जुम्लामा १२४५ मतगणना : ज्ञानेन्द्र शाहीको जबरजस्त अग्रता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा मतगणना जारी रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही अग्रस्थानमा रहेका छन्। मतगणना अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार नरेश भण्डारी र नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाही पछाडि रहेका छन्।...


काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शनाको शानदार जित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जित खाता खोलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४ सय ५५ मतसहित विजयी भएकी छिन् । उनको निकटमत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापाले...


रास्वपाको जबरजस्त अग्रताः कांग्रेस–एमालेलाई धक्का, प्रारम्भिक नतिजा रोचक बन्यो

काठमाडौं । २०८२ सालको निर्वाचनको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेख्य अग्रता लिएको देखिएको छ। सार्वजनिक भएको ताजा विवरण अनुसार रास्वपा ४५ सिटमा अग्रता लिँदै एक सिटमा विजयी भइसकेको छ। यससँगै रास्वपाको कुल सिट संख्या ४६ पुगेको छ।...


गुल्मीमा मतगणना गर्न सर्वदलीय सहमति, केही बेरमा मतगणना सुरु हुने

काठमाडौं । गुल्मीमा प्रतिनिधिसभा निर्वाचनको मतगणनालाई व्यवस्थित, बनाउन सर्वदलीय बैठकमा सहमति भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको बैठकले मतगणना प्रक्रिया, मतपत्रको वैधता तथा बदरसम्बन्धी मापदण्ड र प्रतिनिधि व्यवस्थापनबारे सहमति गरेको हो। निर्णयअनुसार प्रत्यक्षतर्फ प्रत्येक उम्मेदवारले बढीमा छ जना...


डोटीमा ११ बजेदेखि मतगणना हुने

काठमाडौँ ।  डोटीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सम्पन्न भएसँगै शुक्रबार बिहान ११ बजेदेखि मतगणना सुरु हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो। जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका...


जुम्लामा मतगणना जारी : राप्रपाका ज्ञानेन्द्र शाही अग्रस्थानमा

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा मतगणना जारी रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ज्ञानेन्द्र शाही अग्रस्थानमा देखिएका छन् । निर्वाचन कार्यालयका अनुसार हालसम्म ३०० मतगणना सम्पन्न भएको छ । गणना गरिएको मतमध्ये राप्रपाका उम्मेदवार शाहीले १३५ मत प्राप्त...


मतदाताको निर्णय स्वीकार्दै विश्वप्रकाश शर्मा : मतपत्रबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्वागत

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मत परिणामलाई स्वीकार गरेका छन् । प्रारम्भिक परिणामअनुसार पार्टीले अपेक्षाअनुसार सफलता हासिल गर्न नसकेको अवस्थालाई संयमित रूपमा स्वीकार गर्दै उनले मतदाताको निर्णयलाई सम्मान गर्नुपर्ने बताएका हुन् । उपसभापति...


१० दिने सुत्केरी रञ्जु दर्शनाले घण्टीको खाता खोल्दै, काठमाडौं १ मा विजय निश्चित

काठमाडौं । १० दिने सुत्केरी रञ्जु दर्शनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट विजयको खाता खोल्ने भएकी छन्। उनले आफ्नो प्रतिद्वन्दी कांग्रेसका प्रबल थापालाई हराउँदै प्रतिनिधिसभा सांसदमा निर्वाचित हुने लगभग पक्का भएकी हुन्। निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन बाँकी...


मतगणना अपडेटः रास्वपा ४२ र कांग्रेस ५ स्थानमा अगाडि, एमाले शून्य

काठमाडौं । पछिल्लो मतगणना अपटेड अनुसार रास्वपा ४१ वटा निर्वाचन क्षेत्रमा अगाडि रहेको छ भने नेपाली कांग्रेस ५ स्थानमा अगाडि रहेको छ। प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी २ स्थानमा अगाडि रहेको छ भने हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति...


रौतहट–४ मा ४ हजार ३६९ मत गणनाः ऋषि धमलालाई ६ मत, रास्वपा अगाडि

काठमाडौं । रौतहटको क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यको मतगणनामा हालसम्म ४ हजार ३६९ मत गणना भएको छ भने बाँकी मत गणनाको काम जारी हुँदैछ। चुनाव प्रचारप्रसारमा अनौठो अनौठो क्रियाकलाप गरेर चर्चा बटुलेका ऋषि धमलाले हालसम्म ६ मत मात्रै...


