३.२० रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९३.०५ रुपैयाँ र बिक्रीदर ९३.४४ रुपैयाँ, एक क्यानेडियन डलरको खरीददर...


लाभांश र मर्जर प्रस्ताव सहित आशा लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस ४ गते धुलिखेलस्थित होटल अरनिको प्रा. लि. मा दिउँसो २ बजे ९औं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ। सभाले हाल कायम चुक्ता पूँजीको...


नेपालबाट बंगलादेशले थप २० मेगावाट विद्युत् आयात गर्ने सहमति

काठमाडौं । नेपालबाट बंगलादेशले थप २० मेगावाट विद्युत् आयात गर्ने सहमति जनाएको छ। हाल बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली आयात गर्दै आएको थियो भने आगामी वर्षदेखि कुल ६० मेगावाट विद्युत् लिन नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौँ बैठकपछि...


पाँच कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेप्सेमा बिहीवार पाँच कम्पनीको शेयरमूल्य समायोजनभएको छ। कम्पनीले कृषि विकास बैंक, बरुण हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, ङादी ग्रुप र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन गरेको हो । कृषि विकास बैंकको ३ दशमलव २५...


प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका संचालक समितिका नवनियुक्त अध्यक्ष दिनेश सरियाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले सरियालाई आज प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएका हुन्...


बाढी–पहिरोमा ७४४ दाबीमध्ये बीमितलाई भुक्तानी १ करोड १४ लाख भुक्तानी

काठमाडौँ । २०८२ साल असोज १८ गते यताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा परेका ७४४ वटा प्रारम्भिक बीमा दाबीको कूल करिव ३ अर्ब ७७ करोड ४२ लाख दाबी रकममध्ये हालसम्ममा करिव १...


शिक्षण, व्यापार फापेन, विदेशमा मनै नमानेपछि नारायण सुवेदी नेशनल लाइफमा यसरी भए उत्कृष्ट

मानिसको जीवनमा असीमित चाहना र उतार–चढाव आउँछन् । कुनै समय शिक्षण पेशामा लागेर कलिला बालकहरुलाई क ख ग सिकाइरहेका थिए नारायण सुवेदी । पछि त्यसमा पनि भविष्य नदेखेपछि विदेश पलायन भए । अर्काको देश, अर्काको कानुनमा बाँधिएर काम गर्दा...


एनएमबि बैंकलाई भिसा इन्टरनेशनलद्वारा ‘एक्सिलेन्स इन कमर्सियल कार्ड बिजनेस’ अवार्ड

काठमाडौँ । एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित लीडरशिप कन्क्लाभ नेपाल २०२५ सम्मेलनमा ‘एक्सिलेन्स इन कमर्सियल कार्ड बिजनेस’ अवार्ड प्राप्त गरेको छ । यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बडाउनमा गरेको महत्वपूर्ण...