प्रभु बैंक लिमिटेड र न्यू ऐरा रेस्टुरेन्टबीच आकर्षक छुट गर्ने सम्झौता
काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरास्थित न्यू ऐरा रेस्टुरेन्टबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचन र न्यू ऐरा रेस्टुरेन्टका तर्फबाट प्रोप्राइटर लक्ष्मण गिरीले उक्त सम्झौतामा...
मुक्तिनाथ विकास बैंकले ल्यायो २२.५० लाख रुपैयाँसम्मको बीमा सुविधासहितको ‘मुक्तिनाथ उत्कृष्ट मुद्दति’ योजना
काठमाण्डौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्ने र २२.५० लाख रुपैयाँ सम्मको बीमा सुविधा दिने ‘मुक्तिनाथ उत्कृष्ट मुद्दति’ योजना सञ्चालनमा ल्याएको छ। उक्त योजनाअन्तर्गत व्यतिगत मुद्दति खातामा न्यूनतम ५...
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड २२ औं वर्षमा प्रवेश, बीमितलाई अधिकतम् लाभ दिने प्रतिबद्धता
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) स्थापनाको २१ औ वर्ष पुरा गरी आजबाट २२ औं वर्षमा प्रवेश गरेको छ । एलआइसी नेपाल सन् २००१ सेप्टेम्बर १ तारिखमा स्थापना भई निरन्तर रुपमा बीमित तथा सेवाग्राहीहरुलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्दै...
कैलाली ५ मा पुस्करनाथलाई पेलेर आरजु राणाको एकल नाम सिफारिस
काठमाडौं । नेपाली कांग्रेसभित्र यति बेला संघीय संसदको निर्वाचनमा उम्मेदवार चयन गर्न नाम सिफारिस गर्ने क्रम देशैभरि चलिरहेको छ । यसै क्रममा पुस्करनाथ ओझालाई आगामी प्रतिनिधिसभाको निर्वाचनमा कैलाली क्षेत्र नं ५ बाट नेपाल कांग्रेसका पुराना एवम् निष्ठावान नेता पुस्करनाथ...
बीमा प्राधिकरण बनेपछि बीमा क्षेत्र थप चलायमान बन्छः अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हाल संसदमा रहेको बीमा ऐन पास भई आएपछि बीमा क्षेत्रको नियमन र बजारिकरण थप फराकिलो हुने विश्वास व्यक्त गरेका छन् । सुर्खेतस्थित बीमा समितिको प्रदेश कार्यालय उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले बीमा ऐन पारित...
चार जीवन बीमा कम्पनीको आईपिओ जारी गर्ने प्रक्रिया रद्द गर्ने बीमा समितिको निर्णय, पुँजि बृद्धिको अर्कै बाटोमा अघि बढ्दै कम्पनी
काठमाडौं । नियामक बीमा समितिले चार वटा बीमा कम्पनीहरुको आईपीओ जारी गर्ने प्रक्रिया रद्द गर्न निर्देशन दिएको छ । उनीहरुले यसअघि प्रिमियम मूल्यमा आईअिपो जारी गर्ने प्रस्ताव नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेपछि बीमा समितिले पनि प्रक्रिया रद्द गरिदिएको हो...
एनसेललाई ‘नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क’ अवार्ड
काठमाडौं । विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट एनसेल आजियाटा लिमिटेडले जनवरी–जुन २०२२ को लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ । एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको स्पीड...
सिटिजन्स बैंकका ग्राहकलाई होटेल जंगल क्राउनमा आकर्षण छूट
काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले चितवनको होटेल जंगल क्राउनमा आकर्षण छूट पाउने भएका छन् । उक्त छुट सम्झौताको लागि बैंक र होटेल जंगल क्राउनबीच सम्झौता गरिएको छ । बैंकका कार्डवाहक ग्राहकले होटेलका सेवाहरूमा १० प्रतिशत छूट पाउने बैंकले जानकारी...
बैंकहरुमा एकैदिन ३ अर्ब रुपैयाँ निक्षेप बाहिरियो, सीडी रेसियो कति ?
