किन एनएलजी इन्स्योरेन्समा एकाएक झुम्मिए लगानीकर्ता ? यस्तो छ कारण
काठमाडौं । आज शेयर बजारको प्रि ओपनिङ सेसनदेखि एनएलजी इन्स्योरेन्समा लगानीकर्ताको आकर्षण देखिन्छ । शेयर बजार बन्द हुनेसमय सम्म पनि सर्वाधिक खरिदबिक्रिको लिस्र्टमा कम्पनी नै रहेको छ।कम्पनीको शेयर भाउ भनेको हिजोको तुलनामा २१ रुपैयाँ १० पैसाले घटेको छ। हिजोको...
३५ दिनभित्र कर्जा चुक्ता गर्न माछापुच्छ्रे बैंकले जारी गर्यो सूचना
काठमाडौं । माछापुच्छ्रे बैंकले उल्लेखित ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न सूचना जारी गरेको छ ।मंगलबार एक सूचना जारी गर्दै बैंकले उल्लेखित ऋणीहरुले कर्जा चुक्तामा बेवास्ता गरेको र पटक पटक सूचना जारी गर्दा समेत कर्जा चुक्ता गर्न अटेर गरेको...
कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई पोशाक वितरण
काठमाडौं । कामना विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय दमकमार्फत कमल गाउँपालिका ५ पाडाजुङ्गी स्थित गुह्येश्वरी आधारभूत विद्यालयलाई पोशाक हस्तान्तरण गरेको हो । विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरु भूमिहीन, बाढीपीडित, सुकुम्बासी, दलित, जनजाती, आदिवासी समुदायका...
लघुवित्तको गुनासो सुन्न राष्ट्र बैंकले ल्यायो छुट्टै डेस्क, गर्ने हैन त गुनासो
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका सदस्यहरुको गुनासो सुन्नका लागि लघुवित्त समस्या समाधानका लागि समिति नै बनाएर अध्ययन गरिरहेको राष्ट्र बैंकले सदस्यहरुको गुनासो सुन्नका लागि छुट््टै डेस्क स्थापना गरेको हो । लघुवित्तहरुसँग बचत तथा कर्जा कारोबार गरिरहेको...
सन नेपाल लाइफले प्रिमियममा आइपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति, प्रतिकित्ता कति ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई प्रिमियममा आइपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको छ । कम्पनीले बोर्डबाट १ सय रुपैयाँ अंकित दरमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँमा आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको...
एकैपटक दुई जीवन बीमासहित पाँच कम्पनीलाई आईपीओ निष्काशनको अनुमति, कुनले कति कित्ता ?
काठमाडौं। नेपाल धितोपत्र बोर्डले एकैपटक २ जीवन बीमासहित पाँच कम्पनीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको छ। सिटिजन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, मान्डु हाइड्रोपावर, मिड–सोलु हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्ट नेपाललाई आईपीओ निष्कासनको अनुमति दिएको हो। यीमध्ये सिटिजन लाइफ,...
नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत भएसँगै भोलिदेखि कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । मंललबार नेप्सेमा रावा इनर्जि र मोदी इनर्जिको आइपो सूचीकृत भएको हो । नेप्सेमा रावा इनर्जिको २८ लाख कित्ता शेयर सूचीकृत भएको छ । नेप्सेमा सूचीकृत...
ललितपुर महानगरपालिकामा १५ दिने अप्पर कटाई तथा सिलाई तालिम संचालन
काठमाडौं । ललितपुर महानगरपालिका र नेपाल छाला जुत्ता उत्पादक संघको सहकार्यमा अप्पर कटाई तथा सिलाई तालिम संचालन गरेको छ । असार ७ गतेदेखि ललितपुर महानगरपालिकाको वार्ड नं १४ स्थित लुहाचोकमा १५ दिने छालाजन्य बस्तु उत्पादन कार्यक्रम अन्तर्गत अप्पर कटाई...
६६ प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको एनएलजी इन्स्योरेन्समा लगानीकर्ता झुम्मिए, सर्वाधिक खरिद बिक्रीको लिस्टमा
काठमाडौं । मंललबार शेयर कारोबार खुलेकोे केहि समयमा नै एनएलजि इन्स्योरेन्स कम्पनीको सर्बाधिक कारोबार भैरहेको छ । आज कम्पनीको शेयरमा लगानीकर्ताको सर्वाधिक आकर्षण बढेको छ । कम्पनीले ६६ प्रतिशत हकप्रद शेयर निष्काशनको लागि नियमनकारी निकाय बीमा प्राधिकरणबाट अनुमति पाएपश्चात...
