१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको पीपीए गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले १० मेगावाट क्षमतासम्मका जलविद्युत् आयोजनाहरूको विद्युत खरिद सम्झौता (पीपीए) गर्ने घोषणा गरेको छ ।शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३।८४ को बजेट वक्तव्यमार्फत वाग्लेले यस्तो घोषणा गरेका हुन् । साना तथा उत्पादनमुखी जलविद्युत् आयोजनाहरूलाई प्रोत्साहन...
विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै ‘डायस्पोरा बण्ड’ ल्याइने
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३।८४ को बजेटमार्फत नेपाली मुद्रामै ‘डायस्पोरा बण्ड’ जारी गरिने घोषणा गरेका छन्। शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३।८४ को बजेट वक्तव्यमार्फत वाग्लेले यस्तो घोषणा गरेका हुन् । बजेट...
नेपाल टेलिकमको सेयर सर्वसाधारणलाई बेच्ने घोषणा, ‘टेक हब’ बनाउन लगानी गरिने
काठमाडौँ । सरकारले नेपाल टेलिकमको सेयर बेच्ने घोषणा गरेको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३।८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । सरकारको ६६ प्रतिशत सेयर कायम राख्दै बाँकी सेयर पुस...
राष्ट्रिय वाणिज्य बैंकमा पुँजी वृद्धि गर्छौः अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लले राष्ट्रिय वाण्ज्यि बैंकमा पुँजी वृद्धि गर्ने बताएका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले ेपाल वाण्ज्यि बैंकमा पुँजी वृद्धि गर्ने सरकारले तयारी गरेको बताएका छन् ।
गैर आवासीय नेपालीलाई धितोपत्र दोस्रो बजारमा प्रवेश गराउने
काठमाडौं । नेपाल सरकारले गैरआवासीय नेपाली नागरिकलाई शेयरबजारमा भित्र्याउने भएको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै गैर आवासीय नेपालीलाई धितोपत्र दोस्रो बजारमा भित्र्याउने बताएका हुन्। गैरआवासीय नेपालीलाई धितोपत्र दोस्रो बजारमा भित्र्याउन सरकारले विदेशी लगानी...
राष्ट्रिय जीवन बीमा कम्पनीको शेयर सर्वसाधारणमा जारी गछौंः अर्थमन्त्री
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको शेयर सर्वसाधारणमा जारी गर्ने भएको छ । सरकारले राष्ट्रिय जीवन बीमा कम्पनीको शेयर सर्वसाधारणमा जारी गर्ने तयारी रहेको अर्थमन्त्री स्वर्णिम वाग्लले बताएका छन् ।
भन्सार प्रणालीमा ठूलो सुधार, ११ तहको दर घटाएर ७ तहमा सीमित
काठमाडौं । सरकारले भन्सार दर ७ तहमा सीमित पारेको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३।८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । अर्थमन्त्री वाग्लेले विभिन्न ११ तहको भन्सार दर ७ तहमा...
२५३ प्रकारका कच्चा पदार्थको भन्सार घट्यो, स्वदेशी उत्पादनलाई बजेटमार्फत राहत
काठठमाडौँ । नेपालमा बस्तु उत्पादन गर्दा प्रयोग हुने २५३ प्रकारका कच्चा पदार्थको भन्सार दर घटेको छ। शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३।८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । कच्चा पदार्थको भन्सार दर...
कम्पनी खारेज ऐन सहजीकरण गर्ने
काठमाडौं । कम्पनी खारेज ऐन सहजीकरण गर्ने घोषणा गरेका छन्। कम्पनी खारेज ऐन सहजीकरण गर्ने व्यवस्थगा लागू गर्ने भएको छ ।
आयकर छुटको सीमा दोब्बर, अब १० लाखसम्मको आम्दानीमा न्यूनतम १ प्रतिशत मात्रै कर
काठमाडौँ । आयकर छुटको सीमा बढेको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३।८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । अब न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमालाई ५ लाखबाट बढाएर १०...
आयकरमा बम्पर छुट दिने सरकारको निर्णय, जति कमाए पनि २९ प्रतिशतभन्दा बढि कर तिर्नु नपर्ने
काठमाडौं । सरकारले आगामी आर्थिक बर्षदेखि आयकरमा बम्पर छुट दिने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संसदमा प्रस्तुत गरेको बजेटमा आयकरमा व्यापक हेरफेर गरेका हुन् । संसदमा बजेट प्रस्तुत गर्दै आगामी आवदेखि जतिसुकै आम्दानी गरेपनि अधिकतम...
