कुमारी बैंकको सिस्टमबाट साढे ५८ करोड हरायो, केन्द्रिय बैंक मुकदर्शक
काठमाडौं । कुमारी बैंकको सिस्टमबाट ५८ करोडभन्दा बढी कर्जा गायब भएको खुलासा भएको छ । एनसीसी बैंकसँगको मर्जरपछि कृषि कर्जा शीर्षकअन्तर्गत रहेको ५८ करोड ६३ लाख ८४ हजार रुपैयाँ भन्दा बढी कर्जा रकम बैंकको सिस्टमबाट हराएको पाइएको हो ।...
बीमा क्षेत्रले बजेटमा के अपेक्षा गरेको छ ?
काठमाडौं । आगामी बजेटमार्फत सरकारले बीमा प्रिमियममा कर छुटको सीमा वृद्धि, बीमामाबारे चेतना विस्तार र सरकारी सम्पत्तिको बीमा सुरु गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दैछन्। सरकारले...
पोखरामा प्रभु महालक्ष्मी लाइफको मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरुको संगीत र हाँसोको गुञ्जन, रमाइलो पोखरामा कार्यक्रम सम्पन्न भएको छ । पोखरामा जेठ १३, १४ र १५ गते गरी ३ दिन विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुका साथ भब्य रुपमा सम्पन्न भएको हो...
सोपान फर्मास्युटिकल्सको सूचीकरण सम्झौता सम्पन्न
काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन तथा बाँडफाँटपछि धितोपत्रको दोस्रो बजार सूचीकरण गर्ने तयारी गरेको छ । कम्पनीले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकरण सम्झौता सम्पन्न गरि सकेको छ भने दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा समेत...
बजेट पारित गर्न २:३० बजे मन्त्रिपरिषद् बैठक
काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट पारित गर्न सरकारले आज मन्त्रिपरिषद् बैठक बोलाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ः३० बजे बस्ने बैठकले आगामी आर्थिक वर्षको आय–व्यय विवरण (बजेट) स्वीकृत गर्ने तयारी गरिएको हो । अर्थमन्त्री...
नागरिकको जीवनमा आशाको दियो नबले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको भन्दै यसलाई राष्ट्र निर्माणको महान् प्रेरणा र अभिभारा भएको बताएका छन्। १९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले...
काठमाडौं–हेटौंडा पोडवे बन्ने, अध्ययन शुरू
काठमाडौं । काठमाडौं र हेटौंडालाई जोड्ने पोडवे निर्माणको प्रक्रिया अघि बढाइएको छ। लगानी बोर्ड नेपालले परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न समझदारी सम्झौता (एमओयू) गर्ने प्रक्रिया अगाडि बढाउन अनुमति दिएको हो। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत काठमाडौं–हेटौंडा पोडवे...
गणतन्त्र दिवस मनाउँदा मनाउँदै ढले सैनिक जवान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन शाहको उपस्थितिमा गणतन्त्र दिवस मनाइरहँदा सैनिक मञ्च टुँडिखेलमा एक सैनिक बेहोस भई ढलेका छन् । गणतन्त्र दिवस मूल समारोहमा ड्युटीमा खटिएका एक सैनिक जवान बेहोस भएका हुन् । उनलाई सुरक्षाकर्मीले उद्धार...
सम्पत्ति शुद्धिकरण विभागले बीमा कम्पनीका सिईओहरुसँग किन लियो बयान ?
काठमाडौं । सम्पत्ति शुद्धिकरण विभागले बीमा कम्पनीहरुलाई एलियन्ट ब्रोकर केसमा अनुसन्धानबारे विस्ततृ जानकारी बुझन पत्र पठाएको थियो । पत्रको चित्त बुझदो जवाफ नआएपछि विभागले बीमा कम्पनीहरुलाई नै बोलाएर बयान लिएको छ । जसमा बीमा प्राधिकरणको सहयोगमा विभागले बीमा कम्पनीहरुका...
बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता,...
सपोर्ट लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वीकृत कार्यक्षेत्र कोशी प्रदेश अन्तर्गतका पहाडी जिल्लाहरू धनकुटा, खोटाङ, भोजपुर, तेह्रथुम, पाँचथर, ताप्लेजुङ र इलाममा लघुवित्त कार्यक्रम विस्तार तथा सञ्चालनका लागि कर्मचारी माग गरेको छ। कम्पनीले केन्द्रीय कार्यालयका लागि सुपरभाइजर/वरिष्ठ सहायक, शाखा...