सिटिजन्स बैंकद्वारा बिभिन्न प्रदेशमा थप पाँच शाखाहरू संचालन
काठमाडौं । विगत १७ वर्ष देखि सर्वसाधारण माझ अनवरत रूपले सर्बसुलभ बैंकिंङ्ग सेवा पुर्याउदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप पाँच शाखाहरू कोशी प्रदेशको संखुवासभा खाँदबारीमा, गण्डकी प्रदेशको तनहुँ दमौलीमा, लुम्बिनी प्रदेशको बर्दिया...
अर्थमन्त्रालयले राष्ट्र बैंक र राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई प्रश्न गर्नुपर्ने बेला भएको छः पूर्व बैंकर क्षेत्री
काठमाडौं । अर्थमन्त्रालयले राष्ट्र बैंक र राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई प्रश्न गर्नुपर्ने बेला भएको पूर्व बैंकर पशुराम क्षेत्रीले बताएका छन् ।नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको नाफिज संवादमा पूर्व बैंकर क्षेत्रीले बैंकर्स संघले बैंकहरुको व्याजदरमा एकरुपता...
इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जोकोहीले आवेदन दिन सक्ने
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले केही संस्थापक शेयरधनीहरुको नाममा रहेको ९८ हजार २७३ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुका साथै अन्य ब्यक्ति तथा संस्थाले सूचना...
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति, प्रतिकित्ता कति ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गर्न अनुमति पाएको छ। कम्पनीले बोर्डबाट१ सय रुपैयाँ अंकित दरमा १४४ रुपैयाँ प्रिमियम थप गरी २४४ रुपैयाँमा आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो । नेपाल धितोपत्र बोर्डले...
सहकारी नियमन गर्न छुट्टै नियामक बनाउछौंः अर्थमन्त्री महत
अर्थमन्त्री प्रकाशशरण महतले सहकारी नियमन गर्ने छुटै नियामक बनाउने बताएका छन् । स्थानीय तहमा बनाउने अवधारणाको सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सुरुवात गरेको सहकारी मन्त्रालयको क्षमता भन्दा बाहिर नेशनल बैंकको स्वरुप लिईसेकेको हुँदा यसलाई नियमन गर्नु अबको आवश्यक रहेको औल्याए...
नबिल बैंकको जनकपुर शाखा धनुषाको धितोमा रहेको सम्पत्ति लिलाम बिक्री हुँदै
काठमाडौं । नबिल बैंक लिमिटेड, जनकपुर शाखा धनुषाको धितोमा रहेको चल अचल सम्पत्ति बैंकले लिलाम मार्फत बिक्री गर्ने भएको छ । ऋणीहरुले बैंकबाट कर्जा लिई समयमा नबुझाएको र पटक पटक सूचना जारी गर्दा समेत कर्जा चुक्ता नगरेको भन्दै बैंकलेले...
कृषि विकास बैंकले डिम्याट खाता नविकरण गर्न जारी गर्यो यस्तो सूचना
काठमाडौं । कृषि विकास बैंकले आफ्ना ग्राहकललाई डिम्याट खाता नविकरण गराउन सूचना जारी गरेको छ । सूचना अनुसार बैंकले यहि असार ३१ गतेसम्म खात नविकरण गर्न आग्रह गरेको हो । बैंकले नविकरण शुल्क इसेवा, खल्ती, कनेक्ट आइपीएस, प्रभु पे...
बजेट कार्यान्वयन समयसीमा भित्रै हुन्छः अर्थमन्त्री महत
काठमाडौं । बजेट कार्यान्वयन समयसीमा भित्रै हुने अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् । उनले सम्रग राज्य क्रियाशीलता र समर्पणको आवश्कता र सांसद र आम जनताको सहयोग भए बजेट कार्यान्वयन समयसीमा भित्रै हुने कुरामा दुईमत नरहेको उनले बताएका छन् ।...
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन अर्थात मंगलबार सुनचाँदीको मुल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँ र चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा...
बैंकको ऋण नतिर्ने वाहाना खोज्दै दुर्गा प्रसाई, अन्तरिम आदेशको माग गर्दै पुगे दुर्गा प्रसाईं अदालत
काठमाडौं । बैंकको ऋण नतिर्ने वाहाना खोज्दै दुर्गा प्रसाइ बैंकले ऋण तिर्न पत्र पठाएपछि अन्तरिम आदेशको माग गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईं अदालत पुगेका छन्। कुमारी बैंकले प्रसाईंको बी एण्ड सी मेडिकल कलेजको नाममा रहेको ७० करोड र पूर्वाञ्चल...
हिमालयन एभरेष्ट इन्स्योरेन्सले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले रिक्त रहेका विभिन्न पदहरमा रोजगारको अवसर खुलाएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै तीन पदमा केही संख्याले कर्मचारी माग गरेको हो । कम्पनीले रिइन्स्योरेन्स डिपार्टमेन्टमा १ जना कर्मचारी, फाइनान्स डिपार्टमेन्टमा र...




