पुँजीगत लाभकर अन्तिम हुने अर्थमन्त्रीको घोषणा
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा पुँजीगत लाभकर अन्तिम हुने घोषणा गरेका छन् । आर्थिक वर्ष २०८३।०८४ को बजेट घोषणा गर्दै यस्तो बताएका हुन् । शेयर तथा अन्य पुँजीगत सम्पत्तिको कारोबारबाट उठ्ने पुँजीगत लाभकर अब...
सार्वजनिक संस्थाप्रति अविश्वास छः स्वर्णिम वाग्ले
काठमाडौं । सार्वजनिक संस्थाप्रति अविश्वास रहेको छ । यस बजेटले सार्वजनिक संस्थाप्रति अविश्वासको बाटो हटाउने केशीस गरेको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न अर्थमन्त्री डा। स्वर्णिम वाग्लले यस्तो बताएका हु्न् ।
अर्थतन्त्र सुधारमा सरकार प्रतिबद्ध, चुनौतीलाई अवसरमा बदल्ने अर्थमन्त्री वाग्लेको घोषणा
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै सरकारले नीतिगत सुधारमार्फत अर्थतन्त्रलाई सुदृढ बनाउने बताएका छन् । संघीय संसद्को संयुक्त बैठकमा बजेट घोषणा गर्दै उनले अर्थतन्त्र सुधारका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।...
मन्त्रिपरिषद् बैठकबाट आर्थिक वर्ष २०८३/८४ को बजेट पारित
काठमाडौं । मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३।८४ को बजेट पारित गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने बजेट स्वीकृत गरेको हो । अहिले अर्थमन्त्री वाग्ले संसद भवन तिर लागेका छन् ।
यस बर्षको बजेट नेपाली कागजको फाइलमा
काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यसपटक नेपाली कागजको फाइलमा बजेट तयार पारेका छन् ।उनी केहीबेर अघि मन्त्रालयबाट बजेट लिएर मन्त्रिपरिषद् बैठकका लागि गएका छन् । यसअघि कुनै अर्थमन्त्रीले रातो सुटकेशमा बजेट वक्तव्य बोक्ने गरेका थिए भने कसैले अल्लोबाट...
बजेटको बुक बोकेर अर्थ मन्त्रालयबाट मन्त्रिपरिषद् बैठकमा निस्किए अर्थमन्त्री स्वर्णिम वाग्ले
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३/८४ को बजेट मन्त्रिपरिषद्बाट पारित गराउन अर्थ मन्त्रालयबाट मन्त्रिपरिषद् कार्यालयतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सरकारले आगामी आर्थिक वर्षको आय–व्यय विवरण (बजेट)...
जेठ १६ गते अगावै अस्पताल भर्ना भएकालाई पूर्ववत् सुविधा दिन निर्देशन, नयाँलाई संशोधित व्यवस्था लागू
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले अस्पतालमा भर्ना भई उपचाररत बीमित नागरिकको सेवा बीचमै प्रभावित नगर्न आग्रह गरेको छ। बोर्डले आज सूचना प्रकाशित गर्दै जेठ १६ गतेअघि नै अस्पतालमा भर्ना भएका बिरामीलाई पुरानै सुविधा प्रणालीअनुसार सेवा दिन निर्देशन दिएको हो।...
फोनपे क्यूआरमा युनियनपे एकीकृत, नेपालमा विदेशी डिजिटल भुक्तानी अझ सहज बन्ने
काठमाडौं । नेपालको अग्रणी पेमेन्ट सिस्टम अपरेटर फोनपेले आफ्नो क्यूआर नेटवर्कमा युनियनपे इन्टरनेसनललाई सफलतापूर्वक एकीकृत गरेको घोषणा गरेको छ । यससँगै अब चीनको मुख्यभूमि, हङकङ एसएआर, मकाउ एसएआर, सिंगापुरलगायत विश्वका विभिन्न देश तथा क्षेत्रका युनियनपे प्रयोगकर्ताले नेपालभर रहेका २०...
फेसबुक–टिकटक मोनिटाइजेसनको नाममा ठगी बढ्दै, ओटीपी र पासवर्ड नदिन साइबर ब्यूरोको चेतावनी
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले फेसबुक तथा टिकटकमा मोनिटाइजेसन गरिदिने भन्दै आउने विज्ञापन र प्रस्तावमा विश्वास नगर्न सर्वसाधारणलाई सचेत गराएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा सस्तो शुल्कमा र ग्यारेन्टीसहित मोनिटाइजेसन गरिदिने भन्दै विभिन्न विज्ञापनहरू फैलिन थालेपछि ब्यूरोले...