२४ घण्टामै १ हजार ९५७ सवारी चालक कारबाहीमा, १० लाखभन्दा बढी राजस्व संकलन
काठमाडौं । काठमाडौं उपत्यकामा बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने एक हजार ९५७ जना चालक कारबाहीमा परेका छन् । कारबाहीबाट राज्यकोषमा १० लाख ७८ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार...
आज देशभर हावाहुरीसहित बर्षाको सम्भावना
काठमाडौं । नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ। बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशको...
विन नेपाल लघुवित्तको कार्यवाहक अध्यक्षको जिम्मेवारी जोशीलाई
काठमाडौं । विन नेपाल लघुवित्तको कार्यवाहक अध्यक्षको जिम्मेवारी कुमार राज जोशीलाई दिइएको छ । जेठ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अध्यक्ष डा। मदन गोपाल श्रेष्ठ वैदेशिक भ्रमणमा जान लागेकाले नफर्केसम्म कार्यवाहक अध्यक्षको जिम्मेवारी जोशीलाई दिने निर्णय गरेको...
सरकारले आज दिउँसो ४ बजे बजेट पेश गर्ने
काठमाडौं । सरकारले आज दिउँसो ४ बजे बजेट पेश गर्ने भएको छ । आर्थिक वर्ष २०८३र८४ को वार्षिक बजेट सार्वजनिक गर्ने भएको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त बैठकमा दिउँसो ४...
अर्थमन्त्री डा. स्वर्णिमको तयारी २१ खर्बको बजेटः प्रम बालेन्द्र शाहको जोड २३ खर्बसम्म जानुपर्छ
काठमाडौं । भोलि सरकारले नयाँ बजेट सार्वजनिक गर्दैछ । अपरान्ह १६ः०० बजे संसदबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ बजेट प्रस्तुत गर्दैछन् । जेनजी आन्दोलनपछि पहिलो पटक सरकारले प्रस्तुत गर्न लागेको बजेट कस्तो आउला भनेर आम सर्वसाधारणले चासोपूर्वक हेरिरहेका छन्...
बजेटबारे राष्ट्रपति समक्ष अर्थमन्त्री वाग्लेको ब्रिफिङ, तयारी अन्तिम चरणमा
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन् । बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शितल निवास पुगेर उनले आर्थिक वर्ष २०८३।८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपतिलाई जानकारी गराएका हुन्...
नेपालमा वित्तीय सुधारको दौड, तर ‘ग्रे लिस्ट’ जोखिम अझै हटेन
काठमाडौँ । नेपाल अहिले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी गतिविधिमा वित्तीय लगानी रोकथामसम्बन्धी अन्तर्राष्ट्रिय निगरानी प्रक्रियाका कारण गम्भीर दबाबमा परेको छ। वित्तीय कारबाही कार्यदल (एफएटिएफ) अन्तर्गतको एसिया–प्रशान्त समूह (एपिजी) ले सन् २०२५ को फेब्रुअरीमा नेपाललाई ‘ग्रे लिस्ट’ मा राखेपछि देशको...
एसोसियो डिजिटल एआई अवार्ड २०२६ का लागि आवेदन आह्वान, नेपाली प्रविधि संस्थालाई अवसर
काठमाडौँ । नेपाली सूचना प्रविधि क्षेत्र र यहाँका नवप्रवर्तनकारी उत्पादनहरूलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने उद्देश्यका साथ प्रतिष्ठित ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ को लागि आवेदन आह्वान गरिएको छ । एसियन-ओशिनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसनद्वारा आयोजना गरिने यस अवार्डमा नेपालको तर्फबाट...
प्रहरीका पिकअपमा गैरकानुनी सिट जडानबारे उच्च अदालत पाटनको निर्देशनात्मक आदेश
काठमाडौँ । उच्च अदालत पाटनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मालवाहक पिकअप गाडीमा गैरकानुनी रूपमा सिट थपेर कर्मचारी ओसारपसार गरेको विषयमा नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। अदालतले मिति २०८२/१२/११ मा जारी गरेको आदेशमा सरकारी तथा...




















