सरकारी कम्पनीको पुँजि वृद्धि गर्न कस–कसलाई सोध्नुपर्ने हो ? बीमा समितिको दायरामा आउनुपर्छ: अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले सरकारी कम्पनीको पुँजि वृद्धि गर्न कस–कसलाई सोध्नुपर्ने हो भन्दै राष्ट्रिय बीमा कम्पनीलाई सोधेका छन् । राष्ट्रिय बीमा कम्पनीको ९ औ बार्षिकत्सव कार्यक्रमा बोल्दै बीमा समितिका अध्यक्ष सिलवालले यस्तो प्रश्न सोधेका हुन्...
लघुवित्तहरुले प्राथमिक पुँजीको शतप्रतिशत सहायक आवधिक ऋणपत्र जारी गर्न पाउने
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो प्राथमिक पुँजीको बढीमा शत प्रतिशले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र जारी गर्न पाउने भएको छ । राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०७८ संशोधन गर्दै सो व्यवस्था ल्याएको...
लघुवित्त कर्जामा २% भन्दा बढी प्रिमियम जोड्न नपाइने राष्ट्र बैंकको निर्देशन
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले बैंकबाट ऋण लिदा ब्याजदरमा सहजता हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०७८, संशोधन गरी लघुवित्तहरुलाई कर्जा लिदा राहत मिल्ने भएको हो । उक्त ब्यवस्थाअनुसार अब...
ढोका बन्द भएर उड्न लागेका नेपाल एयरलाइन्सको जहाज किन रोकियो ?
काठमाडौं । ढोका बन्द भएर उड्न लागेका मुम्बई जान लागेको नेपाल एयरलाइन्सको बेला विशेष ब्यूरोले अनुसन्धानका लागि जहाज रोकेका छ । मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय कार्यालय अन्तर्गतको विशेष अनुसन्धान ब्युरोले...
स्ट्याण्डर्ड चार्टर्ड बैंकसहित आज यी कम्पनीको शेयरमूल्य घट्यो
काठमाडौं । आज शेयरबजार झिनो अंकले घट्न पुगेको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक ६ अंकले घटेर २१८६ को विन्दुमा कायम हुन पुगेको छ । आज शेयरबजारमा झिनो अंकको गिरावट आउँदा सर्वाधिक स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य घट्न पुगेको छ...
दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । नेप्से ६। ७१ अंकले घट्दा २१८६। ७७ अंकले घट्दा २१८६। ७७ को विन्दुमा कायम भएको छ । समलिङ पावर र बलेफी हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। समलिङ पावरको ९। ९९ प्रतिशतले बढेको छ भने बलेफी हाईड्रोपावरको...
झिनो अंकले घट्यो नेप्से, चार उपसूचक चम्किँदा ४ अर्बमाथिको कारोबार
काठमाडौं । सातोको चौथो दिन बुधबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ६.७१ अंकले घटेर २१८६ को विन्दुमा कायम भएको छ । नेप्समा सूचीकृत २१८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर किनबेच हुँदा...
४ अर्बमाथिको कारोबार भएको शेयरबजारमा यी कम्पनीको शेयर सर्वाधिक खरिदबिक्री
काठमाडौं । सातोको चौथो दिन बुधबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ६.७१ अंकले घटेर २१८६ को विन्दुमा कायम भएको छ । आज शेयरबजार घटेपनि कारोबार भने सन्तोषजनक नै रहेको छ । नेप्सेमा आज ४...
तोकेको सिमाभन्दा बढी शेयर धितो कर्जा दिएमा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने
बैंक तथा वित्तिय संस्थाले राष्ट्र बैंकले तोकेको सिमाभन्दा बढी शेयर धितो कर्जा दिएमा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने भएको छ। राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो। यस्तो कर्जा प्रवाह गर्ने बैंक...
बन्द भएको खाताको केवाइसी घरमै बसेर अपडेट गर्न सकिने राष्ट्र बैंकको निर्देशन
काठमाडौं । केही समयदेखि बन्द भएको बैंकहरुको खाता अब घरमै बसेर केवाइसी अपडेट गरी सुचारु गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८, संशोधन गरी सो व्यवस्था ल्याएको हो...
२० प्रतिशतभन्दा बढी लाभांश दिने लघुवित्तलाई राष्ट्र बैंकको छुट सुविधा, असार मसान्तसम्म पाइने
काठमाडौं । लघुवित्त वित्तीय संस्था लिमिटेडहरुले वार्षिक २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्थामा अब २०८० असार मसान्तसम्म छुट पाउने भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको...