काठमाडौं । बैंकहरुको निक्षेप एकैदिनमा ३ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको भदौ १३ र १४ गतेको विवरणअनुसार बैंकहरुबाट एकैदिन ३ अर्ब निक्षेप बाहिरिएको हो । भदौ १३ गतेसम्म ५० खर्ब ३४ अर्ब रुपैयाँ रहेको...
कामना सेवा विकास बैंकले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?
काठमाडौं । कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ । बैकले एक सुचना प्रकाशित कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले जनरल सर्भिस डिपाटमेन्ट, लिगल डिपाटमेन्ट, टे«निङ डिपार्टमेन्ट र इन्फरमेसन टेक्नोलोजि डिपार्टमेन्ट अन्तर्गत केहि संख्यामा कर्मचारी माग गरेको...
नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (भदौ १७) गते अन्तिम दिन रहेको छ । कम्पनीले चुक्तापुँजी ११ अर्ब ६५ करोड रुपैयाँको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव २६३२ प्रतिशत नगद लाभांश...
ह्वातै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ९ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ३० रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रूपैयाँ र तेजावी सुनको...
एनआइसी एशिया बैंकको ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ सन्देश सहितको भिडियो सार्वजनिक (भिडियोसहित)
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा सुविधा दिने हेतुले ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ सन्देश सहितको भिडियो सार्वजनिक गरेको छ । देशको दुरदराजमा रहेका लाखौं ग्राहक महानुभावहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको...
यस्तो छ आजको विदेशी विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ८३ पैसा र विक्रीदर १२७ रुपैयाँ ४३ पैसामा...
सिद्धार्थ बैंकको ३ दिन बैंकिङ्ग सेवा बन्द रहने, यस्तो छ कारण
काठमाडौं । सिद्धार्थ बैैंक लिमिटेडका बैकिङ्ग सेवा तथा कारोबार बन्द हुने भएको छ । बैंकले हाल प्रयोग गरिरहेको कोर बैकिङ्ग सिस्टमलाई परिवर्तन गरी थप सुविधा सहितको फिनाकल कोर बैकिङ्ग सिस्टम प्रयोगमा ल्याउने क्रममा भदौ १७ गतेदेखि भदौ १९ गतेसम्म...
अर्थमन्त्री शर्माबाट बीमा समितिको सुर्खेतस्थित प्रदेश कार्यालय उद्घाटन
काठमाडौं । बीमा समितिको सुर्खेतमा स्थापना गरिएको प्रदेश कार्यालय आज अर्थमन्त्री जनार्दन शर्माबाट औपचारिक रुपमा उद्घाटन हुँदैछ । अबको केहीबेरमा नयाँ शाखा कार्यालय औपचारिक रुपमा उद्घाटन हुने बीमा समितिले जनाएको छ । यसअघि नै सञ्चालनमा आएको बीमा समितिको कर्णाली...
नेपाल पुनर्बीमा कम्पनीले उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई ४ लाख सम्म शोधवृत्ति प्रदान गर्ने, यसरी दिनुस् आवेदन
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुको लागि शोधवृत्ति प्रदान गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७९।८० को बजेटबाट उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुलाई शोधवृत्ति प्रदान गर्न आवेदन माग गरेको हो ।...
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाई बाँडफाँड
काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडको एमएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाई बाँडफाँड गरिएको छ । कम्पनीले साउन २६ गतेदेखि भदौ ९ गतेसम्म सार्वजनिक निष्काशन गरेको उक्त फण्डमा मागभन्दा बढी आवेदन परेकाले योजनाको आकार २१ लाख इकाई बृद्धि गरी १२...
सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस नतिजा
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओ कम्पनीले बुधबार बाँडफाँट गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड रुपैयाँको १०...
राधी विद्युत कम्पनीले असोज ५ गतेदेखि ९५ लाख कित्ता हकप्रद जारी गर्ने
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले असोज ५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले भदौ १० गतेसम्म कायम शेयरधनीहरुका लागि हकप्रद जारी गर्न लागेको हो । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.४७५२ कित्ता...



