रुकुमपूर्वमा प्रचण्ड अगाडि

काठमाडौं । रुकुमपूर्वकको प्रारम्भिक मतगणना अुनसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक प्रचण्ड फराकिलो मनान्तरले अगाडि लागेका छन्। २ हजार ६३५ मत गणना गर्दा प्रचण्डले १ हजार ४१५ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार लीलामणि...


झापा ५ मा रफ्तार बढाउँदै बालेन, तेब्बर मतले अगाडि

काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचनको मतगणनामा झापा ५ मा बालेन्द्र शाह (बालेन) ले रफ्तार बढाउँदै लगेका छन्। प्रारम्भिक गणनामा दोब्बर मतान्तरले अघि रहेको बालेनले ओलीलाई पछि छाड्दै तेब्बर मतान्तरले अघि बढेका छन्। बालेनले ३१६० मत सहित अग्रता कायम...


यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन २२ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार रातो आलु २६ रुपैयाँ, लोकल गाजर ५० रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, स्थानीय काउली ३२ रुपैयाँ, सेतो...


सिन्धुपाल्चोकको मतगणना ७ बजेपछि शुरू हुने

काठमाडौं । सिन्धुपाल्चोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्राप्त भएका मतको गणना आज बिहान ७ बजेदेखि शुरू गरिने तयारी भएको छ। सिन्धुपाल्चोकमा करीब ५५.६९ प्रतिशत मत खसेको छ। आज बिहान ३ बजेसम्म जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका संकलनका कार्य सम्पन्न भइसकेको...


रास्वपाले ३४ क्षेत्रमा लियो अग्रता, एमाले ५ र कांग्रेस २ क्षेत्रमा अगाडी

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएर देशका विभिन्न क्षेत्रहरूमा मध्यरातिदेखि मतगणना धमाधम भइरहेको छ। विहान ७ बजेसम्मको अपडेटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३४ क्षेत्रमा अग्रता हासिल गरेको हो। यता नेकपा एमालेले ५ क्षेत्रमा, नेपाली कांग्रेसले २...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज फागुन २२ गते एक अमेरिकी डलरको खरीददर १४६.२७ रुपैयाँ र बिक्रीदर १४६.८७ रुपैयाँ कायम भएको छ। त्यस्तै १० जापानिज येनको खरीददर ९.३० रुपैयाँ र बिक्रीदर ९.३४ रुपैयाँ, एक साउदी अरेबियन रियालको खरीददर...


झापा ५ः सुरुवातमै बालेनले पछारे ओली, ताजा अपडेट

काठमाडौं । यस पटकको निर्वाचनको सबैभन्दा धेरै चर्चित रहेको झापा ५ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालेन शाहले पछारेका छन् । सुरुवाती अग्रता लिँदै ओलीलाई पछारेका हुन् । हालसम्म मत गणना गरिएको १४०० भोट मध्ये ८१४ मत बालेन...


कुलमान घिसिङको क्षेत्रमा मतगणना सुरु

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार सर्वदलीय बैठक सकिएसँगै मतगणना सुरु भएको छ । काठमाडौँ–३ को मतगणना गोकर्णश्वर नगरपालिका वडा नम्बर १ को मतपेटिकाबाट सुरु गरिएको उनको भनाई छ । यहाँ नेपाली कांग्रेसबाट...


चितवन २ मा कांग्रेस एमालेबीच गोप्य सहमतिको सिकार बन्दै रवि, एमालेको भोट रुखमा

काठमाडौं । झापा क्षेत्र नं ५ मा शक्तिशाली उम्मेदवार बालेन शाहलाई चुनावमा हराउन कांग्रेस र एमालेका बीचमा गोप्य गठबन्धन गरिएको तथ्य बाहिर आएको छ । नेपालखवर डटकममा प्रकाशित समाचारमा चितवन २ र झापा ५ मा कांग्रेस र एमालेका बीचमा...


एमाले हराउन भन्दै कांग्रेसीले हाले घण्टीमा भोट, बुथ प्रतिनिधिकै बयान

झापा । झापामा एमालेका उम्मेदवारहरुलाई हराउन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले घण्टीमा भोट हालेका छन् । झापा क्षेत्र नं ५ र २ मा एमालेका उम्मेदवारलाई हराउने भन्दै कांग्रेसी कार्यकर्ताहरुले घण्टीमा भोट हालेको बताएका छन् । बीमापोष्टको सम्पर्कमा आएका एक...