सेयर धितो कर्जामा चार करोडको सीमा खारेज, एउटै बैंकबाट १२ करोडसम्म ऋण पाईने
काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशिका जारी गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सिमा बढाईदिएको छ ।यसअघि मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२...
पाँच करोडसम्म कर्जा लिनेलाई राष्ट्र बैंकको छुट, असोज मसान्तसम्म छुट
काठमाडौं । अब ऋणीहरुले ५ करोड रुपैयाँसम्मको कर्जाको असोज मसान्त सम्ममा ब्याज तथा किस्ता तिर्दा जरिवाना लिन नपाउने व्यवस्था गरेको छ ।राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा उपयोग गरेका...
घर–जग्गा धितोमा १००ः३० रेसियो नाघेका कर्जा असुल गर्न राष्ट्र बैंकको निर्देशन, जग्गामा लगानी गरेकाहरु डुब्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा धितोमा ऋण लगानी गरेका बैंक तथा वित्तिय संस्थालाई फेयर भ्यालुको १००ः३० रेसियोभन्दा बढि ऋण प्रवाह भएका ऋणीसँग बढी भएको हदसम्मको ऋण रकम असुल गर्न राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको...
संस्थागत निक्षेपको ब्याजदरको वेगमा राष्ट्र बैंकको लगाम
राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाको संस्थागत निक्षेपको ब्याजदरमा लगाम लगाएको छ । बैंक तथा वित्तीय संस्थाले संस्थागत र व्यक्तिगत मुद्दती निक्षेपमा कम्तीमा २ प्रतिशत ब्याजदर कायम गर्ने व्यवस्था गरेको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको...
राष्ट्र बैंकले हटायो कोरोनाकालको वित्तीय सहुलियत
काठमाडौ । नेपाल राष्ट्र बैंकले कोरोनाकालमा दिएका विभिन्न प्रकारका वित्तीय सहुलियत हटाएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिको कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७८ लाई संशोधन गर्दै नेपाल राष्ट्र बैंकले ती...
पुस मसान्तसम्म मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई सुविधा निरन्तर, ६५ वर्ष उमेर नाघेकोले सिईओ बन्न वा पुनः नियुक्त लिन पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस मसान्तभित्र मर्जरमा गई एकीकृत कारोबार सञ्चालन गर्ने वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थालाई यसअघि दिइएको छूट तथा सुविधा उपलब्ध गराउने भएको छ ।आफ्नै वर्ग भत्र गाभिइ वा प्राप्तिमा गई पुस मसान्तभित्र एकीकृत कारोबार...
गोल्डेन ओक कमेडी यात्रा साउन २० देखि सञ्चालनमा
काठमाडौं । गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने तयारी गरेको छ । गोल्डेन ओकले विभिन्न शहरमा ‘गोल्डेन ओक कमेडी यात्रा’ शुरु गर्ने भएको छ । गोल्डेन ओकद्वारा आयोजित कमेडी यात्रामा कलाकारहरु जितु नेपाल, सुरेन्द्र के।सी।, मिलन...
राष्ट्र बैंकद्धारा बैंकहरुको लाभांश बितरण प्रतिबन्ध फुकुवा
नेपाल राष्ट्र बैंकले बैंकहरुो लागि एकिकृत निर्देशन जारी गरेको छ । मौद्रिक नीतिमा गरिएको ब्यबस्था कार्यन्वयनको लागि राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गरेको हो । एकिकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले लाभांश बितरणमा यस अघि कायम प्रतिबन्ध फुकुवा गरेको...
जीवन बीमामा संख्यात्मक प्रतिस्पर्धा भयो, अब गुणात्मकतामा केन्द्रित गराउँछौंः अध्यक्ष सिलवाल
काठमाडौं । सङ्ख्यात्मक बीमा पोलिसीको कारण बीमा क्षेत्रमा समस्या देखिएको बीमा ठगी प्रकरण बढ्दै गईरहेको बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवालले बताएका छन् ।जीवन बीमा क्षेत्रमा भएका ठगी प्रकरणमा बीमा पोलिसीको सङ्ख्या मात्रै बढाउने काम जीवन बीमा कम्पनीहरुमा भएको...



















